नारायण अधिकारी / माघ ७, चितवन | नेपालका धार्मिक तीर्थस्थलहरुले स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गरिरहेको बेला जिल्लाको पर्यटकीय नगरी सौराहा नजिकै पर्यटक तान्ने गरी एक मन्दिरको जिर्णोद्धार गरिएको छ । रत्ननगर नगरपालिका–११ जिरौनामा ५० वर्ष पुरानो मन्दिरलाई स्तरोन्नति गरी अत्याधुनिक बनाइएक
Read Moreवासुदेव पौडेल / माघ ५, कास्की | पछिल्लो समयमा बढ्दै गएको घरवास (होम स्टे) कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजाने उद्देश्यका साथ घरवास र पदयात्राद्वारा पर्यटनलाई जोड्ने प्रयास शुरु भएको छ । नेपालका रमणीय गाउँहरू प्रचारप्रसार एवं पूर्वाधार विकासका दृष्टिले पछि परेको अवस्थालाई दृष्टिगत
Read Moreमाघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि यह
Read Moreकृष्णराज गौतम/माघ ३, नुवाकोट । पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेख
Read Moreसुशीला रेग्मी/पुस १७, पाल्पा । आजभन्दा सात वर्ष अगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ । आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँद
Read Moreपुस १०, वीरगञ्ज । केही वर्षअघिसम्म घुम्न र रमाइलो गर्न चितवन राष्ट्रिय निकुञ्जबाहेक नजिकमा पर्यटकीय गन्तव्यस्थल नरहेको प्रदेश नं २ मा विस्तारै आन्तरिक तथा बाह्यपर्यटकका लागि पर्सा राष्ट्रिय निकुञ्ज आकर्षक गन्तव्यस्थलका रुपमा विकसित हँुदै गएको छ । निकुञ्ज वरिपरि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष
Read Moreजितेन्द्र भण्डारी/मंसिर २८, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ स्थित भोटे गाउँको च्याङछुक छोलिक गुम्बाको परिषरमा आयोजित एक महिने शेर्पा नृत्य प्रशिक्षण कार्यक्रम बिहिबार बाट शुरु भएको छ । फिदिम नगरपालिकाको सहयोग तथा नेपाल शेर्पा संघको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहर
Read Moreमङ्सिर २५, बझाङ । सुदुरपश्चिमको हिमाली जिल्ला बझाङका पर्यटकीय गन्तब्य स्थलहरु अभै ओझेलमा छन । बिकास तथा पहिचान हुन नसकेर आझेलमा परेका हुन । सुन्दर सुदुरपश्चिमको पहिचान लाई राष्टिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्र र्पुयाउन सक्ने खालका पर्यटकीय गन्तब्यहरु भए पनि उचित प्रचार प्रसार तथा राज्यको
Read Moreराम प्रसाद लामिछाने /हाम्रो यात्रा कार्तिक १ गते बिहान ५ बजे गुलरियाबाट आरम्भ हुन्छ ।बिहानको द्मयासमिसे उज्यालोमा लालपुर फाँटको बाटोमा चराहरू (कौवाहरू) को झुण्डले बाटै भरी लस्करका साथ हाम्रै स्वागत गर्दै हाम्रो
Read Moreमंसिर १५, कालीकोट । रोग, भोक र गरिवी । कर्णालीबाहिर कर्णाली सुन्दा सबैभन्दा पहिले मस्तिस्कमा घुम्ने चित्र यही हो । तर कर्णाली भोको छैन् । कर्णाली रोगी छैन् । गरिब पनि छैन् । कर्णाली समृद्ध छ र अथाह सम्भावना बोकेर बाँचिरहेछ । मनोरम् स्थानहरुको उचित प्रचार–प्रसार गर्न सके पक्कै पनि कर्णालीको मुहार फेर
Read Moreमंसिर ७, खोटाङ । बि: स २०५८ साल माघ ३ गते जाडोको महिना विहानी सिरेटोको प्रवाह नगरी जन्तेढुंगा गाउँपालिका साविक चिसापानी वडा नम्बर आठमा अवस्थित चिसापानी उच्च माध्यमिक विद्धालयमा विहानी कक्षा सकेर डेरा फर्कदै गर्दा चिसापानी गाविस साविक वडा नं. ७ का क्याम्पस प्राचार्य हर्क बहादुर राईलाई तत्कालिन माओवाद
Read More– गौतमबुद्ध बज्राचार्य | मङ्सिर २, काठमाडौँ | काठमाडौँको मुटुमा रहेको हनुमानढोका दरबार क्षेत्र हजारौँ वर्षअघिको नेवारी कला र संस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताका लागि जीवन्त संग्रहालयका रुपमा रहेको छ । पूर्वमा महाँकाल, संकटा तथा भद्रकाली मन्दिर, पश्चिममा काष्ठमण्डप तथा मरुहिटी, दक्षि
Read Moreकात्तिक २६, नवलपरासी (रासस) | सुनवल नगरपालिका क्षेत्रमा देशकै नमूना अटो भिलेज निमार्ण शुरु भएको छ । सुनवल नगरपालिका–४ मा करिब १२ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न नमूना अटो भिलेज निमार्ण थालिएको हो । अव्यवस्थित रुपमा रहेका अटो भिलेजलाई सुविधा सम्पन्न पूर्वाधार र उचित व्यवस्थापनसहित निमार्णको क
Read Moreकात्तिक २४, काठमाडौँ (रासस) | यस वर्षको ‘मिस टुरिज्म’ को ताज पोखराकी आरती थापाले जितेकी छन् । यहाँ आज सम्पन्न प्रतियोगितामा आफ्ना ११ प्रतिस्पर्धीलाई पछि पार्दै २२ वर्षीया थापाले मिस टुरिज्म–२०१७ को ताज चुमेकी हुन् । त्यसैगरी मिस टुरिज्म फस्ट रनर अपमा काठमाडौँकी कृष्टिना श्रेष्ठ र सेकेण्ड रनर
Read Moreप्रभात सुवदी । कात्तिक २२, बर्दिया । बारबर्दिया नगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय सोम प्रसाद चौधरी खैरेनीमा रहेको अत्यन्तै रमणीय सिमसार क्षेत्रको वनमा रखवारी गर्न थालेको झण्डै २ वर्ष नाघिसक्यो । उनले त्यहाँ आउने पर्यटकलाई मनोरन्जनका लागि ढुङ्गामा चढाएर ताल घुमाउने गर्दछन् । यही तालको ब
Read Moreकात्तिक १९, कालिकोट । कालिकोट जिल्लाको पूर्वी क्षेत्रमा पर्ने खाँडाचक्र नगरपालिकाको दाहाँमा युद्ध पर्यटन, सपनाको गाउँ, होमस्टे र तिसेली गुफालगायतका पर्यटकीय गतव्य रहेका छन् । पर्यटनका धेरै सम्भावना रहेको दाहाँमा यस्ता पर्यटन प्रबद्र्धनमा सम्भावनाहरु ओझेलमा परेका छन् । यहाँका पर्यटकीय स्थलहरुको
Read Moreकात्तिक १५, मनाङ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालको आधारशिविरमा अवलोकन गर्न आएका आन्तरिक पर्यटकको घुइँचो लागेको छ । केही वर्ष अगाडि विषेशगरी यहाँ अवलोकनका लागि थोरै संख्यामा बाह्य पर्यटक आउने गरेकामा गत वर्षबाट आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । करिब चार हजार ४०० मिटर उचाइ
Read Moreकात्तिक १४, सल्यान (रासस) | पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको कालीमाटी गाउँपालिकाले आफ्नो क्षेत्रको पर्यटकीयस्थलको विकासलाई प्राथमिकता दिने भएको छ । करिब एक दर्जन पर्यटकीयस्थल रहेको कालीमाटी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटकीयस्थलको विकास र प्रवद्र्धनका लागि लगानी गर्ने भएको छ ।&
Read Moreटेक शाही | कात्तिक १, डोल्पा | सर्वोच्च अदालतका प्रधान न्यायधीस गोपाल पराजुली मन्दिर दर्शनको लागि डोल्पा पुग्नु भएको छ । रोल्पामा जिल्ला अदालतको भवन उद्धघाटन गर्नको लागि कार्यक्रम तय गरेका प्रधान न्यायधिस पराजुली त्रिपूरा सुन्दरी माताको दर्शनका लागि भनेर डोल्पा पुगेका हुन । बुधबार विहान नौ बजे नेपा
Read Moreअसोज १०, काठमाडौँ (रासस)| यस वर्ष पनि बडादशैँको महानवमीका दिन हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गर्न सर्वसाधारणका लागि खुला गरिने भएको छ । मल्ल राजाको शक्तिको स्रोतको केन्द्र तथा वज्रयान र तन्त्रयान तथा काठमाडौँका त्यसबेलाको नेवार समुदायको पहिचान झल्काउने तलेजु भवानीको दर्शन गर्न नवमीका दिन
Read Moreअसोज ९, रसुवा। लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन् । दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन् । साउनदेखि प्रायः सुनस
Read Moreअसोज ४, काठमाडौँ | समृद्ध सिन्धुली अभियानले ऐतिहासिक विजयकिल्ला सिन्धुलीगढीको प्रवद्र्धन गर्ने उद्देश्यसहित राइड टु सिन्धुलीगढी साइकल यात्रा आयोजना गर्नेभएको छ । कात्तिक २३, २४ र २५ गते तीन दिनको साइकलयात्रामा १५३ किलोमिटर दुरी यात्रीले पार गर्नेछन् । तत्कालिन ब्रिटिस सेनामाथि गोर्खाली सेनाले
Read Moreअसोज १, पर्वत। साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभिर झरनामा सञ्चालन हुने भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो
Read Moreअसोज १, पाल्पा। तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो । कालीगण्डकी नदीको भिराल
Read More