१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

भोटे गाउँलाई पर्यटकिय क्षेत्र बनाएर फिदिम नगरको आयस्रोत वढाइने

२८ मंसिर २०७४, बिहीबार १२:४३

जितेन्द्र भण्डारी/मंसिर २८, पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्बर १२ स्थित भोटे गाउँको च्याङछुक छोलिक गुम्बाको परिषरमा आयोजित एक महिने शेर्पा नृत्य प्रशिक्षण कार्यक्रम बिहिबार बाट शुरु भएको छ ।

फिदिम नगरपालिकाको सहयोग तथा नेपाल शेर्पा संघको आयोजनामा संचालित प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले भोटे गाउँलाई पर्यटकिय क्षेत्रको रुपमा विकशित गरेर आन्तारिक तथा बाह्य पर्यटकहरु भित्रयाउन सके नगरपालिकाको आयस्रोतबढ्ने भएको हुँदा यस क्षेत्रलाई पर्यटिकय क्षेत्रको रुपमा पर्वद्धन गर्नुपर्नेमा जोड दिएका थिए ।


यस्तै शेर्पा भाषाको भाषा संरक्षण,संर्वद्धनको निम्ति भौतिक पूर्वाधार विकाश गर्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङ,नेपाली काग्रेसका पाँचथर जिल्ला सचिव रुपनारायण जवेगु, फिदिम नगरपालिकाका वाणिज्य सल्लाहकार त्रयहरु शुभराज थापा,रमेशभगत प्रधानांग, दिपक नेपाल, फिदिम नगरपालिका वडा न १२ का अध्यक्ष प्रेम नारायण आचार्य, आदिबासी जनजाती महासघ पाँचथर जिल्ला अध्यक्ष रिन्जी शेर्पा लगायतले वोल्नुभएको थियो ।

नेपाल शेर्पा सघं फिदिमका अध्यक्ष दावा शेर्पाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ