जिल्ला सदरमुकाम गुलरियाको एउटा फर्निचर उद्योगमा तयार गरिएको डुङ्गामा तिहारको फुर्सदमा रमाउँदै बालबालिकाहरु । जिल्लामा अझै पनि केही नदीहरुमा यातायातको वैकल्पिक साधनको रुपमा डुङ्गाकै प्रयोग गरिन्छ । तस्वीरx : प्रभात सुवेदी । कार्तिक १६, बर्दिया ।
Read Moreहिमाल पारीको जिल्ला मनाङसम्म सडक सञ्जाल विस्तार भएपछि चामेमा आधुनिक होटल बनाउँदै कामदार । मनाङसम्म सडक सञ्चाल विस्तार भएपनि चामेबाट माथिल्लो मनाङ जाने बाटोको मस्र्याङ्दी नदीमा काठे पुलबाट यात्रु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । अन्नपूर्ण पदमार्ग अन्तर्गत माथिल्लो मनाङभन्दा अगाडिको क
Read More(सञ्चिता घिमिरे) कात्तिक १२, ललितपुर | हजुरबाले बयान गरेको राजा नरेन्द्र मल्लको सालिक हेर्न भन्दै केही समयपहिले अमेरिकी नागरिक बिल पिफ्रेर्कन पाटन दरबार क्षेत्र आइपुगे । उनका हजुरबा सन् १९६४ मा आउँदा सालिकको फोटो खिचेका रहेछन् । अहिलेसम्म त्यो सुरक्षित छ । सालिकको मात्रै नभई सिङ्गो पाटनका बारे
Read More(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ ।
Read Moreकात्तिक १०, बनेपा । धुलिखेलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ । क्षेत्रीय होटेल एसोसिएसन (हान)धुलिखेलका अध्यक्ष प्रेमकण्ठ मकाजु श्रेष्ठका अनुसार काठमाडौँ आएका आधिकांश बाह्य पर्यटक यहाँ आउने गरेका छन् । आन्तरिक पर्यटकको समेत यहाँ घुइँचो छ । “होटेलले आन्तरिक र विदेशी पर्यटक ल
Read Moreकात्तिक ७, इलाम । कात्तिक महिना सुरु भएसँगै मौसम खुलेपछि जिल्लाका पर्यटकीयस्थल पर्यटकले भरिभराउ हुन थालेका छन् । मौसम खुलेसँगै जिल्लाका कन्याम, अन्तु, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, पाभीभरा, गजुरमुखी लगायतका धार्मिक तथा पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भएका हुन् । कन्यामबाट दार्ज
Read Moreकात्तिक ३, दोलखा । नेपालको स्विजरल्यान्डको उपमा पाएको दोलखाको जिरीमा आउने पर्यटकको गन्तब्य अहिले जिरी विमानस्थलमा सञ्चालित फिसिङ फार्म (माछा पोखरी) बन्दै गएको छ । मौसममा सुधार आएसँगै जिरी घुम्न आउने पर्यटकको रोजाइमा फिसिङ फार्म पर्ने गरेको हो । दोलखाको सुन्दर नगरी जिरीमा भूकम्पपछि पर्यटक
Read Moreकात्तिक २, बेनी (म्याग्दी) । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ । सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्
Read Moreकात्तिक २, वालिङ । स्याङ्जाको दरौं सिरुबारीमा रहेको नेपालकै सबैभन्दा पुरानो घरबास (होमस्टे) बसाइँसराइका कारण प्रभावित बन्दै गएको छ । क्याप्टेन रुद्रमान गुरुङको अवधारणा अनुसार २०५४ सालदेखि सुरु भएको सिरुबारी होमस्टेमा हाल १७ वटा घरमामात्रै घरबासको व्यवस्था रहेको पर्यटन विकास समिति सिरुबारीका सद
Read Moreकात्तिक १, काठमाडौँ । मुख्य पर्यटकीय (याम) मौसममा पनि ठमेलका अधिकांश रेष्टुरेन्ट सुनसान बनेका छन् । विगतका वर्षमा ठमेलका सबै रेस्टुरेन्ट एन्ड बार भरिभराउ हुने गरेकामा योपटक पर्यटकको सङ्ख्या पातलिएका कारण ठमेलका चल्तीका रेस्टुराँ पनि खाली देखिन्छन् । राजनीतिक अस्थिरता, पर्यटकीय पूर्वाधार
Read More(वासुदेव पौडेल) | कात्तिक १, पोखरा । पर्वतीय पर्यटनका लागि विश्वमा नै आफ्नो विशिष्ट पहिचान बनाउन सफल अन्नपूर्ण सेरोफेरो क्षेत्र पदयात्राका लागि विशिष्ट गन्तव्य बन्दै गएको छ । नेपालका विभिन्न पदमार्गमध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्य हेर्ने र पदयात्रा
Read Moreकात्तिक १, खोटाङ | जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल
Read Moreकात्तिक १, पोखरा | पोखरामा जारी सफाइ अभियान बृहत् पोखरा सफाइ अभियानमा रुपान्तरित भएको छ । अभियानअन्तर्गत १८औँ हप्ताको फिर्के–बुलौंदीखोला बृहत् सफाइ अभियान ड्यामसाइडस्थित फेवाताल किनारमा सम्पन्न भएलगत्तै पोखराका २९ वटै वडादेखि लेखनाथसम्म सफाइ कार्यक्रमलाई निरन्तरता दिन लागिएको हो । सफाइ अभियानक
Read More(कृष्ण दर्नाल) | असोज २९, पाल्पा । संरक्षण र प्रचारप्रसारका अभावमा पर्यटनका लागि प्रशस्त सम्भावना बोकेका पाल्पाका पर्यटकीयस्थल अझै पनि ओझेलमा परेका छन् । सेनकालीनदेखि राणाकालीन समयमा निर्मित ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका सम्पदा तथा प्राकृतिक रुपले सम्पन्न पाल्पाका पर्यटकीय गन्त
Read Moreअसोज २२/ डडेल्धुरा | नेपाली पात्रोका अनुसार महाअष्टमी भोली भए पनि डडेल्धुरा जिल्लाको उग्रतारा भगवती मन्दिरमा भने बडा दशै अन्र्तगत महाअष्टमी पर्व आज मनाईदैछ । घटस्थापना देखि दिन गन्तीले आज आठौ दिन भएकाले उग्रतारा मन्दिरमा महाअष्टमीको मेलाको अवसरमा शनिबार मेला लागेको हो । सुदूर पश्चिमकै प्रसिद्ध शक्ति
Read Moreअसोज २०, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँलगत्तै वायोग्यास उत्पादनको कार्य सुरु गर्ने भएको छ । काठमाडौँ उपत्यकाको फोहोरको उचित व्यस्थापन गर्र्न बायोग्यास निकाल्ने तयारीस्वरुप अहिले ग्यास निकाल्नका लािग जैविक फोहोर राखी परीक्षणको काम भइरहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जा
Read Moreअसोज १७, काठमाडौँ । बाँकेको राराबासदेखि मुगुको रारा तालसम्मको नयाँ पर्यटन प्रवद्र्धन कार्यक्रम आज यहाँ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्ड र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल (सोट्टो)को आयोजनामा आज पूर्व पर्यटन राज्यमन्त्री बलदेवबहादुर महत, नेकपा (एमाले)का पर्यटन विभाग प्रमुख सूर्य
Read Moreअसोज १७, इलाम । विश्वबाटै लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डा (हाब्रे) को चोरी निकासी बढ्न थालेपछि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको छ । रेडपाण्डा पाइने इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा रेडपाण्डाको संरक्षण र अनुगमनका लागि मोबाइल एप्लिकेसनको प्रयोग सुरू गरिएको हो । वन अभिभावकले रेडपाण
Read Moreपूर्णप्रसाद न्यौपाने/असोज १६, ओखलढुंगा । ओखलढुंगामा बृहत सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । पारस्पारिक सेवा अनुष्ठानको आयोजनामा सदरमुकाम ओखलढुंगामा आईतबार वृहत सांस्कृतिक महोत्सब सम्पन्न भएको हो । रामबजारमा भएको महोत्सबमा राष्ट्रियस्तरका हास्य कलाकार,लोक तथा पप गायकहरुको बेजोड प्रस्तुति रहेक
Read Moreकविता उपाध्याय/असोज १३, रोल्पा । पर्यटकीय सम्भावना बोकेको रोल्पा संरक्षण र संवद्र्धनको अभावमा पर्खाइमा रहेको छ । एकातिर राज्यले रोल्पामा पर्याप्त लगानी गर्न सकेको छैन भने अर्काेतिर यहाँको समुचित विकासका लागि जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताले पहल गर्न नसकेका यहाँका नागरिकको आरोप छ । “रोल्पाल
Read Moreअसोज १२, प्यूठान । पर्यटनको दिगो विकासका लागि पर्यटनमा लगानी र पर्यटनमैत्री वातावरण निर्माण गर्नु पर्नेमा जिल्ला स्थीत सरोकारवालाहरुले जोड दिएका छन् । मंगलवार ३७ औँ विश्व पर्यटन दिवस को अवसरमा आयोजित ¥याली तथा कोण सभा कार्यक्रममा वाल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । प्यूठान जिल्ल
Read Moreअसोज १२, पोखरा | नेपाल प्याराग्लाईडिङ पाइलट क्लबले आफनो प्रथम साधारण सभाको अबसर पारेर प्याराग्लाईडिङ पाइलटलाई सम्मान गरेको छ । बुधबार पोखरामा आयोजित साधारण सभामा प्याराग्लाईडिङ पाइलट राजेश बम्जन, रविन गुरुङ, विमल अधिकारी, विशाल थापा, सुसिल गुरुङ, क्रशु पौडेल, सुविन थापा मगर, अजय शर्मा, यूकेश गुरुङ,
Read Moreअसोज ११, इलाम । पूर्वी पहाडी जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ३७ औँ विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को अवसर पारेर सोमबार इलामको कन्यामबाट चार दिने साइकल यात्रा सुरू भएको छ । विश्व साइकलयात्री पुष्कर शाह नेतृत्वको आठजनाको टोलीले निकै कठिन बाटो पार गरेर इलाम, पाँचथर र
Read Moreअसोज १०, म्याग्दी । विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीको पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । हरियाली जङ्गलबीचको डाँडाबाट दृश्यावलोकनका लागि बनाइएको आकर्षक पुनहिल टावरबाट मनोरम हिमशृङ्खलाको दृष्यावलोकनका लागि यस क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक पुग्ने
Read More