माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रव"/>
२८ मंसिर २०८२, शनिबार
कपिलवस्तु - KPL

कपिलवस्तुको बुद्धभूमीमा कृषि पर्यटन तथा औद्योगिक महोत्सव हुने

३ माघ २०७४, बुधबार १६:१३

माघ ३, कपिलवस्तु | कपिलवस्तु जिल्ला र विशेष गरि बुद्धभुमी  नगरपालिका क्षेत्रको स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, अटोमोबाइल्सको प्रर्दशनी, साना उद्यम तथा हस्तकला प्रर्दशनी पर्यटकीय विकास, व्यवसायको वृद्धि तथा कृषि उपजहरुको बजारीकरणका लागि यहि माघ १२ गते देखि २१ गते सम्म बुद्धभूमीको इमिलियामा महोत्सव संचालन गर्न लागिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो |

मंगलबार नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर श्रेष्ठले बुद्धभूमी क्षेत्रको समग्र आर्थिक,सामाजिक, पर्यटकीय तथा सांस्कृतिक विकासको लागि महोत्सव संचालन गर्न लागिएको बताउनुभयो । आयोजक जनआर्दश सामाजिक केन्द्रका कमल अधिकारीले महोत्सवको आवश्यक तयारी बुधबारबाट सुरु गरिएको जानकारी दिनुभयो । 

संंस्थाकी उपाध्यक्ष कमला न्यौपानलेले महोत्सव तयारीलाई तिब्रता दिन १ सय ५१ सदस्सीय मूल आयोजक समिति, विभिन्न १७ वटा उप–समिति निर्माण गरि विभिन्न गतिविधी संचालन गरिएको बताउनुभयो ।

यस क्षेत्रको पहिलो महोत्सव हुन गइरहेकाले यो महोत्सव बुद्धभूमी क्षेत्रको मात्र नभई समग्र कपिलवस्तुबासीको भएको नगर प्रमुख श्रेष्ठको भनाई छ । महोत्सवबाट आउने मुनाफालाई संस्थाले सामाजिक क्षेत्रमा खर्च गर्ने बताएको छ । – आभास पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ