पर्यटन |


बागलुङको पर्यटन क्षेत्रमा पलाएको आस !

Posted on March 20, 2022 | views : 1305 |

चैत ६, काठमाडौँ । नेपाल भ्रमण वर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । जिल्लामा नेपाल भ्रमण वर्षमा हजारौँ पर्यटक भित्र्याउने लक्ष्य थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वाभाविक हिसाबले प्रभावित भयो । राज्यको पुनःसंरचनापछि पहिलोपटक स्थान

Read More

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि ‘मास्टर प्लान’ बनाउँदै सरकार, कस्तो छ प्लान ?

Posted on March 18, 2022 | views : 833 |

चैत ४, काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम अघि काठमाडौँको ठमेलमा पर्यटकको भीडभाड देखिन्थ्यो । अन्नपूर्ण क्षेत्रमा पाइलो हाल्ने ठाउँसमेत हुन्न थियो । काठमाडौँबाट सोलुखुम्बु उडान भर्ने वायुसेवा प्रदायकले नेपाली नागरिकलाई बोक्ने ठाउँ नै हुँदैन थियो ।  पोखरा जाँदा उस्तै, सौराहमा त्यस्तै,

Read More

मोरङमा पर्यटकलाई दुःख नदिन व्यवसायीको आग्रह

Posted on March 15, 2022 | views : 794 |

चैत १, मोरङ । नेपाल घुम्न आउने भारतीय पर्यटकका सवारी साधनलाई दुःख दिने कार्यको अविलम्ब अन्त्य गर्नुपर्ने सुझाव पर्यटन व्यसायीले दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित प्रदेश तहमा पर्यटन विकास तथा प्रवद्र्धन एवं सङ्घसँगको सहकार्यसम्बन्धी अन्तक्र्रिया कार्यक्

Read More

आजदेखि केवलकार चढेर सराङकोटबाट‘सनराईज’ हेर्न सकिने

Posted on March 15, 2022 | views : 1345 |

चैत १, पोखरा । पोखरामा बनेको अन्नपूर्ण केवलकार अबदेखि बिहान ५ बजेदेखि सञ्चालनमा ‍‌‌आउनले भएकाे  छ। १ चैत १ देखि सराङकोटबाट ‘सनराईज’ हेर्ने पर्यटकलाई लक्षित गरेर बिहानैदेखि सञ्चालन गर्न लागिएको हो । पोखरा–१८, सेदीदेखि सराङकोट जोड्ने केवलकार फागुन पहिलो सातादेखि नियमित सञ्चालनमा आउने भएकाे हाे ।

Read More

लुम्बिनी क्षेत्रको विकासमा लाग्नूस् : मन्त्री आले

Posted on March 09, 2022 | views : 1002 |

फागुन २५, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लुम्बिनी विकास कोषसहित समग्र लुम्बिनी क्षेत्रको विकासका लागि अहोरात्र खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।  लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामन

Read More

पर्यटक आउने आशमा बागलुङको घरबास

Posted on March 03, 2022 | views : 1386 |

फागुन १९, बागलुङ । भर्खर घरबास (होमस्टे) के खुलेका थिए, कोभिड–१९ निम्तिहाल्यो । पर्यटकलाई मन फुकाएर सत्कार गर्न नपाउँदै घरबास बन्द हुने स्थितिमा पुगे । कतिले सेवा नै रोके । कुनैले फाट्टफुट्ट मात्र पाहुना राखे । महामारी सुरु भएयताका दुई वर्ष घरबास व्यवसायका लागि अप्रिय रहे । ग्रामीण पर्यटनलाई टेवा दि

Read More

हिउँको तन्ना बिच्छ्याएर पर्यटक पर्खँदै पोरखे

Posted on February 15, 2022 | views : 1697 |

फागुन ३, मार्तडी । बाजुरा जिल्लाकै ठूलो वन क्षेत्र, विशाल घाँसे मैदान, अग्ला हिमचुचुरा र पर्याप्त प्राकृतिक स्रोतसाधनले भरिएको पोरखे र कालाजग्रा क्षेत्र यतिबेला प्रकृतिकी रानी जस्तै सिँंगारिएर बसेका छन् । विशाल वन क्षेत्र र  हिउँका फाँटहरूले सजिएको कालाजाग्रा र  पोरखेगढी क्षेत्र बडीमालिका

Read More

रत्नेचौरको तोरीबारी घुम्न खुला

Posted on February 13, 2022 | views : 1705 |

फागुन १, गलेश्वर । पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यम  र सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको बेनी नगरपालिका–१, रत्नेचौरको तोरीबारीमा  थामिनसक्नु भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुल्ला भएको छ । म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा पहेँलपुर फूले

Read More

पर्यटन पुनरुत्थानका लागि पोखरा महानगरको रणनीतिक योजना

Posted on February 07, 2022 | views : 1206 |

माघ २४, पोखरा | पोखरा महानगरको पर्यटनलाई कोभिड–१९ को प्रभावबाट पुनरुत्थान गर्नका लागि पोखरा महानगरले रणनीतिक योजना तय गरेको छ । पोखराको पर्यटनलाई ब्रान्डका साथै राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारसम्म प्रवद्र्धन गर्ने उद्देश्य राखेर तयार गरिएको रणनीतिक योजनामा पहिलो प्राथमिकतामा पर्यटकीय  नगरी प

Read More

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

Posted on February 06, 2022 | views : 1651 |

माघ २३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या  दिनानुदिन बढ्दै गएको छ ।  पत्र

Read More

खप्तड घुम्न जाने ? ‘हेली प्याकेज’ को व्यवस्था, प्रतिव्यक्ति कति लाग्छ ?

Posted on February 01, 2022 | views : 2083 |

माघ १८, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो । जिल्ल

Read More

कर्मचारीलाई बिदा दिँदै सौराहाका होटल व्यवसायी

Posted on January 31, 2022 | views : 1369 |

माघ १७, चितवन | कोभिडको तेस्रो लहरसँगै यहाँका होटलमा पर्यटक आउन छाडेपछि व्यवसायीले मजदूर कर्मचारीलाई बिदा दिन थालेका छन् । सरकारले कार्यक्रममा २५ जनाभन्दा बढी उपस्थित नगर्न आदेश गरेपछि होटलहरूमा बुक भएका कार्यक्रम स्थगित भएका छन् । सौराहाका होटलमा नयाँ वर्षसँगै गोष्ठी, सेमिनार, विवाहाका कार्यक्रम धे

Read More

झण्डीडाँडाबाट सफल भयो प्याराग्लाइडिङको परीक्षण उडान

Posted on January 26, 2022 | views : 1569 |

माघ १२, मङ्गलबारे | पर्यटकीयस्थल पदमार्गबाट गरिएको प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । इलामको रोङ गाउँपालिका– ६ स्थित करसोङ पदमार्ग गरिएको प्याराग्लाइडिङ परीक्षण उडान सफल .भएको हो । सो पर्यटकीयस्थलमा परीक्षण उडान सफल भएपछि स्थानीय तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । तराईसँग नजिकै रहेको कर

Read More

पर्यटकका पर्खाइमा आलडाडा

Posted on January 25, 2022 | views : 1255 |

माघ ११, म्याग्दी | वरपर गुराँसको जंगल । डाडाको सम्म फाँट । एकान्त वातावरण । पृष्ठभूमिमा लहरै देखिने हिमशृङखला । ग्रामीण बस्ती । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्यावलोकन गर्न सकिने  अन्नपूर्ण गाउँपालिका–८ मा रहेको आलडाडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण र मनोरम छ । समुन्द्रि सतहदेखि द

Read More

अन्नपूर्ण पदमार्ग पुनः सुनसान

Posted on January 20, 2022 | views : 1355 |

माघ ६, लमजुङ | विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटक घट्दा पर्यटन व्यवसायी चिन्तित  छन् । दुईपटकको कोरोनाले थलिएर विस्तारै माथि उठ्दै गरेको यस क्षेत्र अत्यधिक चिसो बढ्नुका साथै पुनः कोरोना जोखिम बढ्न थालेसँगै हप्ता–दश दिनअघिबाट पदमार्गमा आउने पर्यटक शू

Read More

पर्यटकीय आकर्षण बन्दै खैरेनी सामुदायिक वन

Posted on January 19, 2022 | views : 1509 |

माघ ५, रामपुर (पाल्पा) | कालीगण्डकीले घेरेको खैरेनी वनको सुन्दर दृश्यले सबैका मन लोभ्याउँछ । टापु आकारमा रहेको वनलाई नदीले चारैतिरबाट घेरेको छ । यही दृश्यले सबैको मन तानिरहेको हुन्छ । रामपुर नगरपालिका–८ स्थित खैरेनी सामुदायिक वनको करिब नौ हेक्टर क्षेत्रफल नदीले घेरेको छ ।  खैरनी वनको माथिल्लो

Read More

कोरोनाले पर्यटन व्यवसाय खस्कँदै

Posted on January 18, 2022 | views : 1560 |

माघ ४,  चरीकोट  | पछिल्लो समय दोलखामा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्ष्या दैनिक बढ्दै गएको छ । सङ्क्रमित बढ्दै गएपछि पर्यटन तथा होटल व्यवसायी चिन्तित बनेका छन् ।  कोरोनाका कारण लामो समयदेखि बन्द यहाँको होटल तथा पर्यटन व्यवसाय केही महिना अघि पुनः सञ्चालनमा आएको थियो । फेरी सङ्क्रमण

Read More

इतिहासलाई पर्यटनसँग जोड्न घरबासदेखि पदयात्रा

Posted on January 18, 2022 | views : 1241 |

माघ ४, गण्डकी | “जस्तो हिमाल राम्रो छ रुपौला हिमले गरी । तल त्यस्तै डटेकाछन् हरिया वनले गिरि ।। सर्वत्र हरियाली छ मनमोहक दृश्य छन् । हिमका काखका डाँडा अर्कै वैशिष्ट्य राख्तछन् ।।” कवि मुकुन्दशरण उपाध्यायको प्राकृत पोखरा नामक वर्णनात्मक काव्यको पाखापखेरा शीर्षकको कविताको यस पङ्क्तिले भने जस्तै हिमाल

Read More

चुलाचुली गुफा ओझेलमा

Posted on January 17, 2022 | views : 1338 |

माघ ३, भोजपुर | भोजपुरको दक्षिणी क्षेत्रमा रामप्रसादराई गाउँपालिका– ४ दलगाउँमा रहेको धार्मिक तथा पर्यटकीयस्थल चुलाचुली गुफा ओझेलमा परेको छ । यहाँका ढुङगामा रहेका देवीदेवताको आकृतिसँगै ढुङ्गाको बनावट सबैका लागि अनौंठो लाग्छ । डाँडामा रहेको यो स्थानको करिब दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गा  खोलाका

Read More

स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने

Posted on January 16, 2022 | views : 1215 |

माघ २,  काठमाडौँ |  वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।स्पा सङ्घ नेपालको आज यहाँ आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उहाँले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ

Read More

रत्नेचौरका तोरीबारीमा टिकटक बनाउनेको भीड

Posted on January 16, 2022 | views : 1138 |

माघ २, गलेश्वर |  उत्तरतिर लस्करै चाँदी झैँ सेता देखिने हिमशृङ्खला । पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेंलै भएर फुलिरहेको तोरी ।  बेनी नगरपालिका–१, रत्नेचौर फाँट,  बीचमा चिटिक्कै परेको कालोपत्र सडकमा युवायुवतीको भीड ।  बेनी–बागलुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरमा यतिखेर तोरीको

Read More

संस्कृति र धार्मिक विश्वासको प्रतिक गोरखाको मनकामना

Posted on January 12, 2022 | views : 1202 |

पुस २८, गण्डकी | तनहुँको ढोरफिर्दीकी उमादेवी भट्टराई तेस्रो पटक हालै गोरखाको मनकामना मन्दिर पुग्नुभयो । सुरुमा आँबुखैरेनीबाट पैदल झण्डै चार घण्टा हिँडेर पुग्नुभएकी उहाँ अहिले जाँदा हिँड्न त परेन समय भने उस्तै लाग्यो । केबुलकार चढ्नका लागि दुई घण्टा भन्दा बढी लाइनमा बस्नुभएकी उहाँ मन्दिर परिसरमा पुग

Read More

अब इलामले चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ

Posted on January 11, 2022 | views : 1948 |

पुस २७, मङ्गलबारे | इलाम बजार आउँदै हुनुहुन्छ ? आउँदै हुनुहुन्छ भने तपाईँलाई इलामचोक बजारमा राखिएको चिया टिप्दै गरेको मूर्तिले स्वागत गर्नेछ । यसका लागि इलाम नगरपालिकाले चिया टिप्दै गरेको मूर्ति निर्माण गरी स्थापना गरेको छ । चियाको बोटबाट चिया टिपेर थुन्सेमा लगाउँदै गरेको झैँ देखिने मूर्ति यहाँको पह

Read More

कालीञ्चोकमा हिउँ खेल्नेको भीड , कसरी पुग्ने कालीञ्चोक ?

Posted on January 10, 2022 | views : 1156 |

पुस २६, कालीञ्चोक । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको भीड बाक्लो छ ।  केही समय अगाडि कालीञ्चोकसहित आसपासमा बाक्लो हिमपातका क

Read More