बैदेशिक रोजगार |


विदेश जाने युवालाई दुःख नदिनुस्: प्रधानमन्त्री प्रचण्ड

Posted on March 16, 2023 | views : 649 |

चैत २, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवालाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको छ । बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले वैदेशिक रोजगारीमा जाँदा युवाले अनेकौँ समस्या भोग्नुप

Read More

खाडी, मलेसिया र युरोप जाँदा तोकिने दुईवर्षे श्रम स्वीकृतिको व्यावस्था हटाइयो

Posted on March 15, 2023 | views : 4421 |

चैत्र १, काठमाडौँ । सरकारले वैदेशिक रोजगारका क्रममा खाडी सहित मलेसिया र युरोपमा वैदेशिक रोजगारको क्रममा जाँदा तोकिने गरेको दुई बर्षे करारपत्रको बाध्यात्मक व्यवस्थालाई हटाएको छ । अब बिदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशको दुतावासबाटै पुन: श्रम स्वीकृति समेत लिन पाउने भएका छन् ।  प्रधानमन्त्री

Read More

कुवेतमा मृत्यु भएका १०१ नेपाली कामदारका परिवारलाई ७ करोड क्षतिपूर्ति

Posted on March 15, 2023 | views : 562 |

चैत १, काठमाडौँ | कुवेतस्थित नेपाली दूतावासले १०१ जना नेपाली कामदारलाई ७ करोड २७ लाख रुपैयाँ क्षतिपूर्ति नेपाल पठाएको छ । नेपाली दूतावासका अनुसार अदालतमा मुद्दा लडेर मृतकका परिवारलाई क्षतिपूर्ति दिलाएको हो । दूतावासले स्थानीय कानुन व्यवसायीसँग सहयोग लिई अदालतमा मुद्दा लड्दै आएको हो । कुवेतमा एकजना प

Read More

नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिन सभामुख घिमिरे मनामास्थित नेपाली दूतावासमा

Posted on March 14, 2023 | views : 655 |

फागुन ३०, काठमाडौँ | अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिनुभएको छ । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुग्नुभएका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिक

Read More

सम्बन्धित मुलुकबाटै श्रम स्वीकृतिको म्याद थप गर्ने व्यवस्था हुँदै, प्रधानमन्त्री कार्यालयमा पुग्यो फाइल

Posted on March 14, 2023 | views : 702 |

फागुन ३०, काठमाडौँ | सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ।  श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैँले सम्ह

Read More

अनलाइनमार्फत बेलायत लैजाने लोभ देखाएर ठगी

Posted on March 13, 2023 | views : 613 |

फागुन २९, काठमाडौँ। बेलायत लैजाने लोभ देखाएर अनलाइनमार्फत रु १५ लाख २० हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–१ की ३६ वर्षीया अञ्जली बिसुन्केलाई प्रहरीले पक्राउ गरेको छ । उनले फ्याङ्कलीन पाउल नामको सामाजिक सञ्जालबाट आफू बेलायती पुरुष भएको र आफ्नो श्रीमती मृत्यु भएकाले नेपाल आएर

Read More

भिजिट भिसामा काम गर्न खाडीका देश हिँडेका १७ सय २८ जनालाई विमानस्थलबाटै फर्काइयो

Posted on March 10, 2023 | views : 1096 |

फागुन २६, काठमाडौँ | भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाटै फर्काइएको छ । चालु आर्थिक वर्षको वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७ सय २८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले ज

Read More

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने

Posted on March 04, 2023 | views : 673 |

फागुन २०, काठमाडौँ | वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन दैनिक पत्रिकामा प्रकाशन गरेपछि आफ्नो वेबसाइटमा पनि अनिवार्य राख्नुपर्ने व्यवस्था गरिएको छ । वैदेशिक  रोजगार  विभागले  यसअघि  म्यानपावर कम्पनीले रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दै

Read More

सरकारसँग स्वीकृति नै नलिई साउदी पठाउने भन्दै अन्तर्वार्ता

Posted on March 03, 2023 | views : 748 |

फागुन १९, काठमाडौँ | सरकारसँग अनुमति नै नलिई हेभी ड्राइभरको काममा साउदी पठाउने भन्दै दुई सय जनाभन्दा बढीसँग अन्तर्वार्ता लिइरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार एसियापावर रिक्रुुटमेन्ट सोलुसन प्रालिले विभागसँग पूर्व स्वीकृति नै नलिई हेभी ड्राइभर लगायतका विभिन्न पदमा साउदीको अर्चीरोडोन कम्प

Read More

कोरियाले हरेक महिना दुई हजार नेपालीलाई रोजगारमा लैजान थाल्यो

Posted on March 03, 2023 | views : 1157 |

फागुन १९, काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् । आकर्षक श्रम गन्तव्य  देश  बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो । वैदेशिक  रोजगार  विभागअन्तर्गत 

Read More

पोल्याण्ड र पोर्चुगलको सपना देखाएर एजेन्ट सुनिल भण्डारीले झुलाए...

Posted on March 01, 2023 | views : 2789 |

शान्ति श्रेष्ठ ।  फागुन १७, काठमाडौँ । खोटाङका अमृत खड्काको वैदेशिक रोजगारमा जाने चाहना अझै पुरा भएको छैन । वैदेशिक रोजगारमा पठाउन सक्रिय टोखा घर बताउने एजेन्ट सुनिल भण्डारीसँग गत बर्ष पुस महिनामा पीडित खड्काको भेट भएपछि आफ्नो दिन बिग्रिएको खड्का बताउँछन् । यस्तो समस्या भोग्ने पीडित अमृत खड्का

Read More

हाकिम कुट्छु भन्दै गएकी तारा बराल सरकारी कार्यालय भीत्र आफै कुटिइन् (भिडियो सहित)

Posted on February 28, 2023 | views : 2795 |

फागुन १६, काठमाडौँ । सामाजिक अभियन्ताको रुपमा परिचय बनाएकी तारा बरालमाथि वैदेशिक रोजगार बिभाग बुद्धनगरको कार्यालयका कुटपिट भएको छ । कम्बोडिया रोजगारमा पठाई बिचल्ली बनाएर पीडित बनाइएको र उल्टो पीडितलाई कुटेको भन्दै आक्रोशित भएर उनि बिभाग पुगेकी थिइन ।  बिभागको कार्यालय परिसरमै हाकिम कुट्ने भन्दै

Read More

वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन म्यानपावर कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्ने

Posted on February 28, 2023 | views : 1021 |

फागुन १६, काठमाडौँ | वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने

Read More

कतार जाने नेपालीको संख्या ५० प्रतिशतले घट्यो

Posted on February 27, 2023 | views : 908 |

फागुन १५, काठमाडौँ | कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै गिरावट आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए । अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको हो ।  वै

Read More

मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउनू : वैदेशिक रोजगार विभाग

Posted on February 27, 2023 | views : 745 |

फागुन १५, काठमाडौँ | वैदेशिक रोजगार विभागले पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा आपत्ति जनाएको छ । श्रमिकहरुलाई खास गरी दक्षिण कोरिया पठाउने भन्दै सूचना प्रकाशन भएको र उजुरीहरु समेत प्राप्त हुने गरेको विभागले जनाएको छ । मौसमी क

Read More

युकेमा रोजगारीको प्रलोभन दिँदै सामाजिक सञ्जालमार्फत ठगी गर्ने दुई जना पक्राउ

Posted on February 27, 2023 | views : 744 |

फागुन १५, काठमाडौँ | युकेमा रोजगारीको प्रलोभन दिँदै ठगी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य घर भइ हाल काठमाडौँको कालीमाटी बस्ने सुदिश कुमार साह र काभ्रे घर भइ कालीमाटी नै बस्ने सुनिता परियार रहेका छन् ।  उनीहरुले सामाजिक सञ्जालमार्फत

Read More

पोर्चुगलमा बस्ने नेपालीलाई नजिकका राजदूतावासबाट राहदानी प्रदान गरिने

Posted on February 25, 2023 | views : 613 |

फागुन १३, काठमाडौँ | नेपाल सरकारले पोर्चुगलमा बस्ने नेपालीको लागि राहदानी र कन्सुलर सेवा प्रवाहसम्बन्धी सूचना जारी गरेको छ । उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली

Read More

वैदेशिक रोजगार कम्पनीलाई ‘आइरिस’ मा सूचीकृत हुन आग्रह

Posted on February 25, 2023 | views : 717 |

फागुन १३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि स्थापना भएका कम्पनीलाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस) मा सूचीकृत हुन आग्रह गरिएको छ । उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारमा रहेका कामदारले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्र

Read More

अब वैदेशिक रोजगार विभागमा जाँदा परिचयपत्र अनिवार्य

Posted on February 23, 2023 | views : 930 |

फागुन ११, काठमाडौँ | वैदेशिक रोजगार विभागले सेवाग्राहीहरुलाई आफ्नो परिचयपत्र खुल्ने कागजात बिना कार्यालयमा प्रवेश गर्न नदिने भएको छ । सेवाग्राहीले कार्यसम्पादनको क्रममा कार्यालय परिसरमै नारा जुलुस गर्ने क्रम बढेपछि विभागले यस्तो नियम बनाएको हो ।  कार्य वातावरणलाई शान्त र सुव्यवस्थित बनाउन सेवाग

Read More

साउदीमा अलपत्र परेका २४ नेपाली स्वदेश फिर्ता

Posted on February 23, 2023 | views : 594 |

फागुन ११, काठमाडौं | रोजगारीका क्रममा साउदी अरेबिया पुगेका २४ जना नेपाली ४ महिनापछि स्वदेश फिर्ता भएका छन्। काठमाडौंमा रहेको पिजन एचआर सोलुसन मेनपावरबाट २१ अक्टोबर २०२१ मा साउदी पुगेका २४ जना नेपाली ४ महिनादेखि रियादमा  अलपत्र परेका थिए। साउदीको दुरत अलनखिल होटल नामक कम्पनीमा किल्नर र वेइटरको र

Read More

दुबई पठाइदिने भन्दै ६ लाख ठगी गरेको आरोपमा पक्राउ

Posted on February 22, 2023 | views : 968 |

फागुन १०, काठमाडौँ | दुबई पठाइदिने भन्दै ६ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी घर भई हा टोखामा बस्ने दलवीर बिक रहेका छन् ।  उनले दुबई जान ३ लाख लाग्ने र आकर्षक जागिर लगाइदिने भन्दै रुकुम  पश्चिमको  चौरजहारी नग

Read More

माघमा वैदेशिक रोजगारीमा जान ६४ हजारभन्दा धेरैले लिए श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा धेरै

Posted on February 21, 2023 | views : 635 |

फागुन ९, काठमाडौं | गएको माघ महिनामा ६४ हजार भन्दा धेरै नेपालीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघ महिनामा ५८ हजार ४४७ पुरुष र ५ हजार ८३७ जना महिला गरी ६४ हजार २८४ जनाले वैदेशिक रोजगारीमा जान सरकारसँग श्रम स्वीकृति लिएका हुन् । यो सङ्ख्या पहिलो पटक व

Read More

विभागले बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति नगर्ने

Posted on February 20, 2023 | views : 1035 |

फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले रोजगारीको लागि दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति अर्को निर्णय नभएसम्म नगर्ने भएको छ । बैदेशिक रोजगार विभागले सूचना जारि गर्दै उक्त जानकारी दिएको हो । बैदेशिक रोजगारीको लागि दुबई र कतार जस्ता  मुलुकमा जाने अधिकांश श्रमिकहरु

Read More

वैदेशिक रोजगारीको लागि कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जना पक्राउ

Posted on February 17, 2023 | views : 811 |

फागुन ५, काठमाडौँ | वैदेशिक रोजगारीको प्रलोभनमा पारी कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौँ गोंगबु बिजिमहलबाट पक्राउ एक जना पक्राउ परेका छन् ।  दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो&n

Read More