असार १, काठमाडौँ । मेयर बालेन साहले काठमाडौँ महानगरभित्रका बिभिन्न बेथितिलाई क्रमश ध्यान दिएर सुधारको काम गरेको भन्दै प्रसंशा गरिएको छ । यसै बीच सामाजिक संजालमा बालेनलाई म्यानपावरहरुले वैदेशिक रोजगारको क्रममा गरिरहेको ठगि र चर्को अशुलीमा ध्यान दिन आग्रह गर्दै दवाब बढाइएको छ । महानगरभित्र गलत
Read Moreअसार १, काठमाडौँ | वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूम
Read Moreजेठ ३१, काठमाडौँ | नेपाल र युएईबीच सन् २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी चार वर्षका लागि स्वतः नवीकरण भएको छ । काठमाडौँमा सम्पन्न दुई देशको संयुक्त कार्य समितिको तेस्रो बैठकले सन् २०१९, जुन १४ मा सम्पन्न द्विपक्षीय श्रम समझदारी चार वर्षका स्वतः नवीकरण गर्ने निर्णय गरेको हो । श्रम, रोजग
Read Moreजेठ ३१, काठमाडौँ | युरोपका विकसित देश जर्मनले नेपाली कामदार माग गरेको छ । जर्मनको विभिन्न क्षेत्रमा कामदारको अभाव रहेको भन्दै नेपालबाट कामदार लैजाने प्रस्ताव गरेको हो । जर्मनको प्रस्ताव स्वीकार गर्दै नेपालले त्यसको लागि आवश्यक तयारी अगाडि बढाएको छ । जर्मनसँग सम्झौता गरेर नेपाली कामदार पठाउन श्रम, रो
Read Moreजेठ ३१, काठमाडौँ | वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका दुई नेपाली कामदार बेपत्ता भएको क्वालालम्पुरस्थित नेपाली दूतावास जानकारी गरिएका छन् | मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई दूतावासले आग्रह गर्ने गरेको छ। नेपाली दूतावासले यो हप्ता
Read Moreजेठ ३०, काठमाण्डौ । वैदेशिक रोजगारको लागि साउदी अरब जाँदा अनिवार्य गरिएको शैक्षिक योग्यताको नियम तत्काललाई कार्यान्वयन नहुने भएको छ । साउदी दूतावासले हिजो जेठ २९ गतेदेखि नेपालबाट वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकको भिसाको प्रक्रियामा शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने सूचना जारी
Read Moreजेठ २९, काठमाडौँ | वैदेशिक रोजगार बोर्डले ५०० महिलालाई निःशुल्क तालिम दिने भएको छ । बोर्डले उनीहरूलाई एक महिने सिलाई कटाइको तालिम दिन लागेको हो । त्यसका लागि विभिन्न ९ वटा तामिल प्रदायक संस्था छनोटमा परेका छन् । उनीहरूले निःशुल्क रूपमा तालिम दिनेछन् । तालिम असारको पहिलो साताबाट काठमाडौँका विभिन्न ठा
Read Moreजेठ २८, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी साउन १ गतेदेखि स्वचालित प्रणालीमार्फत पूर्व र अन्तिम श्रम स्वीकृति प्रदान गर्ने भएको छ । म्यानपावर कम्पनीले आफ्नै कम्पनीमा बसेर वैदेशिक रोजगारीमा जाने श्रमिकको सूचना अनलाइनमा राख्न सक्ने र सूचना राखेपछि स्वतः श्रम स्वीकृति प्रदान
Read Moreजेठ २५, काठमाडौँ । वैदेशिक रोजगार बिभाग ताहाचलले कलंकीस्थित एक एजुकेसनल कन्सल्टेन्सीमा आकस्मिक छापा मारेको छ । शैक्षिक परामर्शको उदेश्य लिएर खोलिएको कलंकी स्थित युनिम्याक्स एजुकेसन कन्सल्टेन्सी प्रालिले सामाजिक संजाल मार्फत वैदेशिक रोजगारको प्रलोभनमा बिज्ञापनहरु प्रकाशन गरेको भेटिएपछि छापा मार
Read Moreजेठ २३, काठमाडौँ । वैदेशिक रोजगार अन्तर्गत बिभिन्न समस्याका विषयमा जिज्ञाशाहरु आउने गरेका छन् । वैदेशिक रोजगार एप मार्फत 'समस्या तथा गुनाशो' राख्दै एक युवाले राखेको जिज्ञाशामा हामीले प्रतिक्रिया यसरी पठाएका छौं । 'सर्वप्रथम त महिलाहरु वैदेशिक रोजगारमा जाँदा एजेन्टको पछि लाग्नै
Read Moreजेठ २२, काठमाडौँ । आफूलाई नेपालकै कान्छा पत्रकार भन्दै परिचय दिँदै कुनै ताका गिनिज बुकमा नाम लेखाउने भन्दै चर्चामा आएका सुजन आचार्यले पछिल्लो पटक सिंगापुर बसेर करोडौं ठगी गरिरहेको पीडितहरुले बताएका छन् । आचार्यबाट ठगिएका युवाहरुले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरेर आफूहरुबाट ४ करोड ३० लाख भन्दा
Read Moreजेठ २२, काठमाडौँ | वैदेशिक रोजगारीमा हुने ठगीका घटना न्यूनीकरण गर्न सरकारले विभिन्न विकल्पहरू खोज्न थालेको छ । ठगीबाट पीडितहरूलाई सहज र छिटो छरिता तरिकाले न्याय पाउने उद्देश्यले सरकारले थुप्रै खालका विकल्पहरू अघि सार्दै आएको छ । वैदेशिक रोजगार विभागले ठगी नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिने, अनल
Read Moreजेठ २१, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्य
Read Moreजेठ २०, काठमाडौँ । हत्या आरोपमा २२ वर्षदेखि साउदी अरेबियाको कुरैयात जेलमा जेल.जीवन बिताईरहेका पर्वत मोदी गाउँपलिका–४ खुइजेरीका सन्तबहादुरलाई गत मृत्युदण्ड दिइएको छ । नेपाल र साउदी सरकारले मृत्युदण्डको फैशला सुनाइएपछि उनको जीवन फर्काउने कोसिसका वावजुत पीडित परिवारसमक्ष प्रयास भएका थिए । उनलाई २
Read Moreजेठ १९, काठमाडौँ | वैदेशिक रोजगार विभागले दक्षिण अफ्रिकामा आकर्षक जागिरको प्रलोभन देखाएर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै त्यस्तो प्रलोभनमा नपर्न आग्रह गरको छ । विभागले एक सूचना प्रकाशित गरी आकर्षक सेवा सुविधासहितको पदमा काम लगाइदिने भन्दै त्यो गिरोहले नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गर
Read Moreजेठ १७, काठमाडौँ । वैदेशिक रोजगार बिभागको बुद्धनगर स्थित कार्यालय आईतबारदेखि आंशिक रुपमा र असार १ देखि पूर्ण रुपमा ताहाचलमा सर्ने भएको छ । अहिले बसिरहेको ठाउँमा सानो भएकाले विभाग सर्न लागेको बिभागले सूचना जारी गर्दै जानकारी दिएको छ । बिभाग अब ताहाचल स्थित वैदेशिक रोजगारको कार्यालयमा सर्ने भएको
Read Moreजेठ १७, काठमाडौँ । फ्री भिसा फ्री टिकट भन्दै मलेसियाको डिमाण्डको विज्ञापन दिएको काठमाडौँ स्थित मेरिडियन ओभरसिजमा रोजगारको प्रक्रियामा पुग्नेहरुलाई डिमाण्ड आएकै छैन भन्दै म्यानपावरले फर्काउने गरेको गुनाशो आईरहेका छन् । म्यानपावरले बिचौलिया निषेधित डिमाण्ड भन्दै बिज्ञापन दिने तर सिधा जोडिन चाहेकाहरुला
Read Moreजेठ १७, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा
Read More✍️महेश्वर नेपाल | झट्ट सुन्दा कुरा १५ सयको हो । तर एउटा श्रमजीवीका लागि १५ सय पनि निकै महत्त्वपूर्ण हो र यो भोगाई मैले १५ सय रुपैयाँका निम्ति पाएको हो । गएको जनवरी २० तारिखमा मेरो आफन्तको पुनः श्रम स्वीकृति लिइदिने क्रममा कनेक्ट आइपिएसको च्यानल प्रयोग गरेँ । पहिलेजस्तो श्रम स्वीकृति गर्
Read Moreजेठ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जाने नेपालीहरू ठगिने क्रममा दिनप्रतिदिन बढिरहेको छ । चालु आर्थिक वर्ष १० महिनामा मात्र ७५ करोड भन्दा बढीको ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गैर कानुनी रूपमा बिचौलिया तथा दलालहरूले बिचौलिया र एजेन्टहरूले ७५ करोड ७७ लाख भन्दा बढीको ठगी गरे
Read Moreजेठ ८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै सर्वसाधरणबाट दुई करोड ५३ लाख भन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका– ६ का ३७ वर्षीय अजयकुमार राजवंशी रहेका छन् । उनीविरुद्ध मोरङ र झापाका ३६ जना युवाले ठगी आरोपमा उजुरी दिएका थिए ।
Read Moreजेठ ४, काठमाडौँ । कतार पठाइदिने प्रलोभनमा काठमाडौँ स्थित जोङ्गडंग म्यानपावरका म्यानेजिङ डाइरेक्टर बताउने चक्र निरौलामार्फत एक युवाले ठगिएको गुनाशो गरेका छन् । पीडितका अनुसार कतार रोजगारको लागि एक सातामा काम गरिदिने भनेर दुई लाख सात हजार अग्रिम अशुली गरेर ठगिमा संलग्नहरुले पछि एक महिनासम्म पनि
Read Moreजेठ ४, काठमाडौँ । काठमाडौँ सिनामंगल स्थित फेमस ह्युमन रिसोर्सेज प्रालिलाई २ लाख ८० हजार बुझाएर मलेसियास्थित सप्लाई कम्पनी MTS SEA SERVICES SDN BHD पुर्याईएका युवाहरु ड्युटी नपाएर तनावमा छन् । पिडीत युवाले गएको एक महिनादेखि जम्मा ४ दिन मात्र काम पाएको गुनाशो गरे । कम्पनीले ड्युटीनै नदिएको कारण
Read Moreजेठ २, काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा मदन दहाल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव दहाललाई विभागमा पठाइएको हो । दहाल राजश्व अनुसन्धान विभागको महानिर्देशक बनेर श्रम मन्त्रालयमा सरुवा भई आएका हुन् । केही
Read More