२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

विभागले बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति नगर्ने

८ फाल्गुन २०७९, सोमबार ०८:१६

फागुन ८, काठमाडौँ | बैदेशिक रोजगार विभागले रोजगारीको लागि दुबई र कतारमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति अर्को निर्णय नभएसम्म नगर्ने भएको छ । बैदेशिक रोजगार विभागले सूचना जारि गर्दै उक्त जानकारी दिएको हो ।

बैदेशिक रोजगारीको लागि दुबई र कतार जस्ता  मुलुकमा जाने अधिकांश श्रमिकहरु समस्यामा परेको, स्वीकृत मागपत्र बमोजिमको न्युनतम तलब प्राप्त गर्न नसकेको, सहज रुपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय काम बिहिन भई बस्नुपरेको , अधिकांस श्रमिकहरु धेरै पटक ट्राफिक कारबाहीमा परेको र धेरै जरिबाना समेत तिर्नुपरेको, सम्बन्धित मुलुकको ट्राफिक नियमर सडक अनुशासनको ज्ञान र अनुभावको कमिले गर्दा दुर्घटना समेत हुने गरेको जस्ता समस्याहरु दिनहुँजसो  विभागमा उजुरी तथा गुनासा आइरहेकाले यी मुलुकहरुमा बाइक राईडर र ट्याक्सी ड्राइभर पदमा श्रमिक पठाउन सुरक्षित नदेखिएकाले अर्को निर्णय नभएसम्म  बाइक राईडर र ट्याक्सी ड्राइभर पदको पुर्व स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य