१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

घामले पग्लियो अब्राहम लिंकनको मूर्ति

१२ असार २०८१, बुधबार ०८:५२

असार १२, वाशिङटन डीसी । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनको मैनको मूर्ति पग्लिएको छ । सप्ताहन्तमा राजधानी वाशिङ्टन डीसीमा तापक्रम बढेपछि गर्मीले लिंकन मेमोरियलमा राखिएको अब्राहम लिंकनको ६ फिटको मैन मूर्ति पग्लिएको हो । 


सुरुमा मूर्तिको टाउको पग्लिएको थियो । त्यसपछि बिस्तारै मैन पग्लिएर मूर्तिको स्वरूप बिग्रिदै गयो । सो मेमोरियल अमेरिकाको गृह युद्धकालको एउटा शरणार्थी क्याम्प भएको ठाउँमा थियो ।

सो ठाउँमा अहिले एउटा प्राथमिक विद्यालय पनि छ । विद्यालय बाहिर मैन स्मारक छ । त्यो मैनको मूर्ति मात्रै थिएन, मैनबत्ती पनि थियो । 

गर्मीले अब्राहम लिंकनको मूर्ति पग्लिएको यो पहिलो पटक भने होइन । यसअघि पनि यस्तो घटना भइसकेको छ । मैनको मूर्तिबाट पग्लिएको टाउको यही हप्ता पुनः जोडिने बताइएको छ । सप्ताहन्तमा डीसी–मेट्रो क्षेत्रमा हिट अलर्ट जारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन