समाज | बाग्लुङ्ग - BGL


बागलुङ जिल्ला अदालतबाट ९ महिनामा सम्वन्ध बिच्छेदका ७६ मुद्दा फछ्र्यौट

Posted on April 08, 2018 | views : 1303 | बाग्लुङ्ग - BGL

बिमल खड्का/चैत्र २५ बागलुङ। पछिल्लो समय पतिपत्नीबीच सम्बन्ध बिच्छेदका घटनाहरुमा बृद्धि भएको छ। लोग्ने बैदेशिक रोजगारीमा जाने क्रम ह्वात्तै बढे सँगै पतिपत्नी बीच सम्बन्ध बिच्छेद हुने गरेको तथ्याँकले देखाएको छ। महिला मैत्री नेपालको कानूनले पनि सम्वन्ध बिच्छेदका घटनाहरु बढ्नुमा सहयोग पुगेको विश्लेषण गर

Read More

चट्याङले बागलुङ बडिगाडमा ५ जना घाइते ३ को अवस्था गम्भीर !

Posted on April 07, 2018 | views : 1490 | बाग्लुङ्ग - BGL

बिमल खड्का | चैत २४, बागलुङ | आज विहानै देखीको अबिरल वर्षा सँगै साढे सात बजे चट्याङ परेर एकै घरमा रहेका पाँच जना घाईते भएका छन् । बडीगाड गाउपालिका वडा नं ६ घ्वाङमा चट्याङ परि वर्ष ३६ की गंगा थापा, १४ वर्षिया सविना थापा १४ बर्षकै भूमि सिँजाली, वर्ष १२ की लक्ष्मी माकिम र वर्ष १५ की गीता माकिम घाईते भए

Read More

संरक्षण र प्रचारप्रसारको पर्खाइमा बाग्लुङको रुद्रताल

Posted on April 06, 2018 | views : 1762 | बाग्लुङ्ग - BGL

वासुदेव पौडेल/चैत २३, बाग्लुङ | “उच्च पहाडी भूभागमा वरिपरि गुराँसले ढकमक्क ढाकिएको जंगलको बीचमा रहेको फराकिलो तालले यहाँ आउने जो कोही पर्यटकको पनि मन आकर्षित गर्ने गरेको छ,” – ढोरपाटन नगरपालिका–७ का अमर बुढामगरले भन्नुभयो ।  पाल्पास्थित पवित्र तीर्थस्थल रुरु क्षेत्र जोड्ने रुद्रावती गंगाको उद्

Read More

काठेखोला र जैमनीमा एकीकृत अखिल शिक्षक संगठनको भेटघाट तथा प्रशिक्षण सम्पन्न

Posted on April 04, 2018 | views : 1877 | बाग्लुङ्ग - BGL

बिमल खड्का | चैत २१, बाागलुङ | नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ। एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्ला

Read More

गुल्मीको एक संस्थाबाट मिर्गौला पीडित जिसीलाई सहयोग

Posted on April 03, 2018 | views : 1390 | बाग्लुङ्ग - BGL

चैत २०, गुल्मी | गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।  ‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद रु एक लाख ३८ हजार संकलित आर्थिक सहयोग रकम सोसाइटीका अध्यक्ष सन्तोष गिरी र कोषाध्यक्ष सूर्यबहाद

Read More

खानेपानीकै लागी घण्टौँ लाम लाग्न बाध्य छन् बाग्लुङ बरेङका बासिन्दा

Posted on March 29, 2018 | views : 1530 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/ चैत १५, बागलुङ | बरेङ गाउँपालिका–५ सुखौरा, भित्रीवनकी तिर्सना थापा उज्यालो नहुँदै जौबारी खोलाको मुहानमा पुग्नुहुन्छ ।  डेढ घण्टा हिँडेर मुहानमा पुग्दासम्म रित्ता गाग्रीको लाम लागिसकेको हुन्छ । बेलैमा नपुगे पालो नपाइने चिन्ताले यहाँका गृहणी अँध्यारो नहुँदै मुहान पुगिसक्छन् । “हाम

Read More

बढ्दै छ दुर्घटनाको जोखिम बुर्तिबाङ बागलुङका ग्रामीण सडकहरुमा

Posted on March 27, 2018 | views : 1287 | बाग्लुङ्ग - BGL

बिमल खड्का/चैत्र १३, बुर्तिवाङ। बागलुङ जिल्लाका पश्चिम बुर्तिबाङका ग्रामिण सडकहरुको दुर्दशा भनिसक्नु छैन ।  गाउँगाउँ घरआगनसम्म मोटर गुडाउने स्थानीयको चाहना र होडबाजीले अनेपेक्षित घटनाहरु पनि बढ्दै गएका छन् । खासगरी सुदूर पश्चिम निसी, भूजी, तमान,  खुंखानी लगाएतका क्षेत्रमा यस्ता दुर्घटनाबा

Read More

बाग्लुङको तमानखोलामा अझै पुगेन सडक, गाडी चढ्न ३ घण्टा पैदल

Posted on March 26, 2018 | views : 1576 | बाग्लुङ्ग - BGL

चैत १२, बागलुङ | सदरमुकामदेखि ३६ कोष पश्चिम तमानखोला गाउँपालिकाको सिङ्गो ६ नं वडा सडक सुविधाबाट वञ्चित छ ।  नर्जाखानी, भित्रीवन र पात्ले गाउँका बासिन्दा सडक नहुँदा सास्ती व्यहोर्न बाध्य छन् । गाडी चल्ने ठाउँ भेटाउन तीन घण्टासम्म पैदल हिँड्नुपर्छ । डोकोमा बोकेर अस्पताल लैजाँदा बाटैमा बिरामीको मृ

Read More

कृषिको आधुनिकीकरण आवश्यक छ: मन्त्री खनाल

Posted on March 25, 2018 | views : 1603 | बाग्लुङ्ग - BGL

चैत ११, बागलुङ | कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।  प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उहाँले भन्नुभयो, ‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आध

Read More

बागलुङको बलेवा विमानस्थलमा व्यावसायिक उडान शुरु

Posted on March 23, 2018 | views : 2516 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/चैत ९, बागलुङ | बन्द भएको २६ वर्षपछि यहाँस्थित बलेवा विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ ।  तारा एयरलाइन्सको ट्विनअटर विमानले काठमाण्डौ–बागलुङ पहिलो व्यावसायिक उडान गरेको हो । पन्ध्र यात्रु बाकेर काठमाण्डौबाट उडेको विमान ३८ मिनेटमा बलेवा विमानस्थलमा अवतरण गरेको थियो । विसं

Read More

बागलुङमा नयाँ वर्षमा ‘गुराँस उत्सव’ हुने

Posted on March 23, 2018 | views : 1856 | बाग्लुङ्ग - BGL

 चैत ९, बागलुङ | नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ ।  गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । तीन हजार १२० मिटरको उचाइमा अवस्थित घुम्टेमा विगत पाँच वर्षदेखि ‘गुराँस उत्सव’ आयोजना हुँदै आएको

Read More

बस दुर्घटनामा बेपत्ता बुद्धाकाे शव भेटियो

Posted on March 20, 2018 | views : 2192 | बाग्लुङ्ग - BGL

चैत्र ६, काठमाण्डौ | मंगलबार बिहान ढाेरपाटन नगरपालिका वडा -१ गरगरेमा बस दुर्घटना भएकाे छ।   रुपन्देहीको बुटवलबाट  बागलुङकाे बुर्तिबाङका अाउदै गरेकाे  लु १ ख ७४३९ नम्बर को रात्री बस दुर्घटनामा परि १० जना घाईते भएका थिए । भने एक बृद्धा बेपत्ता भईकी थिईन  प्रहरीकाे खाेजी पछि ब

Read More

शुक्रबारदेखि बलेवामा व्यावसायिक उडान शुरु हुने

Posted on March 20, 2018 | views : 1321 | बाग्लुङ्ग - BGL

चैत ६, बागलुङ | यहाँ स्थित बलेवा विमानस्थलमा आउदो चैत ९ गते शुक्रबारदेखि व्यावसायिक उडान शुरु हुने भएको छ ।  यसअघि सोमबार तारा एयरलाइन्सको ‘टुइनटर’ विमानले परीक्षण उडान गरेको थियो । बन्द भएको २६ वर्षपछि विमानस्थल नियमित सञ्चालनमा आउन लागेको हो । काठमाडौँ–बागलुङ पहिलो उडान तारा एयरलाइन्सकै विमान

Read More

बागलुङमा बस दुर्घटना हुदा १ मृत्यु, १० घाइते

Posted on March 20, 2018 | views : 1462 | बाग्लुङ्ग - BGL

बागलुङ, ६ चैत । बुटवलबाट बुर्तिबाङ आउँदै गरेको लु१ ख ७४३९ नंको रात्रि बस आज बिहान दुर्घटना हुँदा तमानखोला गाउँपालिका–३ की ८४ वर्षीया कुमारी बुढाको मृत्यु भएको छ ।  करीव ५ बजे मध्यपहाडी लोकमार्गमा पर्ने बुर्तिबाङ नगरपालिका–१ खप्तरीवाङमा परेको बस दुर्घटनामा १० यात्रु घाइते भएका छन् । घाइतेको प्रा

Read More

बुटवलबाट बुर्तिबाङ आउंदै गरेको बस दुर्घटना, एक महिला बेपत्ता दर्जन घाइते !

Posted on March 20, 2018 | views : 2214 | बाग्लुङ्ग - BGL

चैत ६, बुर्तिबाङ | बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका- १ गरगरेमा आज बिहान ४:३० बजे रात्री बस दुर्घटना भएको छ। लु १ ख ७४३९ नंबरको बस बुटवलबाट बुर्तिवाङ सवार यात्रुबाहक रात्रिवस आज विहान ४ बजेर ३० बजे  बुर्तिवाङ नगरपालिका १  गरगरेदेखी भन्ने स्थानमा दुर्घटना भएको छ | बस मोटरबाटो भन्दा २५ मिटर

Read More

यसरी आयो २६ बर्षपछि बागलुङ बलेवामा जहाज

Posted on March 19, 2018 | views : 1842 | बाग्लुङ्ग - BGL

चैत्र ५, पर्वत । पोखरा यस्तो सहर हो, जहाँ गाडीभन्दा पहिले जहाज आएको थियो । २०२८ सालमा खुलेको पृथ्वी राजमार्गबाट गाडी आउनु २० वर्षअघि २००८ सालमा तत्कालिन गृहमन्त्री विश्वश्वेरप्रसाद कोइराला र यातायातमन्त्री गशेणमान सिंह जहाज चढेर पोखरा ओर्लिएका थिए । पोखराजस्तै अर्को ऐतिहासिक ठाउँ हो, बागलुङको बलेवा

Read More

बाग्लुङमा जिप दुर्घटनामा आठ जना घाइते

Posted on March 17, 2018 | views : 1386 | बाग्लुङ्ग - BGL

चैत ३, बागलुङ (रासस) | सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप आज साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् ।  घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जा

Read More

बाग्लुङ: खानेपानी लिन घण्टौँसम्म पालो पर्खन बाध्य छन् खुङ्खानीका बासिन्दा

Posted on March 15, 2018 | views : 1533 | बाग्लुङ्ग - BGL

चैत १, बागलुङ | तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् ।  फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताउनुभयो । “हिउँदमा गाउँका अधिकांश ध

Read More

बाग्लुङ बडिगाड १० निगलपानीमा डोजरमाथी दुङ्गा खस्दा दुईको मृत्यु !

Posted on March 06, 2018 | views : 2605 | बाग्लुङ्ग - BGL

फागुन २२, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा ( डाेजर) माथी दुङ्गा खस्दा चालक र सह - चालकको घटना स्थलमै  मृत्युु भएकाे छ।  ईलाका प्रहरीकार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसे

Read More

बागलुङ: दानको भरमा चल्दै संस्कृत विद्यालय

Posted on March 04, 2018 | views : 1500 | बाग्लुङ्ग - BGL

फागुन २०, बागलुङ | बागलुङ नगरपालिका–४ कुँडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मावि दानका भरमा चलेको छ ।  धार्मिक विद्यालयका नाममा आउने न्यून सरकारी अनुदानले विद्यालयको खर्च धानिने अवस्था छैन । विद्यालयमा १८ जिल्लाका ७० विद्यार्थीले आवसीय सुविधासहित निःशुल्क पढ्न पाएका छन् । भोजनमा मात्र

Read More

बागलुङको दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बन्दै

Posted on March 02, 2018 | views : 1374 | बाग्लुङ्ग - BGL

फागुन १८, बागलुङ | स्वास्थ्य सेवाको पहुँच बढाउन तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी बनेको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी अघिल्लो महिना एकाइ सञ्चालनमा ल्याइएको थियो ।  उक्त सामुदायिक स्वास्थ्य एकाइबाट बोङ्खानीका ७०० घ

Read More

फुटबल मैदानमा परिणत बन्यो ठुलाताल

Posted on February 27, 2018 | views : 1547 | बाग्लुङ्ग - BGL

फागुन १५, बागलुङ | बागलुङ नगरपालिका–१० भकुण्डेस्थित ठूलाताल अहिले सुकेर फुटबल मैदानमा परिणत भएको छ ।  मैदानलाई हालै स्तरोन्नति गरी फुटबल खेलका लागि न्यूनतम मापदण्डमा पुर्याइएको छ । यो वर्ष बागलुङ नगरपालिकाले छुट्याएको रु १० लाखको बजेटबाट मैदान चौडा गर्ने, सतह मिलाउनेलगायतका काम सम्पन्न गरिएको छ

Read More

बागलुङमा सेनाद्वारा बम निष्क्रिय

Posted on February 20, 2018 | views : 1349 | बाग्लुङ्ग - BGL

फागुन ८, बागलुङ |  बागलुङ नगरपालिका–२ स्थित पुरानो बसपार्कमा गएराति अज्ञात समूहले राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ । व्यवसायी उमेश केसीको गाडी ‘शोरुम’ अगाडि बम लेखिएको शंकास्पद वस्तु फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । ‘हटकेस’मा विष्फोटक पदार्थसहित भेटिएको वस्तु बम नै

Read More

प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव

Posted on February 19, 2018 | views : 1709 | बाग्लुङ्ग - BGL

फागुन ७, बागलुङ । ताराखोला गाउँपालिका वडा नम्बर–१ माझखर्कमा रहेको प्रजातन्त्र माध्यमिक विदालयले प्रजतन्त्र दिवशकै अवसर पारेर आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईएको छ ।  वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन महासंघ बागलुङका सचिव दिवश खत्री पदमले वालबालिकाको व्यवहारमा सक

Read More

बागलुङमा अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

Posted on February 14, 2018 | views : 1315 | बाग्लुङ्ग - BGL

फागुन २, बागलुङ | अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् ।  गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ

Read More

जिसीलाई क्रियाशील पत्रकारिता पत्रकारिता पुरस्कार

Posted on February 05, 2018 | views : 1201 | बाग्लुङ्ग - BGL

माघ २२, बागलुङ | प्रेस चौतारी नेपाल बागलुङ शाखाद्वारा प्रदान गरिने प्रेस चौतारी क्रियाशील पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार रामबहादुर जिसीत्रकार रामबहादुर जिसीलाई प्रदान गरिएको छ ।  प्रेस चौतारी नेपालको २०औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित समारोहमा जिसी पुरस्कृत हुनुभएको हो । बागलुङ नगरप

Read More

विवाह अगाडी नै जवानी सुम्पिदा.... यसरी मारिन्छन् युवतीहरु

Posted on February 04, 2018 | views : 2490 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | माघ २१, गुल्मी | बाग्लुङ्गकी २२ वर्षिया कमला शर्मा कक्षा  १२ को  अग्रेजी  विषय लागेको परिक्षा दिने तयारीमा थिईन ।  अकर्षक ज्युडाल, शौन्दर्यकी खानी थिईन् । उनको त्यही शौन्दर्यमा आँखा प¥यो पर्वतका २३ वर्षिय विक्रम भनेर चिनिने  प्रदिप पराजुलीको । अन्ततः आज भोली फर

Read More

शहीद पत्नी दिलमायाको प्रदेशसभा यात्रा

Posted on January 30, 2018 | views : 1567 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा / माघ १६, बागलुङ | पतिको शहादत भएको भर्खर तीन महिना पुगेको थियो । काखमा १४ महिनाकी अबोध छोरी ‘दिप्ती’ । एक्काइस वर्षमै जीवनसाथी गुमाउँदाको असीम पीडा तर पनि शोकलाई शक्तिमा बदल्ने दरिलो साहस पलायो ३३ वर्षीया दिलमाया रोका ‘दीपा’लाई । त्यसैले अहिले उहाँलाई प्रदेशसभा सदस्य समेत हुन पाउने अ

Read More