समाज | बाग्लुङ्ग - BGL


बागलुङमा माटोको ढिस्पुकोले पुरिएर एकजनाको मृत्यु

Posted on July 12, 2018 | views : 1302 | बाग्लुङ्ग - BGL

असार २८, बागलुङ ।  माटाको ढिस्काबाट पुरिएर निसीखोला गाउँपालिका–२ कान्लेचौरकी ६० वर्षीया बुमा कुँवरको बुधबार मृत्यु भएको छ ।  अपराह्न रातमाटा भन्ने ठाउँमा घर लिप्ने माटो खन्दा खसेको ढिस्काबाट पुरिएर साोही ठाउँकी २८ वर्षीया कौशिला कार्की भने घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरह

Read More

आमाको अन्त्यिष्टि हुँदैछ, उनका छोरीलाई भनिदैछ - ‘अहिले आउँछिन पख...’

Posted on July 11, 2018 | views : 3242 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | असार २७, वुटवल | मानिसले कहिले काँही आवेशमा आएर गर्ने निर्णय र ब्यवहारले अरु धेरैको जिन्दगी र मानसपटलमा ठुलो असर गर्छ । वाग्लुङ्ग तमानखोला गाउँपालिका खुँखानी गाउँका भरतबहादुर बिकका एक  छोरा  दुई छोरी सहित  सुखी दाम्पत्य जिवन थियो । बैदेशिक रोजगारले गर्दा उनिहरुको आर्थिक

Read More

मृत फेला परेकी बिकलाई श्रीमानले कुटपिट गरेको खुलासा

Posted on July 11, 2018 | views : 2819 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/असार–२७, वुटवल । हिजो विहान करिव ६ वजेको समयमा बाग्लुङ्गको वुर्तिबाङ्गमा झुण्डिएको अवस्थामा मृत  फेला परेकी २७ वर्षिया प्रेमकुमारी बिकलाई राती उनका श्रीमानले कुटपिट गरेको खुलासा भएको छ । तामनखोला गाउँपालिका खुँखानी घर भई वुर्तिबाङ्ग तुल्सीनगरमा डेरा गरी छोरा पढाउन बसेकी प्रेमकुमारी

Read More

छोरा नजन्मिएपछि एक महिलाद्धारा आत्मा हत्या

Posted on July 09, 2018 | views : 2343 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/असार २५, बुटवल। श्रीमानले अर्को विवाह गरेपछि कतिपय श्रीमतिहरु सम्वन्ध विच्छेद माग्ने , वहुविवाहको मुद्धा दिने र कतिपयले हेलत्व सहन नसेकर आत्मा हत्या समेत गरेका घटना बाहिर आई रहेका बेला छोरा जन्माउनका लागि पटक पटक श्रीमानलाई अको विवाह गराउन दवाव दिई रहेकी बाग्लुङ्गकी एक महिलाले भने श्रीमा

Read More

गुल्मी दरवारमा बाग्लुङ्गसम्मका मानिसहरुको जमघट

Posted on July 09, 2018 | views : 2137 | बाग्लुङ्ग - BGL

खिम अर्जुन | असार २५, गुल्मी । गुल्मीको पुराना युवा क्लवहरु मध्ये एक मानिने  नवजनविकास युवा परिवार गुल्मी दरबार गाउंपालिका – १, बलिथुमले ५ दिन देखि आयोजना गरेको  विविध सांस्कृतिक कार्यक्रम तथा भलिवल प्रतियोगितामा छिमेकी जिल्ला बाग्लुङ्ग सम्मका खेलाडी र दर्शकहरुको जमघटले  दुई जिल्ला वि

Read More

बागलुङको एक सय एक ठाउँ प्रकोपको जोखिममा

Posted on July 05, 2018 | views : 1619 | बाग्लुङ्ग - BGL

असार २१, बागलुङ | जिल्लाका १०१ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन् । ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ ।  जिल्ला भू–संरक्षण कार्यालय बागलुङले वर्षाअगावै स्थलगत सर्वेक्षण गरी उच्च जोखिमयुक्त ठाउँ किटान गरेको हो । जसमध्ये ढोरपाटन नगरपालिका क्षेत्र बढी जोखिममा रहेको

Read More

उद्यमी तयार गर्दै बाग्लुङको ताराखोला गाउँपालिका

Posted on July 04, 2018 | views : 1354 | बाग्लुङ्ग - BGL

असार २०, बागलुङ | ताराखोला गाउँपालिकाले स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रम शुरु गरेको छ ।  जनशक्तिलाई उत्पादनसँग जोडेर स्वाधीन गाउँपालिका बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम अघि बढाएको हो । उद्यम विकास कार्यक्रमले रोजगार सिर्जना गर्नुका साथै आर्थिक गतिविधि बढ्ने गाउँपालि

Read More

गुल्मीमा भेटिएको शव बाग्लुङ्गकी महिला भएको पहिचान

Posted on July 01, 2018 | views : 2369 | बाग्लुङ्ग - BGL

प्रेम सुनार । असार १७, गुल्मी | यहि असार १५ गते गुल्मीको वामीमा फेला परेको शवको जिल्ला प्रहरी कार्यालय गुल्मीले सनाखत गरेको छ । कपडा, कपाल, हातखुट्टा र हातमा लगाएको बालाको आधारमा  उनि बाग्लुङ्गको ताराखोला गाउँपालिका  वडा नम्वर ४ कि  ४६ बर्षिय चन्द्री दर्जि भएको पहिचान भएको  सो का

Read More

जमिन भासिएपछि बाग्लुङ काठेखोलाका १४ परिवार विस्थापित

Posted on June 30, 2018 | views : 1815 | बाग्लुङ्ग - BGL

असार १६, बागलुङ | जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् ।  विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो ।  जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठ

Read More

बाग्लुङमा पहिरोमा परी एकै घरका तीनको मृत्यु

Posted on June 26, 2018 | views : 2802 | बाग्लुङ्ग - BGL

असार १२, बागलुङ | भिषण वर्षापछि गएराति गएको पहिरोले घर बगाउँदा एकै घरका तीनजनाको मृत्यु भएको छ ।  बरेङ गाउँपालिका–१, धुल्लुबाँस्कोटका ४० वर्षीय विष्णुबहादुर क्षेत्री, उहाँकी श्रीमती ३० वर्षीया विष्णुमाया क्षेत्री र छ महिने छोरी सोनिया क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  घरमै सुतिरह

Read More

स्थानीय तहमा राणा शासनः सजाय दिन कालो मोसो दलेपछि...

Posted on June 19, 2018 | views : 1741 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/असार–५, गुल्मी। गणतन्त्रको उदयपछि लोकतन्त्र संस्थागत गरिदै छ र गाउँ गाउँमा सिंहदरवार आयो भनिदैछ  । ति गाउँ गाउँ सिंहदरवारहरुले राणाकालिन न्याय–निसाफको झल्को दिने गरेको हामीलाई प्राप्त समाचारले स्पष्ट पारेको छ ।  त्यही राणाकालिन शासनकालको झल्को दिएको छ । गुल्मीको छिमेकी जिल्ला ब

Read More

पहिरोले बागलुङको एक विद्यालयमा क्षति,चार वटा कक्षा कोठा पुरियो

Posted on June 17, 2018 | views : 1886 | बाग्लुङ्ग - BGL

असार ३, बागलुङ | गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् ।  चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्याप

Read More

बागलुङमा 'लिफ्ट' बाट खानेपानी

Posted on June 11, 2018 | views : 1523 | बाग्लुङ्ग - BGL

जेठ २८, बागलुङ |गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ ।  तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी आयोजनाबाट ११ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् ।  पानीको स्रोत बस्

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9828 | बाग्लुङ्ग - BGL

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9511 | बाग्लुङ्ग - BGL

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

गणतन्त्रमा समृद्धिको अपेक्षा

Posted on May 29, 2018 | views : 1712 | बाग्लुङ्ग - BGL

जेठ १५, बागलुङ | मुलुकमा गणतन्त्र आएको एक दशक नाघेको छ । गणतन्त्रप्रति नागरिकका अपेक्षा यद्यपि पूरा हुन बाँकी छन् । नयाँ संविधान जारी हुनु, संघीय राज्य व्यवस्था बन्नु तथा तीनै तहको निर्वाचन हुनु गणतन्त्रमा भएका सुखद् घटना हुन् । ठूलो संघर्ष र बलिदानको जगमा प्राप्त गणतन्त्र संस्थागत हुने बाटामा छ ।&n

Read More

बडिगाड गाउँपालिका अपांगता भएकाहरुको लागि परिचय पत्र वितरण गरिँदै

Posted on May 22, 2018 | views : 1983 | बाग्लुङ्ग - BGL

कमल पौडेल | जेठ ८, बागलुङ (खर्वाङ) | बडिगाड गाउँपालिका, महिला तथा वालवालिका कार्यालय र धौलागिरि अञ्चल अस्पतालको सहयोग तथा अपाङ्गता सरोकार संघको आयोजनामा अपांगता भएकाहरुको लागि परिचय पत्र वितरण शिविर खर्वाङमा सम्पन्न भएको छ ।  सो शिविरमा १ जनालाई क वर्गको, ३ जनालाई ख वर्गको १३ जनालाई ग वर्गको र

Read More

करेन्ट लागेर दुई युवतीको मृत्यु, विद्युत् प्राधिकरणको चरम लापरवाही

Posted on May 19, 2018 | views : 2537 | बाग्लुङ्ग - BGL

जेठ ५, बागलुङ | काठेखोला गाउँपालिका–६ बिहुँकोटका दुई युवतीको करेन्ट लागेर आज ज्यान गएको छ ।  जंगलबाट स्याउला लिएर घर फर्कने क्रममा करेन्ट लागी २५ वर्षीया गुमा कँडेल र २० वर्षीया निशा कँडेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी दिनुभयो । हाइटेन्सन

Read More

सामाजिक सञ्जालमार्फत ठगी गर्ने गुल्मीका एक युवा पक्राउ

Posted on May 17, 2018 | views : 1786 | बाग्लुङ्ग - BGL

जेठ ३ बागलुङ | सामाजिक सन्जाल ‘आइएमओ कल’ मार्फत चिट्ठा परेको झुठो खबर सुनाएर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।  बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आउनुभएकी ३५ वर्षीया विष्णु नेपालीलाई रु २५ लाख चिट्ठा परेको भनी ठगी गर्ने गुल्मीको मालिका गाउँपालिका–६ का २८ वर्षीय पोमबहादुर खत

Read More

बलेवा–काठमाडौंको हवाई भाडा घट्यो

Posted on May 17, 2018 | views : 1779 | बाग्लुङ्ग - BGL

जेठ ३ बागलुङ | हवाई भाडा चर्को भएको जनगुनासो बढेपछि बेलवा–काठमाडौँ उडानको भाडादर समायोजन भएको छ ।  नेपाल वायु सेवा निगमले नयाँ भाडादर रु पाँच हजार ६०० कायम गरेको छ । काठमाडौँदेखि बलेवा उडानको भाडा रु पाँच हजार ८०० तोकिएको छ । यसअघि निगमले दुवैतर्फको उडानमा प्रतियात्रु रु ६ हजार ५०० भाडा लिँदै आ

Read More

मुक्तिनाथमा पर्यटकको चाप

Posted on May 16, 2018 | views : 1844 | बाग्लुङ्ग - BGL

जेठ २, बागलुङ | मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ ।  मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।  धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वै

Read More

बागलुङमा सहकारी संस्थाको जिम्मा स्थानीय तहलाई

Posted on May 02, 2018 | views : 1159 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/वैशाख १९, बागलुङ | जिल्लाका सहकारी संस्थाको सबै जिम्मेवारी स्थानीय तहमा सरेको छ । डिभिजन सहकारी कार्यालयले सहकारी संस्थाको अभिलेख स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।  अबदेखि सहकारी संस्थाको दर्ता, अनुगमन, नियमन लगायतका काम स्थानीय तहबाटै हुनेछ । संघीयताको कार्यान्वनसँगै सहकारी सं

Read More

दश कन्याको बेलविवाह

Posted on April 28, 2018 | views : 1355 | बाग्लुङ्ग - BGL

वैशाख १५, बागलुङ | नेवारी परम्परानुसार यहाँका दश कन्याको सामूहिक बेलविवाह (इहीयज्ञ) शुक्रबार सम्पन्न भएको छ ।  बिहीबार शुरु भएको यज्ञमा कन्याले दुई दिनसम्म व्रत बसी बेल, कलश, बज्र, चक्र आदिको पूजापाठ गरेका थिए । नेवार जातिमा बालिका रजस्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन छ । विधिवत् रुपमा पूजा

Read More

रित्तियो बागलुङ गोठथरी

Posted on April 25, 2018 | views : 1304 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/वैशाख १२ बागलुङ | कुनै ताका किसानको जीविका धान्ने गोठथरी अहिले रित्तिएका छन् ।  पशुपालन र खेतीपातीले हराभरा हुने गाउँलेको मौसमी बासथलो अहिले उजाड देखिन्छन् ।  खरले छाएका गोठ जीर्ण छन्, बारी बाँझै पल्टिएको छ । महिनौँसम्म गोठथरी बस्ने किसान अहिले पाइलासम्म टेक्दैनन् । बरु प्रक

Read More

बागलुङमा ‘लिफ्ट’ प्रगोग गरेर खानेपानी ल्याइने

Posted on April 24, 2018 | views : 1247 | बाग्लुङ्ग - BGL

वैशाख ११ बागलुङ | बागलुङ नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ ।  स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कूल रु ३२ करोड २५ लाखमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ ।&

Read More

५ बर्षीय वालिकालाई खेल्न जाउँ भन्दै जंगलमा लगेर वलात्कार

Posted on April 14, 2018 | views : 2210 | बाग्लुङ्ग - BGL

प्रेम सुनार | बैशाख–१, गुल्मी ।  गुल्मीमा ६ वर्षिया वालिका वलात्कार घटना सेलाउन नपाउँदै छिमेकी जिल्ला बाग्लुङ्गमा त्यो भन्दा पनि एक वर्ष कम उमेरकी वालिका वलात्कारको घटना सार्वजनिक भएको छ । विहिवार दिउँसो  साढे दुई वजेको समयमा निसीखोला गाउँपालिका वडा नम्वर ७ राजकुत गाउँकी ५ वर्षिया वालिकाला

Read More

उत्तरगंगा धाम र ढोरबराहको खै प्रचार

Posted on April 11, 2018 | views : 1673 | बाग्लुङ्ग - BGL

वासुदेव पौडेल/चैत २८ बागलुङ | सामान्यतः उत्तरतर्फ हुँदै बग्ने नदी नाला विश्वव्यापी रुपमा नै कम हुन्छन् ।  उत्तरबाहिनी नदीलाई हिन्दू धर्मग्रन्थमा अत्यन्त पवित्र मान्ने गरिन्छ ।  नेपालमा उत्तरगंगा(बागलुङ), कर्मनसा(ललितपुर)जस्ता नदी उत्तरवाहिनी नदी हुन् । नेपालका धार्मिक महत्वका धाममध्ये बागल

Read More

जनजाति महासंघ बागलुङले गर्यो बिदा कटौतीको विरोध

Posted on April 11, 2018 | views : 1270 | बाग्लुङ्ग - BGL

चैत २८ बागलुङ | नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बागलुङले बिदा कटौतीको निर्णय फिर्ता लिन सरकारसंग आग्रह गर्नुभयो ।  परिषद्ले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी सांस्कृतिक पर्वमा दिइँदै आएको बिदा काटेर सरकारले पहिचान मेटाउन खोजेको आरोप लगाएको छ ।  परिषद्का अध्यक्ष बोमबहादु

Read More