समाज | बाग्लुङ्ग - BGL


बागलुङ: संघीयताबारे बौद्धिक विमर्श

Posted on January 28, 2018 | views : 1363 | बाग्लुङ्ग - BGL

 माघ १४, बागलुङ | यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् ।  धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13534 | बाग्लुङ्ग - BGL

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

बाग्लुङमा पिकअप जिप दुर्घटना १ को मृत्यु ३ घाइते

Posted on January 15, 2018 | views : 1101 | बाग्लुङ्ग - BGL

माघ १, बुर्तिबाङ | आज बिहान बागलुङको वडिगाड गाउपालिका वडा न १० गंगरेमा बिहान पिकअप जिप दुर्घटना भएको  छ ।  बिहान बागलुङ गुल्मी र प्युठानको सिमाना गगरेबाट ना .अ. प. प. १०३८ नम्बरको नयाँ पिकअप सवार ४ जना सहित दर्लिङ तर्फ आउंदै  गर्दा बाटोमै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा&n

Read More

बाग्लुङका लागि छुटेको जिप पाल्पामा दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)

Posted on January 04, 2018 | views : 1641 | बाग्लुङ्ग - BGL

बिमल खड्का/पुस २०, बागलुङ । बुटवलबाट बिहान बागलुङको बुर्तिबाङका लागि छुटेकाे  जिप पाल्पामा दुर्घटनामा परेको छ । बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लागि हिडेको लु १ ज १८५८ नम्बरको जीप रिप्दीकोट गाउँपालिका २ जोर्तेमा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परी बागलुङको निसिखोलाका एकै परिवारका ५

Read More

काठमाडौँमा मोटरसाइकल दुर्घटना हुँदा बाग्लुङका युवाको मृत्यु

Posted on January 01, 2018 | views : 2119 | बाग्लुङ्ग - BGL

पुस १७, काठमाडौँ । लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  आज बिहान ४:०० बजे लैनचौरमा बा९०प १४०० नंको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा

Read More

बाग्लुङमा चरेशसहित एक युवक पक्राउ

Posted on December 27, 2017 | views : 1230 | बाग्लुङ्ग - BGL

पुस १२, बागलुङ । अवैध चरेशसहित मंगलबार जिल्लाको निसीखोला गाउँपालिका–५ का ३० वर्षीय खिमबहादुर घर्तीमगर पक्राउ परेका छन् ।  सोही गाउँपालिका–५, भल्कोटदेखि बुर्तिबाङ आउँदै गरेको ना ४ ख ९२०९ नंको बस चेकजाँचका क्रममा प्रहरीले घर्तीमगरको साथबाट पाँच किलो चरेश बरामद गरेको हो ।  इलाका प्रहरी कार्या

Read More

बाग्लुङकि ५५ वर्षीया जौमायाको जीविका फोहोर उठाएरै चल्छ

Posted on December 21, 2017 | views : 1283 | बाग्लुङ्ग - BGL

पुस ६, बागलुङ  । तमानखोला गाउँपालिका–१ की ५५ वर्षीया जौमाया विकको जीविका फोहोर उठाएरै चलेको छ ।  विकले चार वर्षदेखि बोङ्गादोभान बजारमा संकलित फोहोर उठाएर विसर्जन गरी आम्दानी गर्दैआउनुभएको छ । पति प्रेमलाल विकको निधनपछि परिवारको खर्च धान्न जौमायाले सो काम गर्न थाल्नुभएको हो । घरधनी र व्यवसा

Read More

बागलुङमा माटोको ढिस्कोले पुरिएर २ जनाको मृत्यु, १ घाईते

Posted on December 21, 2017 | views : 1634 | बाग्लुङ्ग - BGL

पुस ५, बागलुङ । बागलुङमा घर छिप्ने माटो खन्ने क्रममा पुरिएर बिहीबार दुई महिलाको मृत्यु भएको छ । जिल्लाको सर्कुवामा घर लिप्ने माटो खन्ने क्रममा पुरिएर जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाकी ५० वर्षीया हरिकला सुनार र २५ वर्षीया पूर्णाकला नेपालीको मृत्यु भएको हो । माटोमा पुरिएर घाइते भएका तारा सुनारको

Read More

बागलुङमा सवारी एकआपसमा ठोक्किँदा दुई एकको मृत्यु, दुईजना घाइते

Posted on December 20, 2017 | views : 2003 | बाग्लुङ्ग - BGL

बिमल खड्का/पुस ५, बागलुङ । मध्यपहाडि लोक मार्ग अन्तर्गत बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका- २ काँडेरुख नजिकै बुधबार बिहान पिकअप र मोटरसाईकल एकआपसमा ठोक्किदाँ २ जना घाइते भएका छन् भने १ जनाकाे मृत्युु भएकाे छ ।  मृत्यु हुनेमा ढोरपाटन नगरपालिका वडा नं. १ का वर्ष ३६ का खगेन्द्र विसि रहेका छन । उनल

Read More

जङ्गलमा महिलाको शव भेटियो, बलत्कारपछि हत्याको आशंका

Posted on December 17, 2017 | views : 1835 | बाग्लुङ्ग - BGL

पुस २, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ भीमगिठेमा एक महिलाको शव वेवारिसे अवस्थामा फेला परेको छ ।  गुल्मी साविकको नेटा गाविस हाल मुसिकोट नगरपालिका वडा न १ घर भई बडिगाड गाउँपालिका वडा ७ भीमगिठे दोवाटा कमल अधिकारीको घरमा बस्दै आएकी शारिरीक रुपमा बोल्न नसक्ने अन्दाजी ५५ बर्षकी नाम सीता

Read More

बाग्लुङको बडिगाडमा सुतली वम डिस्पोज

Posted on November 19, 2017 | views : 1272 | बाग्लुङ्ग - BGL

कमल पौडेल | मङ्सिर ३, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. २ न्वारमा भेटिएको सुतली वम नेपाली सेनाको वम डिस्पोजल टोलीले निस्कृय वनाएको छ।  आज विहान स्थानिय वडा सदस्य टिका काउचाको घर नजिकै संकास्पद वस्तु भेटे पछि प्रहरीलाई स्थानियले खवर गरेका थिए । प्रहरीले वमको संका गरि नेपाली सेनालाई वोलाएको र पछ

Read More

बाग्लुङको वडिगाड २ मा ट्रक दुर्घटना, सडक अवरुद्ध, ५ घाइते

Posted on November 07, 2017 | views : 1672 | बाग्लुङ्ग - BGL

कात्तिक २१, बाग्लुङ | मध्यपहाडि लोकमार्गको बागलुङ वुर्तिवाङ सडक खण्ड अन्तर्गतको वडिगाड गाउँपालिका वडा नं. २ का लब्दीखोला पुल नजिकै ना ३ ख ३७८५ नं. को माल वाहक ट्रक दुर्घटना भएको छ ।  दुर्घटनामा परि ५ जना घाइते भएको र उनिहरुको वडिगाड हस्पिटलमा प्राथमिक उपचारको लागी पठाएको प्रहरी नायव निरिक्षक ल

Read More

जापानमा रहेका गल्कोटवासीले पठाए एउटै विद्यालयलाई २३ लाख भन्दा बढि सहयोग

Posted on October 30, 2017 | views : 1241 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/कात्तिक १३, गुल्मी । बागलुङको एक विद्यालयको लागि जापानमा रहेका गल्कोटवासीबाट मात्रै २३ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ ।  हिरक महोत्सव मनाउन गइरहेको गल्कोट नगरपालिका वडा नं ८ काँडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि जापानमा विभिन्न शहरमा रहेका यस क्षेत्रका व्यक्तिह

Read More

बाग्लुङ मालपोतका हाकिम घुस लिँदै गर्दा रंगेहात पक्राउ

Posted on October 13, 2017 | views : 2292 | बाग्लुङ्ग - BGL

असोज २७, बाग्लुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीद्धारा बाग्लुङ मालपोत कार्यालयका हाकिम घुस लिँदै गर्दा पक्राउ परेका छन् ।  अख्तियारका सूचना अधिकृत रमेश ढकालका अनुसार विहिबार साढे चार बजेको समयमा मालपोत अधिकृत विश्वनाथ शर्मालाई निजकै कोठाबाट १० हजार रुपयाँ घुस लिँदै गर्दा अख्तिया

Read More

‘बुद्धधर्ममा नारी समानता छ’

Posted on September 21, 2017 | views : 13755 | बाग्लुङ्ग - BGL

असोज ५, काठमाडौँ। बुद्घधर्मले आजभन्दा दुई हजार ६०० वर्ष अघि नै नारीप्रति समान दृष्टिकोण राखेको विज्ञहरुले बताएका छन् ।  समानता र भातृत्वलाई विशेष महत्व दिने बुद्घधर्ममा नारीलाई पनि पुरुषलाई जतिकै बराबर अधिकार प्रदान गरिएको नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभाग तथा धर्मकीर्ति विहार संरक्षण कोषद्व

Read More

ढोरपाटनमा शिकारको याम शुरु

Posted on September 17, 2017 | views : 1662 | बाग्लुङ्ग - BGL

असोज १, बागलुङ। ढोरपाटन शिकार आरक्षमा यो वर्षको पहिलो शिकार याम असोज र मंसिर महिनामा १० नाउर र ६ झारलको शिकार गरिने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले शिकारको लागि नाउर र झारलको सो कोटा छुट्टाएको हो ।  विभागले प्रतिस्पर्धाका आधारमा छानिएका संस्थालाई शिकार अनुमति दिने गरेको छ । छनो

Read More

चिकित्सा पुरस्कार डा. ओझालाई

Posted on September 17, 2017 | views : 1367 | बाग्लुङ्ग - BGL

असोज १, बागलुङ। जिल्लामा स्थापित ‘डा तरुण पौडेल चिकित्सा पुरस्कार’ त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्राध्यापक डा सरोजप्रसाद ओझालाई प्रदान गरिएको छ ।  कोषद्वारा यहाँ आयोजित कार्यक्रममा प्रा डा ओझालाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले नगद रु १५ हजार राशिको स

Read More

पीडामा बागलुङको पहिरो प्रभावित

Posted on September 12, 2017 | views : 1620 | बाग्लुङ्ग - BGL

भदौ २७, बागलुङ। पहिरोको त्रासले गाउँ छाडेको १५ दिनपछि निसीखोला गाउँपालिका–१ हुल्दीका पवन सिँजालीमगर पुनःसपरिवार घर फर्कनुभएको छ ।  पहिरोबाट बच्न उहाँलगायत हुल्दीका दर्जनौँ परिवारले नजिकको विद्यालयमा आश्रय लिएका थिए । वर्षा कम भए पनि हुल्दीवासीमा त्रास भने अझै महिना दिनअघिकै जस्तो छ । गत साउन २०

Read More

रिघाको शैक्षिक सुधारको लागी शैक्षिक संस्थामा अनुगमन सुरु

Posted on September 05, 2017 | views : 1616 | बाग्लुङ्ग - BGL

कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ ।  वडा अध्यक्ष डम्बर वहादुर श्रीसको टोलीले आज किम्ले प्राथमिक विद्यालय किम्लेमा अनुगमन निरिक्षण गरेको छ। सो क्रममा वडा अध्यक्ष श्रीसले विद्यालयमा

Read More

यातायातको सुविधा नहुँदा बाग्लुङको बडिगाडमा सुत्केरी महिला मृत्यु

Posted on August 20, 2017 | views : 1639 | बाग्लुङ्ग - BGL

भदौ ४, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ७ सैरेनिमा हिजो साझ एक महिलाको मृत्यु भएको छ ।  हिजो साझ ८ बजे घरमा सुत्केरी भईकी बर्ष २० कि हिमा घर्तीको करिब १० बजे बच्चाको सङ नझरेपछि घरमै मृत्यु भएको हो ।  छोरा जन्माईकी घर्ती करिब २ घण्टासम्म लामो बेथा लागेपछी यातायातको असुवि

Read More

बाग्लुङ भिमगिठेका ६ सय घर घुरिले पाउने भए उज्यालो

Posted on August 15, 2017 | views : 2543 | बाग्लुङ्ग - BGL

साउन ३१, बाग्लुङ । बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा नम्बर ७ र ६ का करिब ६०० सय घरधुरी बाल्दै अाएकाे बिधुत पहिराेले  लग्दिएपछि अध्यारो बस्दै अाएका थिए तर अाजबाट उज्यालोमा बस्न पाउने भएका छन । मंगलबार बसेकाे उपभोक्ता र समित सगँकाे बैठकमा नजिकै रहेकाे ८५ किलाेवाटकाे भिमघ

Read More

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

Posted on August 14, 2017 | views : 14581 | बाग्लुङ्ग - BGL

साउन ३०, धनुषा । कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँड्नुभएको छ । जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उहाँले राहत बाँड्नु भएको हो ।  उहाँले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गर्नुभएको छ । अविरल वर्षा

Read More

बागलुङमा घर भत्किदा २ जनाको मृत्यु

Posted on August 11, 2017 | views : 5140 | बाग्लुङ्ग - BGL

साउन २७, बाग्लुङ । बागलुङको गलकोट नगरपालिका वडा नं. ९ मा घरको गाह्रो च्यापिएर दुई जनाको मृत्यु भएको छ । गएराति करिब १ बजेको समयमा घरको पछाडिपट्टकिो गाह्रो भत्तिएपछि एकै परिवारका ७५ बर्षीय जयलाल बिक र उनका नाति १३ बर्षीय छोरा बिबेक बिकको घटनास्थलै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ

Read More

अन्तरजातिय विवाहको तिन महिनामै दलित युवतीले आत्महत्या गरिन

Posted on August 09, 2017 | views : 3156 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/साउन २५, गुल्मी । दाङ्ग जिल्ला घर भई वाग्लुङ्ग बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले बागलुङकै पैयुँपाटाकी २१ वर्षिया विष्णु सार्कीसंगं प्रेम सम्वन्ध राखी केहि दिनअघि मात्र वैवाहिक सम्वन्ध स्थापित गरेका थिए ।  विवाहको केहि दिनसम्म त सम्वन्ध सुमधुर रह्यो, त्यस पछि भने पारिवारिक त

Read More

अपडेट: बाग्लुङमा पहिरोमा परी तीनको मृत्यु, तीन जना बेपत्ता

Posted on August 04, 2017 | views : 3015 | बाग्लुङ्ग - BGL

साउन २०, बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी जिल्लाको निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा दुईजनाको ज्यान गएको छ । ६३ वर्षीया नन्दकली छन्त्याल र उहाँकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।  छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्या

Read More

बाग्लुङ्गमा पहिरोमा पुरिएर एकको मृत्यु, ६ जना बेपत्ता

Posted on August 04, 2017 | views : 4020 | बाग्लुङ्ग - BGL

प्रेम सुनार/साउन २०, गुल्मी । दुई दिन देखी परेको अविरल  वर्षा सँगै आएको पहिरोले  गुल्मीको छिमेकी जिल्ला बाग्लुङ्गमा पहिरोले पुरिएर  एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।   ढोरपाटन नगरपालिका वडा नं।–५ , साविक अधिकारीचौर गाविस वडा नं– ८ पाखापानीमा आज विहान पहिरोले घर

Read More

बागलुङमा खोलाले बगाउँदा एकको मृत्यु, १५ वर्षीय बालिका अझै बेपत्ता

Posted on August 02, 2017 | views : 5758 | बाग्लुङ्ग - BGL

साउन १८, बागलुङ । ढोरपाटन नगरपालिका–९ ढोरको नवी खोलाले बगाएकी बालिका बेलकुमारी पुन अझै बेपत्ता छिन् ।  वडा नम्बर–९ कै नवी घर भएकी उनीसहित चार जनालाई आइतबार खोलाले बगाएको थियो । शनिबार पनि नवीखोलामै बगेर स्थानीय राजु विकको ज्यान गएको थियो । उनलाई छारे रोगको समस्या थियो ।  तर्ने क्रममा अचानक

Read More

बाग्लुङको मध्यपहाडी पुष्पलाल लोकमार्गमा पहिरोले ट्याक्सी पुरियो

Posted on August 02, 2017 | views : 2934 | बाग्लुङ्ग - BGL

साउन १८, बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् ।  मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहे

Read More