समाज | बाग्लुङ्ग - BGL


अबैध ढुवानीको काठ सहित भिमगिठेबाट ७ जना पक्राउ

Posted on October 23, 2016 | views : 1354 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ७, बुर्तिबाङ कात्तिक । ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध रुपमा ढुवानी हुँदै गरेको काठ सहित ७ जना ढुवानी कर्तालाई पक्राउ गरि कारवाहिका लागि ईलाका बन कार्यालय बुर्तिबालाई बुझाएको छ ।  बागलुङको भिमगिठेबाट बुर्तिबाङ ल्याउँदै गरिएको ७७ थान सिर्मुको सिम्मा र ढुवानीमा प्रयोग भ

Read More

बागलुङमा मोटरबाटोको रकम विद्यालयलाई

Posted on October 23, 2016 | views : 1180 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ७, बागलुङ । बागलुङको अधिकारीचौर वडा नम्बर–९ मस्तीका स्थानियले मोटरबाटो मर्मतका लागि छुट्यार्ईको रमक बचाएर विद्यालयलाई सहयोग गरेका छन् ।  वडावासीले श्रमदान गरि बाटो मर्मत गरेर गाविसबाट मोटरबाटो मर्मत शिर्षकमा छुट्याइएको ३० हजार रकम स्थानिय जनजागरण प्राथमिक विद्यालयलाई सहयोग ग

Read More

बागलुङका स्वास्थ्य बिमितले पोखरा–काठमाण्डौबाट समेत उपचार पाउन थाले

Posted on October 22, 2016 | views : 1227 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ६, बागलुङ । सरकारले गत बर्षदेखि सुरु गरेको समाजिक स्वास्थ्य सुरक्षा विमा कार्यक्रम अन्तरगत बागलुङका विमितले स्वास्थ्य उपचार पाउन थालेका छन् ।  गत असार मसान्तसम्म स्वास्थ्य बीमाको फाराम भरेका बिमितलाई अञ्चल अस्पताल बागलुङ सहित प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचार दिन सुरु भएको

Read More

क्षेत्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि वुटवललाई

Posted on October 21, 2016 | views : 1418 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ५, बुर्तिबाङ । बुर्तिबाङ क्याडमिन्टन क्लवको छैठौँ बर्षिकोत्सवको अवसरमा अयोजना गरिएको दोस्रो पश्चिमाञ्चल क्षेत्र स्तरिय ब्याडमिन्ट प्रतियोगिताको उपाधि बुटवलले जीतेको छ ।  बागलुङको बुर्तिबाङमा भएको प्रतियोगितामा पुरुश युगल र एकाल दुवै तर्फको उपाधि बुटवल ब्याडमिन्टन क्लवले जिते

Read More

गैरेका परिवारलाई २ लाख ३० हजार राहत प्रदान

Posted on October 20, 2016 | views : 1346 | बाग्लुङ्ग - BGL

कृष्ण कँडेल/कात्तिक ३, बागलुङ । बेल्जियममा ज्यान गुमाएका बागलुङ नरेठाँटिका भुमप्रसाद गैरेका परिवारलाई नेपाली समाज गेन्टले २ लाख ३० हजार राहत रकम प्रदान गरेको छ ।  बेल्जियमको गेन्ट शहरमा बस्ने नेपालीहरुबाट रकम संकलन गरि काठमाण्डौमा स्वार्गीय गैरेका छोरी गिता गैरेलाई हस्तान्त्रण गरिएको हो । 

Read More

बाग्लुङमा पिकअप जिप दुर्घटना हुँदा एकको मृत्यु, एकजना गम्भीर घाइते

Posted on October 19, 2016 | views : 6632 | बाग्लुङ्ग - BGL

कात्तिक ३, बाग्लुङ । गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ । हटिया बजार बाट मल्म जादै गरेको ग १ च १४७३ नं को जिप मल्मको बेसारे डाँडा नजिकै दुर्घनाग्रस्त हुदा मल्म ८ का अन्दाजि ६८ वर्षिय कर्ण बहादुर खड्काको ज्यान गएको छ । दुर्घटनामा चालक रेश १ का कुमार परियार घाईते भएको

Read More

बागलुङका माझी दम्पतिको टहरामा वास

Posted on October 19, 2016 | views : 1257 | बाग्लुङ्ग - BGL

असोज ३, बागलुङ । कालीगण्डकी किनारस्थित उजाड बगर छेउमा रहेको सानो टहरा, निहुरिएर भित्र छिडनुपर्ने वाध्यता, सानो गुन्द्रीले ओगट्ने जति थलोमा भान्सा, सर–सामान र दुःखजिलो गरी सुत्ने ओछ्याउन ।  ६२ वर्षीय भीमबहादुर माझी र ४५ वर्षीया चन्द्रकुमारी माझी विगत डेढ वर्षदेखि सोही टहरामा दैनिकी गुजारिरहेका छ

Read More

अवरुद्ध मध्यपहाडि लोकमार्ग खुल्यो, यातायातका साधन गन्तव्यमा लाग्दै

Posted on October 07, 2016 | views : 1425 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असोज २१, बागलुङ (खर्वाङ) | मध्य पहाडि लोकमार्गको बागलुङ हटिया खर्वाङ खण्डको रिघामा विहिवार पहिरो खस्दा अवरुद्ध वनेको सडक शुक्रवार विहानै देखि स्काभेटरको प्रयोग गरि खुलेको छ।  खर्वाङ प्रहरी चौकी का प्रहरी सहायक निरिक्षक गोविन्द शर्माका अनुसार सडक पूर्ण रुपमा संचालनमा आएको छ। विहान पौ

Read More

मध्यपहाडि लोकमार्गमा पहिरो खस्दा, यातायात अवरुद्ध

Posted on October 06, 2016 | views : 1315 | बाग्लुङ्ग - BGL

कमल पौडेल | असोज २०, बागलुङ (खर्वाङ)| मध्य पहाडि लोकमार्गको हटिया खर्वाङ खण्डको रिघामा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि काठमाडौं तथा बागलुङवाट छुटेका यात्रुवाहक ठूला तथा साना गाडिहरु विच वाटो मै अलपत्र परेका छन् । सडक खुलाउनको लागी सो खण्ड निर्माण कम्पनिलाई ताकेता गरिएक

Read More

बागलुङ कालिकामा भक्तजनको घुइँचो

Posted on October 05, 2016 | views : 1540 | बाग्लुङ्ग - BGL

बागलुङ, १९ असोज । नवरात्र सुरु भएसँगै यहाँस्थित प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।  मनोकांक्षा पूरा हुने विश्वासमा पूजाअर्चनाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गर्छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दसैँ अवधिभर लाखौँ भक्तजनले भगवतीको द

Read More

पुस्तकालयलाई ‘एक व्यक्ति, एक हजार’

Posted on October 04, 2016 | views : 1185 | बाग्लुङ्ग - BGL

असोज १८, बाग्लुङ । धवलागिरि अञ्चलकै जेठो पुस्तकालयले आफ्नो संस्थागत विकासका लागि ‘एक व्यक्ति एक हजार’ अभियान चलाएको छ ।  विसं २००३ मा स्थापित पुस्तकालयले अभियान सुरु भएको सातादिनमै रु ३५ हजार सङ्कलन गरेको छ । रु दश लाखको संस्थागत विकास कोष खडा गर्न आर्थिक अभियान चलाइएको पुस्तकालयका अध्यक्ष राजे

Read More

काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरामा दुर्घटना

Posted on October 03, 2016 | views : 2296 | बाग्लुङ्ग - BGL

असोज १७, पोखरा | काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरा २७, हेम्जाको याम्दी पुल नजिकै दुर्घटना हुँदा करिब २५ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भीर छ । ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको उक्त रात्री बसले पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक

Read More

ट्राफिक व्यवस्थापनमा सक्रिय बन्दै बागलुङका युवा

Posted on October 02, 2016 | views : 1565 | बाग्लुङ्ग - BGL

असोज १६, बलेवा (बागलुङ) । बागलुङ बजार क्षेत्र र यस आसपासको ट्राफिक व्यवस्थापनको काममा यहाँका युवाले सक्रियता देखाउन थालेका छन । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रमा बढ्दो दुर्घटनाको जोखिमलाई न्यूनीकरण गर्न ‘युथ अफ बागलुङ’ले नयाँ अभियान थालेको हो ।  हालसम्म कुनै पनि सडकमा जेब्रा क्रसिङ नरहेको बागलुङ

Read More

बागलुङ-नयाँदिल्ली बस सञ्चालन

Posted on September 23, 2016 | views : 3510 | बाग्लुङ्ग - BGL

असोज ७, बागलुङ । बागलुङदेखि छिमेकीमुलुक भारतको नयाँ दिल्लीसम्म सिधा बससेवा सुरु भएको छ ।  ना ५ ख ४२४९ नम्बरको ‘डिलक्स’ बस पहिलोपटक यात्रु लिएर यहाँबाट नयाँ दिल्लीका लागि प्रस्थान गरेको छ । धवलागिरि अञ्चल यातायात बस व्यवसायी सञ्चालक समितिले पोखरामा रहेको ‘मोर्डन ईरा टुर्स एन्ड ट्राभल्स’ प्रालिस

Read More

अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा सामेल नहुने

Posted on September 20, 2016 | views : 3750 | बाग्लुङ्ग - BGL

असोज ४, काठमाडौँ  । सरकारले थालेको अस्थायी शिक्षक व्यवस्थापन प्रक्रियामा अस्थायी शिक्षकले आफूहरु सामेल नहुने जनाएका छन् ।  अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिका अध्यक्ष नीरेन्द्र कुँवरले शिक्षा ऐन (आठौँ संशोधन) अनुसार आफूहरुको व्यवस्थापन गर्न नथालेको भनी प्रक्रियामा सामेल नहुन

Read More

बाग्लुङमा पहिरोमा परि एकै परिवारका चारको मृत्यु

Posted on September 19, 2016 | views : 3631 | बाग्लुङ्ग - BGL

असोज ३, बागलुङ । घरमाथिबाट खसेको पहिरोमा परी बुङ्गादोभान–४ रिङ्लाङस्थित एकै परिवारका चारजनाको मृत्यु भएको छ ।  गएराति खसेको पहिरोमा परी गङ्गाधर रोकाकी ३८ वर्षीया श्रीमती भीमकुमारी, १४ वर्षीया छोरी इन्द्रकुमारी, १२ वर्षीय छोरा इन्द्रजीत र नौ वर्षीया छोरी मायादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

बागलुङमा विद्युतीय रिक्सा बन्द

Posted on September 03, 2016 | views : 1394 | बाग्लुङ्ग - BGL

भदौ १८, बागलुङ । अनाधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ । तीन महिनादेखि कागजातबिना चौध विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए ।  ‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  विद्युती

Read More

पुनर्वास खोज्दै बागलुङका बाढी प्रभावित

Posted on September 01, 2016 | views : 1444 | बाग्लुङ्ग - BGL

 भदौ १६, बागलुङ । गत साउन १० र ११ गते आएको बाढीका कारण घरबास गुमाएका परिवारले सरकारसँग पुनर्वासको माग गरेका छन् ।  प्रभावितले तत्कालीन राहतभन्दा दीर्घकालीन पुनर्वासको चिन्ताले पिरोलेको बताएका छन् । जीवनभरको मेहनतले आर्जेको घर, गोठ बाढीले लगेपछि प्रभावितहरु अहिले आफन्तको घर र अस्थायी टहरामा

Read More

नेपाली सेनामा जागिर खुल्यो

Posted on August 31, 2016 | views : 21446 | बाग्लुङ्ग - BGL

भदौ १५, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आहृवान गरेको छ । पाली सेना भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग, जंगी अड्डाले १५० जना क्याडेटका लागि दरखास्त आहृवान गरेको छ । यस्तै महिलातर्फ १३, आदिवासी जनजातितर्फ २२, मधेसी १९, दलित १०, पिछडिएको क्षेत्र ३ र खुलातर्फ ८३  पदका लागि

Read More

स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा प्रदान

Posted on August 25, 2016 | views : 1649 | बाग्लुङ्ग - BGL

भदौ ९, बागलुङ । स्वास्थ्य चौकीको भवन निर्माणका लागि जिल्लाको अमरभूमि गाविसका पाँच जना व्यक्तिले निःशुल्क रुपमा जग्गा प्रदान गरेका छन् ।  करिब रु सात लाख ६० हजार मूल्य बराबरको चार रोपनी ११ आना जग्गा निःशुल्क प्राप्त भएको अमरभूमि स्वास्थ्य चौकीले जनाएको छ ।  अमरभूमि–३ का नन्दकली नाईसाले रु

Read More

बागलुङमा बाढीले अट्ठाइस सय रोपनी खेत बगायो

Posted on August 16, 2016 | views : 1491 | बाग्लुङ्ग - BGL

साउन ३२, बागलुङ । यही साउन १० र ११ गतेको बाढीले जिल्लामा दुई हजार ८०० रोपनी खेत बगाएको छ ।  स्थानीय भुजी खोलामा आएको बाढीले अधिकारीचौरमा मात्र ४०० रोपनी खेत बाढीले कटान गरेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद हमालले जानकारी दिनुभयो । निशी, देवीस्थान र बोहरागाउँमा २०० रोपनी खेत बगरमा परि

Read More

बाढी-पहिरोबाट एकसय २३ परिवार विस्थापित

Posted on August 13, 2016 | views : 1603 | बाग्लुङ्ग - BGL

साउन २९, बागलुङ । बाढी, पहिरोका कारण जिल्लाका १२३ परिवार विस्थापित भएका छन् । घर पूर्णरुपमा क्षति भएपछि ७१२ जना आफन्तको शरणमा छन् ।  घरबास गुमाउनेको सङ्ख्या अझै बढी हुनसक्ने जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । यही साउन १० र ११ गतेको बाढीमा घर गुमाउने अधिकांश जिल्लाको पश्चिम भेगका बासिन

Read More

युवाविहीन गाउँको नेतृत्व भूपू सैनिकको काँधमा

Posted on August 09, 2016 | views : 1708 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/साउन २५, बागलुङ । जीवनको उर्वरकाल प्रदेशमा बिताएर फर्केका भूतपूर्व भारतीय सैनिकको काँधमा अहिले पूरै गाउँको अभिभारा छ । युवा पलायनले गाउँ रित्तिरहेका बेला भूपुहरुले नेतृत्व सम्हालेका छन् ।  राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक सबै क्षेत्रमा भूपु सैनिकको अगुवाइ छ । आरामपूर्वक बित

Read More

दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी सम्पन्न

Posted on August 05, 2016 | views : 1329 | बाग्लुङ्ग - BGL

कमल पौडेल | साउन २१, बागलुङ (खर्वाङ) | दगातुन्डाडा गाविसको योजना समिक्षा गोष्ठी खर्वाङमा सम्पन्न भएको छ । गोष्ठीमा आर्थिक वर्ष २०७/७३ को कुल ७३ लाख ९२ हजार २ सय वयालिस रुपयाँवजेटवाट संचालित योजना तथा खर्चको समिक्षा गरिएको थियो । कार्यक्रममा दगातुन्डाडामा क्रियाशिल राजनैतिक दलको तर्फवाट नेपाली काग्र

Read More

बागलुङका दलहरु राहत सङ्कलनमा सक्रिय

Posted on August 04, 2016 | views : 1366 | बाग्लुङ्ग - BGL

साउन २०, बागलुङ । जिल्लाका बाढी, पहिरो प्रभावितको राहतका लागि राजनीतिक दलहरुले सक्रियता देखाएका छन् । नेपाली काँगेस, नेकपा (एमाले) र राष्ट्रिय जनमोर्चाले राहत सङ्कलन गरिरहेका छन् ।  जिल्लामा क्रियाशील अन्य दलले राहत उठाउने योजना बनाएका छन् । राष्ट्रिय जनमोर्चाले अधिकारीचौरका बाढी प्रभावित ५५ घ

Read More

एड्सले खुसी लुटेपछि लक्ष्मीको परिवारको बिचल्ली

Posted on August 01, 2016 | views : 2593 | बाग्लुङ्ग - BGL

रामबहादुर थापा/साउन १७, बागलुङ । महिना दिनयता लक्ष्मी रोकायका आँखा ओभाना छैनन् । मनमा बेचैनी छ । रोकायको खुसी असमयमै लुटिएको छ । जिउने आशा कमजोर बनेको छ ।  चालिस वर्षीय श्रीमान् करण रोकाय परिवारको आड–भरोसा थिए । करणकै दैनिक ज्याला–मजदुरीले परिवार धानिँदै आएको थियो । करण श्रीमती लक्ष्मी, ८ वर्ष

Read More

पश्चिमी क्षेत्रमा अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

Posted on July 30, 2016 | views : 5180 | बाग्लुङ्ग - BGL

साउन १५, काठमाडौँ । मनसुनी गतिविधि सक्रियतासँगै केही दिनयता निरन्तर भइरहेको वर्षा क्रमशः कम हुँदै गएको छ ।  एक सातासम्मको भारी वर्षाले पहाडी भेगमा पहिरो र तराई क्षेत्रमा डुबानले ठूलो सङ्ख्यामा जनधनको क्षति भएको थियो । गृह मन्त्रालयको विवरणअनुसार अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी

Read More

बाढीपहिरो प्रभावित क्षेत्रमा गएको उद्धार टोली नै अलपत्र परेपछि...

Posted on July 30, 2016 | views : 1565 | बाग्लुङ्ग - BGL

साउन १५, बागलुङ । जिल्लाको पश्चिम भेगका बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि गएको टोली बीचैमा अलपत्र परेको छ ।  ठाउँठाउँमा सडक अवरुद्ध हुँदा हिँडेको तीन दिनमा पनि टोली घटनास्थल पुग्न सकेको छैन् । नेपाली सेना, सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन, रेडक्रस, उद्योग वाणिज्य सङ्घलगायतको उद्धार

Read More