२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाग्लुङ बडिगाड १० निगलपानीमा डोजरमाथी दुङ्गा खस्दा दुईको मृत्यु !

२०७४, २२ फाल्गुन मंगलवार १७:११

फागुन २२, बागलुङ | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा ( डाेजर) माथी दुङ्गा खस्दा चालक र सह – चालकको घटना स्थलमै  मृत्युु भएकाे छ। 

ईलाका प्रहरीकार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ  ।

 मृत्युु हुनेमा डाेजरका चालक  तमानखाेला गाउँपमलिका – ५ खंखानी बर्ष ३२ काे प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगा बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए  ।

दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटर बाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले  बताएको छ।

रानाकाे अनुसार डाेजर सगै रहेका सह – चालक फगामीकाे शव निकालिएपनि चालक श्रीपालीकाे शव भने पुरिएकाले मेसिन ल्याएर मात्र  निकालिने  बताए । शव निकालेपछि  बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पाेस्माटमका लागिने उनले बताए । – बिमल खड्काको सहयोगमा   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै