२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

काठेखोला र जैमनीमा एकीकृत अखिल शिक्षक संगठनको भेटघाट तथा प्रशिक्षण सम्पन्न

२०७४, २१ चैत्र बुधबार १२:३३

बिमल खड्का | चैत २१, बाागलुङ | नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले आफ्नो संगठनमा रहेका शिक्षकलाई जागरुक तथा शिक्षकहरुलाई साङ्गठित गर्नेअभियानलाई जिल्लाभर त्रिव्रताका साथ अगाडी बढाएको छ।

एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सबै स्थानीयतहरुमा संचालन जानकारी दिएका छन ।

निष्क्रिय रुपमा संगठनमा रहिरहेका शिक्षकहरुलाई सक्रिय रुपमा जागरुक बनाई शिक्षक पेशागत हित र बिकासमा लाग्ने बिश्वासका साथ नगरपालिका तथा गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए 

जिल्ला ब्यापी अभियान अनतर्गत बागलुङको काठेखोलामा चैत १७ गते  जैमुनी नगरपालिकामा १८ गते भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरिएको  छ।


बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा हुने भन्दै समाजवादी शिक्षा नीति , समाजवादी क्रान्तिको आधार , ट्रेड युनियन अधिकार , बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक जिल्ला भरी संचालन गर्ने बताएको छ ।

 यहि चैत २६ गते  बागलुङ नगरपालिका  २७गते  ताराखोला र २८ गते बरेङ  गाउँपालिकामा प्रशिक्षण गरिने बताएको छ ।साथै  चैत २९  गते जिल्ला समन्वय समिति बागलुङको बैठक सबै पालिकाका अध्यक्ष सहितको बैठकको आयोजना गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै