समाज | चितवन - CTW


हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त

Posted on May 10, 2019 | views : 2011 | चितवन - CTW

 वैशाख २७, भरतपुर । इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट (कमिज) मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घ

Read More

चितवनमा चोरी गर्ने समूहको आक्रमणबाट वृद्ध दम्पती घाइते

Posted on May 08, 2019 | views : 1693 | चितवन - CTW

वैशाख २५ , चितवन  | पूर्वी चितवनको राप्तीमा आज बिहान एक समूहले चोरी गर्ने क्रममा कुटपिट गर्दा वृद्ध दम्पती घाइते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समूहले गरगहना लुटेर लगेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार राप्ती नगरपालिका–७ बस्ने ७६ वर्षीय ओम शर्मा पोखरेलको घ

Read More

अन्त्येष्टि गर्न लगिएको शिशुले श्वास फेरेपछि...

Posted on May 06, 2019 | views : 2547 | चितवन - CTW

वैशाख २३,  चितवन | एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर  पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः  अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका

Read More

एड्वानको सार्वजनिक सुनुवाइ

Posted on May 04, 2019 | views : 1354 | चितवन - CTW

वैशाख २१, चितवन (रासस) | रत्ननगर नगरपालिकाकी सीता सुनारको जीवनमा एउटै उद्देश्य छ, आफ्ना छोरीलाई विद्यालय पठाएर शिक्षित बनाउने  । लैङ्गिक विभेदबारे जानकारी पाउनाका साथै चेतना अभिबृद्धि भएपछि उहाँमा  छोरीलाई पनि विद्यालय पठाउनुपर्छ भन्ने सोच पलाएको हो ।  दलित महिला उत्थान सङ्घ नेपाल (एड

Read More

सन्तानले नहेरेका आमाको औँशी

Posted on May 04, 2019 | views : 2598 | चितवन - CTW

नारायण अधिकारी | वैशाख २१, चितवन (रासस) | आज मातातीर्थ औँशी । बिहानैदेखि जन्मदिने र कर्म दिने आमा भेट्नका लागि सडकमा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । यही भीडलाई छिचोल्दै पवित्र तीर्थस्थल देवघाट पुग्दा त्यहाँ आश्रित आमाहरु भने सडकतिर हेरेर टोलाइरहनुभएको देखिन्थ्यो ।  देवघाट समाज कल्याण आश्रमम

Read More

खोलामा विष र करेन्टले चेपाङ समुदाय मर्कामा

Posted on May 04, 2019 | views : 1911 | चितवन - CTW

हीरालाल गुरुङ | वैशाख २१, मुग्लिन (रासस) | कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आउनुभएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन ।  घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि ख

Read More

मेरुदण्डको घाइतेलाई सुरक्षित अस्पताल पुर्याउन सुझाव

Posted on May 04, 2019 | views : 1582 | चितवन - CTW

वैशाख २१, चितवन (रासस) | लडेर र दुर्घटनामा परेर मेरुदण्डमा चोटपटक लागेका घाइतेलाई सुरक्षित तवरबाट अस्पतालसम्म पुर्याउन सकेमा सफल उपचार गर्न सहज हुने विज्ञले बताएका छन् ।  मेरुदण्डका चिकित्सकको संस्था एशोसिएशन अफ स्पाइन सर्जन अफ नेपाल र भरतपुर अस्पतालले शुक्रबार यहाँ आयोजना गरेको सुसुम्न नाडी (स

Read More

चितवनमा वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु, टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on May 01, 2019 | views : 1943 | चितवन - CTW

बैशाख १८, चितवन । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको हालसम्म वन्यजन्तुको आक्रमणबाट १२ को मृत्यु भएको छ । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार गत आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट पाँचको मृत्यु भएको थि

Read More

चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

Posted on April 30, 2019 | views : 1500 | चितवन - CTW

वैशाख १७, चितवन ।  भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँड

Read More

चितवनमा गैँडाको आक्रमणबाट एकको मृत्यु

Posted on April 30, 2019 | views : 1752 | चितवन - CTW

वैशाख १७, चितवन । भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । महतोलाई माछा मारी घर फर्कने क्रममा गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गैँडाको आक

Read More

चितवन राष्ट्रिय निकुञ्जद्वारा सामुदायिक विकासका लागि सात करोड उपलब्ध

Posted on April 29, 2019 | views : 1995 | चितवन - CTW

 वैशाख १६,  रत्ननगर । चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक वि

Read More

बीमाका बिरामीलाई छुट्टै बहिरङ्ग विभाग

Posted on April 29, 2019 | views : 1956 | चितवन - CTW

 वैशाख  १६, चितवन । चितवन, १६ वैशाख (रासस): भरतपुर अस्पतालले बीमा गरेका बिरामीका लागि छुट्टै विभाग खोलेर बहिरङ्ग सेवा दिन शुरु गरेको छ । बीमाका बिरामीको चाप बढेपछि अस्पतालले नयाँ विभाग शुरु गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पताल आउने बिरामीमध्

Read More

भरतपुरमा एक हप्ता लोडसेडीङ हुने

Posted on April 26, 2019 | views : 1667 | चितवन - CTW

वैशाख १३, रत्ननगर (रासस) | भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युत्भार कटौती गरिने विद्युत् प्राधि

Read More

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम शुरु

Posted on April 25, 2019 | views : 1319 | चितवन - CTW

 वैशाख १२, रत्नननगर । चितवनको रामपुरमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको मैदान सम्याउने काम बुधबारबाट शुरु भएको छ । डोजर र ग्रेडरले मैदानको मुख्य कालोपत्र बन्ने ठाउँ सम्याउन शुरु गरिएको हो ।  मैदानमा कालोपत्र निर्माणको प्रारम्भिक काम गर्न नेपालका क्युरेटर कोमल पाण्डेले माटोको प्रकृत

Read More

चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

Posted on April 20, 2019 | views : 2282 | चितवन - CTW

वैशाख ७, भरतपुर । चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । शुक्रबार राति १० बजे रत्ननगर नगरपालिका–३ शान्तिचोकमा पर्साबाट नारायणगढतर्फ आउँदै गरेको ना६३प ६५२४ नंको मोटरसाइकल रोकिराखेको ना६ख १७७५ नंको ट्रकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।  दुर्घटन

Read More

चितवनमा जङ्गली बँदेल मारेर होटलमा पठाउने गिरोह सक्रिय

Posted on April 19, 2019 | views : 1283 | चितवन - CTW

बैशाख ६, चितवन – जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीम प्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् ।  निकुञ्जका प्रमुख संरक्षण

Read More

विप्लब समूहको बन्द: सिलिण्डर ग्यास विष्फोट

Posted on April 18, 2019 | views : 2018 | चितवन - CTW

वैशाख ५, चितवन (रासस) | नेत्रविक्रम चन्द समूहको नेपाल बन्द आह्वानका क्रममा जिल्लाका दुई स्थानमा विष्फोट भएको छ । बस्तीभन्दा पर भएकाले मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।  उहाँका अनुसार भरतपुर महानगरपालिका–१८ स्थित

Read More

एक सय गोही राप्तीमा छाडियो

Posted on April 17, 2019 | views : 1912 | चितवन - CTW

वैशाख ४, चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर

Read More

चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु

Posted on April 16, 2019 | views : 2109 | चितवन - CTW

बैशाख ३, चितवन | भरतपुर महानगरपालिका–२६ मिलनचोकमा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ मङ्गलपुरका ४० वर्षीय हेमराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।  मिलनचोकस्थित चितवन केवल टेलिभिजनको पोलमा काम गर्ने क्रममा करेन्ट लागेर ग

Read More

पोखरीमा डुबेर एक किशोरको मृत्यु

Posted on April 15, 2019 | views : 2262 | चितवन - CTW

वैशाख २, भरतपुर । पोखरीमा डुबेर आज एक किशोरको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका–६ ओरालो घोलस्थित पोखरीमा डुबेर सोही स्थान बस्ने राजेश न्यौपानेका १३ वर्षीय छोरा सरोज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । गर्मीको समयमा पौडी खेल्न गएका उनी दिउँसो १२ बजे पोखरीमा डुबेका थिए । उद्धार गरी उपचा

Read More

चितवनमा नारायणी नदीमा डुबेर एक युवक बेपत्ता एकको उद्धार

Posted on April 14, 2019 | views : 2640 | चितवन - CTW

बैसाख १, चितवन । नयाँ वर्षमा घुम्न आएका एक युवक आज बिहान स्नान गर्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका छन् । सँगै नदीले बगाएका अर्का एक युवकलाई प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार रुपन्देहीको जानकी नगर घर भएका २१ वर्षीय कपिल ज्ञवाली नदीमा डुबेर बेपत्ता

Read More

चितवनमा आफ्नै छोरीलाइ बलात्कार गरेको आरोपमा बाबु पक्राउ

Posted on April 12, 2019 | views : 2205 | चितवन - CTW

 चैत २९, चितवन । पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय ती व्यक्तिलाई नुवाकोटबाट पक्राउ गरिएको हो । पक्राउ गरिएको उनलाई चितवन ल्याई अनुसन्धान शुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन

Read More

स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

Posted on April 12, 2019 | views : 18430 | चितवन - CTW

चैत २९, पर्वत (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजन

Read More

सबै राजनीतिक परिवर्तन सहमतिबाटै सम्भव भएका हुन्: प्रचण्ड

Posted on April 11, 2019 | views : 2125 | चितवन - CTW

चैत २८, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उनले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमति

Read More

आफ्नै बुबाद्वारा छोरी बलात्कृत, आमा मामाघर गएको बेला करणी गरेको प्रहरीमा उजुरी

Posted on April 08, 2019 | views : 3495 | चितवन - CTW

चैत २५, चितवन । चितवनमा आफ्नै बुबाले जबर्जस्ती करणी गरेको भन्दै एक किशोरीले प्रहरीमा किटानी जाहेरी दिएकी छन् । खैरहनी इलाका प्रहरी कार्यालयमा किशोरीले बुबाविरुद्ध जाहेरी दिएकी हुुन् । आमा नभएको मौका छोपी बाबुले पटकपटक करणी गरेको जाहेरीमा उल्लेख छ । आमा सुत्केरी भएर मामाघर गएको बेला बुबाले आफूलाई करण

Read More

चितवनमा सवारी दुर्घटनामा परि एकको मृत्यु, १ जना सख्त घाइते

Posted on April 08, 2019 | views : 1469 | चितवन - CTW

चैत २५, भरतपुर - चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ रामनगरमा बिग्रेर रोकिराखेको ना ६ ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना २० प ७५१८ नंको मोटरसाइकल ठक्कर

Read More

चितवनमा गैंडाको आक्रमणबाट पर्यटकसहित २ जना घाइते

Posted on April 08, 2019 | views : 2496 | चितवन - CTW

चैत २५, चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र गैंडाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जना विदेशी नागरिक र एक जना नेपाली गाइड रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले जनाएको छ । जंगल वाकका लागि विहान ८ बजे निकुञ्ज भित्र गएका उनीहरु माथि गैंडाले आक्रमण गरेको हो । सौराहाबाट करिब ६

Read More

चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on April 06, 2019 | views : 2140 | चितवन - CTW

चैत २३, चितवन | चितवनमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा शनिवार बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङको मृत्यु भएको हो ।  प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२

Read More