समाज | चितवन - CTW


चितवनमा बसको ठक्करबाट एकको मृत्यु

Posted on February 07, 2019 | views : 1434 | चितवन - CTW

माघ २४ मुग्लिन | चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९:४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३

Read More

भोली सार्वजनिक बिदा

Posted on February 04, 2019 | views : 5653 | चितवन - CTW

माघ २१, हेटौँडा (रासस) | प्रदेश नं ३ प्रदेशसरकारले सोनाम ल्होछार (ल्होसार) को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरी माघ २२ गते २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिएको जनाएको छ । गत माघ ९ गतेको म

Read More

जन्त जान नदिएको भन्दै एक किशोरले गरे खुकुरी प्रहार गरि महिलाको हत्या

Posted on February 02, 2019 | views : 2003 | चितवन - CTW

माघ १९, चितवन | पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार थापाको हत्या घरमा काम गर्न बसेका धा

Read More

चितवनमा मोटरसाइकल पल्टिँदा एकको मृत्यु

Posted on January 31, 2019 | views : 1472 | चितवन - CTW

माघ १७, रत्ननगर | भरतपुर महानगरपालिका–९, शरदपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  गए राति करीब १०:३० बजे ना५३प ९७५२ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा भरतपुर–४ का २८ वर्षीय मनोज काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका का

Read More

धारीलो हतियार प्रयोग गरी एक महिलाको विभत्स हत्या

Posted on January 29, 2019 | views : 2113 | चितवन - CTW

माघ १५, चितवन | पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी

Read More

गौ संरक्षणमा निजी शिक्षण संस्थाको सहयोग

Posted on January 28, 2019 | views : 1648 | चितवन - CTW

माघ १४, चितवन | जिल्लामा निजी क्षेत्रबाट प्राविधिक शिक्षाको पठनपाठन गराउँदै आएको नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुरले बागिश्वरीमा संरक्षण गरिएका स्थानीय जातका गाई पाल्न प्राविधिक र आर्थिक सहयोग गर्ने भएको छ ।  इन्स्टिच्युटका प्राचार्य बाबुराम उपाध्यायका अनुसार गाईलाई मासिक १२ बोरा चोकर उपलब्

Read More

चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु

Posted on January 26, 2019 | views : 1291 | चितवन - CTW

माघ १२ मुग्लिन  | चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका– २ छापडाँडाका २५ वर्षीय राजु चेपाङको गएराति घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको स्थानीय शिक्षक मानबहादुर मैनालीले जानकारी दिनुभयो ।  चट्याङ लागेर एक भैँसी र गाईसमेत मरेको उहाँले बताउनुभयो । अह

Read More

दुर्घटनमा एकको मृत्यु, पाँच घाइते

Posted on January 26, 2019 | views : 1416 | चितवन - CTW

माघ १२, भरतपुर | चितवनमा भएको छुट्टाछुट्टै सडक दुर्घटनमा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत पर्ने घुमाउनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ७०४४ नंको ट्रकले तनहुँबाट बिरामी लिएर उपचारका लागि भरतपुर आउँदै गरेको ग२च ८९६२ नंको एम्बुलेन्सलाई

Read More

कृषि विश्वविद्यालयको स्नातकोत्तरको भर्ना स्थगित

Posted on January 25, 2019 | views : 1531 | चितवन - CTW

माघ ११, चितवन | कृषि तथा वन विज्ञान विश्वविद्यालय पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगन गरिएको छ ।  विश्वविद्यालयको डिनको कार्यालयले भर्ना गर्ने भनिएको बिहीबार सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगन गरिएको जानकारी दिएको हो ।  गत माघ ५ गते

Read More

महिला पत्रकारको राष्ट्रिय सम्मेलन चितवनमा

Posted on January 24, 2019 | views : 1363 | चितवन - CTW

माघ १०, चितवन | नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ ।  पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय पत्रकार महिला सहभागी हुने भेलाको व्यवस्थापनको जिम्मा पाएका महासङ्घ चितवन शाखाका अध्यक्ष रा

Read More

चितवनमा छ महीनामा सवारी दुर्घटनामा परि ९१ को मृत्यु

Posted on January 24, 2019 | views : 1197 | चितवन - CTW

माघ १०, चितवन | जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । चालू आर्थिक वर्षको छ महीनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन् । ती दुर्घटनामा ३४० घाईते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन

Read More

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्यामा वृद्धि

Posted on January 24, 2019 | views : 1461 | चितवन - CTW

माघ १०, चितवन | चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको शुरु छ महीनामा गत वर्षको सोही अवधिमा भन्दा २१ हजार २८ पर्यटक बढेका छन् ।  निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ८८ हजार १५१ पर्यटकले निकुञ्ज घुमेक

Read More

चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री सख्त घाइते

Posted on January 24, 2019 | views : 1657 | चितवन - CTW

माघ १०, चितवन | चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका सोही स्थानका १६ वर्षीय रबिन भुजेललाई ठक्कर दिएकाले उहाँ सख्त घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयले जना

Read More

पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुर्घटनामा पाँच घाइते

Posted on January 23, 2019 | views : 1251 | चितवन - CTW

माघ ९, मुग्लिन | पृथ्वी राजमार्गमा भएको छुट्टाछुट्टै दुई सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । गएराति पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा दुई ट्रक एकापसमा ठोक्किँदा चार घाइते भएका छन् ।  घाइतेमध्ये एक चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले

Read More

विपदमा परेका ६ सयको जीवितै उद्धार

Posted on January 22, 2019 | views : 2321 | चितवन - CTW

माघ ८, भरतपुर । चितवनको सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारले विपद्मा परेका ६०७ को जीवितै उद्धार गरेको छ ।  सरकारले २०६८ साल मङ्सिर २२ गते सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालीम केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । त्यसपछि २०७५ जेठ २७ गतेको गृहमन्त्रायको निर्णयबाट व

Read More

डोटीमा गाडीको सिट निकाल्दै ट्राफिक प्रहरी

Posted on January 22, 2019 | views : 16448 | चितवन - CTW

माघ ८, डोटी | जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीले लामो दूरीमा सञ्चालन हुने गाडीमा आफुखुशी जोडिएका सिट हटाउन थालेको छ ।  डोटीबाट तराईतर्फ जाने लामो दूरीका गाडीले आफूखुशी सिट जडान गरेपछि ट्राफिक प्रहरीले हटाउने अभियान थालेको हो । सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण डोटीमा वर्षेनी सवारी

Read More

चितवनमा दुई चेपाङ किशोरीमाथि कुटपिट र करणीको प्रयास

Posted on January 21, 2019 | views : 1724 | चितवन - CTW

माघ ७, चितवन | राप्ती नगरपालिका–१३ कान्दामा दुई किशोरीमाथि कुटपिट र जबर्जस्ती करणीको प्रयास भएको छ ।  जिल्लाको विकट पहाडी क्षेत्रमा आइतबार दिउँसो घटना भएको हो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक वसन्त आचार्यका अनुसार अन्दाजी १७ वर्षीया एक किशोरीमाथि कुटपिटपछि करणीको प्रयास भएको छ

Read More

त्रिशूलीमा ट्रक खस्दा चालक बेपत्ता

Posted on January 21, 2019 | views : 1306 | चितवन - CTW

माघ ७. रत्ननगर | चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।  गए राति ११:२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैँ अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका छन् भने स

Read More

चितवनको ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

Posted on January 20, 2019 | views : 2446 | चितवन - CTW

 कृष्ण आर्चार्य | माघ ६, भरतपुर | चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढी संरक्षण गरिने भएको छ ।  इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छ

Read More

पाल्पाको प्रशासन कार्यालय दुई सहयोगीका भरमा

Posted on January 20, 2019 | views : 14663 | चितवन - CTW

माघ ६, बेझाड | पाल्पाको रामपुरस्थित इलाका प्रशासन कार्यालय अहिले कार्यालय सहयोगीको भरमा चलेको छ ।  कार्यालयमा हालै पुग्दा दुई कार्यालय सहयोगीबाहेक अरु कोही पनि कर्मचारी भेटिएनन् । सेवा लिन कार्यायमा पुगेका सेवाग्राही गुनासो गर्दै फर्केका थिए । गएको पुस १५ गते कार्यालय प्रमुख मधुसुदन भट्टराई यहा

Read More

चितवनमा चेपाङलाई न्यानो कपडा वितरण

Posted on January 20, 2019 | views : 1182 | चितवन - CTW

माघ ६, मुग्लिन | इच्छाकामनाका चेपाङहरुलाई शनिबार न्यानो कपडा(सिलिपिङ ब्याग) वितरण गरिएको छ । नेपाल चेपाङ सङ्घ चितवनको समन्वयमा नेपाल आदिवासी जनजाति महासङ्घले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका–२ काउले मायाटारका ३०० चेपाङ परिवारलाई सिलिपिङ ब्याग वितरण गरिएको हो ।  नेपाल आदिवासी महासङ्घका

Read More

भारतीय रेल्वे सेवा बन्द भएपछि ठोरीवासी समस्यामा

Posted on January 20, 2019 | views : 2246 | चितवन - CTW

सुरेन कुँवर | माघ ६, रत्नगर | सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।  यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने

Read More

चितवन कारागारमा एक कैदीको मृत्यु

Posted on January 20, 2019 | views : 1101 | चितवन - CTW

माघ ६, रत्नगर | जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  उनलाई क्यान्सरको उप

Read More

सञ्चारकर्मी ढकालको हत्याप्रति महासङ्घद्वारा भत्र्सना

Posted on January 20, 2019 | views : 13626 | चितवन - CTW

माघ ६, काठमाण्डौ | नेपाल पत्रकार महासङ्घले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।  महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासङ्घ स्तब्ध भएको बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, “महासङ

Read More

चितवनमा सवारी दुर्घटनामा परि एकको मृत्यु

Posted on January 19, 2019 | views : 1823 | चितवन - CTW

माघ ५, चितवन | नारायणग–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–१ पानीट्याङ्की नजिक शुक्रबार राति ट्रक र मोटरसाइकल जुझ्दा मोटरसाइकल चालक खैरहनी नगरपालिका–६ बस्ने ४६ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना८प ५५०६ नंको मोटर

Read More

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

Posted on January 18, 2019 | views : 11980 | चितवन - CTW

प्रदूषित बन्दै दक्षिणकाल क्षेत्र  माघ ४,काठमाण्डौ | राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ ।  मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए

Read More

७ सय ५३ वटै स्थानीय तहमा रोजगार खुल्दै, भोलिदेखि दरखास्त दिन सकिने

Posted on January 17, 2019 | views : 41786 | चितवन - CTW

माघ ३, काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ७५३ वटै स्थानीय तहमा रोजगार संयोजक छनौटको प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहिबार पत्रकार सम्मेलन गरि रोजगार संयोजक नियुक्तीको प्रक्रिया सुरु भएको जानकारी दिएको हो । संयोजक छनौटको लागि १५ दिनको म्याद

Read More

रत्ननगरका जनप्रतिनिधिका लागि आचारसंहिता जारी

Posted on January 14, 2019 | views : 1481 | चितवन - CTW

पुस ३०, भरतपुर | रत्ननगर नगरपालिकाले जनप्रतिनिधिका लागि आचारसहिंता जारी गरेको छ ।  जनप्रतिनिधिलाई जिम्मेवार र पारदर्शी बनाउन जारी गरिएको आचारसंहिता आइतबार सम्पन्न चौथो नगरसभाले पारित गरेको हो ।  नगरवासीसँग प्रत्यक्ष सरोकार राख्ने जनप्रतिनिधिलाई नागरिकप्रति उत्तरदायी बनाउन आचारसंहिता जारी ग

Read More