समाज | चितवन - CTW


विप्लव समूहले चुनाखानीको एक्साभेटर जलायो

Posted on June 02, 2018 | views : 1067 | चितवन - CTW

जेठ १९, रत्ननगर | पूर्वी चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरको कोलारमा सञ्चालित चुनाखानीमा प्रयोग हुँदै आएको एउटा एक्साभेटरमा एक समूहले आगो लगाएको छ ।  शक्तिखोर बजार नजिकै सम्फर्याङमा राखिएको एक्साभेटरमा आज बिहान करीब ४ बजेतिर आगो लगाइएको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानका

Read More

चितवनमा यात्रुबाहक बस दुर्घटना, १८ जना घाइते

Posted on June 01, 2018 | views : 1254 | चितवन - CTW

जेठ १८, चितवन |  चितवनको रत्ननगरमा गएराति यात्रुबाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १८ जना यात्रु घाइते भएका छन् ।  रत्ननगर नगरपालिका–१० स्थित त्रिनेत्र पेट्रोलपम्प अगाडि काठमाडौँबाट विराटनगर जाँदै गरेको ना६ख १३३२ नंको बस डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चित

Read More

चितवनमा छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

Posted on June 01, 2018 | views : 1205 | चितवन - CTW

जेठ १८, चितवन | चितवनमा भएको दुई छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको छ ।  राप्ती नगरपालिकामा सडक सम्याउने क्रममा ग्रेडर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती नगरपालिका–५ स्थित चौकीडाँडा नजिकै बिहीवार साँझ ६ बजे ग्रेडर दुर्घटना हुँदा चालक चितवन खैरहनीका प्रेमबहादुर थापाको मृत्यु भएको जि

Read More

जिल्ला मालपोत कार्यालय चितवनका कर्मचारी घुससहित प्रक्राउ

Posted on May 31, 2018 | views : 1478 | चितवन - CTW

जेठ १७, चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी शंकरप्रसाद धिताल २५ हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । प्रहरीको नेतृत्वमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीको ६ फुट जग्गालाई ११ फुट बनाइदिन्छु भनेर रकम लिएको ज

Read More

चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु

Posted on May 30, 2018 | views : 1772 | चितवन - CTW

जेठ १६ चितवन | पश्चिम चितवनको जगतपुरस्थित ध्रुव भन्ने स्थानमा गैँडाको आक्रमणबाट गएराति एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२५ स्थित जगतपुरबाट ध्रुवतर्फ जाँदै गर्दा गैँडाको आक्रमणमा परी स्थानीय ५० वर्षीय अर्जुन क्षेत्रीको मृत्यु भएको

Read More

चितवनको चेपाङ बस्तीमा अनिकाल, दुई छाक टार्न पनि धौ धौ

Posted on May 27, 2018 | views : 1500 | चितवन - CTW

नारायण अधिकारी/जेठ १३ चितवन | जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ ।  राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताउनुभयो । जेठ र असार महिना ब

Read More

चितवनबाट नेकपाको अध्यक्षसहित १७ जनाको प्रतिनिधित्व(नामावलीसहित)

Posted on May 24, 2018 | views : 1136 | चितवन - CTW

जेठ १० चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अध्यक्षसहित चितवनका १७ जनाले केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन् ।  देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वञ्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण रुपमा हेर

Read More

नारायणगढ-मुग्लिन सडकखण्डको काममा ढिलाई भएपछी गृहमन्त्रीले छानबिन गर्न निर्देशन दिए

Posted on May 22, 2018 | views : 1189 | चितवन - CTW

जेठ ८ चितवन | गृहमन्त्री रामबहादुर थापाले नारायणगढ—मुग्लिन सडकखण्डको काम समयमा नसकेकोमा छानबिन गर्न निर्देशन दिइएको बताउनुभएको छ ।  सुर्खेतमा हुन लागेको कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा जाँदैगर्दा आज बिहान मौसम खराबीका कारण चितवनमा हेलिकोप्टर अवतरण गरी जिल्लास्थित सुरक्षा निकायसँग जिल्लाको अवस

Read More

बर्डफ्लु संकटग्रस्त क्षेत्र चितवनमा जनस्वास्थ्यको टोली

Posted on May 20, 2018 | views : 1243 | चितवन - CTW

जेठ ६, चितवन । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहा

Read More

चितवनमा बसको ठक्करबाट एकको मृत्यु

Posted on May 16, 2018 | views : 1374 | चितवन - CTW

जेठ २ चितवन | चितवनको इच्छाकामना गाउँपालिका–७ सिमलढापमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ३१३८ नम्बरको बसको ठक्करबाट स्थानीय पैदलयात्री ७० वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो ।  मंगलबार भएको उक्त

Read More

मदनभण्डारी फाउण्डेशन चितवनमा भट्टराई सर्वसम्मत

Posted on May 15, 2018 | views : 1678 | चितवन - CTW

जेठ १ चितवन | मदन भण्डारी फाउण्डेशन चितवन शाखाको सोमबार भरतपुरमा सम्पन्न भेलाले ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  नवगठित समितिको अध्यक्षमा डा तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्षमा शम्भु सुवेदी, उपाध्यक्ष त्रयमा भीम पुन, राजेन्द्र श्रेष्ठ र रामप्रसाद न्यौपाने, सचिवमा श्याम विष्ट, सहसचिवम

Read More

चितवनमा गाडीको ठक्करले एकको मृत्यु

Posted on May 09, 2018 | views : 1500 | चितवन - CTW

वैशाख २६, रत्ननगर | गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो ।  काठमाडौँबा

Read More

आपसी विवादमा तेजाप छर्किंदा धादिङ घर भई चितवन बस्ने एक युवा गम्भीर घाइते

Posted on May 07, 2018 | views : 1757 | चितवन - CTW

वैशाख २४ चितवन | भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १:३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय

Read More

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

Posted on May 06, 2018 | views : 1665 | चितवन - CTW

वैशाख २३, चितवन | भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२:१५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपा

Read More

कानून व्यवसायी भट्टराई जबरर्जस्ती करणीको अभियोगमा पक्राउ

Posted on May 02, 2018 | views : 1417 | चितवन - CTW

वैशाख १९ चितवन | भरतपुर महानगरपालिका–१० बस्ने कानून व्यवसायी प्रकाश भट्टराई जबरर्जस्ती करणीको प्रयास गरेको अभियोगमा आज पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार दश जोड दुई पढ्दै गरेका दुई युवतीलाई जबरर्जस्ती करणीको प्रयास गरेपछि भट्टराईलाई नियन्त्रणमा

Read More

चितवनमा ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा

Posted on May 02, 2018 | views : 1399 | चितवन - CTW

वैशाख १९ चितवन | सार्वजनिक विषयमा छलफल बढाउने र पठन संस्कृतिको प्रवद्र्धन गर्ने लक्ष्यका साथ यहाँ ‘डबली द स्पेस बुक क्याफे’ सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–१० स्थित भरतपुर विमानस्थल नजिकै पत्रकार इन्द्रध्वज क्षेत्री र डाक्टर जीवन क्षेत्रीले उक्त क्याफे सञ्चालनमा ल्याउनुभएको हो ।  सा

Read More

ओडारबाट घर सरे ८० वर्षे रुपसिंह चेपाङ

Posted on April 27, 2018 | views : 1434 | चितवन - CTW

नारायण ढुङ्गाना/वैशाख १४ चितवन | नयाँ पिँडीमा दुईवटा काठको फलेकमाथि बोरा ओछ्याएर आगन्तुकलाई नमस्कार गर्दै थिए ८० वर्ष नाघेका रुपसिंह चेपाङ (प्रजा) । बिहीबार बिहानसम्म उनी ओडारमै थिए ।  दाताको सहयोगमा नयाँ घर बनेपछि बिहीबारमात्रै स्थानीयवासीले उनलाई सारेर नयाँ घरमा भित्र्याए । पिँडीमा हँसिलो मु

Read More

सौराहाको ‘केटो’लाई चीन पठाउने तयारी

Posted on April 26, 2018 | views : 1385 | चितवन - CTW

वैशाख १३ चितवन | चितवन राष्ट्रिय निकुञ्जले रत्ननगरको सौराहामा पालनपोषण गरेर राखिएको गैँडाको बच्चा (केटो) लाई चीन पठाउने तयारी गरेको छ । केटोको स्वास्थ्य अवस्था राम्रो भएकाले चीन पठाउन लागिएको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले चिनियाँ र नेपाली पश

Read More

छिमेकी जिल्ला समेटेर एकीकृत विकास: अध्यक्ष दाहाल

Posted on April 25, 2018 | views : 1464 | चितवन - CTW

वैशाख १२ चितवन | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ ।  प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धा

Read More

चितवनमा सवारी दुर्घटना: एकको मृत्यु, १९ घाइते

Posted on April 24, 2018 | views : 1175 | चितवन - CTW

वैशाख ११ चितवन | नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।&nbs

Read More

एसिड प्रहार गर्ने प्रहरीलाई निलम्बन गरी कारबाही, गृहमन्त्रीले भेटे घाइते

Posted on April 23, 2018 | views : 1287 | चितवन - CTW

वैशाख १०, चितवन (रासस) | गृहमन्त्री रामबहादुर थापाले ट्राफिक प्रहरीको एसिड प्रहारबाट घाइते भएकी महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।  आज अपराह्न भरतपुर अस्पताल पुगेर उहाँले सो जानकारी लिनुभएको हो ।  ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँले सोमबार भरतपु

Read More

तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

Posted on April 23, 2018 | views : 1266 | चितवन - CTW

वैशाख १० चितवन | एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ ।  गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्

Read More

प्रहरी नायब निरीक्षकद्वारा महिलामाथि एसिड आक्रमण

Posted on April 22, 2018 | views : 6689 | चितवन - CTW

वैशाख ९, चितवन | ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले आज दिउँसो एक युवतीलाई एसिड छर्किएका छन् ।  पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आज दिउँसो ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं ४, त्रिचोकमा गोरखा घर भई सोही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड छर्किएको

Read More

ध्रुवे हात्ती मात्तियो...

Posted on April 22, 2018 | views : 1831 | चितवन - CTW

वैशाख ९, चितवन | मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन् ।  स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए

Read More

दुर्लभ पाटे बाघ मर्यो , दुई महिनामा चार बाघ मर्यो

Posted on April 22, 2018 | views : 2487 | चितवन - CTW

वैशाख ९ चितवन | चितवनको रत्ननगरस्थित सौराहा नजिकै राप्ती किनारमा फेरि आज एउटा दुर्लभ पाटेबाघ मरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जको छेउ राप्ती किनारमा वयस्क बाघ मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघ गए राति अर्को

Read More

निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई

Posted on April 20, 2018 | views : 1211 | चितवन - CTW

वैशाख ७ चितवन | चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् ।  निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड: सहज बन्दै जाँदा दुर्घटना पनि बढ्दै

Posted on April 20, 2018 | views : 1345 | चितवन - CTW

नारायण अधिकारी/वैशाख ७ चितवन | नारायणगढ–मुग्लिन सडकखण्ड सहज बन्दै जाँदा दुर्घटना पनि बढेर गएका छन् ।  विगतका केही वर्ष यात्रुले हैरानी व्यहोर्दै आएको सो सडकको नारायणगढबाट १६ किलोमिटरसम्म ११ मिटर चांैडा र त्यस उता मुग्लिनसम्म नौ मिटर चांैडा सडक अहिले बनेको छ ।  खाल्डाखुल्डी हुँदा सवारीको गत

Read More

प्यूठान र वीरगञ्ज जान आउँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, १३ घाइते, तीनको अवस्था गम्भीर

Posted on April 20, 2018 | views : 3339 | चितवन - CTW

वैशाख ७, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा

Read More