समाज | चितवन - CTW


भरतपुरको क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने

Posted on July 06, 2018 | views : 953 | चितवन - CTW

असार २२, चितवन | भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ३०० शैया थप गरिने भएको छ ।  अस्पताल परिसरमा अत्याधुनिक नयाँ भवन निर्माण भएसँगै यही साउनदेखि शय्या थप गरी ४९४ शय्या पुर्याउन लागिएको हो । हाल अस्पतालमा १९४ शय्या छ ।  अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अन

Read More

सपनाद्धारा बाढी र भुकम्प पिडित सुकुम्बासीलाई पक्की घर

Posted on July 05, 2018 | views : 1382 | चितवन - CTW

असार २१, चितवन | रत्ननगर नगरपालिका र सपना भिलेन सोसल इम्प्याक्ट सौराहाले बाढी पीडित सुकुमवासीहरुलाई नयाँ घर बनाईदिएका छन । गत बर्ष आएको बाढीले घर भत्काएपछि विचल्लीमा परेको रत्ननगर ८ बगरटोलका सुकबहादुर भूजेल र आइतराम दराई तथा भुकम्प पिडित चित्रसारीकी कौशिला गिरीलाई घर निर्माण गरिएको हो । घर निर्माणको

Read More

बैंक ब्याजदर बढ्दै गएपछि उद्योगी व्यवसायी प्रभावित

Posted on July 05, 2018 | views : 1056 | चितवन - CTW

नारायण अधिकारी/असार २१, चितवन | बैंकहरुले ब्याजदर बढाउँदै लगेपछि उद्योगी व्यवसायी प्रभावित बनेका छन् ।  शुरुमा बैंकले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि उद्योगी व्यवसायी मर्कामा परेका हुन् । ब्याज वृद्धिको प्रभाव मुख्य रुपमा उत्पादन क्षेत्रमा परेको उद्योगीहरु बताउँछन् ।&nb

Read More

आंगिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय

Posted on July 05, 2018 | views : 1391 | चितवन - CTW

असार २१, चितवन | निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ ।  हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् ।  विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक

Read More

नारायणगढ–मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

Posted on July 04, 2018 | views : 1354 | चितवन - CTW

असार २०, चितवन | नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ ।  सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सक

Read More

पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

Posted on July 02, 2018 | views : 1453 | चितवन - CTW

असार १८, चितवन | आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।  इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।  पुल भत्किँएस

Read More

नारायणगढ मुग्लिन सडक दुईतर्फी अवरुद्ध

Posted on July 02, 2018 | views : 1083 | चितवन - CTW

असार १८, चितवन (रासस) | नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएका

Read More

शंकास्पद ९ जना भारतीय पक्राउ परेपछि सुरक्षा व्यवस्था कडा

Posted on July 01, 2018 | views : 1137 | चितवन - CTW

असार १७, चितवन | चितवन राष्ट्रिय निकुञ्जका दुई ठाउँबाट नौ जना भारतीय नागरिक शंकास्पद रुपमा पक्राउ परेपछि निकुञ्जभित्र सुरक्षा व्यवस्था कडा पारिएको छ ।  वर्षाद्को समयमा चोरीशिकारी कम हुने भएकाले गस्ती कम गर्ने गरिन्थ्यो । तर यस वर्ष वर्षाद् शुरु भएसँगै गतसाता निकुञ्जको पश्चिमी सेक्टर ‘साईली माईल

Read More

खाना खाँदैगर्दा पिर्काले हानेर श्रीमानको हत्या

Posted on June 30, 2018 | views : 1757 | चितवन - CTW

असार १६, चितवन | माडीमा आज दिउँसो श्रीमतीले पिर्काले हानेर श्रीमानको हत्या गरेकी छिन् ।  माडी नगरपालिका–३ सिमरामा खाना खाने समयमा ४८ वर्षीया कुलमति महतोले पिर्काले हान्दा ५५ वर्षीय श्रीमान गंगाराम महतोको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।  जिल्ला प्रहरी कार

Read More

नारायणी नदीमा डल्फिनको बच्चा देखियो

Posted on June 27, 2018 | views : 1458 | चितवन - CTW

नारायण अधिकारी/असार १३, चितवन | नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।  यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकाम

Read More

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

Posted on June 27, 2018 | views : 1143 | चितवन - CTW

असार १३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो पन्छाएपछि आज ११:५० बजेबाट सवारी आवागमन सञ्चालनमा आएको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दुई लोडर र एक एक्साभेटरको सहायताबाट पहिरो पन्छाइएको हो ।  बिहान ६:३० बजे सो ठाउँमा पहिरो खसेको थिय

Read More

नारायणगढ–मुग्लिन सडकको वैकल्पिक बाटो रोज्न आग्रह

Posted on June 27, 2018 | views : 1125 | चितवन - CTW

असार १३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ ।  सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही

Read More

चितवनका शिक्षण संस्था खुल्यो

Posted on June 26, 2018 | views : 1142 | चितवन - CTW

असार १२, चितवन | विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् ।  संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाउनुभएको हो । विभि

Read More

नारायणगढ—मुग्लिङ सडक खण्ड अवरुद्ध

Posted on June 26, 2018 | views : 1228 | चितवन - CTW

असार १२, चितवन | नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५:२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन/चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी का

Read More

मनकामना दर्शनका लागि आएका व्यक्ति होटलको स्विमिङ पुलमा डुबेर मृत्यु

Posted on June 23, 2018 | views : 1323 | चितवन - CTW

असार ९, रत्ननगर | चितवनको कुरिनटारस्थित सिद्धार्थ होटलको स्विमिङ पुलमा डुबेर मनकामना दर्शनका लागि आएका एकजनाको मृत्यु भएको छ ।  होटलमा पौडी खेल्ने क्रममा डुबेर काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका–११ नेपालटारका २६ वर्षीय रामबहादुर बस्नेतको मृत्यु भएको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा, आच

Read More

चितवनमा बसको ठक्करबाट एक महिलाको मृत्यु

Posted on June 19, 2018 | views : 1278 | चितवन - CTW

असार ५, चितवन | भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा आज बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार माडी नगरपालि

Read More

महिलालाई तेजाब छर्कने प्रहरी धरौटीमा रिहा

Posted on June 19, 2018 | views : 1163 | चितवन - CTW

असार ५, चितवन | एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत हेटाँैडाले धरौटीमा रिहा गरेको छ ।  भरतपुर महानगरपालिका वडा नं ४ त्रिचोकमा क्षेत्रमा बसोबास गर्दै आएकी एक महिलालाई उनले गत वैशाख ९ गते तेजाब छर्केका थिए ।  श

Read More

मुग्लिन सडकमा दुर्घटना रोक्न ‘राडार गन’ को प्रयोग

Posted on June 18, 2018 | views : 1767 | चितवन - CTW

असार ४, रत्ननगर | चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ ।  तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक

Read More

नारायणगढ मुग्लिन सडकखण्ड: ट्रकमा ढुंगाले लागेर चालकको मृत्यु

Posted on June 18, 2018 | views : 2023 | चितवन - CTW

असार ४, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९:३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिक

Read More

‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइने

Posted on June 17, 2018 | views : 1108 | चितवन - CTW

असार ३, चितवन | नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् ।  वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष

Read More

माइक्रोबस र ट्रक एकापसमा ठोक्किदा चार जनाको मृत्यु

Posted on June 15, 2018 | views : 1411 | चितवन - CTW

असार १, चितवन | इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ ।  यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।  ज

Read More

पत्रकार अर्यालको निधन

Posted on June 13, 2018 | views : 1189 | चितवन - CTW

जेठ ३०, चितवन | राष्ट्रिय समाचार समितिका पूर्वकर्मचारी धर्मराज अर्यालको आज यहाँ ६३ वर्षका उमेरमा निधन भएको छ ।  श्वासप्रश्वास समस्याबाट ग्रस्त उहाँ दुई दिनअघि चितवन मेडिकल कलेजमा उपचारपछि घरफर्किनु भएको थियो । भरतपुर महानगरपालिका–१० स्थित आफ्नै निवासमा बिहान ११ः३० बजे उहाँको निधन भएको हो । विसं

Read More

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

Posted on June 12, 2018 | views : 1327 | चितवन - CTW

जेठ २९, चितवन | भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।  जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।  वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुम

Read More

चितवनमा रगतको अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

Posted on June 11, 2018 | views : 1728 | चितवन - CTW

जेठ २८, चितवन | चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ ।  क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ ।  जिल्लाको सदरम

Read More

दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खस्यो

Posted on June 10, 2018 | views : 1882 | चितवन - CTW

जेठ २७ चितवन | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् ।  इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो ।  घाइते ह

Read More

नारायणगढ—मुग्लिन सडक दिउँसो बन्द नहुने

Posted on June 06, 2018 | views : 1159 | चितवन - CTW

जेठ २३, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको पूरै भागमा कालोपत्र गर्ने कार्य सम्पन्न भएको छ ।  नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब २ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो ।  यससँगै दैनिक बिहान १० द

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9829 | चितवन - CTW

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9512 | चितवन - CTW

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More