समाज | चितवन - CTW


चितवनमा ट्रकको ठक्करबाट एकको मृत्यु

Posted on December 28, 2018 | views : 1251 | चितवन - CTW

पुस १३, रत्ननगर | पूर्व–पश्चिम राजमार्गस्थित टाँडीको निपनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  बा ६१ प ९२१ नं को स्कुटीलाई सोही दिशाबाट आउँदै गरेको ना २ ख २१६६ नं को ट्रकले ठक्कर दिँदा बागलुङ घर भई भरतपुर ९, मा डेरा गरी बस्ने वर्ष २४ का प्रवीण पौडेलको मृत्यु भएको हो ।  ठक्करबाट

Read More

चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

Posted on December 28, 2018 | views : 1364 | चितवन - CTW

पुस १३, चितवन । भरतपुर महानगरपालिका– १० र १२ को सिमानामा पर्ने बाइपास रोडमा सवारी साधान दुर्घटनामा परी आज बिहान एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा बाराको गढीमाई नगरपालिका–३ घर भई हाकिमचोकमा फर्निचरको काम गरी बस्ने १८ वर्षीय श्याम चौधरी रहेका छन् । आँपटारीबाट केन्द्

Read More

हात्तीलाई वनभोज !

Posted on December 27, 2018 | views : 2209 | चितवन - CTW

पुस १२, चितवन | सौराहामा जारी १५औँ चितवन हात्ती महोत्सवअन्तर्गत यहाँका हात्तीलाई आज वनभोज खुवाइएको छ ।  महोत्सवस्थल बाघमारा मध्यवर्ती सामुदायिक वनको खेल मैदानमा १०० भन्दाबढी हात्तीलाई वनभोज खुवाइएको हो । हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, स्याउलगायत विभिन्न खानेकुरा खुवाइएको महोत्सवका प्रवक्

Read More

बसको ठक्करबाट बालकको मृत्यु

Posted on December 26, 2018 | views : 1971 | चितवन - CTW

पुस ११, रत्ननगर | भरतपुर महानगरपालिका–५, रामबाघस्थित जागृति टोलमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।  आज फ्युचर मन्टेश्वरी स्कुलको ना१क ६३४३ नंको बसबाट झार्ने क्रममा ठक्कर दिँदा सोही विद्यालयमा अध्ययन गर्ने धादिङ घर भई मामा घर बस्दै आएका चार वर्षीय अनम अर्यालको मृत्यु भएको हो । ठक्कर दिएपछ

Read More

साहित्यकार रेग्मीको निधन, आजै देवघाटमा अन्त्येष्टि गरिँदै

Posted on December 23, 2018 | views : 1298 | चितवन - CTW

पुष ८, चितवन (रासस) | साहित्यकार हरिहर रेग्मी ‘सविता’को शनिबार राति निधन भएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी रेग्मीको राति ११ः३० बजे आफ्नै निवासमा ६८ वर्षको उमेरमा निधन भएको हो ।  साहित्यकार इन्द्र रेग्मीका अनुसार विसं २०२४ बाट साहित्यिक क्षेत्रमा लाग्नुभएका उहाँका महाकाव्य, कथा, कवि

Read More

भरतपुरमा ७५ गाई भैँसीलाई सुत्केरी भत्ता

Posted on December 21, 2018 | views : 1424 | चितवन - CTW

पुस  ६, भरतपुर | रत्ननगर नगरपालिकाले ७५ वटा गाई भैँसीलाई सुत्केरी भत्ता दिएको छ । साउन र भदौ महिनामा ब्याएका गाई भँैसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो ।  रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले यहाँ आयोजित कार्यक्रममा पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५०० वितरण गर्नुभएको हो

Read More

घरेलु उद्योगजस्तै कारागार

Posted on December 20, 2018 | views : 1042 | चितवन - CTW

पुस ५, चितवन  (रासस) | आपराधिक गतिविधिमा संलग्न भइ कैद सजाय भोग्दै आएका यहाँका कैदीले कारागारलाई घरेलु उद्योगजस्तै बनाएका छन् । लामो समय कैद भुक्तान गरिरहेका र पारिवारिक अवस्था कमजोर भएका अधिकांश कैदी हस्तकलाका सामग्री बनाउन व्यस्त देखिन्छन् ।  कारागारभित्र कैदीले बाँस काट्दै गरेका, डोरी त

Read More

विद्युत् महसुल नबुझाउने ३ सय ग्राहक कालो सूचीमा

Posted on December 17, 2018 | views : 1043 | चितवन - CTW

पुस २, चितवन | नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल नबुझाएका २९९ ग्राहकलाई कालो सूचीमा राखेको छ । केन्द्रमा आठ हजार १६१ जना ग्राहक रहेका छन् ।  कार्यालयका लेखा प्रमुख विष्णुबहादुर राजथलाका अनुसार कालोसूचीमा रहेका ग्राहकबाट रु ९५ लाख २४ हजार ७७ असुल गर्न बाँ

Read More

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on December 17, 2018 | views : 1494 | चितवन - CTW

पुस २, चितवन | नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा आज बिहान ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ठक्करबाट गम्

Read More

जन्ती बोकेको बसले साइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

Posted on December 15, 2018 | views : 1185 | चितवन - CTW

मंसिर २९, चितवन । चितवनमा जन्ती बोकेको बसले साइकललाई  ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । चितवनको माडीबाट नवलपरासी जाँदै गरेको ना ४ ख ५१९३ नम्वरको बसले भक्तपुर नगरपालिका–१३ वरौजी मिलिजुलीचोकमा साइकलयात्री बालकृष्ण सापकोटालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । सवारी चालक र जन्ती बस

Read More

भरतपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on December 06, 2018 | views : 1648 | चितवन - CTW

मङ्सिर २०, चितवन | भरतपुर महानगरपालिका–३ को बाह्रघरेमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु जिल्लाको तिलोत्तमाका ४० वर्षीय चन्द्रसिंह चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  प्रहरीका अनुसार न्यूरोडबाट बिहान १ बजे बाह्रघरेतर्फ जाँदै गरेको

Read More

मूल्य घटाउनु परे अण्डा नष्ट गरिने

Posted on December 02, 2018 | views : 1729 | चितवन - CTW

मङ्सिर १६, चितवन (रासस) | अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक सङ्घले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ ।  भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको सङ्घद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।&n

Read More

हात्तीले मारेका दुई महिलाको शव उठाउन स्थानीयले दिएनन्

Posted on November 29, 2018 | views : 1240 | चितवन - CTW

नारायण अधिकारी | मङ्सिर १३, चितवन | माडीमा बुधबार दिउँसो एक जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएका दुई महिलाको शव उठाउन स्थानीयले अवरोध गरेका छन् । उनीहरूले स्थायी सुरक्षाको माग गर्दै शव उठाउन नदिई सडक अवरुद्ध गरेका छन् ।  उनीहरूले माडीमा रहेका चारवटा मध्यवर्ती सामुदायिक वनका कार्यालयमा समेत ताल

Read More

चितवनमा लागुऔषधसहित दुई पक्राउ

Posted on November 26, 2018 | views : 2355 | चितवन - CTW

मङ्सिर १०, चितवन (रासस) | भरतपुर महानगरपालिका–२ बस्ने दुई व्यक्तिबाट प्रहरीले लागुऔषध बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनले आज एक विज्ञप्ति जारी गर्दै २५ वर्षीय केशव घले र २४ वर्षीय विशाल घलेको साथबाट लागुऔषध र कारोवारबाट सङ्कलित रकम बरामद गरिएको जनाएको छ ।  विज्ञप्तिमा जनाइएअनुस

Read More

एक सय ३८ नयाँ एचआइभी सङ्क्रमित थपिए

Posted on November 23, 2018 | views : 1529 | चितवन - CTW

मङ्सिर ७, चितवन | सन् २०१८ को हालसम्म जिल्लामा १३८ जना एचआइभी सङ्क्रमित थपिएका छन् ।  भरतपुर अस्पतालमा रहेको एड्स हेल्थकियर फाउण्डेशन (एएचएफ) नेपालले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो वर्ष फेला परेका सङ्क्रमितमध्ये ७० पुरुष, ६३ महिला र पाँच बालबालिका रहेका छन् ।  फाउण्डेशनका क्षेत्रीय कार्यक्

Read More

देशभरिका स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने

Posted on November 22, 2018 | views : 14044 | चितवन - CTW

मङ्सिर ६, काठमाडौँ (रासस) | अब देशभरिका स्थानीय तहमा एक एक रोजगार सेवा केन्द्र स्थापना गरिने भएको छ ।  मन्त्रिपरिषद्को यही मङ्सिर ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तह मातहत रहेर त्यस्तो काम गर्ने गरी रोजगार सेवा केन्द्र स्थापना गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविध

Read More

‘अध्यक्ष दाहालमाथि अभद्र व्यवहार भएको छैन’

Posted on November 22, 2018 | views : 1608 | चितवन - CTW

मङ्सिर ६, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।  दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार

Read More

पुलबाट खसेर एक जनाको मृत्यु

Posted on November 21, 2018 | views : 1727 | चितवन - CTW

मङ्सिर ५, चितवन | भरतपुर महानगरपालिका–२६ खद्रयौलीमा आज बिहान पुलबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ३५ वर्षीय सूर्यबहादुर कुमाल रहेका छन् ।  इलाका प्रहरी कार्यालय दिव्यनगरका प्रहरी नायब निरीक्षक पदम वस्ताकोटीका अनुसार मादक पदार्थ सेवन गरी भङ्गाहा पुलमाथि सुतेका कुमाल पुल

Read More

बलात्कार अभियुक्त भारतबाट पक्राउ

Posted on November 20, 2018 | views : 1667 | चितवन - CTW

मङ्सिर ४, चितवन | भरतपुर महानगरपालिकामा एक बालिकालाई जबर्जस्ती करणी गरी फरार अभियुक्त भारतको गुणगाउँबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरी घटनाको विवरण सार्वजनिक गरेको हो ।  गत कात्तिक २४ गते बेलुका भरतपुर महानगरपालिकामा बालिकालाई जबर्जस्ती करणी गरी फरार रह

Read More

चितवनमा टिपरको ठक्करबाट बालकको मृत्यु

Posted on November 18, 2018 | views : 1222 | चितवन - CTW

मङ्सिर २, चितवन । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन्

Read More

नौ विद्यार्थी पक्राउ

Posted on November 17, 2018 | views : 1318 | चितवन - CTW

मङ्सिर १, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले त्यहाँ अध्यनरत नौ विद्यार्थीलाई शुक्रबार साँझ नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार रजिष्ट्रार मनराज कोलाक्षपति र स

Read More

चितवनको सवारी दुर्घटना, पूर्वपश्चिम राजमार्ग ठप्प

Posted on November 10, 2018 | views : 3976 | चितवन - CTW

कात्तिक २४, काठमाडौं । चितवनको हर्दीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटैमा रोकिएका छन् । राप्ती नगरपालिका ९ हर्दीमा नम्बर नखुलेको सवारीले विहान ३ बजेतिर ना ४० प ७०२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनाम

Read More

चितवनको गणेशथानमा ८० करोड खर्चेर धाम निर्माण गरिने

Posted on November 09, 2018 | views : 1495 | चितवन - CTW

नारायण अधिकारी | कात्तिक २३, चितवन (रासस) | भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक एवं ऐतिहासिकस्थल गणेशस्थानलाई रु ८० करोड खर्चेर गणेश धामको रुपमा विकास गरिने भएको छ ।  भरतपुरको मुख्य बजार नजिक रहेको यस स्थललाई धार्मिकस्थल र पार्कका रूपमा विकास गरिने भएको हो । गणेशस्थान मन्दिर क्षेत्रको धार्म

Read More

आज भाइटीका, ११ बजेर ५५ मिनेटको साइत

Posted on November 09, 2018 | views : 14647 | चितवन - CTW

कात्तिक २३, काठमाडौँ (रासस) | यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।  दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले

Read More

बस दुर्घटना हुँदा २६ जना घाइते

Posted on November 07, 2018 | views : 1312 | चितवन - CTW

कात्तिक २१, चितवन। भ्रमणबाट विद्यार्थी लिएर फर्किदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माडीको सोमेश्वर माविका विद्यार्थी जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका वडा नं ६ पुल्लरमा बस दुर्घटना भएको थियो। दुर्घटनामा घाइते भएकाको अवस्था

Read More

साठी करोड बढीको झिलिमिली बत्ती

Posted on November 06, 2018 | views : 2012 | चितवन - CTW

कात्तिक २०, चितवन | दीपावलीमा नेपालीका घर आँगन झिलिमिली पार्न रु ६० करोडभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको छ । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमा मात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अन्य समयको तुलनामा नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ । 

Read More

३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

Posted on November 05, 2018 | views : 1054 | चितवन - CTW

कात्तिक १९, चितवन । चितवनमा ३ लाख नगदसहित १६ जना जुवाडे पक्राउ परेका छन् | रत्ननगर नगरपालिका-९ बाट करिब तीन लाख नगद र १ लाखको चेकसहित १५ जुवाडे पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले जुवाडेहरुसहित नगद पक्राउ गरेको हो । विषेश सुराक

Read More

चलेन मेघौली विमानस्थल

Posted on October 26, 2018 | views : 4539 | चितवन - CTW

कात्तिक ९, चितवन | पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो ।  सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर वि

Read More