समाज | चितवन - CTW


भरतपुरमा विद्यार्थीमार्फत घरघरमा राजश्वको सहुलियत पर्चा

Posted on January 13, 2019 | views : 1744 | चितवन - CTW

 पुस २९, चितवन | आन्तरिक राजश्व कार्यालय भरतपुरले राजश्व विभागबाट यही पुस मसान्तसम्मका लागि दिइएको छुट र सहुलियतका विषयमा विद्यार्थीको हातबाट पर्चामार्फत अभिभावकलाई जानकारी गराएको छ ।  चितवन र नवलपुर जिल्ला हेर्दै आएको सो कार्यालयले दुवै जिल्लाका अधिकांश विद्यालयमा पुगेर विद्यार्थीमार्फत अ

Read More

नवलपरासीमा यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

Posted on January 13, 2019 | views : 13672 | चितवन - CTW

पुस २९, रत्नगर | नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।  गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उज

Read More

कार्यक्षेत्रमा हुने विभेदको अन्त्य गर्न दलित समाजको आग्रह

Posted on January 11, 2019 | views : 14340 | चितवन - CTW

पुस २७, काठमाडौँ | दलित समुदायका सम्पूर्ण कर्मचारी एकजुट होऔं, कार्य क्षेत्रमा हुने सबै प्रकारका विभेदको अन्त्य गरौं भन्ने मूल नाराका साथ राष्ट्रिय दलित कर्मचारी समाज–नेपालको तेस्रो राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ ।  युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)को प्रमुख आतिथ्यमा सम्पन्

Read More

चितवन कारागारमा क्षमताभन्दा तीनगुणा बढी कैदी

Posted on January 10, 2019 | views : 1250 | चितवन - CTW

 पुस २६,भरतपुर | चितवन कारागार भरतपुरमा क्षमताभन्दा करिब तीनगुणा बढी कैदीबन्दी राखिएको छ । दुई सय ५५ कैदीबन्दी क्षमता रहेको कारागारमा महिला ६७, पुरुष ६२० र पाँच आश्रित बालबालिकासहित ६९२ कैदीबन्दी राखिएको हो ।  महिला बन्दीगृहको क्षमता २० जना मात्रै हो, भने पुरुष बन्दीगृहको क्षमता २३५ मात्रै

Read More

छोरी जन्मँदा गाउँपालिकाले नै बैंक खाता खोल्ने

Posted on January 10, 2019 | views : 1707 | चितवन - CTW

पुस २६, चितवन | इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा जन्मिएका छोरीको नाममा रकमसहितको बैंक खाता खोल्ने भएको छ । गाउँपालिकाले एक जना बालिकाको खातामा रु पाँच हजार जम्मा गरी अभिभावकलाई समेत कम्तिमा रु पाँच हजार जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ । भ्रुण हत्या बढ्न थालेपछि सो अभिय

Read More

चितवनमा अटो रिक्सा दुर्घटना हुँदा एकै परिवारका दुई घाइते एकको मृत्यु

Posted on January 10, 2019 | views : 1201 | चितवन - CTW

पुस २६, भरतपुर | चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।  दुर्घटनामा परी गोरखा ताङग्

Read More

दुर्घटनामा परि एकै परिवारका एकको मृत्यु, दुई जना घाइते

Posted on January 10, 2019 | views : 1495 | चितवन - CTW

पुस २६, भरतपुर | चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।  दुर्घटनामा परी गोरखा ताङग्

Read More

रु एक करोड ७१ लाख हिनामिना गरी लेखा अधिकृत फरार

Posted on January 09, 2019 | views : 1285 | चितवन - CTW

पुस २५, चितवन | जिल्ला मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी रु एक करोड ७१ लाख हिनामिना गरी फरार भएका छन् ।  कार्यालय प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार दर्जी मङ्सिर २५ गतेदेखि नै सम्पर्कविहीन भएका हुन् । आन्तरिक लेखा परीक्षण (आलेप)का क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत दर्जी फ

Read More

काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि, न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस

Posted on January 09, 2019 | views : 12920 | चितवन - CTW

पुस २५, काठमाडौँ | काठमाडौँ उपत्यकाको तापक्रम वृद्धि भएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ८ डिग्री सेल्सियस थियो ।  न्यूनतम तापक्रम नघटेको भए पनि दिउँसो तापक्रम नबढ्दा बढी चिसो महसुस भएको मौसमविद् सुजन सुवेद

Read More

प्रमुख पर्यटकीय गन्तव्य सौराहा प्रदूषित बन्दै

Posted on January 09, 2019 | views : 1517 | चितवन - CTW

सुरेन कुँवर | पुस २५, रत्ननगर | चितवन राष्ट्रिय निकुञ्जको हरियालीबीच बगेको राप्ती नदी । काखैमा रहेको पर्यटकीय गन्तव्य सौराहा । सौराहा दुर्लभ एक सिङ्गे गैँडा, काँडे भ्याकुर र पाटे बाघको बासस्थान हो ।  यहीँको प्रकृतिसँग रमाउन दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक आउँछन् । सौराहा हेर्दा रमणीय र स

Read More

चितवन राष्ट्रिय निकुञ्जमा चरा गणना शुरु

Posted on January 09, 2019 | views : 1105 | चितवन - CTW

 पुस २५, चितवन | चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत रहेका संरक्षित क्षेत्रमा मङ्गलबारदेखि चरा गणना शुरु भएको छ ।  विश्वभर चरा गणना हुने कार्यक्रमअन्तर्गत यहाँ पनि चरा गणना थालिएको हो । चराविद् चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको नदी, तालतलैया, सीमसार क्षेत्रमा पानी आश्रित चरा गणना गर्न लागेका

Read More

पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा

Posted on January 09, 2019 | views : 11339 | चितवन - CTW

 पुस २५, पर्वत | लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा यहाँको एक सिङ्गो गाउँ विद्युतीय जोखिममा परेको छ ।  पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन् । सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल म

Read More

चितवन महोत्सव शुरु

Posted on January 09, 2019 | views : 1173 | चितवन - CTW

 पुस २५, चितवन |  उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ ।  महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो ।  महोत्स

Read More

विकास निर्माणमा सत्तापक्ष र प्रतिपक्षसँगै रहन्छौं: अध्यक्ष प्रचण्ड

Posted on January 08, 2019 | views : 1879 | चितवन - CTW

पुस २४, चितवन | पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास निर्माण र पुनःनिर्माणको अभियानमा सत्तापक्ष र प्रतिपक्षसँगै रहेको बताउनु भएको छ ।  पुनःनिर्माण जिल्ला समन्वय समिति चितवनको बैठकलाई आज यहाँ बोल्दै विकास निर्माणमा हामी सबै हातेमालो गरेर अघि

Read More

चितवनमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा चालक र पैदलयात्री दुबैको मृत्यु

Posted on January 08, 2019 | views : 1455 | चितवन - CTW

 पुस २४, चितवन  | भरतपुर महानगरपालिका–१० रिजालचोकमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका अनुसार गौतमचोकबाट पूर्वपश्चिम राजमार्गतर्फ आउँदै गरेको ना४८प ३७५७ नंको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालक दुवैको मृत्

Read More

त्रिशूली नदिमा खस्दा एकको मृत्यु

Posted on January 07, 2019 | views : 1536 | चितवन - CTW

पुस २३, भरतपुर | नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको कालीखोलाबाट त्रिशूली नदीमा खस्दा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारत मध्यप्रदेश बरैची जिल्लाका ६० वर्षीय हल्के कुशवाहा रहेका छन् । भारतबाट काठमाडौँका लागि हिँडेको एमपी ३३ टी ०९७५ नंको बस चितवनको इच्छाकामना गाउँपालि

Read More

कुखुरा व्यवसायी मञ्चमा पौडेल

Posted on January 06, 2019 | views : 1345 | चितवन - CTW

पुष २२, चितवन (रासस) | जिल्लामा क्रियाशील पोल्ट्री व्यावसायिक सङ्घ संस्थाको छाता संस्था नेपाल कुखुरा व्यवसायी मञ्चको शनिबार साँझ सम्पन्न सातौँ अधिवेशनले ऋषिराम पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  अधिवेशनले प्रथम उपाध्यक्षमा राजेन्द्र लामिछाने, द्वितीय उपाध्यक्षमा रघुना

Read More

सालनालसमेत नकाटिएको अवस्थामा नवजात शिशु फेला

Posted on January 05, 2019 | views : 2721 | चितवन - CTW

पुस २१, चितवन | इच्छाकामना गाउँपालिका–४ लेवाटारमा आज बिहान बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सालनालसमेत नकाटिएको अवस्थामा बालिका फेला परेको हो ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लेवाटार र गोरखा शहीद लखन गाउँपालिकास्थित ठेवाटार जोड्ने पुलमुनि बोरामा पोको पारी फालेको अवस्थामा शिशु

Read More

भारतीय ‘अण्डा’मा निगरानी

Posted on January 04, 2019 | views : 1259 | चितवन - CTW

पुस २०, चितवन | भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् ।  सङ्घका केन्द

Read More

जबर्जस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

Posted on January 04, 2019 | views : 1817 | चितवन - CTW

पुस २०, चितवन | पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् ।  पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवा

Read More

घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ

Posted on January 04, 2019 | views : 1477 | चितवन - CTW

पुस २०, रत्ननगर (रासस) | उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई रु २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।  पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु प

Read More

प्रधानमन्त्री ओलीद्दारा बालकुमारीस्थित फोहर पानी प्रशोधन केन्द्र शिलान्यास

Posted on January 03, 2019 | views : 15652 | चितवन - CTW

 पुस १९, ललितपुर (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुहेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन

Read More

चार साथीसहित मिलेर श्रीमानले गरे आफ्नै श्रीमतीमाथि एसिड प्रहार

Posted on January 03, 2019 | views : 1616 | चितवन - CTW

पुस १९, भतरपुर | एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् ।  एसिड प्रहारबाट घाइते रुम्बाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरी

Read More

प्लाष्टिक नाइँ भन्नु ल !

Posted on January 02, 2019 | views : 1237 | चितवन - CTW

पुस १८, चितवन | के तपाईँ चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य बस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाइँ भन्नु ल ! भनी सिकाइएको छ ।  ती सुरक्षाकर्मीले तपाईँले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईँल

Read More

नवलपरासीको गैँडाकोट मन्दिर मौलाकालिकामा युवाको आकर्षण

Posted on December 31, 2018 | views : 1861 | चितवन - CTW

 पुस १६, चितवन (रासस) | मौलाकालिका मन्दिरमा अहिले युवा पुस्ताको आकर्षण बढ्न थालेको छ । नवलपरासीको गैँडाकोटस्थित उक्त मन्दिरमा दर्शन गर्न जानेमध्ये अधिकांश युवापुस्ता नै बढी देखिएका हुन् ।  धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार मन्दिरमा दर्शन गर्न आउनेमा

Read More

भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औं शृङ्खला पूरा

Posted on December 31, 2018 | views : 1091 | चितवन - CTW

 पुस १६, भरतपुर (रासस) |  भरतपुरमा सार्वजनिक क्षेत्र सफाइ अभियानको १३९ औँ शृङ्खला पूरा भएको छ । २०७३ जेठबाट ‘हप्ताको एक दिन एकछिन समाजका लागि’ भन्ने अभियान थालेर “वे गु्रप”ले शुरु गरेको सफाइ अभियानअन्तर्गत आज बिहान चितवन महोत्सव स्थल नारायणी नदी किनारको सरसफाइ गरिएको हो ।  युवाको उल्ल

Read More

दासढुङ्गामा यात्रुबाहक बस र ट्रक ठोक्किदा १९ जना घाइते

Posted on December 31, 2018 | views : 1552 | चितवन - CTW

पुस १६ चितवन | नारायणगढ–मुग्लिन सडक खण्डको दासढुङ्गामा गएराति बस र ट्रक ठोक्किँदा बसमा सवार १९ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट सुर्खेत जाँदै गरेको ना ५ ख ८०४४ नं को बस र भैरहवाबाट काठमाडौँतर्फ जाँदै गरेको ग १ ख ८५७७ नं को ट्रक जुधेका थिए ।  दुर्घटनामा घाइते भ

Read More

पुस २८ देखि चितवनमा खिचरा महोत्सव

Posted on December 30, 2018 | views : 1821 | चितवन - CTW

 पुस १५, भरतपुर (रासस) |  थारू समुदायको महान् पर्व माघी का अवसरमा छैटौँे खिचरा महोत्सव गरिने भएको छ ।  यही पुस २८देखि माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५, गौचरनमा गरिने उक्त महोत्सवका लागि अहिले काम भइरहेको छ । गत वर्षको तुलनामा यस महोत्सवलाई अझै विशेष महत्वका साथ मनाइने ब

Read More