विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंचको गठन

२०७४, १६ कार्तिक बिहीबार ०३:३३


विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच को गठन भएको छ l 

अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन गरिएको छ l 

हाल सालै भर्जिनियामा दर्ता भएको उक्त संस्थाले बिशेष स्थानीय स्तर देखि नै अमेरिकी मूलधारको राजनीतिमा सहभागिता हुन् सकोस र हाम्रा आवाजहरु पुग्न सकोस भन्ने हेतुले एनएएफपीईको परिकल्पना गरिएको यस्का संस्थापक तथा कार्यकारी अधिकारी जीवन तिवारीले दिएका छन् l 

अमेरिकी राजनैतिक प्रक्रियामा नेपाली अमेरिकनहरुको सक्रिय सहभागिता गराउने उद्धेश्य लिई नेपाली अमेरिकनहरुलाई सामाजिक क्रियाकलापमा सक्रिय सहभागिता गराउने साथै राजनैतिक ज्ञान बाढ्ने मूल लक्ष्य रहेको छ l 

यसको साथै अमेरिकन मूलधार को राजनीतिमा सह्भागीता खोज्ने,सामाजिक मुद्धाहरु बारेमा जानकारी लिन र दिन चाहने सबै क्षेत्र /राज्यहरुका संस्थाहरु संग विस्तार गर्ने समेत योजना रहेको तिवारीले बताए l

यो संस्था नेप्लिज अमेरिकनहरुको भावनाको प्रतिनिधित्व गर्ने संस्था हो l यस संस्थाले कुनै एक दल बिशेष को मात्र प्रतिनिधित्व गर्ने छैन भनि छापा बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ l 

यसको साथै अमेरिकन मूलधारमा प्रवेश गर्न चाहने को लागि नेपाली अमेरिकन लाई तालिम दिने सन्दर्भमा समेत केन्द्र बिन्दु रहने छ  l यसको साथै निर्वाचित पदाधिकारी/समिति संग कुनै प्रकारका बिषय बस्तु ,सामाजिक मुद्धा उठाउने र गोष्ठी ,छलफल र बहस जस्ता कार्यक्रममा उनीहरुलाई सहभागिता समेत गराउने तिवारीले जानकारी दिएका छन् l 

तिवारीले नेपाली राजनीति मात्र नभई अब अमेरिकन राजनीति गर्न सक्ने र यसले बाटो खोल्ने छ भने l नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्र अन्तर्गत भर्जिनियाको तल्लो सदन 'हाउस अफ डेलिगेट ' मा उम्मेदवारी घोषणा गरेका थिए कास्की पोखरा लेखनाथ नगर पालिका बेगनास ताल घर भै बिगत १३ बर्ष देखि अमेरिकाको उत्तर भर्जिनियामा बस्दै आएका तिवारीले भर्जिनियाको हाउस अफ डेलिगेटको लागि क्षेत्र ८७ बाट २०१५ को लागि प्रतिनिधि सभामा डेमोक्र्याट पार्टीबाट उम्मेदवारी दिएका थिए l पछि उनले नेपालमा भूकम्प गए पछि उम्मेदवारी फिर्ता लिएका थिए l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा