समाज | डोल्पा - DLP


डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा आकस्मीक पत्रकार सम्मेलन

Posted on March 06, 2018 | views : 2260 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा दुनैमा आकश्मीक पत्रकार सम्मेलन गरेको छ । मंगलबार साझ ८ पैतालिस बजे नगरसभाको बैठक पछि पत्रकार सम्मेलन गरेको हो । ठुभलीभेरी नगरपालिकाको बहुमतको सदस्यहरुको बैठकले केन्द्र सारेको बिषयमा जालसाजी भनेर ३ वटा निर्णय गर्दै पत्रकार सम्मेलन

Read More

डोल्पाको दुनैमा जारी रहेको ओन्दोलनले ५ दिनदेखि पठनपाठन प्रभावित

Posted on March 06, 2018 | views : 1427 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २२, डोल्पा | डोल्पाको सदरमुकाम दुनैका पांचवटा बिद्यालय ५ दिन देखि बन्द हुदा बालवालिकाहरु शिक्षा लिनबाट बञ्चिीत रहेका छन । डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा एकसाता देखि सदरमुकाम दुनैमा ओन्दोलन जारी रहेको छ । बन्द र आन्दोलनको कारण बिद्यार्थिले बिद

Read More

बन्द चर्किदै, काठमाण्डौ संघर्ष समितिले मन्त्रालयमा पेश भएको निर्णय सार्वजानीक

Posted on March 05, 2018 | views : 2148 | डोल्पा - DLP

सरोज थापा | फागुन २१, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिरोधमा सोमबार पनि दुनैमा आन्दोलन र बन्दको पूर्ण रुपमा प्रभाब परेको छ । दैनिक बन्दकर्ताहरुले दुनैमा बन्द चर्काउदै गएको छ भने बन्दले जनजिवन प्रभाबित भएको छ ।  दुनैमा दैनिक बिहान ११ बजे देखि बन्द र आन्दोलन

Read More

पत्रकार माथि भएको आक्रमण प्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानकार्षण

Posted on March 04, 2018 | views : 1143 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा भएको आन्दोलनमा शनिबार जिल्लाका पत्रकार माथि भएको आक्रमणको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगञ्जको ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रको चौथो अंग माथि सामुहिक आक्रमण हुनु निन्दनीय र

Read More

बन्दले शिक्षण संस्था र सरकारी काम समेत ठप्प !

Posted on March 04, 2018 | views : 1225 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन २०, डोल्पा | डोल्पाको दुनैमा ठुलीभेरी नगरपालिकाको केन्द्र जुफालमा सारेको बिषयमा ४ दिन देखि ओन्दोलन जारी रहेको छ ।आन्दोलन संगै बन्दले आइतबार साबिकका रह र दुनै गाविसका सबै शिक्षण संस्थाहरु ठप्प भएका छन भने जिल्लाका सरकारी कार्यालयमा समेत कामकाज रोकिएको छ ।  सरकारी कार्यालय

Read More

डोल्पाका जिल्ला पत्रकारमाथि आन्दोलनकारीको आक्रमण

Posted on March 03, 2018 | views : 1509 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १९ डोल्पा |  डोल्पाको सदरमुकाम दुनैमा आन्दोलनकारीहरुले जिल्लामा रहेका पत्रकारहरु माथि आक्रमण गरेका छन ।  ठुलीभेरी नगरपालिकाको केन्द्र दुनैबाट जुफाल सारेको बिरोधमा आन्दोलन गरिरहेका आन्दोलनकारीहरुले जिल्लामा क्रियाशिल पत्रकारहरु माथि शनिबार दिउसो १ बजे आक्रमण गरेका

Read More

कसैलाइ होलीको रङ त कसैलाइ आन्दोलन

Posted on March 01, 2018 | views : 1526 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पामा नागरिकले होली शान्त र रमाइलो तरिकाले मनाइएका छन ।  अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष पनि जिल्लाका नागरिकले दिनभर होली रमाइलो संग मनाए । तर सदरमुकामका नागरिकले भने दिन भर आन्दोलन र पुत्ला दहन गरे । नगरपालिकाको केन्द्र सारिएको भन्दै होलीको रङको साटो दिनभर

Read More

डोल्पा: केन्द्र सारिएको भन्दै नगरपालिकामा तालाबन्दी

Posted on February 28, 2018 | views : 2374 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १६, डोल्पा । डोल्पा जिल्लाको ठुलीभेरि नगरापालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा अहिले ७ बजे ताला बन्दी गरिएको छ ।  नगरपालिकाको केन्द्र दुनै नै कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिहरुले झुक्कयाएर राति नै केन्द्र जुफालमा सारेको भन्दै दुनैका ४ वटा वडाका जनताल

Read More

डोल्पा: आगलागिमा परेर गम्भीर घाइते तीन महिलाको हेलिकप्टरबाट उद्धार

Posted on February 24, 2018 | views : 1722 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पामा आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाछन् । शनिवार दिउसो त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने कागुत्तो बनमा लागेको आगलागिमा परेर तीन महिला गम्भिर घाईते भएकाहुन् । घाईते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत वडा नं ६ फुल्चिङमा बस्न

Read More

डोल्पामा पुगेनन किताब बालबालिकाको हातमा

Posted on February 24, 2018 | views : 1774 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन १२, डोल्पा । डोल्पाको नया शैक्षिक सत्र सुरु भई बिद्यालय खुलेको २ साता बित्न लाग्दा समेत बिद्यालय जाने बालवालिकाको हातमा किताब पुगेका छैनन ।  फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताहरुबाट डोल्पाका लागि किताब बुझेका ७ वटा स्थानीय एजेन्टहरुले अझै बिद्यालयमा क

Read More

डोल्पाको कृषि बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा

Posted on February 23, 2018 | views : 1059 | डोल्पा - DLP

फागुन ११, डोल्पा | सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।  दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।  “दुई महिना भइसक्यो, आउने अत्तोपत्तो छ्रैन”, निमित्त प्रमुख

Read More

नेपाल शिक्षक महासंघ डोल्पाको अध्यक्षमा डांगी सर्वसम्मत

Posted on February 22, 2018 | views : 1673 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन १०, डोल्पा | नेपाल शिक्षक महासंघ डोल्पाको नया कार्य समितिको अध्यक्षमा बालकृष्ण डागी सर्वसम्मत भएका छन । बुधबार उद्धघाटन भई बिहिबार समपन्न भएको महासंघको पहिलो अबिधेशनबाट अध्यक्षमा डागी सर्वसम्मत चयन भएका हुन । पहिलो अधिबेशनबाट डागीको अध्यक्षतामा २७ सदस्यीय नेपाल शिक्षक महासंघ ड

Read More

कर्णालीको सहुलियत टिकट वितरण एयरलाइन्सले लिने

Posted on February 22, 2018 | views : 1381 | डोल्पा - DLP

फागुन १०, डोल्पा | नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एयरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा एयरलाइन्स आफैँले लिने भएका छन् ।  वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने मनपरिलाई रोक्न सम्बन्धित एयरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकर

Read More

४५ दिनमा अग्नी पिडितले पाए राहत

Posted on February 20, 2018 | views : 1301 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन ८, डोल्पा | मुड्केचुला गाउपालिका ९ होर्तका अग्नी पिडितले ४५ दिनमा राहात पाएका छन । पुस २६ गते होर्त गाउमा आगलागि हुदा ९ घर जलेर खरानी भएका थिए । घर जलेर खरानी भएका परिवारलाइ जिल्ला दैबिक उद्धार कोषले प्रति परिवार १५ हजार नगद राहात प्रदान गरेको जिल्ला दैबिक उद्धार कोषका अध्यक्ष

Read More

डोल्पाका स्थानीय तहमा औषधि अभाव हुँदै

Posted on February 17, 2018 | views : 1598 | डोल्पा - DLP

टेकबहादुर शाही | फागुन ५, डोल्पा | डोल्पाका अधिकांश स्थानीय तहका स्वास्थ्य संस्थामा औषधि अभाव हुदै गएको छ । नेपाल सरकारले बितरण गर्दै आएको ७० किसिमका औषधिहरु स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा अभाव हुने थालेको स्वास्थ्यकर्मिहरुले जानकारि दिएका छन ।  अघिल्ला बर्षहरुमा जिल्ला ननस्वास्थ्य कार्यालय

Read More

कर्णालीमा निजी क्षेत्रले १ हप्ताभित्र पुस्तक पुर्याउँदै

Posted on February 17, 2018 | views : 2318 | डोल्पा - DLP

फागुन ५, सुर्खेत | शैक्षिक सत्र शुरू हुनुअगावै कर्णाली अञ्चलका विद्यार्थीको हातमा पाठ्य पुस्तक पुर्‍याउन निजीक्षेत्रले छापेका पुस्तक बुधवारदेखि त्यसतर्फ पठाउन शुरू गरिएको छ ।  समयमै पुस्तक नपाउँदा कर्णाली क्षेत्रका विद्यार्थीको पठनपाठनमा समस्या हुने गरेको छ । त्यस्ता समस्या समाधानका लागि निजीक्

Read More

डोल्पामा सिटामोल नपाएरै फर्कन्छन् बिरामी

Posted on February 16, 2018 | views : 1458 | डोल्पा - DLP

फागुन ४, डोल्पा | त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गतका पाँचवटै स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ ।  त्रिपुरा स्वास्थ्य केन्द्र त्रिपुराकोट, पहाडा, लिकु, सुँ र ल्हाँ स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव भएको छ । पाँचवटै स्वास्थ्य केन्द्रमा गत मंसिरदेखि नै औषधिको अभाव भएपनि सम्बन्धित निकायको ध्यान

Read More

डोल्पामा ९ हजार ७ सय ९१ किताब ढुवानी हुँदै

Posted on February 15, 2018 | views : 1456 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन ३, डोल्पा । शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा ९ हजार ७ सय ९१ थान किताब ढुवानी हुने गरिने भएको छ ।  जनक शिक्षा सामाग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका बिद्यार्थीका लागि किताब बितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामाग्री क्षेत्रिय प्रमुख रबिन्द

Read More

डोल्पामा पहिलो शैक्षिक सत्र ०७५ शुरु

Posted on February 14, 2018 | views : 2116 | डोल्पा - DLP

टेकबहादुर शाही/फागुन २, डोल्पा । डोल्पामा शैक्षिक सत्र ०७५ को पहिलो चरण बुधबारबाट शुरु भएको छ ।  पहिलो चरणको शैक्षिक सत्रमा तल्लो डोल्पाका मुड्केचुला गाउपालिका, जगदुल्ला गाउपालिका, काईके गाउपालिका, त्रिपूरा सुन्दरी नगरपालिका र ठुलीभेरि नगरपालिका गरि ५ वटा स्थानीय तहमा बुधबार देखि शुरु भएको छ ।

Read More

डोल्पामा राष्ट्रिय परिचयपत्रको अन्तरक्रिया

Posted on February 11, 2018 | views : 1524 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ २८, डोल्पा | राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले कर्णलीमै पहिलो पटक डोल्पा जिल्लामा अन्तरक्रिया गरेको छ । राष्ट्रिय परिचयपत्रको बिषयमा नागरिकलाइ अग्रिम सुसूचित गराउनको लागि डोल्पामा पहिलो पटक अन्तरक्रियाको आयोजना गरिएको राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रका कार्यकारी निर

Read More

पूर्ण सरसफाइ नहुँदा फोहोरको ड्ङगुर बन्दै डोल्पा

Posted on February 08, 2018 | views : 1329 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २५, डोल्पा । कर्णालीको तेस्रो र नेपालकै ४२ औँ जिल्लाको रुपमा डोल्पा जिल्ला खुला दिशामूक्त जिल्ला घोषणा भै सकेको छ ।  गएको कार्तिक ९ गते डोल्पा जिल्लाइ नेपालकै ४२ औँ जिल्लाको रुपमा खुला दिशामूक्त जिल्ला घोषणा गरिएको हो ।  सन २०१७ भित्र नेपाललाइ खला दिशामूक्त देश घोषणा गर

Read More

डोल्पामा पाठेघर खसेकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया

Posted on February 07, 2018 | views : 1669 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २४, डोल्पा । पाठेघर खसेरपछि समस्या खेप्दै आएकी रुपधनी सार्कीको निःशुल्क शल्यक्रिया हुने भएको छ ।  डोल्पा जिल्ला त्रिपूरासुन्दरी नगरपालिका १ की ३५ बर्षिया रुपधनी सार्कीको पाठेघर खसे पछि उनको शल्यक्रिया निःशुल्क हुने भएको हो । बर्षौ देखि पाठेघरको समस्या भोग्दै आएकी रुपधनीको निः

Read More

माथिल्लो डोल्पा सञ्चार बिहिन

Posted on February 03, 2018 | views : 1334 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ २०, डोल्पा । माथिल्लो डोल्पाका ३ वटा गाउपालिका सञ्चार बिहिन भएका छन । नेपाल टेलिकमद्धारा सञ्चालीत भि–स्याट फोन बाहेक अन्य कुनै पनि फोन सेवा नरहेको माथिल्लो डोल्पाका ३ गाउपालिका यति बेला सञ्चार बिहिन भएका हुन ।  भौगोलिक रुपमा ठुलो क्षेत्रफल रहेको माथिल्लो डोल्पामा सञ्चार सेवा

Read More

कर्णालीकै पहिलो सिडिओ कर्णालीमा

Posted on February 01, 2018 | views : 1947 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १८, डोल्पा । कर्णाली अञ्चलबाटै पहिलो प्रमुख जिल्ला अधिकारी बनेका भुपेन्द्र थापाले कर्णालीकै डोल्पा जिल्लामा आफनो कार्यभार सम्हलेका छन । कर्णालीको जुम्लामा जन्मीएका भुपेन्द्र थापाले कर्णालीकै डोल्पा जिल्लामा बिहिबार प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हलेका हुन ।  जुम्लामा

Read More

डोल्पामा हिमपातपछि चिसो बढ्यो

Posted on February 01, 2018 | views : 1455 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ १८, डोल्पा । डोल्पामा हिमपात पछि चिसौ ह्वात्तै बढेको छ ।  गएको बुधबार राती परेको हिमपात पछि डोल्पामो तापक्रम माइनस ८ सम्म पुग्ने गरेको स्थानीय कर्णबहादुर शाहीले बताए । उनले भने- 'आफुले राखेको निजी तपक्रम नाप्ने मेसिनले डोल्पाको तापक्रम दैनिक घट्दो रहेको र अझै केहि दिन मा

Read More

सम्झीएनन् सहिदलाई राजनितिक दलहरुले !

Posted on January 31, 2018 | views : 974 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १७, डोल्पा । डोल्पा जिल्लामा कुनै पनि राजनितिक दलले सहिदालइ सम्झन सकेनन् । सहिद दिवसको अबसरमा अघिल्ला बर्षहरुमा बिभिन्न कार्यक्रमरु हुने भए पनि यस बर्ष भने सहिदलाइ सम्झने कुनै पनि कार्यक्रमहरु गरिएनन् ।  देश र जनताका लागि आफनो प्राण त्यागेका सहिदलाई दविसका अबसरमा सम्झन पनि

Read More

उपचारको जोहो गर्दै दलित दम्पती

Posted on January 30, 2018 | views : 1303 | डोल्पा - DLP

टेकबहादुर शाही/माघ १६, डोल्पा । डोल्पाका एक दलित परिबार छोराको उपचारको लागी चन्दा संकलन गरिरहेका छन ।  ठुलीभेरी नगरपालीका वडा नं ९ मोतीपुरका मनराज नेपालीको १५ बर्षको छोरा धनराज नेपालीको खुट्टको उपचारको लागि यो दलित परिवार चन्दा संकलनमा लागेका हुन । धनराजको खुट्टामा समान्य समस्या देखियो उपचार गर

Read More

रक्सीले महिला हिँसा बढ्दै

Posted on January 27, 2018 | views : 1300 | डोल्पा - DLP

टेकबहादुर शाही | माघ १३, डोल्पा | डोल्पामा रक्सीको कारण महिला हिँसा बढ्दै गएको छ । एक पुरुषले रक्सी खाएर श्रीमतीलाई कुटपिट गरेका छन । त्रिपुरा सुन्दरी नगरपालीका वडा नं ८ पहाडा भुतिङग्राका अन्दाजी बर्ष ३१ का धनबहादुर के सीले आफ्नी श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी छिन । ३० बर्ष की आइता केसीला

Read More