२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा आकस्मीक पत्रकार सम्मेलन

२२ फाल्गुन २०७४, मंगलवार १७:०५

टेकबहादुर शाही | फागुन २२, डोल्पा | डोल्पाको ठुलीभेरि नगरपालिकाद्धारा दुनैमा आकश्मीक पत्रकार सम्मेलन गरेको छ । मंगलबार साझ ८ पैतालिस बजे नगरसभाको बैठक पछि पत्रकार सम्मेलन गरेको हो । ठुभलीभेरी नगरपालिकाको बहुमतको सदस्यहरुको बैठकले केन्द्र सारेको बिषयमा जालसाजी भनेर ३ वटा निर्णय गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजानिक गरिएको छ । 

नगरसभाको बैठकले गरेको निर्णयमा भनिएको छ । असार ३१ गते नगरसभाको पहिलो बैठकमा गरिएको निर्णयमा नगरपालिकाको बिकासको लागि निर्णयहरु भएको र त्यसैमा बिना छलफल केन्द्र सार्ने निर्णय राखेर जनप्रतिनिधिलाइ झुक्कयाएको उल्लेख छ । नगरप्रमुखले सम्मानजनक अधिकार द्रुपयोग गरेर गलत प्रयोजनमा प्रयोग गरेकोले जालसाजीमा जनप्रतिनिधिहरुलाइ झुक्कयाइ जनमतको अपहेलना गरिएको उल्लेख छ । 


त्यसैगरि नगरप्रमुख गणेशबहादुर शाहीले जेष्ठ ३१ मा गरेको निर्णय जालसजाी र किर्ते भएकोले जुफालमा केन्द्र तोकिए पनि मान्य नरहेकोले मँगलबार कुल ५२ सदस्यको २७ जना सदस्यको बहुमतले नगरपालिकाको केन्द्र दुनैमा नै रहेको जानकारि गराउदै आजैका मितिबाट ठुलीभेरी नगरपालिकाको काम जनताले दुनैबाट नै पाउने निर्णय नगरसभालेको गरेको कार्यकारी नगरप्रमुख योेगेन्द्रबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारि गराए ।

नगरपालिकाको कार्यालय दुइठाउमा सञ्चालन हुदा कस्लाइ आधार मानेर जनताले सेवा लिने भन्ने पत्रकारहरुको प्रश्नमा कार्यकारी नगरप्रमुख शाहीले सरकारले राजपत्रमा प्रकाशित गरेको भए पनि नगरप्रमुख गणेशबहादुर शाही र कार्यकारी गोबिन्द सुनारले बहुमत सदस्यहरुलाइ जालझेल गरि किर्ते गरेको निर्णयले गरेको निर्णको केन्द्रबाट नभइ पुरानै दुनैबाट सेवा जनाले लिने बताए । उनले भने ढुक्क भएर दुनैबाट सेवा लिन पर्ने र कर्मचारिहरुले पनि द्ुनैकै कार्यालयमा हाजिर हुनु पर्ने छ । 


फागुन १४ गते राजपत्रमा जुफालमा केन्द्र रहेको सरकारले निर्णय गरेको भए पनि यो कुरा झुटो र जालसाजीका साथै किर्ते गरेर मन्त्रालयमा पेश गरेको प्रमाणित भै सकेकोले तत्काल केहि जनप्रतिनिधि सहितको एक टोलीले सम्मानीत सर्बोच्च अदालतमा मुद्धा दर्ता गर्ने नगरसभाले जानकारि दिएको छ । सबै सदस्य जादा जनातको काममा समस्या आउने भएको कारण केहि सदस्यहरुको टोली कानुनी सहायता लिन केन्द्रमा जाने कार्यकारी नगरप्रमुख योगेन्द्रबहादुर शाहीले पात्रकार सम्मेलनमा जानकारि दिए । 

एक साता देखि बन्द रहेको दुनै बजार बुधबार बिहान देखि खुल्ने भएको छ भने मंगलबार दिनभर बहुमत जुटाउन बिभिन्न छलफलमा जुटेका जनप्रतिनिधिहरुले साझ ७ बजे पछि मात्र बहुमतको निष्कर्ष निकालेको वडा अध्यक्षहरुले जानकारि दिए । उनका अनुसार पहिले बहुमतको निर्णय भएको हो भनेर आफुलाइ झुक्कयाएको भए पनि यस पटक दुनै केन्द्रका लागि बहुमतले बैठक बसि हस्ताक्षर गरेको बताए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की