अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष पनि जिल्लाका नागरिकले दिनभ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष पनि जिल्लाका नागरिकले दिनभ"/>

२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसैलाइ होलीको रङ त कसैलाइ आन्दोलन

१७ फाल्गुन २०७४, बिहीबार १३:४३

टेकबहादुर शाही/फागुन १७, डोल्पा । डोल्पामा नागरिकले होली शान्त र रमाइलो तरिकाले मनाइएका छन । 


अघिल्ला बर्षहरुमा जस्तो यस बर्ष पनि जिल्लाका नागरिकले दिनभर होली रमाइलो संग मनाए । तर सदरमुकामका नागरिकले भने दिन भर आन्दोलन र पुत्ला दहन गरे । नगरपालिकाको केन्द्र सारिएको भन्दै होलीको रङको साटो दिनभर मुर्दाबातका नारा लगाएर आन्दोलन गरे । 

प्रहरीले सदरमुकाम दुनैमा सुरक्षामा उच्च शर्तकता अपनाएको थियो होली खेल्नेका लागि भन्दा पनि आन्दोलन गर्ने र बन्दा कर्ताले उत्श्रृङखल कृयापलाप नगरुन भनेर । दिन भर बन्द रहेको दुनै बजारमा साना बालवालिका देखि सरकारी तथा गैरसरकारी कर्मचारीले मात्र होली मनाए । 

अन्य बर्षहरुमा दुनै बजारमा होलीको रौनक निकै धेरै हुने गरेको भए पनि यस बर्ष होलीमा कुनै रौनकता नभएको होली खेलेर रमाइ रहेकाहरुले बताए । उनिहरुले भने सायद बन्दको प्रभाबले होला रमाइलो सोचे जतिको भएन । 

सुनसान रहेको बजारमा होली खेल्ने बालवालिका र कर्मचारीहरु मात्र देखिन्थे भने रङको ब्यापार बाहिरै राखिएको थियो । बन्द कर्ताले भने होलीको ब्यापार गर्नेलाइ छुट दिएका थिए तर अन्य कुनै पनि पसल तथा होटेलहरु भने दिनभर खुल्न दिएनन । 


प्रहरीले निकै निगारानी राखेको भए पनि शान्त र मर्यादा पूर्वक दुनैमा होली मनाएको प्रहरीको दावी रहेको छ । सोचे भन्दा राम्रो स)ग होली पर्व बनाइयो खसि लाग्यो गस्तिमा रहेका प्रहरीहरुको प्रतिकृया रहेको थियो । बिहानै देखि बालवालिका र कर्मचारीहरुले होली मनाए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की