अर्थ/विकास |


पर्यटक चहलपहल बढ्न थालेपछि व्यवसायी उत्साहित

Posted on September 09, 2023 | views : 508 |

भदौ २३, बेनी | म्याग्दीको पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको अन्नपूर्ण गाउँपालिका–६ स्थित पुनहिल स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । बर्खायाम नसकिँदै विदेशी पर्यटकको आगमन सुरु भएको जनाउँदै भदौको पहिलो सातादेखि दैनिकरूप

Read More

पेट्रोलियम पाइपलाइन परियोजनाको दोस्रो चरणको काम तीव्र, चैतसम्म ल्याउने तयारी

Posted on September 09, 2023 | views : 412 |

भदौ २३, मोतिहारी | अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ । दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान

Read More

पहिलो पटक पोखरा विमानस्थलमा भुटानको ड्रुक एयरले गर्‍यो व्यवसायिक उडान

Posted on September 09, 2023 | views : 560 |

भदौ २३, काठमाडौँ | भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट व्यावसायिक उडान भरेको छ । ड्रुक एयरको जहाज भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान पौने सात बजे पोखरा आएको थियो ।  विमानस्थलमा ओर्लिएको एयरबस ३१९ जहाज तीन यात्रु लिएर आएको थियो |  एक सय ५० यात्रु क्ष

Read More

शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य!

Posted on September 08, 2023 | views : 567 |

भदौ २२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

Read More

आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?

Posted on September 07, 2023 | views : 660 |

भदौ २१, काठमाडौं | नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ । यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवस

Read More

आज बुधवार पनि सुनको मूल्यमा गिरावट, तोलाको कति ?

Posted on September 06, 2023 | views : 573 |

भदौ २०, काठमाडौँ | साताको चौथो दिन पनि सुनको मूल्यमा गिरावट भएको छ । बुधवार नेपाली बजारमा छापावाल सुन तोलामा तीन सयले घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन मङ्गलवार मात्रै प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख ११ हजार ८५० रुपैयाँमा कारोब

Read More

थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, बुधबार रातिदेखि नै पठाइने

Posted on September 05, 2023 | views : 498 |

भदौ १९, काठमाडौँ | नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात ह

Read More

आज नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on September 05, 2023 | views : 523 |

भदौ १९, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो । मंगलबार सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँमा रहेको छ भने तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैय

Read More

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on September 04, 2023 | views : 589 |

भदौ १८, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुनको मूल्य बढेको जनाएको छ । महासंघले आजको बजारभाउ तय गर्दै हिजो तोलामा १०० रुपैयाँले बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको जनाएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हज

Read More

अब ज्वालामूखी गाउँपालिकामा अनलाइनबाटै राजस्व भुक्तानी गर्न सकिने

Posted on September 04, 2023 | views : 876 |

भदौ १८, काठमाडौँ । ज्वालामूखी गाउपालिकाले आइतबारदेखि अनलाइन राजस्व भुक्तानी सेवा संचालनमा ल्याएको छ । आईतबार ज्वालामूखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले अनलाइन राजस्व भुक्तानी सेवाको शुभारम्भ गरेका हुन् ।  गाउँपालिकाले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने अभियान अन्तर्गत अनलाइन राजस्व भुक्तानीक

Read More

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on September 01, 2023 | views : 520 |

भदौ १५, काठमाडौँ | आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । सुनको म

Read More

सप्तरीमा जसपा र एकीकृत समाजवादीका चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित

Posted on September 01, 2023 | views : 904 |

भदौ १५, काठमाडौँ । सप्तरीमा जसपाका तीन जना पालिका प्रलुख र एकीकृत समाजवादीका एक पालिका प्रमुख गरि चार पालिका प्रमुख भ्रष्टाचार मुद्दाका कारण निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेपछि निलम्बनमा परेका हुन् ।  जिल्लाको राजविराज नगरपालिकाक

Read More

आगामी सनिबार बागमतीमा र्याफ्टिङ हुने

Posted on August 31, 2023 | views : 601 |

भदौ १४, काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले, बागमतीमा र्याफ्टिङ कार्यक्रम हुने भएको छ ।  बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा समितिले भदौं १६ गते बागमतीमा र्याफ्टिङ आयोजना गर्ने जानकारी दिएको हो ।  समिति प्रमुख सन्तोष बुढाथोकीले बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई ज

Read More

भारतद्वारा ३ देशको लागि चामल निर्यात प्रतिबन्ध फुकुवा, नेपालमाथि किन हटेन प्रतिबन्ध ?

Posted on August 31, 2023 | views : 815 |

भदौ १४, काठमाडौँ | भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । भारतले भुटान, सिंगापुर र मोरिससको लागि प्रतिबन्ध फुकुवा गरेको हो । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारत

Read More

आज बिहीबार पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on August 31, 2023 | views : 709 |

भदौ १४, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।  अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुप

Read More

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on August 29, 2023 | views : 581 |

भदौ १२, काठमाडौँ | आज मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ ।  अघिल्लो दिन प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढेर १ लाख ११ हज

Read More

अब यस्ता ऋण र ऋणीलाई सुक्ष्म निगरानी गर्दै राष्ट्र बैंक

Posted on August 28, 2023 | views : 559 |

भदौ ११, काठमाडौँ | नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दिएको ऋण र ऋणीलाई सुक्ष्म निगरानी गर्ने भएको छ । सोमबार केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो । कुनै पनि कर्जा निष्क्रिय वर्गमा (पुनर्संरचना र पुनर्तालिकीकरण बाहेक) वर्गीकर

Read More

डिजेल र पेट्रोलको आयात रकममा घट्यो, परिमाण बढ्यो

Posted on August 24, 2023 | views : 820 |

भदौ ७, काठमाडौँ | मुलुकमा सबैभन्दा बढी आयात हुने वस्तुमा डिजेल र पेट्रोल पर्दछ । यी दुई वस्तुको आयात साउनमा रकमका आधारमा घटेको छ भने परिमाणमा आधारमा बढेको छ । भन्सार विभागका अनुसार यो साउन महिनामा कुल ७ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल आयात भएको छ । गत वर्षको साउनमा भने ८ अर्ब ९८ करोडको डिजेल आयात

Read More

आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार?

Posted on August 24, 2023 | views : 585 |

भदौ ७, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै महासंघले हिजो बुधबारको तुलनामा सुन र चाँदीकै मूल्य बढेको जनाएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ

Read More

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक, १ अर्ब ५१ करोड रुपैयाँको कारोबार

Posted on August 23, 2023 | views : 489 |

भदौ ६, काठमाडौँ | आज बुधवार पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से २९ दशमलव ४७ अङ्कले बढेर दुई हजार ४५ दशमलव ४५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, उत्पादन र व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । सबैभन्दा धेरै खुटेली बुखारी जलविद्युत

Read More

आज बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on August 23, 2023 | views : 697 |

भदौ ६, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य १०० र चाँदीको मूल्य १० रुपैयाँले बढेको जनाएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम

Read More

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Posted on August 22, 2023 | views : 526 |

भदौ ५, काठमाडौँ | आज नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। सेयर बजार आज १७.६९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको छ । नेप्से आइतबार २१  र सोमबार १२.९३ अंकले घटेको थियो। आज २७७ कम्पनीको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँमा खरिदबिक्री भयो। आज कुथेली बुखारी स्मा

Read More

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on August 22, 2023 | views : 613 |

भदौ ५, काठमाडौँ | नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको जनाएको छ । महासंघले आज सुनको मूल्य २०० र चाँदीको मूल्य २५ रुपैयाँले बढेको जनाएको हो । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ

Read More

नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर, यस्तो छ कारोबार !

Posted on August 21, 2023 | views : 699 |

भदौ ४, काठमाडौँ | आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो । महासंघका अनुसार आज (सोमबार) छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुनको मूल्य तो

Read More