शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य!

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आज बजारमा छापावाल सुन तोलामा तीन सयले बढेर १ लाख १२ हजार ३ सय रुपैयाँँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी तोलामा १ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!