१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

दलको बैठकमा माधव नेपालको ब्रिफिङ- यही गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौं

२४ बैशाख २०८१, सोमबार १२:३४

बैशाख २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीले पार्टीका अध्यक्ष माधव नेपालले यही गठबन्धनलाई निरन्तरता दिने कुरामा आफू प्रष्ट रहेको पार्टीको बैठकमा ब्रिफिङ गरेका छन्।

आज बसेको संसदीय दलको बैठकमा गठबन्धनमा आबद्ध दलबाट आफ्नो पार्टीलाई भएको व्यवहारको विषयमा आफूले प्रष्ट राख्दै आएको बताए।


अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै एक सांसदले भने, हामी अहिले गठबन्धनमा छौँ त्यहाँ हामीले हाम्रो सबै विषय प्रष्ट राख्छौँ। अब गठबन्धनलाई निरन्तरता दिने कुरामा प्रष्ट छौंं। हामीले अहिले यो छाड्ने कुरा गरेका छैनौँ।

उनले पार्टीका विरुद्ध भ्रम पार्न कोसिस भइरहेकाले त्यसमा सचेत हुने आग्रह गरे। उनले दल एकताबद्ध भएर यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा रहेको बताए। उनले गठबन्धन दलहरुबीच भएका सहमति कार्यान्वयनमा आशंका देखिएकोले समस्या बढेको बताए।

सत्ता गठबन्धनमा आबद्ध भएपछि पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष नेपालको आरोप प्रत्यारोप र छेडखानी चल्दै आइरहेको छ। त्यसो अध्यक्ष नेपालले उपेन्द्र यादवसँग मिलेर सरकार ढाल्ने खेलमा लागेकै कारणले अहिले जसपा विभाजित बनेकोसम्म चर्चा छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह