बैदेशिक रोजगार |


साउदीमा ४ नेपाली कामदारलाई कोरोना संक्रमण

Posted on April 05, 2020 | views : 10866 |

चैत २३, काठमाडौँ | साउदीमा कार्यरत ४ नेपाली कामदारलाई कोरोना संक्रमण भएको छ । साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको हो । संक्रमितहरुको व्यक्तिगत विवरण भने खुलाईएको छैन ।  आइतबारको पछिल्लो रेकर्ड अनुसार साउदीभर कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० छ । शनि

Read More

म्यानपावरले वार्षिक सयजना कामदार विदेश पठाउनुपर्ने व्यवस्था तीन महिनाभित्र हट्ने

Posted on April 05, 2020 | views : 3725 |

मनोज पराजुली । चैत्र २३, काठमाडौं । सरकारले आगामी तीन महिना भित्र वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारीमा नपठाएकै कारणबाट ईजाजतपत्र संस्था (म्यानपावर कम्पनी)हरु खारेज हुने हालको व्यवस्था हटाउने भएको छ ।  चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले ईजाजतपत्र नवीकरणका लागि वार्षिक रुपमा सय जना काम

Read More

विभिन्न देशमा अवैधानिक रूपमा बसेका नेपालीको उद्धार गर्न आग्रह

Posted on April 05, 2020 | views : 1848 |

सुरज भण्डारी | चैत २३, अमेरिका (टेक्सस) | कोभिड–१९ को महामारी विश्वभर फैलिरहँदा गैरआवासीय नेपाली सङ्घले विभिन्न देशमा अवैधानिकरूपमा बसिरहेका र विद्यार्थी भिसामा रहेका नेपालीलाई उद्धार गर्न नेपाल सरकारसमक्ष आग्रह गरेको छ ।  हरेक देशमा कोभिड–१९ को असर बढेसँगै सङ्घले वैदेशिक रोजगारीका लागि कामदार

Read More

मलेसियामा चार नेपालीलाई तीनमहिना जेल वा जनही एक हजार रिंगिट जरिवाना

Posted on April 03, 2020 | views : 4796 |

चैत्र २१, काठमाडौं ।  मलेसियामा रहेका चारजना नेपालीलाई तीन महिना कैद सजाय वा जनही १ हजार रिंगिट जरिवाना भएको छ । मलेसियाले कोरोना भाइरस (कोभिड १९) फैलिन नदिन लगाएको आवागमन बन्देजको उल्लंघन गरेको अभियोगमा मलेसियाको मेलक्कामा ति नेपालीहरु पक्राउ परेको अध्यागमन कार्यालयले बताएको छ ।  चारजना

Read More

११ वटै स्थानीय तहको उच्च सतर्कता

Posted on April 03, 2020 | views : 1743 |

चैत २१, दैलेख | कोरोना भाइरसको महामारीबाट जोगिन ११ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । अति आवश्यक काम लिएर सरकारी कार्यालय प्रवेश गर्ने जोकोहीलाई साबुनपानीले हात धुन लगाइएको छ । भाइरस सङ्क्रमण हुन नदिन स्वास्थ्य जाँच गर्नाका साथै सङ्क्रमणबाट बच्न गाउँगाउँमा जनचेतना फैलाइएको छ । जिल्ला दैवी प

Read More

कतारमा क्वारेण्टाइन र आइसोलेसनमा रहेका श्रमिकको तलव कटौती नहुने

Posted on April 01, 2020 | views : 3126 |

चैत्र १९, काठमाडौं । कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ । कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुप

Read More

रोमानियामा ५ सय नेपाली कामदारलाई बेतलबी बिदा, १ हजार श्रमिकले ७५ प्रतिशत पारिश्रमिक पाउने

Posted on April 01, 2020 | views : 2326 |

चैत १९, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि रोमानियामा कार्यरत ५ सय नेपाली श्रमिकहरुलाई रोजगारदाताले बेतलबी बिदामा राखेका छन् । मेड सर्भिस्, हस्पिटालिटी, निमार्ण र अन्य क्षेत्रमा कार्यरत मध्ये हस्पिटालिटी क्षेत्रमा कार्यरत ५ सय श्रमिकहरुलाई बेतलबी बिदामा राखिएको नेपाल वैदेशिक रोजगार

Read More

कतारमा श्रमिकका लागि हटलाइन सुरु, ९२७२७ मा फोन वा एसएमएस गरेर गुनासो दर्ता गर्न सकिने

Posted on April 01, 2020 | views : 3307 |

चैत्र १९, काठमाडौं । कतारले श्रमिकको गुनासो सुन्न हटलाइन सुरु गरेको छ । श्रमिकका कुनै गुनासो भएमा ९२७२७ मा फोन वा एसएमएस गरेर आफ्नो गुनासो दर्ता गर्न सकिने द पेनन्सुला, कतारले जनाएको छ । श्रमिकका गुनासो समाधान गर्ने उद्देश्यले हटलाइनको व्यवस्था गरिएको कतारको श्रम सम्वन्धि विषय हेर्ने मन्त्रालयले जना

Read More

विदेशबाट फर्केकाले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन वैदेशिक रोजगार वोर्डको आग्रह

Posted on March 29, 2020 | views : 2491 |

चैत १६, काठमाडौं । वैदेशिक रोजगार वोर्डले हालै वैदेशिक रोजगारबाट फर्केका युवालाई निश्चित अवधिसम्म एकान्तवासमा बस्न आग्रह गरेको छ । विदेशबाट फर्किएकाहरुमा कोरोना भाइरसको सङ्क्रमण बढ्ने आशङ्कामा वोर्डले एक सूचना जारी गर्दै एकान्तवासमा बस्न आग्रह गरेको हो । नेपालमा अहिलेसम्म विदेशबाट फर्केका व्यक्तिमा

Read More

श्रम स्वीकृति लिएर पनि विदेश जान नपाएकालाई प्रधानमन्त्री रोजगारीबाट राहत

Posted on March 29, 2020 | views : 14848 |

चैत १६, काठमाडौँ | श्रम स्वीकृति लिएर पनि बैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइने भएको छ ।  मन्त्रिपरिषदको आइतबारको बैठकले कोरोनाको संक्रमणका कारण वैदेशिक रोजगारीमा जानका लागि स्वीकृति लिएका र वैदेशिक रोजगारीबाट विदामा आएर जान नपाएकालाई राहत दिने निर्ण

Read More

वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई १ करोड सहयोग गर्ने

Posted on March 26, 2020 | views : 4941 |

चैत १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड रकम जम्मा गर्ने निर्णय गरेको छ । संघले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत म्यानपावर व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशत रकम (करिब ९५ करोड) को व्याजबाट प्राप

Read More

विदेशमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिइँदै

Posted on March 25, 2020 | views : 1774 |

चैत १२, काठमाडौँ | नेपालका प्रमुख श्रम गन्तव्य मुलुकमा पनि कोभिड–१९ को सङ्क्रमण देखिएसँगै सरकारले त्यहाँ रहेका नेपाली कामदारको अवस्थाका बारेमा जानकारी लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भिडियो कन्फ्रेन्समार्फत आज विभिन्न पाँच

Read More

मलेसियामा 'लकडाउन'को अवधि दुई हप्ता थपियो, अप्रिल १४ गतेसम्म घरबाहिर निस्कन नपाईने

Posted on March 25, 2020 | views : 13553 |

चैत १२, काठमाडौं । मलेसिया सरकारले आगामी अप्रिल १४ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । यसअघि मार्च ३१ गतेसम्म तोकिएको लकडाउनको अवधि कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अप्रिल १४ गतेसम्म समय थपिएको हो । मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगक

Read More

दक्षिण कोरियामा रहेका नेपालीको प्रवेशाज्ञा सकिए थप्न दूतावासको आग्रह

Posted on March 24, 2020 | views : 1792 |

चैत ११, काठमाडौँ | कोरोना भाइरसको सङ्क्रमण रोक्न नेपाल सरकारले जारी गरेको नयाँ नियमावलीअनुसार दक्षिण कोरियास्थित नेपाली दूतावासले कोरियामा रहेका नेपालीलाई प्रवेशाज्ञा अवधि समाप्त भएमा समयमै अवधि थप गर्न सूचना जारी गरेको छ ।  सरकारद्वारा गठित कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय सम

Read More

मध्यपूर्वी मुलुकका राजदूतहरुसँग परराष्ट्रमन्त्री र श्रममन्त्रीको भिडियो कन्फरेन्स

Posted on March 23, 2020 | views : 2050 |

चैत १०,  काठमाडौँ ।  कोरोना भाइरसको असरबारे खाडी मुलुकमा रहेका राजदूत र नियोग प्रमुखहरूसँग परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवलेले भिडियो कन्फरेन्स गरेका छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव र असरबारे खाडी मुलुक

Read More

यूएईमा रहेका नेपालीमा अत्यन्त जरुरी सूचना, समस्यामा परे दूतावासमा सम्पर्क गनुहोस्

Posted on March 23, 2020 | views : 19870 |

चैत्र १०, यूएई । युएईस्थित नेपाली दुतावासले युएईमा रहेका नेपालीहरु भिसा सकिएर वा नेपाल फर्कन नपाएर समस्यामा परेमा युएईस्थित नेपाली दुतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दुतावासले एक सूचना जारी गर्दै युएईमा कार्यरत कम्पनीले काम नदिएकोले खान बस्न समस्या भएमा पनि आबुधाबीमा रहेको नेपाली दूतावासमा सम्प

Read More

साउदीमा कोरोना भाइरसको संक्रमण रोक्न आंशिक कर्फ्यू, कर्फ्युको पालना गर्न दुतावासको अनुरोध

Posted on March 23, 2020 | views : 6690 |

चैत्र १०, रियाद । साउदी अरबमा मार्च २३, २०२० आज राती ७ बजे देखि लागू हुनेगरी आगामी २१ दिन सम्म साँझ ७ बजे देखि बिहान ६ बजे सम्मका लागि कर्फ्यु आदेश जारी हुने भएको छ । केहि अत्यावश्यक सेवा संचालन मात्र खुल्ने गरी लगाइने यो कर्फ्युको पूर्ण पालना गर्न साउदी अरबमा रहनु भएका नेपालीहरुमा साउदीस्थित नेपाली

Read More

बहराइनमा रहेका ३ नेपालीमा कोरोना सङक्रमण

Posted on March 22, 2020 | views : 3328 |

चैत ९, काठमाण्डौ । बहराइनमा रहेका तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका ६ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनस्थित नेपाली दुतावासले जनाएको छ । अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको दुतावासले जनाएको छ । बहराइन

Read More

विदेशबाट फर्किएका २८ नेपालीहरु दिल्ली एयरपोर्टमा अलपत्र(नामावली सहित)

Posted on March 20, 2020 | views : 11168 |

चैत ७, काठमाडौं | विभिन्न देशबाट भारतको नयाँ दिल्ली स्थित अन्तर्राष्ट्रिय विमान स्थल हुँदै आएका २८ नेपाली अलपत्र परेका छन् | युएईबाट एयर ईण्डिया फ्लाईटमार्फत दिल्ली हुँदै नेपाल आउन लागेका २८ नेपाली दिल्ली एयरपोर्टमा अलपत्र परेको न्युज २४ ले समाचार प्रशारण गरेको छ | आवुधावी, दुबई लगायतबाट नयाँ दिल्ली

Read More

म्यानपावर व्यवसायीलाई संघले भन्यो 'रोजगारदाताको सम्पर्कमा रही श्रमिकको अवस्थालाई ध्यान दिनुस्

Posted on March 20, 2020 | views : 2969 |

चैत्र ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अबस्थाको बारेमा जानकारी लिन रोजगारदाता कम्पनीको सम्पर्कमा रहन व्यवासायीहरुमा अनुरोध गरेको छ ।  संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ क

Read More

मलेसियामा ‘लकडाउन’को समयको तलव काट्न नपाइने

Posted on March 20, 2020 | views : 17212 |

चैत्र ७, काठमाडौं । मलेसियामा कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको १४ दिने लकडाउनको समयावधिमा काम रोकिएपनि श्रमिकलाई तलव दिइनु पर्ने मलेसियाका मानव संशाधन मन्त्री एम सरभाननले बताएका छन् । उनले मार्च ३१ सम्ममा लागि लगाइएको ‘लकडाउन’को समयको पनि तलव श्रमिकलाई भुक्तानी गरिनुपर्ने बताएका हुन् । मलेसि

Read More

मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? कोरोनाका कारण समस्या पर्दा अत्यावश्यक सम्पर्क नम्बरहरु

Posted on March 20, 2020 | views : 5678 |

चैत ७, काठमाडौं । चीनबाट शुरु भएको कोरोना भाइरसबाट हाल विश्वका एक सय ८० देशका २ लाख ४५ हजार ६७१ जनामा सङ्क्रमण देखिएको छ । १० हजार ४९ जनाको ज्यान गएको छ भने ८८ हजार चार सय ४१ जना निको भएका छन् । वैदेशिक रोजगारीको लागि मलेसिया सहित खाडीका देशमा हुनुहुन्छ ? भने तपाईका लागि यो जानकारी महत्वपुर्ण हुनेछ

Read More

यूएईद्वारा सबै श्रम स्वीकृति अनिश्चितकाल सम्मका लागि बन्द

Posted on March 20, 2020 | views : 6090 |

चैत ७, एजेन्सी | संयुक्त अरब इमिरेट्स (यूएई) ले अनिश्चितकाल सम्मकालागि श्रम स्वीकृति दिन बन्द गरेको छ | विश्वभरी फिलिरहेको कोरनाभाइरस(कोभिड-१९)का कारण सबै प्रकारका श्रम स्वीकृति दिन बन्द  गरिएको अधिकारीहरुले बताएका छन् | खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएक

Read More

पूराना कार्यविधि उल्ट्याउँदै श्रम मन्त्रालय, अभिमुखीकरण तालिम अब ३ दिन नहुने, २ दिन मात्रै हुने

Posted on March 19, 2020 | views : 2264 |

मनोज पराजुली । चैत्र ६ काठामाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिमको समयावधि अन्तत: २ दिन नै हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अभिमुखीकरण तालिम संचालन कार्यविधि, २०७६ को पहिलो संसोधन गर्दै तालिम अवधि २ दिन नै कायम गरेको हो । श्रम मन्

Read More