२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीलाई संघले भन्यो ‘रोजगारदाताको सम्पर्कमा रही श्रमिकको अवस्थालाई ध्यान दिनुस्

२०७६, ७ चैत्र शुक्रबार ०८:५१

चैत्र ७, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अबस्थाको बारेमा जानकारी लिन रोजगारदाता कम्पनीको सम्पर्कमा रहन व्यवासायीहरुमा अनुरोध गरेको छ । 

संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले शुक्रबार एक विज्ञप्ति जारी गर्दै हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको अवस्थालाई ध्यान दिन अनुरोध गरेका छन्  ।

'हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को माहामारीको कारण वैदेशिक रोजगार क्षेत्र एवं वैदेशिक रोजगारमा कार्यरत श्रमिकहरुको बिषयमा ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले रोजगारदाता कम्पनीको सम्पर्कमा रही वैदेशिक रोजगारीमा पठाईएको श्रमिकहरुको अवस्थाको बारेमा जानकारी लिई सम्बन्धित देशले हाल कोभिड १९ को माहामारीका कारण लागु गरेको नियम, कानुन पालना गर्न लगाई वैदेशिक रोजगारीमा कार्यरत श्रमिकहरुमा उत्पन्न हुन सक्ने विभिन्न समस्याहरुलाई समन्वयात्मक तवरबाट प्रभावकारी रुपमा सम्बोधन गर्न/गराउन उत्पन्न बिपद्का बारेमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा तुरुन्त जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ' विज्ञप्तिमा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु