बैदेशिक रोजगार |


साउदीमा अवैधानिक रुपमा रहेका ४२१ जना नेपालीले पाए वहिर्गमन भिसा

Posted on July 17, 2020 | views : 1735 |

योगेन्द्र योगी | साउन २, दोहा | साउदीमा हालसम्म ४२१ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये विभिन्न चरणमा गरि ४२१ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प

Read More

साउदीले थप्यो भिसाको अवधि

Posted on July 17, 2020 | views : 3892 |

साउन २, काठमाडौं । साउदी अरबले म्याद सकिएका आवासीय भिसाको समय तीन महिना थपिदिएको छ । यसले आवासीय भिसाको म्याद समाप्त भएका कामदार साउदी अरबमा गैरकानुनी हैसियतको हुनबाट जोगिएका छन् । साउदी अरबले विदेशी कामदारको भिसाको म्याद स्वतः तीन महिना थप गर्ने निर्णय गरेको छ । साउदी अरबको राहदानी विभागका अनुसार अ

Read More

विदेशमा अलपत्र कामदारलाई कल्याणकारी कोषको रकम प्रयोग गरी स्वदेश ल्याइने, यस्तो छ प्रावधान

Posted on July 16, 2020 | views : 2012 |

साउन १, काठमाडौं । सरकारले रोजगारीका लागि विदेश गएका र खर्चको अभावमा स्वदेश फर्किन नसकि अलपत्र परेकाहरुको निःशुल्क उद्धार सम्वन्धि निर्देशिका पारित गरेको छ । गत असार २९ गतेको मन्त्रिपरिषद बैठकले सो निर्देशिका पारित गरेको हो । कार्यविधि पारित भएसँगै  स्वीकृति लिई वैदेशिक रोजगारीमा गएर अलपत्र अवस

Read More

नेपाल वैदेशिक रोजगार व्यवसायी संघद्वारा सरकारलाई धन्यवाद

Posted on July 16, 2020 | views : 4184 |

साउन १, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई धन्यवाद दिएको छ । पछिल्लो पटक पाँचसय भन्दा बढी म्यानपावर कम्पनीहरु नविकरण नहुन सक्ने संकट टरेकोको खुसि व्यक्त गर्दै संघले सरकारलाई धन्यवाद दिएको हो ।  बिहिबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले एक कार्यक्रम आयोजना गर्दै अधिकांश म्

Read More

कतारबाट नेपालका लागि थप ६ वटा उडान तय, हेर्नुहोस् उडान तालिका

Posted on July 16, 2020 | views : 2556 |

साउन १, काठमाडौं । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट नेपाल एयरलाइन्सका तीन तथा हिमालय एयरलाइन्सका तीन गरी ६ वटा उडानहरु तय भएका छन् । दुवै एयरलाइन्सका आगामी १७, १८ र २० जुलाई २०२० का लागि उडान तय भएको भन्दै कतार स्थित नेपाली दूतावासले प

Read More

विदेशबाट स्वदेश फर्कदै हुनुहुन्छ ? अब यसरी गर्नुस् सुरक्षित हवाईयात्रा

Posted on July 16, 2020 | views : 2748 |

सिबी अधिकारी । साउन १, काठमाडौँ । बन्दाबन्दीका कारण झण्डै चार महिनादेखि व्यावसायिक उडान ठप्प रहेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै व्यावसायिक उडान कहिले खुल्छ भन्ने यकिन छैन । विमानस्थलको आन्तरिकतर्फ दैनिक ३०० भन्दा बढी उडान हुने नेपाली आकाश अहिले प्रायः खाली छ । केही चार्ट

Read More

कतारमा टिकट काट्न नसकेका ५५ जना नेपालीलाई टिकट उपलब्ध गराइने

Posted on July 16, 2020 | views : 1715 |

योगेन्द्र योगी | साउन १, दोहा | कतारमा टिकट काट्न नसकेका नेपालीलाई टिकट उपलब्ध गराइने भएको छ । कतारस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ, (एनआरएनए) कतारले र नेपाली व्यवसायी संघ कतारले टिकट काट्न नसक्ने ५५ जना नेपालीलाई स्वदेश फिर्तीको लागि टिकटको व्यवस्था गर्ने भएको छ ।  एनआरएनए कतारबाट २०

Read More

विदेशबाट नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान

Posted on July 15, 2020 | views : 1492 |

असार ३१, काठमाडौँ |  कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ । नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेक

Read More

अरबमा टिकेट काट्न पैसा नहुनेहरु जहाज हेरेर दिन कटाउदै

Posted on July 15, 2020 | views : 2630 |

योगेन्द्र योगी | असार ३१, दोहा | सरकारले विदेशमा समस्यामा परेका नेपाली नागरिकलाई उद्दारको नाममा चर्को शुल्क लिएरै भएपनि स्वदेश फर्काउन हालसम्म करिव २६ हजार नेपालीलाई विभिन्न मुलुकबाट उद्दार गरिसकेको छ ।  तर खाडी मुलुकहरुमा पैसा नभएर स्वदेश फर्कन नसकेका नेपालीहरुको कथा भने फरक छ, बिगत केहि बर्षद

Read More

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि, कति बढ्यो ?

Posted on July 14, 2020 | views : 3142 |

असार ३०, काठमाडौँ | दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो । मजदूर सङ्घका प्रतिनिधि, उद्योग

Read More

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

Posted on July 14, 2020 | views : 1844 |

असार ३०, काठमाडौँ | दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द गरेपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले उडान स

Read More

हिमालय एयरलाइन्सको तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक

Posted on July 14, 2020 | views : 3616 |

असार ३०, काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने सरकारको निर्णयअनुरुप हिमालयले तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक गरेको हो । हिमालयको उडान तालिकाअनुरु

Read More

५०० भन्दा बढी म्यानपावर खारेज हुनबाट जोगाऊँदै सरकार, निर्णयको प्रतिक्षामा व्यवसायी

Posted on July 14, 2020 | views : 2010 |

असार ३०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैदेशिक रोजगारीमा एक सय जना कामदार विदेश पठाउन नसकेका  म्यानपावर कम्पनीहरुको ईजाजतपत्र नवीकरण गर्न व्यवस्था मिलाउन मुख्य सचिव लोक दर्शन रेग्मीलाई निर्देशन दिएका छन् ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गतवर्ष मले

Read More

कतारबाट २४ सय नेपाली स्वदेश फर्किए, अर्को उडान जुलाई १७ मा हुने

Posted on July 14, 2020 | views : 2376 |

योगेन्द्र योगी | असार ३०, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये २ हजार ४ सय ६  जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् ।  यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये कतारस्थित नेपाली दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम

Read More

कोरोनाको कहरका बीच साउदीबाट ४ हजार नेपाली स्वदेश फर्किए

Posted on July 13, 2020 | views : 1819 |

योगेन्द्र योगी | असार २९, दोहा | कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले साउदी अरवबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् ।  यात्रुहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य द

Read More

साउदीमा अवैधानिक रुपमा रहेका थप १०४ जना नेपालीले पाए वहिर्गमन भिसा

Posted on July 13, 2020 | views : 1915 |

योगेन्द्र योगी | असार २९, दोहा | साउदीमा १०४ जना अवैधानिक नेपालीले वहिर्गमन भिसा पाएका छन् । वहिर्गमन भिसाको लागि गएको पौष, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये १०४  जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम

Read More

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

Posted on July 12, 2020 | views : 1705 |

असार २८, काठमाडौँ (रासस) | कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन् । यीमध्ये सबैभन्दा

Read More

विदेशबाट नेपाली ल्याउन सोमबार र मंगलबार चार्टर्ड उडान नहुने

Posted on July 12, 2020 | views : 2730 |

असार २८, काठमाण्डौ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश ल्याउनको लागि भोलि र पर्सि (सोमबार र मंगलबार) चार्टर्ड उडान नहुने भएको छ । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीको स्वदेश ल्याउन भइरहेको नियमित उडान दुई दिनका लागि स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बु

Read More

अमेरिकामा रोजगारीको क्रममा ज्यान गुमाएको परिवारलाई दश लाख सहयोग

Posted on July 12, 2020 | views : 1187 |

असार २८, गलकोट । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा अमेरिकामा मृत्यु भएका एक व्यक्तिको परिवारलाई शनिबार यहाँ एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गरिएको छ । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुस्मिशेरा निवासी तुलसा थापाको रोजगारीको सिलसिलामा अ‍ेमिरिकामा अचानक हृदयघातले ३८ वर्षको उमेरमै निधन भएपछि म

Read More

बहराइनबाट १४६ जना नेपाली स्वदेश फर्किए

Posted on July 12, 2020 | views : 2324 |

योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरस लगायत विभिन्न कारणले बहराइनमा समस्यामा परेका थप १४६  नेपाली स्वदेश फर्किएका छन् ।  बहराइनस्थित नेपाली दूतावासको प्राथामिकतामा परेका उनीहरु नेपाल एयरलाइन्सको पाचौ चार्टर उडानमार्फत स्वदेश फर्किएका हुन् । दूतावासका अनुसार सो उडानमा १४६ जना नेपाल

Read More

यूएईको ट्रान्सगार्ड ग्रुप कम्पनी भन्यो- 'चार्टर फ्लाइटको अनुमति दिए दुई हप्तामै नेपाल पठाउछौं'

Posted on July 12, 2020 | views : 3309 |

योगेन्द्र योगी | असार २८, दोहा | कोरोना भाइरसको कारण कम्पनी बन्द भएपछि बिगत ४ महिनादेखि यूएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा करिव २ हजार ५०० जना नेपाली कामदारको अवस्था बारे यूएईस्थित नेपाली दूतावासले पटक पटक इमेल गर्दा पनि कुनै जानकारी नदिएको ट्रान्सगार्ड ग्रुप कम्पनी प्रशासनले जनाएको

Read More

आज चौध अन्तर्राष्ट्रिय उडानः सोह्र् सय नेपाली फर्किए

Posted on July 10, 2020 | views : 1597 |

असार २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ६११ नेपाली स्वदेश फर्किएका छन् । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपा

Read More

१०० भन्दा कम कामदार पठाउने म्यानपावर पनि नविकरण हुने

Posted on July 10, 2020 | views : 2361 |

असार २६, काठमाडौं | एक सय भन्दा कम कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कम्पनीको पनि नविकरण हुने भएको छ । कोभिड–१९ का कारण वैदेशिक रोजगारमा कामदार पठाउने अवस्था नरहेपछि बाधा अडकाउ फुकाउमार्फत सय भन्दा कम कामदार पठाउने म्यानपावरहरु नवीकरण हुने भएको हो ।  बार्षिक एकसय भन्दा कम कामदार पठाउने म

Read More

कतारबाट १४९ जना नेपाली स्वदेश फर्किए

Posted on July 10, 2020 | views : 1934 |

योगेन्द्र योगी | असार २६, दोहा | कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा आज पहिलो चरणको तेह्रौं  पटक नेपाल एयरलाइन्स एयरलाइन्सको उडानमार्फत् १४९ जना नेपाली स्वदेश फर्केका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार तेह्रौं  चरणको उडानमा

Read More