२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा क्वारेण्टाइन र आइसोलेसनमा रहेका श्रमिकको तलव कटौती नहुने

२०७६, १९ चैत्र बुधबार ०६:५०

चैत्र १९, काठमाडौं । कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पुरा तलव पाउने स्पष्ट गरेको छ । कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पुरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरु तथा रोजगारदाताहरुले कानून पालना गर्नुपर्ने बताएको छ ।

कतारको यो निर्णयले कतारमा कार्यरत नेपाली श्रमिकले पनि लाभ लिन सक्नेछन् । 'हामीलाई थाहा छ की उनीहरु (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सवैलाई सुरक्षित राख्नका लागि नै हो, मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा भने 'कम्पनीहरुले उनीहरुको सम्पूर्ण खर्च व्यहोर्नु पर्दछ ।' 

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलव भुक्तानीका लागि ३ अर्व कतारी रियाल बरावर उपलव्ध गराउने निर्णय गरेको छ । जुन वैंकहरु मार्फत ऋणका रुपमा लिन सकिन्छ । तर सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् किनकी श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

हाल कतार बाहिर रहेका श्रमिकको हकमा भनें उनीहरुले कम्पनीका लागि काम गर्नु नपरेका कारण उनीहरुले वेतलवी विदा पाउनेछन् ।

कतारमा श्रमिकका लागि हटलाइन सुरु, ९२७२७ मा फोन वा एसएमएस गरेर गुनासो दर्ता गर्न सकिने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण