बैदेशिक रोजगार |


मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा, १० हजार जनाको भिषा सकियो

Posted on September 18, 2020 | views : 3019 |

असोज २, काठमाडौं । मलेसियाबाट १९ हजार नेपाली स्वदेश फर्कने प्रतिक्षामा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रवासी नेपाली समन्वय समितिले सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालको सहकार्यमा खाडी तथा मलेसियामा कार्यरत नेपाली कामदारलाई कोरोना भाईरस (कोभिड-१९) ले पारेको असर र कामदारका सवालहरू विषयक वेबिन

Read More

वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना, वैदेशिक रोजगारीमा जानेलाई परामर्श दिईने

Posted on September 18, 2020 | views : 2388 |

असोज २, वालिङ । स्याङ्जाको वालिङमा आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको न्यूनीकरणका लागि थप व्यवस्थित, सुरक्षित र शोषणमुक्त बनाइ प्रतिफल वृद्धि गर्ने उद्देश्यले आप्रवासी स्रोत उपकेन्द्रको स्थापना गरिएको हो । ईलाका प्रशासन कार्यालय वालिङमा

Read More

कतारमा बेरोजगार श्रमिकका लागि रोजगारीको अवसर, यसरी दिनुस् आवेदन

Posted on September 18, 2020 | views : 2732 |

असोज २, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण रोजगारी गुमााएका नेपालीसहित विदेशी कामदारले कतारमा रोजगारी पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारी गुमाएका अदक्ष र अर्धदक्ष श्रमिकलाई रोजगारी उपलव्ध गराउने भन्दै उनीहरुलाई सम्पर्कको प्रवन्ध मिलाउन

Read More

कोरोना महामारीकै विच ७ हजार जनाले श्रम स्वीकृति लिए, कुन देशका लागि कति ?

Posted on September 17, 2020 | views : 3289 |

मनोज पराजुली । असोज १, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका विच पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको छ ।  सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गतेबाट पुन श्रम स्वी

Read More

मलेसियाका तीनवटा कम्पनीले श्रमिकले मलेसिया आउन तिरेको रकम फिर्ता गर्ने

Posted on September 16, 2020 | views : 4767 |

भदौ ३१, काठमाडौं । मलेसियाका तीनवटा कम्पनीहरु टप ग्लोव, हार्टालेगा र कोसानले आफ्नो कम्पनीमा रोजगारीका लागि आउने आप्रवासी श्रमिकलाई कुनैपनि प्रकारको शोषणमा पर्न नदिन आफूहरु सजग रहेको र सोही अनुरुपको पूर्वसतर्कता अपनाइएको बताएका छन् । पछिल्लो समयमा यी तीनवटै कम्पनीहरुले आप्रवासी श्रमिकको भर्नामा शुन्य

Read More

बहराइनबाट १४६ नेपाली स्वदेश आए, नेपालबाट १४५ जना बहराइन गए

Posted on September 13, 2020 | views : 2096 |

भदौ २८, काठमाडौँ । कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण बहराइनमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्किएका छन् ।  आइतबार नेपाल एयरलाइन्सको चार्टड उडानबाट १ सय ४६ जना नेपाली नागरिकहरू नेपाल फर्किएका बहराइन स्थित नेपाली दुतावासले जनाएको छ । उक्त विमानमा बहराइनमा निधन भए

Read More

विदेशबाट कोभिड-१९ को महामारी पश्चात ६१ हजार नेपाली स्वदेश फर्किए (हेर्नुहोस् विवरण)

Posted on September 13, 2020 | views : 1662 |

भदौ २८, काठमाडौं । कोभिड-१९ को महामारी पश्चात हालसम्म भारत बाहेक अन्य मुलुकहरुबाट ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्केका छन् । सरकारले गत जेठ २९ बाट विदेशमा समस्यामा परेका नेपालीलाई चार्टर्ड उडान मार्फत स्वदेश ल्याउने निर्णय गरेको थियो सो पश्च्यात ३ महिनाको अवधिमा सवैभन्दा धेरै बागमती प्रदेशका १६

Read More

मलेसियाद्वारा २५ मुलुकका नागरिकमाथि यात्रा प्रतिवन्ध (देशको सूचीसहित)

Posted on September 13, 2020 | views : 8613 |

भदौ २८, काठमाडौं । मलेसियाले विदेशी कामदार लिने पाँच मुलुकसहित विश्वका २५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । प्रवेश रोक लागेका मलेसियाको आप्रवासी कामदार श्रोत मुलुककारुपमा रहेका इण्डानेशिया, फिलिपिन्स, भारत, पाकिस्तान र बंगलादेश रहेका छन् । मलेसियाले एक लाख पचास हजारभन्दा बढी कोरोना भ

Read More

कतार एयरवेजले नेपालबाट हप्तामा तीन उडान गर्ने

Posted on September 13, 2020 | views : 5065 |

भदौ २८, काठमाडौं । कतार एयरवेजले काठमाडौंबाट हप्तामा तीन उडान गर्ने भएको छ । काठमाडौंबाट कतार एयरले अत्याधुनिक बोइङ ७८७ ड्रीमलाइनर विमान र एयरबस ए ३२० एयरक्राफ्ट मार्फत उडान गर्ने घोषणा गरेको छ । काठमाडौंबाट सोमवार, विहिवार तथा शनिवार उडान गर्ने तयारी छ । ति उडानमा नेपालको नियमानुसार नेपाली नागरिक,

Read More

विदेशमा कोरोनाबाट अहिलेसम्म २४३ नेपालीको मृत्यु, साउदीमा ६० शव अलपत्र

Posted on September 13, 2020 | views : 1604 |

भदौ २८, काठमाडौँ (रासस) : विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले बताउनुभयो । &nb

Read More

आज कतार, युएई चीन र साउदीबाट नेपालीहरु स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on September 12, 2020 | views : 3307 |

भदौ २७, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पाँच अन्तराष्ट्रिय उडानले नेपालीहरुलाई स्वदेश ल्याएको छ ।  आज बिहान ८:०८ बजे कतारबाट कतार एयरलाइन्सको QR 652 नम्बरको जहाजबाट १ शव सहित २२१ जना नेपाली स्वदेश फर्किएका छन् । त्यस्तै आज ८:४८ बजे युएईबाट हिमालय एयरलाइन्सको H9 568 नम्बरको उड

Read More

विमान चार्टर गरी नेपालीलाई स्वदेश ल्याइयो

Posted on September 12, 2020 | views : 1942 |

भदौ २७, काठमाडौँ | विश्वभरि फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा बहराइनका लागि नेपाली राजदूतावासले नेपाल फर्कन चाहने १४६ जना नेपालीलाई विमान चार्टर गरेर बिहीबार नेपाल ल्याएको छ । कम्पनी बन्द भएर र श्रम सम्झौता सकिएर नेपाल फर्किने इच्छुक कामदारलाई स्वदेश फर्काइएको हो ।  राजदूतावासले

Read More

दोहाबाट ३७ औं उडानबाट आज १५३ जना नेपालीहरू स्वदेश फर्किए

Posted on September 12, 2020 | views : 1818 |

भदौ २७, काठमाडौँ | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा कतारको दोहाबाट ३७ औं उडान भएको छ । उक्त उडानबाट १५३ जना नेपाली स्वदेश फर्किएको कतार स्थित नेपाली दुतावासले जनाएको छ ।  दुतावासका अनुसार तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्क

Read More

ओमानबाट ८३० नेपाली घर फिर्ताः सम्पर्कविहीन र अलपत्र पनि सम्पर्कमा

Posted on September 11, 2020 | views : 1850 |

भदौ २६, काठमाडौँ (रासस) । नेपाली राजदूतावास, ओमानले पाँचाँै उडानमार्फत त्यहाँ रहेका १६५ नेपाली (३९ महिला तथा १२६ पुरूष)  लाई आज नेपाल पठाएको छ । यात्रु तथा चालक दलका सदस्यको पिसिआर रिपोर्ट नेगेटिभ रहेको सुनिश्चित गरिएको राजदूतावासले जनाएको छ । कोभिड –१९ महामारीपछि हालसम्म पाँच उद्धार उडानमार्फत

Read More

'युरोपियन मुलुकहरुबाट डिमाण्ड ल्याउन व्यवसायी सक्षम छौं तर सरकारी नीति नै बाधक छ'

Posted on September 11, 2020 | views : 3114 |

भदौ २६, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को प्रभावले वैदेशिक रोजगार क्षेत्र ठप्पप्राय: छ । कोरोना महामारीकै कारण नै सरकारले गत वर्ष फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो सो पश्च्यात गत असार १८ गते पुन: श्रम स्वीकृति र भाद्र १४ बाट नयाँ श्रम स्वीक

Read More

तीन सातापछि उपत्यकामा चहलपहल

Posted on September 10, 2020 | views : 1602 |

 भदौ २५, काठमाडौँ (रासस) । काठमाडौँ उपत्यकामा तीन हप्तापछि पुनः चहलपहल शुरु भएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न तीन साताअघि जारी गरिएको निषेधको आदेशमा केही खुकुलो बनाइएपछि आजदेखि यहाँको बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका हुन् । सवारीसाधन जोरबिजोर प्रणालीअनुसार सञ्चालनमा आ

Read More

अब विदेशबाट स्वदेश आउन सहज, नियमित उडानको कोटा हट्यो

Posted on September 10, 2020 | views : 10417 |

भदौ २५, काठमाडौं । यस अघि सरकारले दैनिक ८ सय जनालाई मात्र विदेशबाट ल्याउन पाउने गरी तय गरेको कोटा हटेको छ । निश्चित गरिएको कोटा हटाएसंगै नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस

Read More

कुवेतमा आठ जना नेपाली पक्राउ

Posted on September 10, 2020 | views : 2064 |

भदौ २५ कुवेत । कुवेतको एक अवैध मदिरा उद्योगबाट नेपालीहरु पक्राउ परेका छन् । कुवेत सरकारले अवैध मदिरा फ्याक्ट्री बन्द गराउने अभियानअन्तर्गत तीन अपार्टमेन्टमा छापा मारेको थियो । यी अपार्टमेन्टहरुलाई रक्सी बनाउने कारखानामा परिणत गरिएको थियो । सुरक्षा अधिकारीहरुले छापा मार्ने क्रममा ठूलो संख्यामा रक्सीक

Read More

विदेश जानेलाई धमाधम नयाँ-पुरानो श्रम स्वीकृति दिने काम भईरहेको छ (भिडियो सहित)

Posted on September 10, 2020 | views : 6203 |

भदौ २५, काठमाडौँ | श्रम मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक रोजगार बिभाग श्रम कार्यालय ताहाचलले सबै खाले श्रम स्वीकृति दिईरहेको जनाएको छ । उपत्यकामा निषेधाज्ञाका बाबजुत अहिले नयाँ जान चाहने तथा बिदामा जान चाहनेलाई श्रम स्वीकृति दिने काम जारी गरेको श्रम कार्यालय ताहाचलले जनाएको छ । त्यसोत हामीले यसै सन्

Read More

'कतारको रोजगारीमा सिण्डिकेट' विरुद्ध म्यानपावर व्यवसायी संघ संस्था,कसले के भने ?

Posted on September 10, 2020 | views : 3372 |

भदौ २५, काठमाडौं । वैदेशिक रोजगार व्यवसायी आवद्ध संघसंस्थाले कतारको वैदेशिक रोजगारका नाममा कुनै पनि प्रकारको सिण्डिकेट पक्षमा नरहेको स्फष्ट पारेका छन् । भाद्र २३ गते  एक अनलाइनमा 'कतार कामदार पठाउने म्यानपावरमा सिण्डिकेट लाद्न चलखेल'  शीर्षकमा समाचार आएको थियो । उक्त समाचार प्रति

Read More

अहिले विदेश जान नयाँ तथा पुरानो श्रम-स्वीकृति पाइन्छ ? यस्तो छ बिभागको प्रतिक्रिया

Posted on September 09, 2020 | views : 7545 |

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | सरकारले नेपाली कामदार रोजगार गन्तव्यमा पठाउन श्रम स्वीकृति खुला गर्ने निर्णय गरेसंगै काठमाडौँ स्थित बैदेशिक रोजगार बिभागले काम गरिरहेको बताएको छ । वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमारप्रसाद दहालले साझा सबाल मिडियालाई दिएको जानकारी अनुसार अहिले नयाँ तथा पुरानो श्

Read More

कतारबाट ३५औं उडान, आज १४५ जना नेपालीहरू स्वदेश फर्किए

Posted on September 09, 2020 | views : 1875 |

भदौ २४, काठमाडौँ | आज कतारबाट ३५औं उडानमार्फत १४५ जना नेपालीहरू स्वदेश फर्किएका छन् । उनीहरु हिमालय एयरलाइन्सको H95632 उडानबाट स्वदेश फर्किएका हुन् ।  दुतावासले दिएको जानकारी अनुसार कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुलाई राजदूतावासले स्वदेश फिर्ता

Read More

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

Posted on September 09, 2020 | views : 1871 |

भदौ २४, काठमाडौं । कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो । त्यसयता भारतबाट मात्रै विभिन्न नाका हुँदै स्थलमार्गबाट १० लाख बढी नेपाली स्वदेश आएका छन् । यस्तै, भारतबाहेक तेस

Read More

"न दुतावासले सुन्छ, न सरकारकै नजरमा परियो !" (भिडियो सहित)

Posted on September 08, 2020 | views : 1832 |

भदौ २३, काठमाडौँ | लेवनानको बेरुतमा समस्यामा परेका नेपालीहरुले स्वदेश फर्कन नपाएको भन्दै गुनाशो गरेका छन् । उनीहरुको समस्यालाई लिएर स्थानीय संचारमाध्यमले समेत रिपोर्ट प्रस्तुत गरेको थियो ।  कोरोना महामारीको कारण लामो समयदेखि स्वदेश फिर्ता हुने टिकट लिएर पनि उनीहरु स्वदेश फर्कन पाएका छैनन् । लेव

Read More