बैदेशिक रोजगार |


विदेशमा रहेका २ प्रतिशत नेपालीको रोजगारी गुम्यो, ८६ प्रतिशतले पुरा तलव पाउँदै

Posted on May 27, 2020 | views : 2332 |

जेठ १४, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरु मध्ये २ दशमलव ४६ प्रतिशत श्रमिकहरु मात्र कोभिड १९ का कारण पुर्णरुपमा कामविहिन भएको एक अध्ययनले देखाएको छ । अन्य श्रमिकहरुलाई रोजगारदाताले काममा लगाएको वा कोरोना संक्रमण भएको कारण क्याम्प क्वारेन्टीनमा राखेको देखिएको हो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)

Read More

टर्कीमा १२ जना नेपालीहरु समस्यामा, सहयोगको याचना

Posted on May 27, 2020 | views : 3305 |

जेठ १४, काठमाडौँ | रोजगारीको क्रममा टर्की पुगेका नेपालीहरुले आफूहरु समस्यामा परेको भन्दै उद्दारको लागि अनुरोध गरेका छन् । कोरोना महामारीको बीच लामो समय टर्कीमा बसेका उनीहरुले खान र बस्न आफूहरुसँग भएको संचित पैसा सकिएको भन्दै सहयोगको याचना गरेका हुन् ।  टर्कीको स्तानाबुल तक्सिम भन्ने ठाउँमा नेपा

Read More

साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६, नेपाली दुतावासले जारी गर्यो सूचना

Posted on May 26, 2020 | views : 1616 |

जेठ १३, काठमाडौँ | साउदी अरबमा कोरोना संक्रमितहरुको संख्या ७६,७२६ पुगेको छ । साउदीमा कूल संक्रमितहरु मध्ये ४८,४५० निको भएका छन् भने ४११ जनाको  मृत्यू भएको छ । साउदीस्थित नेपाली दुतावासले दिएको जानकारी अनुसार हाल दैनिक २ हजार भन्दा बढी संख्यामा कोरोनाको संक्रमण भएता पनि संक्रमितहरूको संख्या दिन

Read More

कतारमा कोराना पीडित नेपाली श्रमिकलाई राहत वितरण (फोटोफिचर)

Posted on May 26, 2020 | views : 2767 |

जेठ १३, दोहा। कोरोना भाइरसको महामारीका कारण अप्ठ्यारोमा परेका कतारमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले राहत प्रदान गरेको छ। परिषदले गठन गरेको उद्धार तथा राहत वितरण समिति कतार सरकारको च्यारिटीबाट प्राप्त खाद्यान्न पछिल्लो चरणमा २०० जनालाई वितरण गरेको हो। उनीहरुलाई

Read More

मलेसियामा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on May 23, 2020 | views : 9521 |

जेठ १०, काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका नेपालीहरु स्वदेश फर्कन चाहेमा आफ्नो विवरण उपलब्ध गराउन मलेसियास्थित नेपाली दुतावासले अनुरोध गरेको छ । मलेसियामा रहेका नेपाली नागरिकहरु  तत्काल नेपाल फर्कनु पर्ने अवस्था भएमा आफ्नो विवरण संकलन फारम अंग्रेजीमा भर्न दुतावासले अनुरोध गरेको ह

Read More

कतारमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी जानकारी

Posted on May 22, 2020 | views : 8153 |

जेठ ९, दोहा। कतारस्थित नेपाली दुतावासले कोरोना भाइरसको संकटबाट समस्यामा परेका नेपालीलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । दुतावासले शुक्रबार एक विज्ञप्त्ती जारी गर्दै कोरोना महामारीको कारण खाद्यान्न सहयोग आवश्यक पर्ने भएमा सम्पर्क गर्न अनुरोध गरेको छ । हेर्नुहोस् दुतावासले जारी गरेको विज्ञप्ति  वि

Read More

विदेशबाट नेपाली फर्काउने विषयमा मन्त्रीपरिषद बैठकले कुनै निर्णय गरेन

Posted on May 22, 2020 | views : 2144 |

जेठ ९, काठमाडौं । विदेशमा रहेका तथा कोरोना भाईरस (कोभिड १९) महामारीका कारण स्वदेश फर्किन चाहने नेपालीका सन्दर्भमा शुक्रवार बसेको मन्त्रीपरिषद बैठक कुनै निर्णय नगरी सकिएको छ । आजको मन्त्रीपरिषद बैठकमा यस सम्वन्धमा कुनै निर्णय हुने अपेक्षा गरिएको भएपनि मन्त्री परिषद बैठकले यसका विषयमा कुनै निर्णय गरेन

Read More

वैदेशिक रोजगारीमा गएका १० जनाको कोरोनाको कारण मृत्यु, २०७ जनाको शव विदेशमै रोकियो

Posted on May 22, 2020 | views : 1868 |

मनोज पराजुली । जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरु मध्ये १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।  नेपाल सरकारले लकडाउन शुरु गरेदेखि विदेशमा मृत्यु भएका २०७ जना कामदारमध्ये १० जनाको कोरोना भाइरसका कारण मृत्यु भएको वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राज

Read More

युएईमा रहेका नेपाली श्रमिकहरुलाई कोरोना भाइरस महामारीमा बचाउन युएईले गर्यो यस्ता कामहरु

Posted on May 22, 2020 | views : 4582 |

जेठ ९, युएई । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले विश्व श्रमबजार ठप्प प्राय: छ । संयुक्त अरब एमिरेट्स (युएई) नेपालीहरुको श्रम गन्तव्य मुलुक मध्ये एक हो । युएईमा हाल करिव ४ लाख नेपाली कामदारहरु कार्यरत रहेको सरकारी तथ्यांक रहेको छ । यस्तो महामारीको बेलामा युएई सरकारले यहाँ र

Read More

विदेशबाट फर्किएका नागरिकलाई राख्न होटल तथा रिसोर्ट प्रयोग हुने

Posted on May 22, 2020 | views : 3719 |

जेठ ९, काठमाडौँ | विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ ।  शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा  राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टिन बनाउनेबारे आवश्यक पराम

Read More

साउदीमा रहेका नेपालीहरुलाई दुतावासको अत्यन्त जरुरी सूचना

Posted on May 21, 2020 | views : 9380 |

जेठ ८, काठमाडौं। वैदेशिक रोजगारीमा साउदीमा रहेका १३ सय भन्दा बढीलाई कोरोना भाइरस संक्रमण भएको छ । साउदीस्थित नेपाली दुतावासाले दिएको जानकारी अनुसार हालसम्म १३ सय ६४ जना नेपाली नागरिकहरूमा कोरोना भाइरसको संक्रमण भएको छ ।  संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५,

Read More

आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने समय अझै लम्बियो

Posted on May 20, 2020 | views : 3987 |

जेठ ७, काठमाडौं । सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने यसअघिको निर्णयलाई थप समय दिएको छ । नेपालमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले   घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको हो ।  बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण

Read More

विदेशमा रहेका ४० लाखलाई एकैचोटी ल्याउन सक्ने अवस्था छैन : प्रधानमन्त्री

Posted on May 19, 2020 | views : 2256 |

जेठ ६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाका कारण विदेशमा रहेका सबै नागरिकलाई स्वदेश ल्याउने अवस्था नरहेको बताएका छन् । वैदेशिक रोजगारीमा गएका र कोरोना भाइरसको संक्रमणका कारण फर्काउने नाममा सबैलाई फर्काउँदा व्यवस्थापन गर्न नसकिने ओलीले बताए । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी क

Read More

विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने, योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयलाई

Posted on May 19, 2020 | views : 3553 |

जेठ ६, काठमाडौँ | सरकारले विदेशमा अलपत्र नेपालीहरूलाई स्वदेश ल्याइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिए । सोमबारको मन्त्रिपरिषद् बैठकम

Read More

कोरोनाले साउदी अरबमा ४ नेपालीको ज्यान गयो, संक्रमित ६ सय ७४ जना

Posted on May 18, 2020 | views : 4310 |

जेठ ५, काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) कारण ४ नेपालीको मृत्यु भएको छ ।  पछिल्लो तथ्याङ्क अनुसार साउदीमा कोरोना संक्रमित हुने नेपालीको संख्या ६ सय ७४ पुगेको छ । जसमा ११ जना महिला र बाँकी पुरुष रहेका छन् ।  साउदीको रियाद स्थित नेपाली दूतावासका अनुसार यो खाडीमा हालसम्मकै सबैभन्

Read More

विदेशमा रहेका ४ लाख नेपालीले रोजगारी गुमाउने, कुन देशमा कतिले गुमाउँदैछन् रोजगारी ?

Posted on May 18, 2020 | views : 3467 |

जेठ ५, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड –१९० को कारणले वैदेशिक रोजगारीमा गएका नेपालीहरु मध्ये करिव ४ लाखले रोजगारी गुमाउने अवस्था देखिएको एक अध्ययनले देखाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गरेको एक अध्ययनले मलेसिया र युएईबाट ३०र३० प्रतिशत नेपालीले रोजगारी गुमाउने अवस

Read More

साउदीबाट राजदुतले भने ‘२० हजार नेपालीहरु स्वदेश फर्कने प्रतिक्षामा छन् सरकारको ध्यान जाओस्’

Posted on May 18, 2020 | views : 2594 |

जेठ ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि साउदी गएका २० हजार नेपालीहरु स्वदेश फर्कन तयार रहेका  छन् । रातोपाटी अनलाइनको ‘द भ्यु’ कार्यक्रममा बोल्दै साउदीका लागि नेपाली राजदुत डा. महेन्द्र प्रसाद सिंह राजपुतले साउदीमा समस्यामा परेका २० हजारसम्म नेपाली स्वदेश फर्कन चाहेकोले तत्काल स्वदेश फर्काउने

Read More

साउदी अरबमा ६ दिन पूर्ण कर्फ्यू लगाईने, अत्यावश्यक खाद्यान्न जोहो गर्न दुतावासको अनुरोध

Posted on May 17, 2020 | views : 9300 |

जेष्ठ ४, काठमाडौं । साउदी सरकारले ५ दिनसम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा कर्फ्यू लगाउने निर्णय गरेको छ । साउदी सरकारले इद पर्वका मुख्य दिनहरु मे २३-२७, २०२० सम्म साउदी अरबका सबै क्षेत्र र शहरहरुमा २४ घन्टे कर्फ्यू लगाउने निर्णय गरेको साउदीस्थित नेपाली महावाणिज्य दुतावासले जनाएको छ । सो समयका ल

Read More

युएई र कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

Posted on May 17, 2020 | views : 10462 |

जेष्ठ ४, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि कतार र युएईले थप कडाई गरेका छन् । युएई र कतारले सही तरिकाले मास्क नलगाएको पाइएमा ठूलो आर्थिक जरिवाना गर्ने निर्णय गरेका छन्  । कतारले मे १७ तारिख देखि मास्क नलगाई बाहिर हिंडेको भेटिएमा २ लाख कतारी रियालसम्म जरिवाना, तीन

Read More

बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुग्यो

Posted on May 17, 2020 | views : 2438 |

जेठ ४, काठमाण्डौ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या ३३१ पुगेको छ । थप ८६ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको बरहराइन स्थित नेपाली दुतावासले जनाएको छ । यसअघि बहराइनमा २४५ जना नेपालीमा कोरानो सङ्क्रमण देखिएको थियो । सङ्क्रमित सबैको बहराइन सरकारले नै उपचार गरिरहेको छ । बहराइनमा अहिलेसम्म ६ हज

Read More

वैदेशिक रोजगारीबाट फर्किएकालाई पूँजी

Posted on May 16, 2020 | views : 3209 |

सुरज भण्डारी | जेठ ३, टेक्सस | सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी उपलब्ध गराउने सरकारको घोषणालाई सङ्घले सकारात्मकरूपमा लिएको जनाएको हो ।  विदेशमा सिक

Read More

कुवेतमा रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न दुतावास तत्पर छ : राजदुत, भण्डारी

Posted on May 16, 2020 | views : 2639 |

मनोज पराजुली । जेठ ३, काठमाडौं । कुवेतामा रहेका नेपालीको समस्या सम्बोधन गर्नका लागि कुवेतस्थित नेपाली दुतावास सक्रिय रहेको राजदुत दुर्गा भण्डारीले बताएका छन् । साझा सबालसंग कुराकानी गर्दै राजदुत भण्डारीले कोरोना महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा रहेको बेला कुवेतमा रहेका नेपालीहरुको समस्या सम

Read More

श्रममन्त्री रामेश्वर रायका ६ महिना : 'कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर' !

Posted on May 16, 2020 | views : 2390 |

मनोज पराजुली । जेठ ३, काठमाडौं । गतवर्ष मङ्सिर ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गरे । सो बेला तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई हटाएर उनको सट्टामा नेकपाकै रामेश्वर राय यादवलाई नियुक्त गरियो । जब विष्ट मन्त्रीबाट हटे तब सुनसान जस्तै बन्न पुग्यो

Read More

कोरियामा एक नेपालीको मृत्यु

Posted on May 16, 2020 | views : 1655 |

जीवन खत्री | जेठ ३,सउल | अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको  मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो । सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्र

Read More