राजनीति | काठमाडौँ - KTM


लम्पी स्किन रोग रोक्न पैसा नभए संसद् विकास कोषको पैसा खर्च गर्नुस्: पदम गिरी

Posted on July 14, 2023 | views : 380 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले पशुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारसँग पैसा नभए निर्वाचन पूर्वाधार विकास कार्यक्रमको पैसा खर्च गर्न आग्रह गरेका छन् ।   गत फागुनकोदेखि सुरु भएको लम्पी स्किन संक्रमणबाट ८ लाख पशुचौपाया संक्रमित भएको र २७ हजार पशुचौपाय

Read More

राष्ट्र ऋण उठाउने विधेयक २०८० राष्ट्रिय सभाबाट बहुमतले पारित

Posted on July 14, 2023 | views : 420 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | राष्ट्रिय सभाको आजको बैठकबाट राष्ट्र ऋण उठाउने विधेयक २०८० बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको सन्देशसहित राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त विधेयक पेस गरेका थिए। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकलाई निर्णयार्थ पेस गरेका थिए। उक्त विधेयक बहुम

Read More

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री लु आज नेपाल आउँदै

Posted on July 14, 2023 | views : 413 | काठमाडौँ - KTM

असार २९, काठमाडौँ | दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज  नेपाल भ्रमणका लागि आउँदै छन् । सहायक विदेशमन्त्री लुले एक दिने नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । काठमाण्डौमा

Read More

एमालेको कार्यालय समितिको बैठक बस्दै

Posted on July 14, 2023 | views : 401 | काठमाडौँ - KTM

असार २९, काठमाडौं | नेकपा एमालेको कार्यालय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ । आजको बैठकले भोली (असार ३० गते) मा बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्ने पार्टी कार्यालयले जनाएको छ ।

Read More

सरकारले थालेको सुशासनको अभियानले विश्राम लिँदैन: गृहमन्त्री श्रेष्ठ

Posted on July 13, 2023 | views : 376 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत गृह मन्त्रालय शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सुशासनलाई आत्मसा

Read More

सचिव राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्चको आदेशसर्वोच्चको आदेश

Posted on July 13, 2023 | views : 547 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा किर्ते र जालसाझीपूर्ण कार्य गरेको भन्दै प्रकरणमा पक्राउ परेका सरकारका बहालवाला कृष्णबहादुर राउतलाई २४ घण्टाभित्र अदालतमा पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतलाई २४ घण्टाभित्र अदालतमा उपस्थित ग

Read More

प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम ३ दिनसम्म स्थगित

Posted on July 13, 2023 | views : 440 | काठमाडौँ - KTM

असार २८, काठमाडौँ | धर्मपत्नी सीता दाहालको निधनका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिनसम्म सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको सचिवालयले पत्नी शोकमा परेका कारण औपचारिक कार्यक्रममा तीन दिनसम्म सहभागी नहुने जानकारी

Read More

प्रतिनिधिसभाका तीन समितिको बैठक आज बस्दै

Posted on July 13, 2023 | views : 510 | काठमाडौँ - KTM

असार २८, काठमाडौं | प्रतिनिधिसभा अन्तर्गतका आज तिन समितिहरूको बैठक बस्दै छन् । बैठक संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्यतथा सूचना प्रविधि गरि तिन समितिको बैठक बस्दैछ । कृषि, सहकारी तथाप्राकृति स्रोत समितिको बैठक बिहान ११:३० बजे सम

Read More

पत्नी सीता दाहाललाई प्रचण्डले दिए दागबत्ती

Posted on July 12, 2023 | views : 477 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्नी सीता दाहाललाई दागबत्ती दिएका छन्। सिता दाहालको पार्थिव शरीरमा श्रीमान् प्रचण्ड र छोरीहरु रेनु तथा गंगा दाहालले दागबत्ती दिएका हुन्। दाहालको आज (बुधबार) राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। लामो समयदेखि दुर्लभ पार

Read More

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगियो

Posted on July 12, 2023 | views : 528 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको शव पशुपति आर्यघाट लगिएको छ। उनको केही बेरपछि राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न लागिएको छ। प्रधानमन्त्री पत्नी सीतालाई अन्तिम श्रद्धाञ्जली दिन उच्चपदस्थ सरकारी अधिकारी, सुरक्षा निकायका अधिकारीहरू र माओवादी केन्द्रका समर्

Read More

पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि सीता दाहालको पार्थिव शरीर राखियो

Posted on July 12, 2023 | views : 441 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ । श्रद्धाञ्जलीका लागि नर्भिक अस्पतालबाट उनको पार्थिव शरीर पेरिसडाँडा ल्याइएको हो । बुधबार दिउँसो १ बजेसम्म दाहालको पार्थिव शरीर पार्टी क

Read More

राष्ट्रपति पौडेलले दिए टेलिफोन गरेर प्रधानमन्त्रीलाई समवेदना

Posted on July 12, 2023 | views : 376 | काठमाडौँ - KTM

असार २७, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर दुःख व्यक्त गर्नुभएको हो । दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाक

Read More

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

Posted on July 12, 2023 | views : 377 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि सत्तारुढ दल कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो। बैठक आज (बुधबार) दिउँसो १ बजेदेखि पार्टी मुख्यालय सानेपामा बस्ने तय भएको थियो। के

Read More

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

Posted on July 12, 2023 | views : 565 | काठमाडौँ - KTM

असार २७, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । चिकित्सकहरुका अनुसार दाहालको बुधबार  बिहान ८:३३ बजे निधन भएको हो।  सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान अ

Read More

यो सरकारले केही गर्दैन, जनताको आँखामा छारो हाल्न र झुट बोल्ने मात्रै : ओली

Posted on July 11, 2023 | views : 438 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीले सात महिनामा सरकारले केही पनि नगरेको बताएका छन् । जनताको आँखामा छारो र हाल्न झुट बोलेको आरोप लगाएका हुन् ।  ‘सात महिना त सिद्धियो । यो सरकारले के गर्‍यो त ? ढाँट्छ, छक्याउँछ । वरतिरको सिन्को परतिर के सार्‍यो ? केही पनि गरेको छ

Read More

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

Posted on July 11, 2023 | views : 527 | काठमाडौँ - KTM

असार २६, काठमाडौँ | सिहंदबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । यो मन्त्रिपरिषदको नियमित बैठक हो ।  

Read More

राजीनामा नआएसम्म संसद चल्न दिईनेछैन भनेर किन भनियो मैले बुझेको छैन: प्रधानमन्त्री प्रचण्ड

Posted on July 10, 2023 | views : 402 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका दलहरुले विरोध जनाएपछि आफ्नो स्पष्टीकरण दिइरहेका छन् । आज (सोमबार) प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिबारे स्पष्टोक्ती दिइरहेका छ्न् ।  प्रधान

Read More

बस्दै नबसी भोलिका लागि सर्‍यो राष्ट्रियसभाको बैठक

Posted on July 10, 2023 | views : 465 | काठमाडौँ - KTM

असार २५, काठमाडौं | आज (सोमबार) का लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भोलि  (मंगलवार)का लागि सारिएको छ। सोमवार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ। राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम

Read More

कानुन सबैलाई बराबर छ, निर्दोष कोहि नतर्सनु भने दोषी र अपराधीलाई छुट हुनेछैन: गृहमन्त्री श्रेष्ठ

Posted on July 10, 2023 | views : 436 | काठमाडौँ - KTM

असार २५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुन सबैलाई बराबर भएकाले निर्दोष कोहि नतर्सनु भने दोषी र अपराधीलाई छुट नहुने  बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै श्रेष्ठले व्यक्तिगत फाइदाको लागि कीर्ते, ठग, भ्रष्टाचारी, संगठित अपराधीबाहेक कोही तर्सनु नपर्ने बताएक

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: आरजूको भनिएको अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिल्यो

Posted on July 09, 2023 | views : 1058 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणालाई पैसा दिएको भन्ने अडियो जेलमा रहेका सन्देश शर्माको स्वरसँग मिलेको छ। यस प्रकरणमा आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति प्रतिवादी सन्देश शर्मा नै भएको प्रहरीले जनाएको छ। उनी हाल यसै मुद्दामा पुर्पक्षका लागि थुनामा छन

Read More

संसदमा प्रधानमन्त्रीको जवाफ सुन्न एमाले तयार, चित्त नबुझे फेरि संसद् अवरोध कायमै राख्ने

Posted on July 09, 2023 | views : 423 | काठमाडौँ - KTM

असार २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गरेको नेकपा (एमाले) ले आज प्रधानमन्त्रीको जवाफ सुन्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले सरदार प्रितम सिंहको जीवनीमा आधारित भएर लेखिएको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दै

Read More

कांग्रेस जिल्ला सभापतिहरुको बैठक १४ बुँदे प्रतिबद्धतासहित सम्पन्‍न

Posted on July 07, 2023 | views : 439 | काठमाडौँ - KTM

असार २२, काठमाडौं | नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको बैठक १४ बुँदे प्रतिबद्धतासहित सम्पन्‍न भएको छ। कांग्रेसको केन्द्रीय कार्यालयको सानेपमा असार २१ देखि सुरु भएको जिल्ला सभापतिहरुको २ दिने बैठक १४ बुँदे आन्तरिक प्रतिबद्धता पारित गर्दै सम्पन्‍न भएको हो।  आजको बैठकमा जिल्ला सभापतिहरु- योगेन्द

Read More

प्रधानमन्त्रीले आफ्नो स्वार्थ पूरा गर्न छिमेकी देशलाई विवादमा तान्ने खोजे : केपी ओली

Posted on July 07, 2023 | views : 438 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिमेकी देश भारत विवादमा तानेर आफ्नो स्वार्थसिद्ध गर्न खोजेको आरोप लगाएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणका क्रममा भारतीय गुप्तचर प्रमुखकै घरमा गए

Read More

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासँग कतारी राजदूतको आज गरे बिदाइ भेट

Posted on July 07, 2023 | views : 536 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आज बिदाई भेट गरेका छन् । राजदूत हेलले सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज (शुक्रवार) गरेको बिदाइ भेटमा नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत

Read More

एमालेले गर्‍यो आज पनि राष्ट्रियसभा अवरुद्ध, बैठक आइतबार सम्मका लागि स्थगित

Posted on July 07, 2023 | views : 429 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।  शुक्रबार बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बारम्बार बस्न आग्रह गर्दा पनि एमाले सांसद

Read More

नेपाली कांग्रेसबाट नियुक्त भएका कोशी प्रदेशका मुख्यमन्त्री थापाले लिए शपथ

Posted on July 07, 2023 | views : 411 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चर

Read More

राष्ट्रियसभा बैठक बस्दै :विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत छलफल हुने

Posted on July 07, 2023 | views : 372 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | राष्ट्रियसभाको बैठक बस्दैछ। सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा आज दिउँसो १२:३० बजे बोलाइएको छ ।  संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ । आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय,

Read More

आज पनि कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दै

Posted on July 07, 2023 | views : 443 | काठमाडौँ - KTM

असार २२, काठमाडौँ | नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको जिल्लासभापतिहरूको बैठक आज पनि बस्ने भएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आ

Read More