एमालेको कार्यालय समितिको बैठक बस्दै

Posted on: 14 Jul, 2023

असार २९, काठमाडौं | नेकपा एमालेको कार्यालय समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी कार्यालयले जनाएको छ ।

आजको बैठकले भोली (असार ३० गते) मा बस्ने सचिवालय बैठकका एजेन्डा तय गर्ने पार्टी कार्यालयले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!