भदौ १५, काठमाडौं | युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले लामो दूरीमा मार हान्न सक्ने हतियार निर्माण गरेको बताएका छन् । बिहीबार राति जारी गरेको भिडियो सन्देशमा जेलेन्स्कीले नयाँ हतियारले ७०० किलोमिटर टाढासम्म पुगेर आक्रमण गर्न सक्ने उल्लेख गरे । हालैमात्र रुसको पेस्कोभ शहरको एक विमा
Read Moreभदौ १५, काठमाडौं | ब्राजिलियन स्टार नेयमारले ब्राजिलसँग फिफा विश्वकप जित्ने आफ्नो लक्ष्य रहेको खुलासा गरेका छन्। एक अन्तर्वार्ताको क्रममा नेयमारले आफ्नो सबै भन्दा ठूलो सपना ब्राजिलका लागि विश्वकप जित्नु रहेको बताएका हुन्। नेयमारले एक दिन आफूले पनि ब्राजिलसंग विश्वकप जित्ने आशा व्यक्त गरे। अन्तर्वार्
Read Moreभदौ १५, काठमाडौँ | नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले चीनले नेपालको चुच्चे नक्सा नसमेटेको विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा राख्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा शुक्रबार माओवादी विशेष अभियानका सम्बन्धमा गरेको पत्रकार सम्मलेलनमा प्रवक्ता अग्निप्रसाद सापको
Read Moreभदौ १५, काठमाडौँ | सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको रिक्त न्यायाधीशमा प्रस्तावित उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिको आजको बैठकले न्यायाधीश शर्मालाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित
Read Moreभदौ १४, काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन साहले नेपाल प्रहरी, शसस्त्र प्रहरी,जिल्ला प्रशासन कार्यालय सबै खाले स्वार्थबाट माथि उठ्ने हो भने सुशासन कायम हुने बताएका छन् । बिहीबार महानगर प्रहरीको ३१ औँ नगर प्रहरी दिवसको कार्यक्रममा उनले, सबै संस्थाले नातावाद कृपावाद र राजनैतिक प्रभा
Read Moreभदौ १४, काठमाडौँ | आगामी सेप्टेम्बर ९ र १० मा भारतमा हुने ‘जी २०’ राष्ट्रहरुको सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ नआउने भएका छन्। यसअघि दुई दिनपहिले मात्र रुसी राष्ट्रपति भ्यालिमिर पुटिनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी जी २० सम्मेलनमा आफू आउन नपाउने बताइसकेका छन्। राष्ट्रपति पुटि
Read Moreभदौ १४, काठमाडौँ | सुनसरीको इटहरी उपमहानगरपालिका-२, वसन्त टोलकी ४४ वर्षिय यसोदा श्रेष्ठको धरानमा हत्या गरिएको छ। बुधबार बेलुका क्वाटी खान माइत जान्छु भनेर घरबाट हिँडेकी उनको हिजो राति हत्या गरिएको अवस्थामा शव भेटिएको छ। रामेछाप घर भई धरान-१७ ससुरालीमा बस्ने टेकबहादुर दर्जीले यसोदाको हत्या गरेको इलाक
Read Moreभदौ १४, काठमाडौँ | उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पताल भर्ना भएका छन् । प्रोस्टेडबाट पीडित खड्कालाई बुधवार विरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनको बुधवार राति नै प्रोस्टेडको अपरेसन गरिएको छ । उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ।
Read Moreभदौ १४, काठमाडौँ | सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएक
Read Moreभदौ १४, काठमाडौँ | सामान्यतः विश्व खेलकुदमा सबैभन्दा बढी दर्शक ओइरिने खेल भनेको फुटबल हो । केही राष्ट्रमा क्रिकेट खेल हेर्न पनि रंगशालामा दर्शक खचाखच भरिएका हुन्छन् । अन्य खेलमा भने ठूलो सँख्यामा दर्शक उपस्थित भएको पाइँदैन । तर, हालै अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएक
Read Moreभदौ १३, काठमाडौँ | अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) मंगलबारदेखि कार्यान्वयनमा आएको छ। एमसिसीका उपाध्यक्ष क्यामरुन अल्फ्रोड र अर्थमन्त्री प्रकाशशरण महतले यसको कार्यान्वयनसम्बन्धी सहमतिमा बुधबार अर्थ मन्त्रालयमा हस्ताक्षर गरेका हुन्। एमसिसीको कार्यवधि कार्यान्वयनमा प्रवे
Read Moreभदौ १३, काठमाडौँ | पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआइजी कुवेर कडायतले बताए। भेपमा लुकाएर ९ किलो सु
Read Moreभदौ १३, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रहरी नायब उप
Read Moreभदौ १३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बु केन्द्रीय कारागार पुगेर नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेटेका छन् । खाँणलाई भेट्न बुधबार विहान ९ः१५ बजे कोइरला केन्द्रीय कारागार सुन्धारा पुगेका थिए । उनीसँग थप
Read Moreभदौ १३, काठमाडौँ | अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनलाई लिएर समाजवादी मोर्चाभित्र विवाद चर्किएको छ । मोर्चामा आबद्ध दल नेकपाले सहकार्य तोड्नेसम्मको चेतावनी दिएको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रधानमन्त्री प्रचण्डलाई भेटेर म
Read Moreभदौ १२, काठमाडौँ | मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठकबाट हिँडेसँगै बैठकका लागि आवश्यक पर्ने एक चौथाइ सङ्ख्या समेत पुगेन ।
Read Moreभदौ १२, काठमाडौँ | निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने (राइट टु रिजेक्टको) व्यवस्थासहितको निर्वाचन कानुन बनाउने गरी विधेयक अगाडि बढाएको छ । आयोगले तयार पारेको ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा ‘कुनै पनि उम्मेदवारलाई मतदान नगर्न सकिने’ प्रावधान
Read Moreभदौ १२, काठमाडौँ | संघीय संसद् अन्तरगत प्रतिनिधि सभामा मंगलबार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको आयोजना गरिएको छ । सांसदहरु सदनमा उठाएका प्रश्नहरूको जवाफ दिने नियमित कार्यतालिका अन्तर्गत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सदनमा उपस्थित भएका हुन् । ‘सार्वजनिक जनसरोकारका विषयमा अत्यन
Read Moreभदौ १२, काठमाडौँ | कांग्रेस सांसद उदय शमशेर राणाले प्रधानमन्त्री प्रचण्डलाई तीन वटा प्रश्न गरेका छन् । उनले उपत्यकाभित्र बढ्दो जनसङ्ख्यालाई व्यवस्थित गर्न चक्रपथ बाहिर नगर र गाउँ जोड्न विस्तार गर्ने सडक नेपाल सरकारले मापदण्ड बनाई सडक विस्तार आयोजना बनाए पनि आवश्यक बजेट विनियोजन नहुँदा वैकल्पि
Read Moreभदौ १२, काठमाडौं | प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुने भएको छ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमै व्यवस्था छ । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुखले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँ
Read Moreभदौ ११, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन पुष्पकमल दाहाल प्रचण्डले गराएको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा एमालेका जनप्रतिनिधिहरुसँगको कार्यक्रममा उनले अदालतले नेकपा विभाजन गरिदयो भन्ने गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाए । अदालतले ऋषि कट्टेल नेतृत्
Read Moreभदौ ११, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा दिएको उम्मेदवारी फिर्ता लिने भएको छ । उद्योग समितिमा रास्वपाले गणेश पराजुली उम्मेदवार बनाएको थियो । तर, जनमतसँगको छलफलपछि रास्वपाका उम्मेदवार पराजुलीले उम्मेदवारी फिर्ता लिन लागेको एक सांसदले बताए । जन
Read Moreएजेन्सी | मेटा कम्पनीले फेसबुक मेसेन्जरको कम स्टोरेज तथा डाटा खपत गर्ने संस्करणको रुपमा रहेको मेसेन्जर लाइट बन्द गर्ने भएको छ । समाचार अनुसार गुगल प्ले स्टोरबाट यसअघि नै हटाइएको यो एप एन्ड्रोइड डिभाइसमा आगामी महिनादेखि बन्द हुनेछ । अर्थात् जो प्रयोगकर्ताको स्मार्टफोनमा यसअघि नै मेसेन्जर लाइट एप
Read Moreभदौ १०, काठमाडौँ | काठमाडौं महानगरपालिकाले वडा नं १० बिजुलीबजारस्थित धोबीखोला करिडोरमा सार्वजनिक जग्गा मिचेको भन्दै ३ वटा घर भत्काएको छ । नक्सामा सार्वजनिक जग्गा उल्लेख भएको तर निजी घर बनाएको पाइएकाले डोजर लगाएर भत्काइएको नगर प्रहरी निरीक्षक किशोर भट्टराईले जानकारी दिए । ‘आज पहिलो चरणमा नक्सा हेरेर
Read Moreभदौ १०, काठमाडौँ | गौर घटनामा दोषी देखिएका माथि कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयले सम्बन्धित निकायलाई पत्राचार गरेको छ । गौर घटनामा देखिएका दोषीमाथि कारबाहीको माग गर्दै पीडितहरू आन्दोलन गर्दै आएका थिए । १७ वर्षअघि चैत ७ गते रौतहटको गौर राइस मिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादी के
Read Moreभदौ १०, काठमाडौँ | कांग्रेस सभापति शेरबहादुर देउवापत्नी एवं सांसद आरजु राणा देउवाले संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएकी छिन् । सत्तारुढ दल र विपक्षीको भागबण्डामा कांग्रेस कोटाको कृषिमा आरजुले उम्मेदवारी दर्ता गराएकी हुन् । आरजुको प्रस्तावकमा क
Read Moreभदौ १०, काठमाडौँ | ललितानिवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रतिवादीको सूचीबाट हटाएर मुद्दा दायर गरेको छ । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई प्रतिवादी बनाउन सिफारिस गरेको थियो । तर, शाहलाई प्रतिवादीको सूच
Read Moreभदौ १०, काठमाडौं | ललिता निवास जग्गा प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउतविरुद्ध पनि मुद्दा चलाउने निर्णय भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राउतलाई प्रतिवादी बनाउन राय नदिएको भएपनि जिल्ला सरकारी वकिलको कार्यालयले राउतलाई पनि प्रतिवादी बनाउने निर्णय गरेको हो । जिल्ला सरकारी वकिलको
Read More