समाज | काठमाडौँ - KTM


बलात्कार आराेपमा एकजना पक्राउ

Posted on February 18, 2024 | views : 416 | काठमाडौँ - KTM

फागुन ६, मोरङ | मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् ।  मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहे

Read More

हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल, छायांकन गर्न पुगिन् उत्तराखण्ड

Posted on February 18, 2024 | views : 349 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ | अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन् । आफू पहिलो हिन्दी भाषाको फिल्मका लागि तयार रहेको भन्दै हमालले सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममा केही फोटो सेयर गर्दै हिन्दी फिल्ममा अभिनय गर्न लागेको बताएकी छन् । उनले धडक, द लास्ट शो, फराजजस्ता

Read More

माेटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

Posted on February 18, 2024 | views : 271 | काठमाडौँ - KTM

फागुन ६, दाङ | दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका

Read More

बाँदरले बालीनाली नष्ट गरे राहतको व्यवस्था मिलाइएको छ : प्रधानमन्त्री प्रचण्ड

Posted on February 18, 2024 | views : 201 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजो

Read More

सरकारको स्रोत बढाउन विशेष पहल गरिएको छ, अर्थतन्त्र सङ्कटमुक्त भएको छ : प्रधानमन्त्री

Posted on February 18, 2024 | views : 173 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्याप

Read More

कर्फ्यू लगाएर सरस्वतीकाे मूर्ति सेलाइने, डिआईजीको कमाण्डमा ७०० प्रहरी परिचालन

Posted on February 18, 2024 | views : 345 | काठमाडौँ - KTM

फागुन ६, रौतहट | रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले  अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे ।  बाटो खुलाउने प्रहरीको २४ घन्टा

Read More

३ जना मृत अवस्थामा फेला

Posted on February 18, 2024 | views : 299 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका २२ शंकटा डेरा गरी बस्ने सोही महानगरपालिका-१८ नरदेवी घर भएका ५४ वर्षीय जय सागर कक्षपति आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।  उता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी

Read More

युक्रेनले थप हतियार नपाए युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो : जेलेन्स्की

Posted on February 18, 2024 | views : 211 | काठमाडौँ - KTM

फागुन ६,  किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष

Read More

बालकुमारी घटना : छानबिन समितिको प्रतिवेदनको अध्ययनपछि कारबाही हुन्छ- प्रधानमन्त्री

Posted on February 18, 2024 | views : 202 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं |  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना ग

Read More

मधेश सरकारको समर्थन फिर्ता लिने एमालेको तयारी

Posted on February 18, 2024 | views : 110 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोल

Read More

‘रुसी सेनामा भर्ती भएर भागेका ४० जना नेपाली जंगलमा अलपत्र, ९४ जनाको मृत्यु’

Posted on February 18, 2024 | views : 604 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र प

Read More

बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

Posted on February 18, 2024 | views : 168 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेद

Read More

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो, चाँदीको कति ?

Posted on February 18, 2024 | views : 264 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रवार तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ५ सय रुपैयाँले बढेको हो ।  आज छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६

Read More

आजको मौसमः यी चार प्रदेशमा हल्का बर्षा हुने

Posted on February 18, 2024 | views : 238 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशक

Read More

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने

Posted on February 17, 2024 | views : 303 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौं | हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मु

Read More

विमानमा यात्रा गरिरहेका यात्रुको शरीरमा टाउको माथिबाट लगातार किराहरु खसेपछि…

Posted on February 16, 2024 | views : 816 | काठमाडौँ - KTM

एजेन्सी | नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान  एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । डेल्टा एयरलाइन्सको  उडान १३३  नेदरल्याण्ड्सको एम्स्टर्डमबाट

Read More

घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासु पाण्डे दोषी ठहर, तोकियो कैद र जरिवाना

Posted on February 16, 2024 | views : 649 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | वैदेशिक रोजगारसम्बन्धी मुद्दाका पक्षसँग घुस मागेको आरोप लागेका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार फैसला गर्दै पाण्डेलाई ३ महिना कैद र ३० हजार रूपैयाँ बिगो तथा बिगो बमोजिम जरिवाना सजाय सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

Read More

महिला प्रहरीको हत्या घटना:सहायक हवल्दारलाई पेस्तोल दिने हवल्दार निलम्बित

Posted on February 16, 2024 | views : 733 | काठमाडौँ - KTM

फागुन ४, दाङ | दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरे । धनमाया पनि प्रहरी जवान हुन् । सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । यमबहादुरले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबा

Read More

डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

Posted on February 16, 2024 | views : 401 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।  झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका

Read More

बलात्कारपछिको हत्यालाई आत्महत्या बनाएर जाहेरी दर्ता गर्न प्रहरीले दबाब दिएको परिवारको आरोप

Posted on February 16, 2024 | views : 355 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | गत पुसमा बलत्कारपछि मारिएकी बाजुराकी १७ वर्षीय रेजिना नेपालीका बुबा बुदे नेपाली र उनका आफन्त न्यायका लागि काठमाडौं आइपुगेका छन् । वडादेखि प्रहरी प्रशासनसम्म दोषीलाई उम्काउन लागिपरेपछि पीडित परिवारले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर न्यायका लागि गुहार मागेका छन् । पीडित पक्

Read More

लागूऔषधसहित ९ जना पक्राउ

Posted on February 16, 2024 | views : 141 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सिरहाकाे मिर्चैया नगरपालिका-६ एकता टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ करिब १५ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय सत्रुधन ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी

Read More

नेपालमा कहिले आए मान्छे ?

Posted on February 16, 2024 | views : 414 | काठमाडौँ - KTM

फागुन ४, पोखरा | नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ । त्यो कुसुन्डा भाषा हो । त्यो २ स

Read More

सुरही खोलामा बिलायो वैदेशिक रोजगारीमा गएर छोराछोरीको भविष्य बनाउने राहुलको सपना

Posted on February 16, 2024 | views : 385 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | भीमदत्त नगरपालिका–१ बाह्रकुण्डाका राहुल कामीको शनिबार काठमाडौंबाट मलेसियाको टिकट काटिएको थियो । त्यसकै लागि उनी बुधबार घरबाट बिदावारी भएर हिँडेका थिए । तर, उनी मलेसिया त के काठमाडौंसम्म पनि पुग्न पाएनन् । बुधबार कपिलवस्तुमा भएको बस दुर्घटनामा उनले ज्यान गुमाए । वैदेशिक रोजगा

Read More

दिल्लीमा भीषण आगलागी हुँदा ११ को मृत्यु

Posted on February 16, 2024 | views : 484 | काठमाडौँ - KTM

फागुन ४, नयाँ दिल्ली | भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृत्यु भएको छ। समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो। भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११

Read More

त्रिभुवन विमानस्थल ५ दिन बन्द हुन सक्ने!

Posted on February 16, 2024 | views : 3616 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ।   'ट्याक्सी वे'लाई धावनमार्ग(रनवे) सम्म जोड्ने कामका लागि  विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयो

Read More

धर्मराएको अर्थतन्त्र सुर्धान के गर्नुपर्छ ?

Posted on February 16, 2024 | views : 216 | काठमाडौँ - KTM

फागुन ४, पोखरा | महामारीको रुपमा फैलिएको कोरोनाभाइरसले विश्व अर्थतन्त्र शिथिल बन्यो । त्यसमा नेपालको अर्थतन्त्र अछुतो रहेन । त्यसपछि रुस युक्रेनबीचको द्वन्द्वले पनि अर्थतन्त्रलाई झनै कमजोर बनाएको छ ।  अहिले व्यापार व्यवसायमा मन्दी छाइरहेकाले निजी क्षेत्रमा चरम निराश देखिन्छ । धमाधम सटर खाली भइर

Read More

भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

Posted on February 16, 2024 | views : 151 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ । बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो। हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए । किसान नेता सर्वन सिंह पन

Read More

कस्तो हुनेछ आइफोन १६? लिक भयो तस्वीर

Posted on February 16, 2024 | views : 236 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ | एप्पल आइफोनको बहुप्रतिक्षित नयाँ संस्करण आइफोन १६ सिरिजका बारेमा विभिन्न समाचारहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लोपटक सार्वजनिक भएको तस्वीरले आगामी सेप्टेम्बरमा लञ्च हुने अपेक्षा गरिएको आइफोन १६ को डिजाइनको बारेमा खुलासा गरिदिएको छ । जस अनुसार आइफोन १६ को क्यामरा मोड्युल

Read More