१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विमानमा यात्रा गरिरहेका यात्रुको शरीरमा टाउको माथिबाट लगातार किराहरु खसेपछि…

४ फाल्गुन २०८०, शुक्रबार १२:३१

एजेन्सी | नेदरल्याण्डबाट अमेरिकाकोलागि उडान भरेको डेल्टा विमान एयरलाइन्सको विमानमा यात्रा गरिरहेका एक यात्रुको शरीरमा टाउको माथिबाट किरा खसेपछि सो विमान  एम्स्टर्डम फर्कन बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

डेल्टा एयरलाइन्सको  उडान १३३  नेदरल्याण्ड्सको एम्स्टर्डमबाट मिसिगनको डेट्रोइट बिमानस्थलको लागि प्रस्थान गरेको थियो।   तर, उडानको एक घण्टामा एयरबस ए ३३०–३०० एम्स्टर्डमको सिफोल विमानस्थलमा फर्केको हो।


विमान उडेको १ घण्टापछि  टाउको माथिबाट गोब्रेकिराहरु मानिसको शरीरमा झर्न थालेपछि विमानलाई फर्काइएको थियो ।  यात्रु फिलिप स्कोट जो अहिले अमेरिकाको आयोवामा बसोबास गर्ने व्यक्ति नेदरल्यान्ड्स निवासी हुन् । उनले आफ्नो छेउमा बसेकी महिलामा करिब एक दर्जन किराहरु देखेपछि क्याविन क्रुलाई खबर गरेकी थिइन ।

विमान एम्स्टर्डममा अवतरण भएपछि खोजी नीति गर्ने क्रममा यात्रुको झोलाबाट उक्त किरा खसेको पत्ता लागेको डेल्टा एयरले जनाएको छ ।  जसमा पत्रिकामा बेरिएको सडेको माछामा परेको किरा खसेको पनि सीएनएनले जनाएको छ ।

त्यस पछि झोला विमानको पछाडि सारियो र विमान एम्स्टर्डम पुन फर्कने घोषणा गर्यो । केहि घण्टापछि अमेरिकाको लागि अर्को उडानबाट यात्रीहरुलाई पठाइएको सिएनएनले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ