१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युक्रेनले थप हतियार नपाए युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो : जेलेन्स्की

६ फाल्गुन २०८०, आईतवार ०७:०३

फागुन ६,  किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भनेका हुन् ।

 उनका अनुसार युक्रेनी सेनासँग हतियार र गोला बारुद सकिएको छ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने अमेरिकी संसदमा युक्रेनलाई आर्थिक सहयोग गर्ने प्रस्तावलाई अड्किएको पनि उनले बताए । 

आफू ट्रम्पसँग सीमामा जान पनि तयार रहेको उनले बताए । ‘यदि ट्रम्प सत्तामा फर्किए भने म उनीसँग सीमामा जान तयार छु । मेरो मतलब वास्तविक युद्धसँग हो । इन्स्टाग्राममा लडिरहेको युद्धसँग होइन । म वास्तविक रणभूमिको कुरा गर्दैछु,’ जेलेन्स्कीले भने । युक्रेनको पूर्वी सहर एभडिभकाबाट युक्रेनले आफ्ना सेना फिर्ता बोलाएका छन् । यस सहरमा युक्रेनी सेनाले हतियार र गोलाबारुदको अभाव भोगिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ