फागुन २०, काठमाडौँ | नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी-२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो । क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजबंशीलाई बाहिर राखेको छ । त्यस्तै टिममा विनोद भण
Read Moreफागुन २०, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई
Read Moreफागुन १९, काठमाडौँ | गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् । समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् । सम
Read Moreफागुन १९, काठमाडौं | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको बताएका छन् । आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने बताएका हुन् । राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा
Read Moreफागुन १९, विराटनगर | सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । सुनसरीको चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई गएराति दुर्घटना हुँदा २२ वर्षीय नीरज उरावको मृत्यु भएको प्रहरीले जनाएको छ | दुर्घटनामा मोटरसाइकल चालक
Read Moreफागुन १९, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदे
Read Moreफागुन १८, काठमाडौँ | वैदेशिक रोजगारीका लागि युके पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्युठान झिम्रुक गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला काठमाडौँ तार्केश्वर न.पा. वडा नं. १० मनमैजु बस्ने ३८ वर्षीय दामोदर पोखरेल रहेको प्रहरीले जनाएको छ। उनले सुवास गुरुङलाई
Read Moreफागुन १८, काठमाडौँ | सर्वोच्च अदालतले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा सम्वन्धी विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। च्याम्पियन फुटवेयर लि.को नाम परिवर्तन भई हाल सि.जि.चाँदवाग रेसिडेन्सी प्रा.लि.को तर्फवाट संजय ठाकुरले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले&
Read Moreकाठमाडौंमा प्रदर्शन
Read Moreफागुन १८, काठमाडौँ | चितवनमा १३ वर्षीया बालिकाको मृत्यु प्रकरण रहस्यमयी बनेको छ । यही फागुन १२ गते शनिवार पूर्वी चितवनको रत्ननगर नगरपालिका– १० मा रहेको एकता शिशु निकेतन विद्यालयमा कक्षा ८ मा अध्ययनरत १३ वर्षीया शालीन पोखरेल झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय चित
Read Moreफागुन १८, काठमाडौँ | आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साहले भने,‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ ।
Read Moreफागुन १८, काठमाडौँ | नामिबियाविरुद्धको अन्तिम ओभरमा उत्कृष्ट बलिङ गर्दै नेपाललाई ३ रनको रोमाञ्चक जित दिलाएको करण केसी आफुले फसाएको खेल आफैं नै निकाल्छु भन्ने मनस्थितिमा बलिङ गरेको बताएका छन् । जितपछि उनले पत्रकारसँग कुरा गर्दै यस्तो भनेका हुन् । ‘अन्तिम ओभर थियो । मेरो पनि अन्तिम ओभर थियो । मल
Read Moreफागुन १८, काठमाडौँ | काठमाडौंमा नाइट क्लवकी कर्मचारीमाथि बलात्कार गरेको आरोपमा ट्याक्सी चालक पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित आई क्लबमा काम गर्ने युवतीहरुलाई बिहान घर पुर्याउने जिम्मेवारी पाएका ५८ वर्षीय पदम घ्याम्चो तामाङ पक्राउ परेका हुन् । अर्का २९ वर्षीय दीपकबहादुर श्र
Read Moreफागुन १८, काठमाडौँ | त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेट गुमाएको छ । व्यक्तिगत दोस्रो विकेट लिने क्रममा सोमपाल कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका
Read Moreफागुन १८, काठमाडौँ | काठमाडौं महानगरपालिकाका महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले सुन्धारा घटनामा प्रतिरक्षा गरेको बताएका छन्। नौ जना प्रहरी घाइते भएको बताउँदै पाण्डेले सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नग
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कुशलले ३० बलमा अर्धसतक पूरा गरेका हुन् । उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरिसकेका छन् । आरिफ ३१ रन बनाएर क्रिजमा छन् ।
Read Moreफागुन १८, काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका अधिकाश प्रतिवादीहरु सर्वाेच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा, सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन
Read Moreफागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालले तेस्रो गुमाएको छ । तेस्रो विकेटको रुपमा निकोल लोफ्टी-इटनको बलमा अनिल शाह २३ रनमा आउट भएका हुन् ।
Read Moreफागुन १८, सर्लाही | पूर्व-पश्चिम राजमार्गसँग जोडिएको सर्लाहीको लालबन्दीमा १४ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन् । लालबन्दी नगरपालिका-१४ लखन्देही खोला छेउबाट स्थानीय वर्ष ४६ का धनबहादुर पाख्रिनलाई १४ लाख बढी रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी पत्थरकोटबाट खटिएको टोलीले बि
Read Moreफागुन १८, विराटनगर | मोरङको बेलवारीमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको सख्या तीन पुगेको हो । ट्रिपर र बोलेरो एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा तिन जनाको मृत्यु भएको हो । बिहान ६ः३० बजेति
Read Moreफागुन १८, काठमाडौं | हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि
Read Moreफागुन १७, काठमाडौं | लामो समयको आपसी कलहपछि हाँस्य कलाकार पवन खतिवडा 'म्याकुरी' र सुम्निमाको वैवाहिक सम्बन्ध विघटन हुने भएको छ । पवनले श्रीमतीको बानीव्यहोरा आफ्ना लागि असैह्य बनेको भन्दै डिभोर्स मागिरहेका थिए । सुम्निमा भने त्यसका लागि तयार थिइनन् । आफूलाई कानूनीरुपमा पन्छाएर पवनले अ
Read Moreफागुन १७, राजस्थान | सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ । अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ । सर्वोच्च अदा
Read Moreफागुन १७, मुम्बई | बलिउडको सुपरहिट फिल्म ‘दृश्यम’ अजय देवगनका लागि लक्की चार्मभन्दा कम छैन । सन् २०२४ अजय देवगनका लागि निकै भाग्यशाली सावित भएको छ । यो वर्ष फेरि अजय देवगनका फ्यानका लागि खुसीको खबर ल्याएको छ । अभिनेताको सबैभन्दा सफल फ्रेन्चाइजी मध्ये एक ‘दश्यम’ ले ठूलो सफलता हासिल गरेको
Read Moreफागुन १७, काठमाडौं | हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई ब्ल्याकमेलिङ र कुटपिट गरेको आरोपमा पक्राउ परेकी शर्मिला वाइबालाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत काठमाडौंले बुधबारदेखि ४ दिनको लागि हिरासतमा राख्न अनुमति दिएको हो । ‘म्याकुरी’ले प्रहरी वृत्त महाराजगन्जमा ब्ल्याकमेलिङ
Read Moreफागुन १७, काठमाडौं | सिन्धुलीमा श्रीमतीले श्रीमान्को जिब्रो टोकेर दुई टुक्रा बनाइदिएकी छन् । जिल्लाको कमलामाई नगरपालिका –६ रातमाटा बस्ने ३६ वर्षका सुरेश आले मगरको जिब्रो काटिएको हो । सामान्य घरायसी विवादका कारण आफ्नै श्रीमतीबाट उनले जिब्रो गुमाउनु परेको हो । आले मगरकी श्रीमती गङ्गा आले मगरले श्रीमान
Read Moreफागुन १७, काठमाडौं | मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७० अमेरिकी डलर
Read Moreफागुन १७, इलाम | नेपाली काँग्रेसको इलाम जिल्ला सभापति डम्बर खड्काले १५ वैशाखमा इलाम-२ मा हुने उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने बताएका छन् । आफूलाई पार्टी सभापति शेरबहादुर देउवाले उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएको भन्दै उनले सो दाबी गरेका हुन् । उनले भने, ‘टिकट त मैले नै पाउँछु नि । महासमिति
Read More