फागुन ७, काठमाडौँ | हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा
Read Moreफागुन ६, तनहुँ | तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेका छन्। मिर्लुङबाट छापस्वारातर्फ जन
Read Moreफागुन ७, मुम्बइ | बलिउडका चर्चित अभिनेता वरुण धवन बुवा बन्न लागेका छन् । उनले यो आफैले सेयर गरेका हुन् । वरुणले आफ्नी पत्नी नताशा दलालसँगको एउटा तस्बिर सेयर गरेका छन्, जसमा उनी आफ्नो बेबी बम्प फ्लान्ट गरेको देखिन्छ । वरुणको यो तस्बिरमा उनका फ्यान, सहकलाकार र अन्य धेरै बलिउड स्टारहरुले उनलाई बध
Read Moreफागुन ७, काठमाडौँ | सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहरीका डिएसपी तुलसिंह केसीलाई शनिबार बेलुका पक्राउ गरेको हो। स्वयम्भूस्थित न्यू इमान पोइन्ट रेस्टुरेन्टको ट्वाइलेटमा महिलाको अश्लील भिडिओ खिचेको आरोपमा केसीलाई पक्राउ गरिएको वृत्तले जनाएको छ। क
Read Moreफागुन ६, काठमाडौँ | मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले तीनजना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दर्ता गर्दा बहालबाला महानिर्देशकविरुद्ध पनि अभियोगपत्र
Read Moreफागुन ६, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बिरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् । सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौँलाई दिएको बयानमा भट्टाचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि
Read Moreफागुन ६, काठमाडौँ | मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको आरोपमा तीन पूर्वसचिवहरूसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। पूर्वसचिवहरु सञ्जय शर्मा, गजेन्द्र ठाकुर र भिम उपाध्ययसहित १८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरेको हो। ८५ कर
Read Moreफागुन ६, काठमाडौँ | नेपाल ‘ए’ क्रिकेट टिम र क्यानडा-११ बीचको खेलमा नेपाल चार विकेटले पराजित भएको छ। २१७ रनको लक्ष्य क्यानडा–११ ले ४९ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा २१६ रन बनाएको थियो। सुरुवाती खराब सुरुवात गरे पन
Read Moreफागुन ६, एजेन्सी । इटलीमा एक जना महिलामाथि कम्तिमा पनि १७ पटक गर्भधारणको झुठो नाटक गरेको आरोप लागेको छ । गएको २४ वर्षमा १ लाख १० हजार यूरो बराबरको सुत्केरी भत्ता लिन महिलाले गर्भधारणको नाटक गरेको खुलासा भएको हो । १७ मध्ये १२ ओटा गर्भधारणमा बच्चा जन्मिन सकेनन् भन्ने र ५ ओटामा बच्चा जन्मिएको झुठो प्रम
Read Moreफागुन ६, काठमाडौँ | नेपाल प्रहरीका महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सोधपुछ गरेको छ। आयोगको सिंहदरबारस्थित पुरानो गृहमन्त्रालयको कार्यालयमा बोलाएर दुबै आईजी (कुँवर र अर्याल)सँग सोधपुछ गरिएको हो। उनीहरु दुबै जनाला
Read Moreफागुन ६, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालालाई फिर्ता बोलाउने कि नबोलाउने भन्नेबारे सो पार्टीभित्र आन्तरिक छलफल सुरु भएको छ । बालकुमारी घटनामा मन्त्री ज्वाला नै दोषी ठहर भएपछि उनको चौतर्फी आलोचना र राजीनामा माग भएको छ । गत पुस १३ गते दु
Read Moreफागुन ६, जनकपुर | जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो । बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए । सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्र
Read Moreफागुन ६, चितवन | सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् । चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरो
Read Moreफागुन ६, काठमाडौँ | नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सांसदहरुले दिएको सुझावअनुसार मात्रै बजेट, नीति तथा कार्यक्रम बनाउन सरकारसँग माग गरेका छन् । सांसद सुवालले बजेट बनाउनुअघि सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सुझाव दिने कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । आइतबार प्र
Read Moreफागुन ६, रौतहट | रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ। ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। सरस्वतिको मुर्ति सेलाउन लैजाने
Read Moreफागुन ६, मोरङ | मोरङको उर्लाबारी नगरपालिकाले ११ औं नगरसभाको अवसरमा उत्कृष्ट करदाता सम्मान प्रदानको प्रक्रिया त्रुटिपूर्ण भएको भन्दै पूर्वेली क्रसर उद्योगले विरोध जनाएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्म नियमित र सबैभन्दा बढी कर तिर्नेहरू मध्येबाट उर्लाबारी–१ स्थित सिद्धार्थ एग्रीगेट
Read Moreफागुन ६, मोरङ | मोरङको उर्लाबारी–४ मा एक किशोरीलाई बलात्कार गरेको आराेपमा एकजना पक्राउ परेका छन् । मोरङको मिक्लाजुङ घर भई उर्लाबारीमा डेरामा बस्दै आएकी १७ बर्षीया किशोरीलाई बलात्कार गरेको आराेपमा उर्लाबारी–५ का रविन गुरुङलाई प्रहरीले पक्राउ गरेकाे हो । किशोरीले बलात्कार गरेको भन्दै दिएकाे जाहे
Read Moreफागुन ६, काठमाडौँ | अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन् । आफू पहिलो हिन्दी भाषाको फिल्मका लागि तयार रहेको भन्दै हमालले सामाजिक सञ्जालबाट जानकारी दिएकी छन् । उनले इन्स्टाग्राममा केही फोटो सेयर गर्दै हिन्दी फिल्ममा अभिनय गर्न लागेको बताएकी छन् । उनले धडक, द लास्ट शो, फराजजस्ता
Read Moreफागुन ६, दाङ | दाङमा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ भने एक जना गम्भीर घाइते भएका छन् । रा ७ प ३१८६ नम्बरकाे माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा रूकुम पूर्व भुमे १ का २७ वर्षीय आदर्श पुनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका
Read Moreफागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहाडमा बाँदर र बँदेलले बालीनाली नष्ट गर्ने र तराईमा नीलगाईले नष्ट गरेमा सरकारले त्यसबापत राहत दिने व्यवस्था मिलाएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरले सोधेको प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय निकुञ्ज र बफरजो
Read Moreफागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी स्रोत बढाउन सरकारले खासगरी राजस्व प्रशासनमा थप सुधार गर्ने र विदेशी सहायताको परिचालन बढाउनेतर्फ विशेष पहल गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राजस्व छली, अवैध व्याप
Read Moreफागुन ६, रौतहट | रौतहटको ईशनाथ नगरपालिका ७ घिउरा गाउँमा सरस्वतीको मूर्ति सेलाउन विषयमा दुई समुदाय बीच झडप हुँदा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। पटकपटक दुई समुदायबीच विवाद हुँदै आएकाले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएकाे हाे । बाटो खुलाउने प्रहरीको २४ घन्टा
Read Moreफागुन ६, काठमाडौं | काठमाडौँसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँ महानगरपालिका २२ शंकटा डेरा गरी बस्ने सोही महानगरपालिका-१८ नरदेवी घर भएका ५४ वर्षीय जय सागर कक्षपति आफ्नै डेरा कोठामा शनिबार मृत अवस्थामा फेला परेका हुन् । उता सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी
Read Moreफागुन ६, किभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप हतियारको माग गरेका छन् । युक्रेनले थप हतियार नपाउने हो भने युरोपलाई ‘विनाश’बाट बचाउन गाह्रो हुने जेलेन्स्कीले बताएका छन् । अहिले हतियारको कृत्रिम अभाव सिर्जना भएको छ । यसले रुसलाई मात्र फाइदा पुग्ने जेलेन्स्कीले जर्मनीमा एक अन्तर्राष
Read Moreफागुन ६, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी एमालेसहितका दलका सांसदले सरकारको आलोचना ग
Read Moreफागुन ६, काठमाडौं | नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आज मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत दिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो । विश्वासको मत लिनका लागि दिउँसो २ बजे प्रदेश सभाको बैठक बस्दै छ । त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोल
Read Moreफागुन ६, काठमाडौं | रास्वपाका सांसद डोलप्रसाद अर्यालले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा जंगलमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले रुसी सेनामा भर्ती भएर भागेर नेपाली दूतावासमा जाने क्रममा उनीहरु अलपत्र प
Read Moreफागुन ६, काठमाडौं | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमालेका सचेतक महेश बर्ताैलाले सरकारद्वारा गठित छानबिन समितिले बुझाएको प्रतिवेद
Read More