६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेइमारको गोलमा हारबाट जोगियो पीएसजी

१३ भाद्र २०७९, सोमबार ०५:१९

भदौ १३, काठमाडौं | फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) हारबाट जोगिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजी मोनाकोसँग बराबरीमा रोकिएको हो।


खेलको २० औं मिनेटमा लेक्जेन्डर गोभोलिनको पासमा केभिन भोल्याण्डले गोल गर्दै मोनाकोलाई अग्रता दिलाएका थिए। एक गोलले पछि परेको घरेलु टोलीलाई दोस्रो हाफमा नेइमारले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हारबाट जोगाए। उनीमाथि फउल भएपछि रेफ्री भिएआरमार्फत पेनाल्टी दिएका थिए।

बराबरीका बावजुत ४ खेलबाट १० अंक जोडेको पीएसजी तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको पीएजीको राइभल मार्सेलीको पनि समान १० अंक छ। मार्सेलीले गएराति सम्पन्न खेलमा नाइसमाथि ३-० गोलअन्तरको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या