खेलकुद | काठमाडौँ - KTM


सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

Posted on April 18, 2023 | views : 688 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौं | कीर्तिपुरमा जारी एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध दोस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले मलेसियाका कप्तान अहमद फैजलाई आउट गरेका हुन् ।  फैज ७६ रन बनाएर क्याच आउट भए । यअसघि, गुल्सन झाले मुहमद अमिरको पहिलो विकेट लिएका थिए । मलेसियाले ३४ औँ ओभ

Read More

एसीसी प्रिमियर कप आजदेखि सुरु, उद्घाटन खेलमा घरेलु टोली नेपाल मलेसियासँग खेल्दै

Posted on April 18, 2023 | views : 474 | काठमाडौँ - KTM

वैशाख ५, काठमाडौं | आजदेखि एसीसी प्रिमियर कप काठमाडौंमा सुरु हुँदैछ । उदघाटन खेलमा घरेलु टोली नेपालले मलेसियासँग खेल्दैछ । समूह ‘ए’ मा रहेको नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ ।  यस्तै समूह ‘बी’ अन्तर्गत हङकङ र सिंगापुरको खेल आजै मूलपानी म

Read More

छिट्टै बन्छ रङ्गशाला: महनगरप्रमुख दाहाल

Posted on April 17, 2023 | views : 452 | काठमाडौँ - KTM

बैशाख ४, काठमाडौँ | भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताउनुभएको छ । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उहाँले रङ्गाला बन्ने निश्चित भएको बताउनुभएक

Read More

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

Posted on April 16, 2023 | views : 486 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौँ | मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा भएको छ । १४ सदस्यीय टोलीमा यसअघि विश्वकप लिग-२ को अन्तिम शृंखला खेलेका सबै खेलाडी समावेश छन् । नेपाली टोलीमा कुनै परिवर्तन गरिएको छैन । टोलीमा रोहित पौडेलको कप्तानीमा कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, ज्ञानेन्द्र

Read More

एसीसी प्रिमियर कपका लागि यस्तो छ यूएईको टिम

Posted on April 14, 2023 | views : 668 | काठमाडौँ - KTM

बैशाख १, काठमाडौँ | नेपालमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) ले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । यूएईले मुहम्मद वासिमको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । कुवेत, सिंगापुर, बहराइन र हङकङसँगै समूह ‘बी’ मा रहेको यूएईले त्रिवि मैदानमा पहिलो खेल अप्रिल १९ मा अ

Read More

चेल्सीविरूद्ध रियल मड्रिडको सानदार जित

Posted on April 13, 2023 | views : 516 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौं | युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा स्पानिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा बुधबार राति भएको खेलमा रियलका लागि करिम बेन्जेमा र मार्को असेन्सिओले गोल गरे |  चेल्सीका बेन चिलवेलले रातो कार्ड पाए

Read More

हालान्डको कीर्तिमानी गोलमा म्यानचेष्टर सिटीको सानदार जित

Posted on April 12, 2023 | views : 537 | काठमाडौँ - KTM

चैत २१, काठमाडौं | एर्लिङ ब्राउट हालान्डले एकै सिजन सर्वाधिक गोल गर्ने प्रिमियर लिगको खेलाडीको कीर्तिमान बनाउँदा म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान एतिहाड मैदानमा रोड्रीले २७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थ

Read More

पीएसजीको जितमा मेसीको गोल

Posted on April 09, 2023 | views : 538 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ | लिओनल मेसीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वान को क्कीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिवार राती नाइसलाई २-० ले पराजित गरेको छ । घरेलु मैदानमा लगातार दुई हारपछि पीएसजीले लिगमा पहिलो खेल जितेको हो । नाइसको मैदानमा भएको खेलमा मेसीले एक गोल गर्नुका साथै एक असिस्ट

Read More

साउदी क्लबद्वारा मेस्सीलाई रोनाल्डोको तुलनामा दोब्बर रकमको अफर

Posted on April 06, 2023 | views : 1477 | काठमाडौँ - KTM

एजेन्सी | रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको अफर आएको छ ।  चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमा

Read More

बेन्जेमाको ह्याट्रिकमा बार्सिलोनालाई पराजित गर्दै रियल फाइनलमा प्रवेश

Posted on April 06, 2023 | views : 529 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं | करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाको घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल दोस्रो लेगको खेलमा रियलले बार्सिलोनालाई ४-० ले हराउँदै समग्रमा ४-१ को जित निकालेको हो । यसअघि रियलको घरेलु मैदानमा

Read More

बन्ने भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

Posted on April 05, 2023 | views : 654 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ | धुर्मुस–सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन गर्न नसकेर अलपत्र परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सरकारले बनाउने भएको छ । सोमबारको मन्त्रीपरिषद् बैठकले रङ्गशाला बनाउने निर्णय गरेसँगै रङ्गशाला बन्नेमा स्थानीय आशावादी भएका हुन् । भरतपुर महानगरपालिकाले फाउण्डेशनलाई निर्माण

Read More

९ वर्षपछि क्यानडालाई ओडीआई मान्यता, पीएनजीले जोगाउन सकेन

Posted on April 05, 2023 | views : 418 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | च्यालेन्ज लिग ए को च्याम्पियन हुँदै आईसीसी विश्वकप क्वालिफायर प्लेअफमा स्थान बनाएको क्यानडाले ९ वर्षपछि एकदिवसीय मान्यता प्राप्त गरेको छ । नामिबियामा जारी प्लेअफमा पपुवा न्यूगिनी (पीएनजी) र जर्सीलाई पछि पार्दै क्यानाडाले ४ वर्षका लागि एकदिवसीय मान्यता पाएको हो । क्यानडासँगै यूएईले

Read More

दीपा शाही भारतीय क्लब लर्डस एफसीमा अनुबन्धित

Posted on April 05, 2023 | views : 535 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | नेपाली महिला टिमकी मिडफिल्डर दीपा शाही भारतीय शिर्ष डिभिजन क्लब लर्डस फुटबल क्लबमा अनुबन्ध भएकी छिन् । उनी यस सिजनको लिगका लागि अनुबन्ध भएकी हुन् । उनले ३ दिन अघि लर्डससँग लिखित सम्झौता गरेकी हुन् । राष्ट्रिय टिममा डेब्यु गरेको १८ महिनामा नै उनले विदेशी लिगमा खेल्ने अवसर पाएकी छन

Read More

यूएई पनि विश्वकप छनोटमा, यी हुन् विश्वकप छनोट खेल्न टुंगो लागेका ९ टोली

Posted on April 05, 2023 | views : 615 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं | जिम्बावेमा आगामी जुन-जुलाईमा हुने विश्वकप क्रिकेट छनोट खेल्ने ९ टोलीको टुङ्गो लागेको छ । नामिबियामा भइरहेको क्वालिफायर प्लेअफबाट अमेरिकासँगै यूएईले पनि विश्वकप छनोटमा स्थान पक्का गरेको हो । क्वालिफायर प्लेअफमा मंगलबारको दुई खेलको नतिजापछि यूएईले ओडीआई मान्यता बचाउनुका साथै विश्वकप

Read More

ओलम्पिकको एसियाली छनोट खेल मङ्गलबारदेखि

Posted on April 04, 2023 | views : 502 | काठमाडौँ - KTM

चैत २१, काठमाडौँ | पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा नेपालले मङ्गलबार भियतनामसित खेल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुवै टोली खेल्नेछन् ।  ओलम्पिकको एसियाली छनोटको पहिलो चरणमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालको समूहमा भियतनाम छ ।

Read More

भाल्लाडोलिडविरूद्ध रियल मड्रिडको सानदार जित, बेन्जेमाले गरे ७ मिनेटमै ह्याट्रिक

Posted on April 03, 2023 | views : 490 | काठमाडौँ - KTM

चैत २०, काठमाडौं | करिम बेन्जेमाले ह्याट्रिक गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा रियल भाल्लाडोलिडलाई ६–० ले पराजित गरेको छ । आइतबार राति  रियलको घरेलु मैदानमा बेन्जेमाले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । रियल मड्रिडका लागि खेलको  २२औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाएका थिए | त्

Read More

भारतीय पूर्व क्रिकेटर सलिम दुरानीको मृत्यु

Posted on April 02, 2023 | views : 701 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ | भारतीय पूर्व क्रिकेटर सलिम दुरानीको मृत्यु भएको छ । अलराउन्डर क्रिकेटरको रुपमा पहिचान बनाएका दुरानीको ८८ वर्षको उमेरमा आज निधन भएको हो । ईएसपीएनको अनुसार आक्रामक बायाँ हाते बलर र ब्याटर दुरानीले २९ टेस्ट खेल्दा १ हजार २०२ रन बटुलेको र ७५ विकेट लिएका थिए । सन् १९७१ मा वेस्ट इन्डिज

Read More

लिभरपुलविरूद्ध म्यानचेस्टर सिटीको ४–१ गोलको सानदार जित

Posted on April 02, 2023 | views : 496 | काठमाडौँ - KTM

चैत १९, एजेन्सी | इङ्लिस प्रिमियर लिग फूटबलमा म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध ४–१ गोलको सानदार जित निकालेको छ । सिटीको जितमा जुलियन अल्भारेज, केभिन डे ब्रुएने, इल्के गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे | लिभरपुलका लागि मोहम्मद सलाह १ गोल गरेका थिए | शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीविरुद्ध लिभ

Read More

आईपीएल: उद्घाटन खेलमा चेन्नाईविरुद्ध गुजरातको विजयी सुरुआत

Posted on April 01, 2023 | views : 552 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ | साविक विजेता गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औँ सिजनमा विजयी सुरुवात गरेको छ । चेन्नई सुपर किंग्सलाई रोमाञ्चक भिडन्तमा ५ विकेटले पराजित गरेको हो । शुक्रबार घरेलु मैदान अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा गुजरातका कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ गर्ने न

Read More

नेपालले जित्यो 'थ्री नेसन्स' कपकाे उपाधि, लाओस २–१ ले पराजित

Posted on March 31, 2023 | views : 895 | काठमाडौँ - KTM

चैत १७, काठमाण्डाै । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री 'थ्री नेसन्स' कपकाे उपाधि जितेकाे छ । फाइनलमा लाओसलाई २–१ गाेलले हराउँदै नेपालले उपाधि जितेकाे हाे । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा १ गाेलले पछाडि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे । खेलकाे १७ औँ मि

Read More

लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको ७–० को फराकिलो जित

Posted on March 29, 2023 | views : 781 | काठमाडौँ - KTM

चैत १५, काठमाडौँ | अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा कुराकाओविरुद्ध विश्वविजेता अर्जेन्टिनाले ७–० को फराकिलो जित निकालेको छ ।  बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गरे । घरेलु मैदान ब्युनर्स आयर्समा भएको खेलमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक पूरा गरेका थिए ।&n

Read More

विराट गोल्डकपः जावलाखेल युथलाई पराजित गर्दै विराटनगर सिटी फाइनलमा प्रवेश

Posted on March 28, 2023 | views : 531 | काठमाडौँ - KTM

चैत १४, मोरङ | सातौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विराटनगर सिटी क्लब फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रङ्गशालामा सोमबार राति भएको पहिलो  सेमिफाइनल खेलमा विराटनगर सिटीले जावलाखेल युथ क्लबलाई २–१ गोलले पराजित गरेको हो । खेलमा म्यान अफ दि म्याच विराटनगर सिटीका स्टेफन ब्या

Read More

सन्दीपविरुद्धको मुद्दाको फैसला पेशी स्थगित

Posted on March 27, 2023 | views : 647 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसलाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको पेशी सन्दीप पक्षको वकिलको निवेदनमा स्थगित गरिएको हो । बलात्कार आरोपको फैसलाका लागि थुनछेक आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा उक्त मुद्दाको पेशी

Read More

लक्जेमवर्गविरुद्ध रोनाल्डो चम्केपछि पोर्चुगलको सानदार जित

Posted on March 27, 2023 | views : 783 | काठमाडौँ - KTM

चैत १३, काठमाडौं | स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो चम्केपछि पोर्चुगलले युरोकप २०२४ को छनोट अन्तर्गत समूह ‘जे’को खेलमा लक्जेमवर्गलाई ६-० ले पराजित गरेको छ । पोर्चुगलको फराकिलो जितमा क्रिस्टियानो रोनाल्डो र जाआओ फेलिक्सले दुई-दुई गोल गरे । यस्तै ओटाभियो राफेल र लिआओले समान एक-एक गोल गरे । युरो छन

Read More

राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई तिलोत्तमा नगरपालिकाको नगदसहित सम्मान

Posted on March 26, 2023 | views : 638 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | रूपन्देहीको तिलोत्तमा नगरपालिकाले राष्ट्रिय क्रिकेट टोलीका तीन जना खेलाडीलाई नगदसहित सम्मान गरेको छ । आईसीसी विश्वकप लिग-२ मा उत्कृष्ट खेल प्रदर्शन गरेका ओपनर ब्याटम्यान कुशल भुर्तेल, राष्ट्रिय टोलीमा सहभागी मौसम ढकाल तथा यू-१९ क्रिकेटका क्याप्टेन देव खनाललाई जनही ५० हजार नगदसहित

Read More

ब्राजिलविरुद्ध मोरोक्कोको ऐतिहासिक जित

Posted on March 26, 2023 | views : 599 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ | मोरोक्कोले ब्राजिलीमाथि २-१ गोलअन्तरले ऐतिहासिक जित निकालेको छ। मोरोक्कोस्थित ग्राण्ड डी टेन्गरमा सम्पन्न मैत्रीपूर्ण खेलमा घरेलु टोलीले ब्राजिलमाथि इतिहासमै पहिलो पटक जित निकालेको हो। मोरोक्कोको जितमा सोफिएन बोउफल र अब्देलहमिद साबिरीले गोल गरे। ब्राजिलका लागि कासेमिरोले एक गोल गर

Read More

सन्दीप र अर्जुन द हन्ड्रेडमा ‘अनसोल्ड’

Posted on March 24, 2023 | views : 658 | काठमाडौँ - KTM

चैत १०, काठमाडौँ | नेपाली स्टार स्पिनर सन्दीप लामिछाने र विकेटकिपर ब्याटर अर्जुन साउद इंग्ल्याण्डमा आयोजना हुँदै आएको १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा छनोट हुन असफल भएका छन् ।  बिहीबार राति लन्डनमा भएको अक्सनमा उनलाई कुनै पनि टीमले बोली लगाएनन् । द हन्ड्रेडको ड्राफ्टमा सन्दीपसहित नेपाल

Read More

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

Posted on March 23, 2023 | views : 605 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं | उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोट–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे

Read More