खेलकुद | काठमाडौँ - KTM


क्यानले दुई महिना नपुग्दै २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षकको तलब

Posted on March 23, 2023 | views : 854 | काठमाडौँ - KTM

चैत ९, काठमाडौं । नेपाली क्रिकेट टिमलाई राम्रो नतिजा दिलाएका भारतीय प्रशिक्षक मोन्टी देसाइले छिट्टै यसको ‘फल’ पाएका छन् । नेपाल क्रिकेट संघले उनको मासिक तलबमा २० प्रतिशत वृद्धि गरेको छ । प्रशिक्षक नियुक्त भएको दुई महिना नपुग्दै देसाईको तलब बढाइएको हो । यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अ

Read More

क्रिकेटरद्वय करण र सुवास गृह जिल्लामा सम्मानित

Posted on March 22, 2023 | views : 585 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन्। राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू-१९ टोलीका सदस्य सुवासलाई बागलुङ नगरपालिकाले बुधबार सम्मानित गरेको हो।  नगरपालिकाले नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने करणलाई १

Read More

सन्दीप एकदिवसीय वरीयताको २२ औं स्थानमा

Posted on March 22, 2023 | views : 839 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको एकदिवसीय अन्तर्राष्ट्रियको बलिङ वरीयताको २२ औं स्थानमा रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको नयाँ वरीयतामा लामिछाने २२ औं स्थानमा कायम छन् । बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरी ५६ औं स्था

Read More

त्रिदेशीय फुटबल खेल्न नेपाली टोली तय, को–को समेटिए ?

Posted on March 21, 2023 | views : 909 | काठमाडौँ - KTM

चैत ७, काठमाडौँ | बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो

Read More

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल सम्मानित

Posted on March 21, 2023 | views : 554 | काठमाडौँ - KTM

चैत ७, परासी | नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेललाई बर्दघाट नगरपालिकाले नगद ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ । विश्वकप क्वालिफायर खेलका लागि ऐतिहासिक जित हासिल गर्दै आफ्नो गृहनगर र नेपाललाई नै विश्वसामु चिनाउन योगदान गरेको भन्दै पौडेललाई नगद र सम्मान पत्र प्रदान गरीएको हो

Read More

बटलर र स्टोक्सलाई पन्छाउँदै नेपालका आसिफ शेखले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

Posted on March 20, 2023 | views : 760 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ | नेपाली क्रिकेटर आसिफ शेखले २०२२ को क्रिस्टोफर मार्टिन-जेन्किन्स स्पिरिट अफ क्रिकेट अवार्ड जितेका छन् । टि–२० म्याचमा देखाएको खेलभावनाका निम्ति उनलाई सो अवार्ड दिइएको हो । नेपाल र आयरल्यान्डबीचको खेलमा शेखले विपक्षी टिमका ब्याट्सम्यानलाई रन आउट गर्ने अवसर त्यागेका थिए । रन लिने क्रम

Read More

घरेलु मैदानमा रेनेसविरुद्ध २-० ले पराजित पिएसजी

Posted on March 20, 2023 | views : 566 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ | फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले चौथो हार ब्योहोरेको छ । घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा रेनेसले २–० पराजित गरेसँगै पिएसजीले चौथो हार ब्योर्होनु परेको हो । पिएसीको हारमा रेनेसका कार्ल टोको एकम्वी र एर्नाउड कालीमुइन्डो मुइन

Read More

रोनाल्डोको फ्रिकिक गोलमा अल नसरको सानदार जित

Posted on March 19, 2023 | views : 899 | काठमाडौँ - KTM

चैत ५,  काठमाडौँ | क्रिस्टियानो रोनाल्डोले ३० यार्ड टाढाबाट गरेको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले अल नासरले साउदी प्रो लिगमा पुनरागमन जीत निकालेको छ । शनिबार राति भएको खेलमा अल नासरले अभालाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको २६औं मिनेटमा अब्दुलफटाह एडामले गोल गर्दै अभालाई सुरुवाती अग्रता दि

Read More

जिम्बावेमा हुने विश्वकप छनोटमा नेपालले को-कोसँग गर्नेछ प्रतिस्पर्धा ?

Posted on March 17, 2023 | views : 1627 | काठमाडौँ - KTM

चैत २, काठमाडौं |  नेपालले बिहीबार त्रिवि क्रिकेट मैदानमा युनाइटेड अरब इमिरेट्स (यूएई)माथि डकवर्थ लुइस पद्धतिमा ९ रनको रोमाञ्चक विजय हासिल गरेसँगै आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीनमा रहन सफल भएको छ । यससँगै नेपालले तीन महिनापछि जिम्बावेमा हुने एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटमा स्थान

Read More

प्रधानमन्त्री प्रचण्डद्वारा विजेता क्रिकेट खेलाडीलाई तीन लाख पुरस्कारको घोषणा

Posted on March 17, 2023 | views : 664 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गर्नुभएको छ । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उहाँले उक्त पुरस्कारको घोषणा गर्नुभएको हो । “मलाई अत्यन्त खुसी

Read More

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी झा र शेखलाई मधेस प्रदेशद्वारा दुई लाख पुरस्कार

Posted on March 17, 2023 | views : 645 | काठमाडौँ - KTM

चैत ३, धनुषा | मधेस प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय गुल्सन झा र आरिफ शेखलाई जनही रु दुई लाख पुरस्कार दिने भएको छ ।  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबार युनाइटेड अरब इमिरेट्स (युएई)लाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश गरेकामा खुसी व्यक्त गर्दै मधेस प्र

Read More

प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टिमलाई बधाई

Posted on March 16, 2023 | views : 863 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले

Read More

पानी नपरी किन रोकियो युएई बिरुद्धको आजको क्रिकेट खेल ?

Posted on March 16, 2023 | views : 2740 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँग भएको एकदिवसीय खेलमा नेपालले ४४ ओभरको खेल खेल्दै गर्दा 'ब्ल्याक लाइट' को कारण खेल रोकिँदा 'डकवर्थ लेविस' नियम अनुसार ९ रनले जित हासिल गरेको छ ।  के हो 'ब्ल्याक लाइट' ?  खेल मैदानमा कम प्रकाशक

Read More

आईसीसी विश्वकप लिग : यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा

Posted on March 16, 2023 | views : 814 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले जित हात पारेको छ । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । नेपाल

Read More

युएई बिरुद्धको आक्रामक क्रिकेट: नेपाल ९ रनले बिजयी

Posted on March 16, 2023 | views : 1715 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा युएईविरुद्धको खेलमा नेपालले युएईलाई ९ रनले पराजित गरेको छ । जितसंगै नेपाल एकदिवसीय विश्वकपको छनोटमा पुगेको छ ।  लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा २ रनले पराजित गर्दै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्त

Read More

युएईविरुद्ध गुल्सनको पनि अर्धशतक

Posted on March 16, 2023 | views : 493 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर गुल्सन झाले पनि अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि गुल्सनले ४७ बलमा ४ चौका र २ छक्कासहित अर्धशतक बनाएका हु

Read More

नेपाल-यूएई म्याच रोमाञ्चक मोडमा, पानी परेमा कसले जित्छ ?

Posted on March 16, 2023 | views : 838 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | नेपाल र यूएईबीचको खेल उत्तरार्द्धमा पुग्दा काठमाडौंमा मौसम बदली भएर अन्धकार छाएको छ । प्रकाश पर्याप्त नहुँदा खेलमा ब्याट्सम्यानहरूलाई बढी असुविधा हुन सक्छ । मौसमविदहरूले आज अपरान्ह वर्षा हुने भविष्यवाणी गरेका थिए । यदि पानी परेर खेल रोकियो भने डकवर्थ लुइस मेथडबाट निर्णय हुने छ । ने

Read More

दबाब झेल्दै आरिफको महत्वपूर्ण अर्धशतक

Posted on March 16, 2023 | views : 580 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर आरिफ सेखले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि आसिफले संयमित इनिङ खेल्दै ६० बलमा २ चौकाको मद्दतमा अर्ध

Read More

६७ रन बनाएपछि भिम सार्की पनि आउट, दबाबमा नेपाल

Posted on March 16, 2023 | views : 651 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले नेपालले पाँचौं विकेट गुमाएको छ । यूएईविरुद्धको खेलमा नेपालका भिम सार्की पनि आउट भएका छन् । भीमले ७६ बलमा ९ चौकासहित ६७ रन बनाए । हाल नेपालले पाँच विकेट गुमाएर १८१ रन बनाएको छ । नयाँ ब्याटरका रुपमा गुल्सन झा क्रिजमा

Read More

यूएईविरुद्ध भीम सार्कीको संघर्ष, संयमित ब्याटिङ गर्दै अर्धशतक पूरा

Posted on March 16, 2023 | views : 521 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् । टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई

Read More

नेपालका लागि अर्धशतक बनाएर कुशल भुर्तेल आउट

Posted on March 16, 2023 | views : 671 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी क्रिकेट लिग-२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालले चौथो विकेट गुमाएको छ। कुशल भुर्तेल ३२ बलमा अर्धशतक बनाएपछि कट आउट भएका हुन्। उनले यसक्रममा चार छक्का र तीन चौका हानेका छन्।  सातौं ओभरमा ३७ रन बनाउँदा तीन विकेट गुमाएको नेपालका लागि आशा जगाएका भूर्तेल आउट भएका छन्। जारि

Read More

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल १६ बनाएर आउट

Posted on March 16, 2023 | views : 675 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग-२ को अन्तिम खेलमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले ३७ रन जोड्दा ३ विकेट गुमाएको छ। युएईका लागि आयान अफ्जाल खानले २ र जुनाइद सिद्कीले १ विकेट लिए। नेपालका लागि ओपनर आसिफ शेख शून्य रनमा आउट हुँदा कुशल मल्ल ५ रन र कप्तान र

Read More

नेपालले गुमायो दोस्रो विकेट

Posted on March 16, 2023 | views : 568 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | यूएईविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल ५ बलमा पाँच रन बनाएर आउट भए । ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ६ रनमै दुई महत्वपूर्ण विकेट गुमाएको हो । ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेल अहिले क्रिजमा छन् ।

Read More

आक्रामक ब्याटिङ गर्दै यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

Posted on March 16, 2023 | views : 600 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ । जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको योगफल तयार

Read More

नेपाली क्रिकेट टिमका खेलाडीलाई २१ हजार दिने एनएमबि बैंकको घोषणा

Posted on March 16, 2023 | views : 498 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागि टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप प्रति खेलाडी २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेकोछ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले “खेलाडीहरु राष्ट्रका गौरव भएकाले खेलाडीको मनोबल उच्च राख्न १६ जना खेलाडील

Read More

यूएईका अर्का ब्याट्सम्यान अर्विन्द्रको पनि अर्धशतक पूरा

Posted on March 16, 2023 | views : 593 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी विश्वकप लिग २ अन्तर्ग आफ्नो निर्णायक खेलमा  यूएईका भिटृया अर्विन्द्रले अर्धशतक पूरा गरेका छन् ।  त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईका लागि अर्विन्द्रले  औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।  अर्विन्द्रले ८७ बलमा ४ चौका र १ छक्का प्रहार

Read More

यूएईविरुद्ध नेपाललाई चौथो सफलता

Posted on March 16, 2023 | views : 516 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | आईसीसी मेन्स लिग टु क्रिकेट प्रतियोगितामा नेपाललाई चौथो सफलता प्राप्त भएको छ । टीयू क्रिकेट मैदानमा जारी संयुक्त अरब इमिरेट्सविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले नेपाललाई चौथो विकेट दिलाएका हुन् । टियूमा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले युएईविरुद्ध खेलिरहेको छ । २७

Read More

लिग–२ : यूएईविरुद्ध नेपालले लियो तेस्रो विकेट

Posted on March 16, 2023 | views : 572 | काठमाडौँ - KTM

चैत २, काठमाडौं | विश्वकप क्रिकेट लिग–२ मा यूएईविरुद्ध नेपालले तेस्रो विकेट लिन सफल भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा युएईका सिपी रिजवान रन आउट भएका हुन्।  यो समचार तयार गर्दा सम्म युएइले २३ ओभरमा ३ विकेट गुमाएर ११८ रन जोडेको छ ।  यसघि सन्दिपले १६.२ ओ

Read More