साउन १०, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट हरेक महिनाको एक उडानबाट नेपाली नागरिकको शव ल्याइरहेको छ । वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न कारणले मलेशियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन त्यहाँस
Read Moreसाउन १०, काठमाडौँ । कतारस्थित नेपाली दुतावासले नेपालबाट कतार प्रवेश गर्ने मापदण्ड सम्बन्धी थप जानकारी गराएको छ । दुतावासले एक सूचना जारी गर्दै कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड बारे जानकारी गराएको हो । १२ जुलाई २०२१ (तदनुसार २०७८ आषाढ २८ ग
Read Moreसाउन १०, काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले साउदी अरब जाने कामदारहरुलाई अराइभल रजिष्ट्रेशन फारम भर्न आग्रह गरेको छ । संघका महासचिव सुजितकुमार श्रेष्ठले एक सूचना जारी गर्दै फारम भर्न आग्रह गरेका हुन् । साउदी जाने कामदारले https://muqeem.sa/#/vaccine-registration/home मा गई फारम भर्ने र प्
Read Moreसाउन ९, काठमाडौँ (रासस) । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ । निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन
Read Moreसाउन ७, काठमाडौं । साउदी स्थित नेपाली दूतावासले छुट्टीमा नेपाल आएका र पुन: रोजगारीका लागि साउदी अरब फर्किन चाहने नेपालीलाई जोनसन एण्ड जोनसनको खोप लगाउन सूचित गरेको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै साउदी अरबमा फाइजर, अष्ट्राजिनेका, मोडेर्ना र जोनसन एण्ड जोनसनको खोपले मान्यता पाएको जनाए
Read Moreसाउन ७, काठमाडौं | नेपालीहरुको मुख्य श्रम गन्तव्य मध्य एक साउदी अरवले कोरोना महामारीका कारण देशबाहिर रोकिएका विदेशी श्रमिकको आवासीय अनुमति पत्र (अकामा) को म्याद थपिदिने भएको छ । साउदीले कोरोनाको कारण साउदी फिर्ता हुन नसकेका विदेशी श्रमिकहरुको आवासीय अनुमति पत्र (अकामा) को म्याद आगामी ३१ अगस्टसम्म बढ
Read Moreसाउन ६, काठमाडौँ | वैदेशिक रोजगारमा जान चाहने नेपालीहरुले सोमबारदेखि जोनसन एण्ड जोनसनको खोप लगाउन पाईरहेका छन् । काठमाडौँका २८ स्थान र बाँकी सबै जिल्लामा खोप लगाउन पाइने अवस्था छ । नेपाली युवाहरु यतिखेर पासपोर्ट र भिसाको पेपर बोकेर कोभिड खोप लगाउन लाइनमा देखिन्छन् । सोमबार खोप लगाउन केहि
Read Moreसाउन ५, रियाद (रासस/सिन्ह्वा)। साउदी अरेबियाले कोभिड १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्र
Read Moreसाउन ५, काठमाडौँ | बिभिन्न १६ देशबाट युएई प्रवेश गर्न चाहने बिदेशी यात्रुहरुलाई अर्को सूचना नभएसम्म यात्रा प्रवेशमा निषेधनै गरिएको युएईको सामान्य नागरिक उड्डयन प्राधिकरण (जीसीएए) ले जनाएको छ । युएईले यस अघि प्रतिबन्ध लगाएका मुलुकहरुमा नेपाल सहित अफगानिस्तान, बंगलादेश, प्रजातान्त्रिक गणतन्त्र क
Read Moreसाउन ५, काठमाडौं । कोरोना संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा अघिल्लो वर्षको तुलनामा गत वर्ष सतप्रतिशतले कमी आएको छ । यो संख्या ३ वर्षअघि अर्थात आर्थिक वर्ष २०७५–०७६ को तुलनामा लगभग साढे दुई गुणा कम हो । यसमा पनि प्रमुख ७ श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र
Read Moreसाउन ४, काठमाडौँ | जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग ३९ लाख ६८ हजार नौ सय ९६ रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरकी ३७ वर्षीया शुभद्रा परियार, इलामका ३३ वर्षी
Read Moreसाउन ४, काठमाडौँ । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपा
Read Moreमनोज पराजुली । साउन ४, काठमाडौँ । गत आर्थिक वर्ष (२०७७/७८) मा म्यानपावर कम्पनी मार्फत ६१ हजार ४२८ जना वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्षको वार्षिक श्रम स्वीकृति विवरण अनुसार ६ सय ३ म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१
Read Moreमनोज पराजुली । साउन ३, काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल संचालनमा रहेका ८ सय ५४ म्यानपाव
Read Moreसाउन ३, काठमाडौं । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ देशका राजदूतको नियुक्ति प्रक्रिया सरकारले रद्द गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा नियुक्त भएपछि एमाले नेतृत्वको सरकारले गरेका नियुक्ति बदर गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजदूतमा सिफारिस ११ जनाको नियुक
Read Moreसाउन २, काठमाडौँ (रासस) । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको ‘वैदेशिक रोजगार’ मोबाइल एप आइओएसमा पनि उपलब्ध भएको छ । साझा सबाल मिडियाले सञ्चालन गरेको एप यसअघि एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध थियो । वैदेशिक रोजगारीमा जान चाहने तथा वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली नागरिक, म
Read Moreमनोज पराजुली । साउन १, काठमाडौँ । नेपालमा संचालनमा रहेका ८ सय ५३ म्यानपावरलाई पछि पार्दै विदेशमा कामदार पठाउने संख्याको आधारमा एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलो नम्बरमा परेको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार २ हजार ४४७ पुरुष र ४७ म
Read Moreसाउन १, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरुको लागि गन्तव्य देशमा जानु अगाडि स्वदेशमै एकपटक मात्र लगाए हुने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । गन्तव्य मुलुकले समेत मान्यता दिएको कोभिड–१९ को जोखिमबाट बच्न सकिने खोप लगाउने वा अन्य वैकल्पिक व्य
Read Moreसाउन १, काठमाडौँ । कतार स्थित नेपाली दूतावासले ईद उल अदाको अवसरमा दिइने छुट्टीको समयमा निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थानहरुमा उपभोग गरी अनावश्यक जमघट नगर्न सचेत गराएको छ । दूतावासले एक विज्ञप्ती प्रकाशित गर्दै कतारमा रहेका नेपालीलाई यस सम्वन्धमा सचेत गराएको हो । विगतका
Read Moreअनिल अधिकारी | असार ३१, काठमाडौँ | विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउनको लागि सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयलाई पत्
Read Moreअसार ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेश जाने श्रमिकहरुलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध हुने व्यवस्था गर्न कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई पत्र काट्दै अनुरोध गरेको छ । श्रम सचिव स्तरीय निर्णय गर्दै विदेश जानेलाई जोन्सन एण्ड जोन्सन खोपको व्यवस्था गर्न आवश्यक प्र
Read Moreअसार ३०, काठमाडौँ । मलेसियाले अवैधरुपमा आफ्नो मुलुकमा रहेका विदेशी कामदारलाई घर फर्किनका लागि यस वर्षको अन्त्यसम्मको समय दिएको छ । मलेसियामा नेपालसहित इन्डोनेसिया, बंगलादेश, भियतनाम, भारत र म्यानमार लगायत विभिन्न देशका अवैध कामदार ठूलो संख्यामार रहेको अनुमान छ । कोरोना भाइरस संक्रमणको बीचमा मलेसियाक
Read Moreअसार २९, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस (कोभिड १९) का कारण गत चार सातमा विदेशमा थप १२ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा १२ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको तथ्यांक अनुसार भारत सहित विश्वभर २८ मुलुकमा
Read Moreअसार २९, सउल (रासस)। दक्षिण कोरियामा नेपाली लगायत सम्पूर्ण स्वदेशी तथा विदेशी मजदुरको न्यूनतम तलब बढेको छ । सोमबार बसेको ज्याला निर्धारण समितिको बैठकले हाल पाइरहेको तलबमा पाँच प्रतिशतले वृद्धि गरी प्रतिघण्टा नौ हजार १६० कोरियन वन कायम गरेको हो । सन् २०२२ देखि लागू हुने यो तलबअनुसार हालको प्रति
Read Moreअसार २८, काठमाडौँ | भोलि असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीले पनि खोप लगाउन पाउने भएका छन् । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई भोलिदेखि खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइने
Read Moreअसार २८, काठमाडौं । घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् । आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो । यो नियम १२ जुलाइबाट कार्यान्वयनमा आउने
Read Moreअसार २७, काठमाडौँ | तीन बर्ष अघि लमजुङका खेम गुरुङ भारतको नयाँ दिल्ली जाँदै थिए, सँगै गाडीमा भेटिए सुर्खेत भेरिगंगा-४ स्थाई घर भएका कर्ण बहादुर रोकाया । चिनजानकै क्रममा रोकायाले आफूले वैदेशिक रोजगारमा पठाउने गरेको भन्दै सोहि कामको लागि दिल्ली जान लागेको बताए । त्यसै क्रममा पिडित गुरुङ ठगि गिरोहमा सक
Read Moreअसार २७, काठमाडौँ | सोमबारदेखि कतारले आफ्नो देश प्रवेशमा नयाँ नियम लागू गर्दैछ । यस सम्बन्धि घोषणा गत हप्तानै भईसकेको छ । नयाँ नियमसंगै अब कतारले पारिवारिक र पर्यटक भिसा पनि जारी गर्ने भएको छ । कतार यात्रा सम्बन्धी प्रावधानभित्र रहेर सोमबारदेखि विदेशीले पारिवारिक र पर्यटक भिसा पाउनेछन् । कतारले सोमब
Read More