कात्तिक ८, काठमाडौँ | संयुक्त अरब इमिरेट्स (यूएई) मा सोमबारबाट हुने छैठौ श्रम मन्त्री स्तरीय 'आबुधाबी डाइलग' मा भाग लिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोलि यूएई पुगेका छन् । श्रमिक लिने र दिने देशहरु बीच सहकार्य र संवाद गर्ने उदेश्यले हुने
Read Moreकात्तिक ५, काठमाडौँ | वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर फकाईएको हो । दुबई गएकालाई नगरप्रमुख साहले त्यहाँ अलपत्र परेका हरिशङ्कर ठ
Read Moreकार्तिक ४, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नतिजा देखिने गरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज जानकारी लिएपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आफू श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । श्रम गर्
Read Moreकार्तिक ४, काठमाडौं । कतारले विदेशी श्रमिकको लागि पनि स्वास्थ्य विमा अनिवार्य गरेको छ । कतारको जनस्वास्थ्य मन्त्रालयले कानुन नं (२२), २०२१ का विषयमा स्पष्ट पार्दै कतारमा स्वास्थ्य विमाका सम्वन्धमा गरिएको नयाँ व्यवस्थाका बारेमा स्पष्ट पारेको हो । कतारका शेख तामिम विन हमाद अल थानीले हिजो सो नयाँ कानुन
Read Moreकात्तिक १, बैतडी | बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो । बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्
Read Moreसम्झना कार्की | असोज ३०, सिन्धुपाल्चोक | गाउँमै व्यवसाय गरेर पनि आर्थिक रुपमा सक्षम बन्न सकिन्छ भनेर उदाहरण दिएका छन् सिन्धुपाल्चोकका दीपक बोगटीले । सात वर्षअघि रोजगारीका लागि मलेसिया गएर फर्केका दीपकले अहिले गाउँकै दुई–तीन जनालाई रोजगारी समेत दिएका छन् । मेलम्ची नगरपालिका–५ सिन्धुकोटका बोगटील
Read Moreअसोज २७, काठमाडौँ | वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभाका धिरज राई रहेका छन् । मङ्गलवार आफ्नो दाजुको कोठामा गएको र खाना तथा मदिरा सेवन गरी राती सबै जना सुतेको बेला नशाकै तालमा उनीहरू बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर मृत्यु भएक
Read Moreअनिल अधिकारी | असोज २६, काठमाडौँ | हिन्दुहरुको महान पर्व दशैं सुरु हुँदै गर्दा दशैंका बिदामा समेत वैदेशिक रोजगारको अन्तर्वार्ता भन्दै बिज्ञापनहरु प्रकाशन भएको पाइएको छ, साथै वैदेशिक रोजगार बिभागले समेत त्यस्ता डिमाण्डहरुको पुर्वस्वीकृति दिएको पाइएको छ । कतिपय वैदेशिक रोजगारमा पठाउने म्यानपावर
Read Moreअसोज २५, काठमाडौँ | इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ । नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला रहेका छन् भने ३५४ जना पुरुषहरु रहेका छन् । सूचीकृतहरुको छनौट इज
Read Moreअसोज २५, काठमाडौँ | इजरायल केयरगिभर कामका लागि जान भाषा परीक्षा तथा अन्तर्वार्ता पास गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आज (सोमबार) १२:३० बजेपछि सार्वजनिक गरिदैछ । इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा चिट्ठामार्फत श्रमिकको छनोट लाइभ गरिने वैदेशिक रोजगार बिभाग स्र
Read Moreअसोज २३, काठमाडौँ | सरकारमा नयाँ श्रम मन्त्रीको रुपमा कृष्णकुमार श्रेष्ठ (किसान) आएका छन् । नेकपा एकीकृत समाजवादीका सांसद समेत रहेका श्रेष्ठ पूर्व म्यानपावर व्यवसायी तथा घरजग्गा व्यवसायी हुन् । श्रेष्ठले बसुन्धरामा अर्किड हृयुमन रिसोर्स नामक म्यानपावर सञ्चालन गरेका थिए । जुन म्यानपावर व्यवसाय उनले १
Read Moreअसोज २२ , काठमाडौँ , न्युज कारखाना | सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणमा चिकित्सकीय लापरवाही गरे क्षतिपूर्ति भर्नुपर्ने फैसला गरेको छ । किरण बस्नेतविरुद्ध डा.बुद्ध बस्न्यातको रिटमा न्यायाधीशद्वय दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासले स्वास्थ्य परीक्षणमा लापर
Read Moreअसोज २२ , काठमाडौँ | कतार सरकारले गैरकानूनी हैसियतमा रहेका नेपालीसहित अवैधानिक हैसियतमा रहेका विदेशी कामदारलाई कैद र जरिवाना नलिई आममाफी दिने भएको छ । कतारमा परिचयपत्र (आईडी) को म्याद सकिएका, वर्क परमिट बिना नै काम गरिरहेका र पारिवारिक भिसाको नियम पालना नगरेका कारणले गैरकानुनी हैसियतमा प
Read Moreअसोज २१, काठमाडौँ | कतार सरकारले अवैध विदेशी कामदारहरुलाई आम माफी दिने घोषणा गरेको छ । कतारमा आईडीको म्याद सकिएका, बिना वर्क परमिट काम गरिरहेका र पारिवारिक भिसा (Family Visa) को नियम पालना नगरेका सहित बिभिन्न कारण कतारमा गैरकानुनी रुपमा बसेका कामदारहरुलाई त्याहाँको सरकारले बिना कैद जरिवाना समेत नात
Read Moreअसोज २१ , काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले मलेसियामा कार्यरत नेपाली कामदारको समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा.नारायण खड्काको ध्यानाकर्षण गराएको छ । एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापाले बुधबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड
Read Moreअसोज २१ , काठमाडौं । वैदेशिक रोजगारीमा अष्ट्रेलिया पठाइदिन्छु भनी १२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले पुतलीसडकमा रहेको क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिका सञ्चालक रहेका मोरङ विराटनगरका ४१ वर्षीय मणि निरौलालाई पक्राउ गरेको हो । निरौलाले
Read Moreअसोज २०, काठमाडौँ | डिपेन्डेण्ट भिषामा अष्ट्रेलिया पठाईदिन्छु भन्दै लाखौँ ठगि गरेर सम्पर्कबिहीन भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ बिराटनगर १३ घर भई हाल काठमाडौँ १० मध्यबानेश्वर बस्ने ४१ बर्षीय मणि निरौला रहेका छन् । निरौलाले आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ
Read Moreअसोज १९, काठमाडौँ | वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ । यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच समझदारी भएको छ । समझद
Read Moreअसोज १९, काठमाडौँ | कोरोनाका कारण २० महिनादेखि प्रभावित भएको कोरिया रोजगार आंशिक रूपमा खुलेको छ । नेपालले कोरियाले जनस्वास्थ्यसँग सम्बन्धी राखेका विभिन्न शर्तहरु पूरा गरेपछि पहिलो चरणमा कोरियामा रोजगारीका क्रममा एकै रोजगारदातासँग नियमित ४ वर्ष १० महिना काम गरेर पुनः रोजगारीका लागि अनुमति पाएका श्रमि
Read Moreअसोज १९ , काठमाडौं। आइएमई लिमिटेड र नागरिक लगानी कोषबीच वैदेशिक रोजगारमा रहेका नेपालीहरुले नागरिक पेन्सन योजनामा सहभागी गराउने सम्झौता भएको छ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक रमण नेपाल र आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल हस्ताक्षर गरे । वैदेशिक रोजारीमा रहेकाहरुलाई न
Read Moreअसोज १९ , काठमाडौँ। यूएईको मनी एक्सचेन्जबाट घरमा पैसा पठाउने एक नेपाली कामदारले एक किलो सुन, करीब ४५ लाख रूपैयाँ जितेका छन् । त्यहाँको अल अहलिया एक्सचेन्ज मार्फत नेपाल पैसा पठाउदै आएका इलाम जमुनाका नरेन्द्र मगरले आइतवार भएको लक्की ड्र मा एक किलो सुन जितेका हुन् । एक्सचेञ्जका अपरेसन
Read Moreअसोज १९, काठमाडौं । मलेसियाको एक टप ग्लोव्समा कार्यरत एक नेपाली कामदारको ड्युटीमा रहेको अवस्थामा मृत्यु भएको छ । मलेसिया स्थित नेपाली दूतावासको जनसम्पर्क अधिकृत टेक बुढाले चितवनका पुष्पा तामाङको सोमबार राति मलेसियाको केलाङ मेरुमा रहेको टप ग्लोव्स कम्पनी भित्र ड्युटीमै रहेको बेलामा उनको मृत्यु
Read Moreअसोज १९ , काठमाडौं। कतारले नेपालसहित दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेकोे छ । दक्षिण एसियाका देशबाट जाने कामदार लगायत यात्रुले पालना गर्नुपर्ने नियममा थप परिमार्जन गरेकोे हो । दूतावासले नेपालसहित बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लग
Read Moreअसोज १८, खोटाङ | वैदेशिक रोजगारीका सिलसिलामा गत आर्थिक वर्ष खोटाङका आठ जनाले ज्यान गुमाएका छन् । रोजगारीका सिलसिलामा मलेसिया, कतार र साउदी अरेबियामा आर्थिक वर्ष २०७७/०७८ मा आठ जनाले ज्यान गुमाएको सुरक्षित आप्रवासन परियोजना (सामी)का कार्यक्रम संयोजक सन्तोष राईले बताए । साउदी अरेबिया पुगेका हलेस
Read Moreअसोज १६ , काठमाडौं । वैदेशिक रोजगार पत्रकार समाजलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले फेस मास्क उपलब्ध गराएको छ । एनआरएनए हङकङका निवर्तमान अध्यक्ष टीका गुरूङ र वर्तमान अध्यक्ष गोकर्ण ढकालले हङकङस्थित बेनेभोलेन्स च्यारिटी हल लिमिटेडसँगको सहकार्यमा पठाएको १५ हजार पिस मास्क समाजका अध्यक
Read Moreअसोज १६ , काठमाडौँ । बैदेशिक रोजगारीका लागि टोकन प्रणालीमा श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले जनशक्तिको समस्या रहेको भन्दै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिने बताएको हो । शुक्रबार एक सुचना जारी गर्दै उक्त कार्यालयले अनलाइन प्र
Read Moreअसोज १५ , काठमाडौँ । कोरोना भाइरसविरुद्धको लडाईंमा सफलता पाउँदै गइरहेको कतारले विभिन्न क्षेत्रमा लगाएका प्रतिबन्धहरू क्रमशः हटाउँदै गएको छ । कतार सरकारको मन्त्रिपरिषद्को बैठकले आउँदो आइतबारबाट लागू हुने गरी प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय गरेको छ । यहाँका स्थानीय समाचारमाध्यमका अनुसार सीमित क्ष
Read Moreअसोज १५, काठमाडौं । नेपाली शेयर बजार अहिले घट्दो क्रममा रहेको बेला यतिखेर सबैलाई कारोबारमा निकै घाटा भएको छ । शेयर बजार घट्ने क्रम जारी रहँदा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले पनि ठूलो परिमाणमा लगानी गुमाएको देखिएको छ । कोरोना संक्रमणपछि बढेको नेपाली शेयर बजारमा लगानी गरेका कामदा
Read More