बैदेशिक रोजगार | काठमाडौँ - KTM


साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको सूचना

Posted on March 04, 2021 | views : 3950 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले राहदानी वितरण गर्ने भएको छ । दमाम र जुवेल क्षेत्रबाट राहदानी बितरण गर्ने भएकाले पूर्वी क्षेत्र (दमाम, जुबेल, कतिफ र खोबर) बाट आवेदन दिएकाहरुले नयाँ राहदानी बुझिलिन दूतावासले अनुरोध गरेको छ ।  आवेदन पेस गरेका लिष्टमा नाम भएकाहरूले आफ्नो नयाँ राहद

Read More

युएई स्थित दूतावासले प्रदान गर्ने सेवाहरु के-के छन्,श्रमिकले गुनासो कसरी राख्ने ?

Posted on March 04, 2021 | views : 2245 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । संयुक्त अरब इमिरेट्स नेपालीहरुका लागि बैदेशिक रोजगारको आकर्षक गन्तव्य मानिएको छ । पछिल्लो समय रोजगारीको क्रममा युएई जाने श्रमिकहरुको संख्या पनि बढी नै रहेको छ  ।  यसरी रोजगारीको खोजीमा विदेश गएका वा युएईमा रहेका नेपालीहरुलाई युएई स्थित दूतावासले विभिन्न सेवा प्रदान गर्

Read More

नेपाल म्यानपावरमा विभागको छापा, १३ वटा पासपोर्ट सहित तीनवटा कम्प्युटर नियन्त्रणमा

Posted on March 03, 2021 | views : 3574 | काठमाडौँ - KTM

मनोज पराजुली । फागुन १९, काठमाडौं । वैदेशिक रोजगार विभागले सिनामंगलस्थित नेपाल म्यानपावर प्रा .लि (लाइसेन्स नम्बर १०९९/०७३/७४) को कार्यालयमा छापा मारेको छ । म्यानपावर कार्यालमा अवैध तरिकाले अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको आकस्मिक अनुगमन टोलीले छापा मारेको हो । विभागको टोली म्यानप

Read More

ओमानले थप्यो प्रतिबन्ध अवधि

Posted on March 03, 2021 | views : 1641 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । कोरोनाभाइरसको महामारी कायमै रहेकाले ओमान सरकारले प्रतिबन्ध अवधि थपेको छ । ओमानमा कोरोनाभाइरसको अनुगमन/मुल्याङ्कन गरिरहेको सर्वोच्च कमिटीले यसअघि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो ।  सो कमिटीले बिहिबार देखि लागु हुने गरी २० मार्चसम्म सम्पूर्ण व्यवसायिक गतिब

Read More

अब कतारमा रहेका श्रमिकहरुले नेपाली भाषामै यसरी श्रम कानुन सम्बन्धि जानकारी पाउँने

Posted on March 03, 2021 | views : 2023 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । विदेशी श्रमिकलाई कतारले श्रम कानुन सम्बन्धि जानकारी नेपाली भाषामा पनि गराउने भएको छ । कतारको  प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सुचना प्रदायक निकायले नेपाली सहित ६ वटा भाषामा ह्वाट्एप मार्फत नै श्रम कानुन सम्बन्धि जानकारी पाउँन सकिने व

Read More

एक हजार १६७ ले लिए वैदेशिक रोजगारसम्बन्धी परामर्श

Posted on March 03, 2021 | views : 1332 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ  । चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि माघसम्म छ महिनाको अवधिमा मकावानपुर जिल्लाबाट राहदानी लिन आउनेमध्ये एक हजार १६७ जनाले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी परामर्श सेवा लिएका छन् ।  सुरक्षित आप्रवासन परियोजना (सामी) का अनुसार मकवानपुर जिल्लामा सञ्चालित परियोजनाअन्

Read More

८५४ म्यानपावर मध्ये ८१२ को मात्रै कारोबार खुला (सूची सहित)

Posted on March 02, 2021 | views : 3676 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । पछिल्लो समय रोजगारीको खोजीमा विदेश जाने नेपाली श्रमिकहरुको संख्या बढ्दो छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भ्याक्सिन सर्वसाधारणको पहुँचमा आएसंगै कामको लागि विदेशिने श्रमिकहरुको संख्या बढेको हो । कोरोनाका कारण रोजगारी गुमाएर स्वदेश फर्किएकाहरु पनि विदेशिन थालेका छन्

Read More

मलेसियामा कार्यरत नेपाली श्रमिकलाई पनि सामाजिक सुरक्षा कार्यक्रम, के के पाइन्छ सुविधा ?

Posted on March 02, 2021 | views : 3871 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं । नेपाल र मलेसियाबीच मलेसियामा कार्यरत नेपाली श्रमिकलाई समाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालको तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधि

Read More

साउदी स्थित दूतावास द्वारा मागपत्र प्रमाणीकरण स्थगित

Posted on March 02, 2021 | views : 2162 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । साउदीको लागि माग पत्र प्रमाणिकरणको कार्य केही दिन स्थगित गरिएको छ । सोमबार साउदी स्थित नेपाली दूतावासले केही दिनको लागि माग पत्र प्रमाणिकरण कार्य स्थगित गरिएको जनाएको हो । प्रमाणिकरण भएर राजश्व भुक्तानी भइसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा प्रविष्ठ (अन

Read More

नक्कली म्यानपावर खडा गरि २३ वर्षीय युवाद्वारा कयौंको पैसा र भविष्यमाथि रजाई ! (फोटो फिचर)

Posted on March 02, 2021 | views : 3993 | काठमाडौँ - KTM

अनिल अधिकारी | फागुन १८, चितवन | वैदेशिक रोजगार बिभागले उपत्यका बाहिरको अनुगमनलाई तिब्रता दिएको छ । यसै क्रममा वैदेशिक रोजगार बिभागको अनुगमन टोलीले चितवनको टाँडीमा एक अवैध  कार्यालयमा छापा मारेको छ ।   छापा हान्ने क्रममा बिभाग टोलीले रत्ननगर २ स्थित विष्ट कम्प्लेक्सको चौथो तलामा अवैध

Read More

रिलायवल एचआर म्यानपावरका संचालक पक्राउ

Posted on March 01, 2021 | views : 2783 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौं । वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका रिलायवल एचआर म्यानपावरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार नवलपरासी देवचुली नगरपालिका-१३ का ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाडौं बागबजारबाट केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई वैदेशिक रोजगार

Read More

स्काइवार्ड कन्स्लटेन्सीमा विभागको छापा:युक्रेन पठाउने भन्दै युवाहरुसँग चर्को अशुली

Posted on February 28, 2021 | views : 3332 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौँको पुरानो बानेश्वर स्थित स्काइवार्ड एजुकेशन कन्स्लटेन्सीमा छापा मारेको छ। युवाहरुलाई युक्रेन रोजगारमा पठाउन लागेको सूचनाको आधारमा विभागले आइतबार स्काइवार्डमा छापा मारेको हो। विभागको टोलीले अनुगम गर्ने क्रममा युक्रेन जानको लागि भन्दै आएका एक युवा क

Read More

साउदी स्थित दूतावासमा आवेदन दिएकाहरुको राहदानी बुझिलिन अनुरोध (नामावली सहित)

Posted on February 28, 2021 | views : 1840 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासमा राहदानी नविकरणका लागि आवेदन दिएका नेपालीहरुका राहदानी तयार भएका छन् । १७ जनवरी सम्म आवेदन दिएकाहरुको राहदानी तयार भएको हो।   सो अवधि सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरुलाई राहदानी बुझिलिन दूतावासले अनुरोध गरेको छ । 'आफ्नो नयाँ राह

Read More

के तपाई शुन्य लागतमा वैदेशिक रोजगारीमा चाहनुहुन्छ ? यसरी दिनुस् आवेदन

Posted on February 28, 2021 | views : 5691 | काठमाडौँ - KTM

फागुन १६, काठामाडौं । इन्टरनेशनल म्यानपावर रेक्रुटमेन्ट प्रा. लिले शुन्य लागतमा मात्र नेपाली श्रमिक पठाउन शुरु गरेको छ । वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रुपमा रकम तिर्नुपर्ने बाध्यता रहेको अवस्थामा पनि इन्टरनेशनलले शुन्य लागतको प्रावधानलाई व्यवहारमै कार्यन्वयनमा लगेको जनाएको छ ।  शुन्य लागतमा

Read More

एक दशकमा रोजगारीको लागि कतार गएका १ हजार ६ बढी नेपालीहरुले ज्यान गुमाए

Posted on February 26, 2021 | views : 1699 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य मानिएको कतारमा पछिल्लो एक दशकमा १ हजार ६ सय ४१ नेपालीहरुले ज्यान गुमाएका छन् । बैदेशिक रोजगारीकोलागि गएका श्रमिकहरुको विभिन्न कारणले एक दशकमा १ हजार ६ सय ४१ नेपालीको मृत्यु भएको हो । कतारमा विश्वकप फुटवल प्रतियोगितालागि रंगशाला निर्माणको का

Read More

पोखरामा अनुगमन: एउटामा छापा मार्दा अरु ताला लगाएर भागे, कोहि फर्निचरनै उठाएर भागे !

Posted on February 26, 2021 | views : 5740 | काठमाडौँ - KTM

अनिल अधिकारी | फागुन १४, काठमाडौँ | वैदेशिक रोजगार बिभागले पोखरामा अनुगमन गरेको छ । बिहिबार दिनभर भएको अनुगमनको क्रममा अधिकांश म्यानपावरका साखा कार्यालय एकाएक बन्द गरिएको पाइएको छ ।  पोखरामा अनुगमन गर्ने क्रममा बिभागबाट अनुगमनका क्रममा खटिएका कुशल बराल सहितको टोलीले सुरुमा एचआर इन्टरनेशनल इम्प्

Read More

अहिले वैदेशिक रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ ? कुन देशमा के छ नियम ? हेर्नुहोस्

Posted on February 26, 2021 | views : 4044 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौं । कोरोना महामारीका कारण रोकिएको वैदेशिक रोजगार बिस्तारै लयको बाटोमा फर्किंदै छ । गत माघ महिनामा मात्रै १७ हजार ८ सय ८७ जना विदेशिएका छन् । नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने प्रमुख गन्तव्य मुलुकले कोरोना भाइरस नियन्त्रणका लागि आ-आफ्ना देशमा नयाँ नियम बनाएर लागू गराएका छन् । नेपा

Read More

टर्कीमा काम लगाइदिन्छौं भन्दै आमा–छोरीलाई बेच्ने दुईजना पक्राउ

Posted on February 25, 2021 | views : 3254 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ | टर्की पठाइदिन्छु भन्दै आमा छोरीलाई बेच्ने दुईजना पक्राउ परेका छन् । महिनाको ९० हजारसम्म तलब हुन्छ भनि प्रलोभन देखाएर सुरुवातमा माछापोखरीस्थित डेरामा बस्ने बागलुङकी पूर्णिमा सिर्पाली बस्नेतले ती आमाछोरीलाई भेटेकि थिइन् ।  पूर्णिमाले आमाछोरीसँग टर्की पठाइदिने कामका लागि २० ला

Read More

माघ महिनामा रोजगारीको लागि कुन जिल्लाबाट कति श्रमिक विदेशीए ? (सूचि सहित)

Posted on February 25, 2021 | views : 2771 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । स्वदेशमा रोजगारी नपाएपछि कामको खोजीमा विदेशिनुपर्ने नेपाली युवाहरुको लागि बाध्यता बनेको छ । कोरोनाले थला परेको देशको अर्थतन्त्र र त्यसमाथि रोजगारी गुमाएर बस्नुपरेका कारण दैनिक हजारौ युवाहरु रोजगारीको खोजीमा विदेशिने क्रम जारी छ । बैदेशिक रोजगार विभागको तथ्यांक अनुसार माघ महिनामा

Read More

विभागका महानिर्देशक कुमार दहाल सरुवा भएको हो ? दहाल सरुवाको अर्को रोचक इतिहाँस

Posted on February 25, 2021 | views : 4687 | काठमाडौँ - KTM

अनिल अधिकारी | फागुन १३, काठमाडौँ | वैदेशिक रोजगार क्षेत्र सुधारको काममा सक्रियता देखाएका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको सरुवा एकपटक फेरी चर्चामा छ । यसअघि पटक पटक उनको सरुवा गर्ने प्रयास भएको स्रोतले बताएको छ ।  केहि दिन अघि सामान्य प्रशासन मन्त्रालयले गरेको सहसचिवहरुको सरुवा

Read More

म्यानपावरमा छापा: एक युवालाई विदेश पठाउन तीन म्यानपावरको बाटो (भिडियो सहित)

Posted on February 25, 2021 | views : 4072 | काठमाडौँ - KTM

अनिल अधिकारी | फागुन १३, काठमाडौँ | वैदेशिक रोजगार बिभागले बुधबार साँझ बसुन्धरा स्थित प्रस्तुति रिक्रुटमेन्ट प्रा.लि. म्यानपावरमा छापा मारेको छ । बिभागले साउदी जान सरकारले तोके भन्दा ११ गुणा बढी शुल्क लिएको सूचना पाएपछि सम्बन्धित म्यानपावरमा छापा हानेको हो ।  वैदेशिक रोजगार बिभागका अधिकारीहरुस

Read More

मलेसिया स्थित दूतावासबाट २०९८ राहदानी वितरणको लागि तयार(सूचि सहित)

Posted on February 24, 2021 | views : 1459 | काठमाडौँ - KTM

फागुन १२ काठमाडौँ । मलेसिया स्थित नेपाली दुतावासले तयार भएका राहदानीहरुको सूचि सार्वजनिक गरेको छ । बिहिबार दूतावासले उक्त राहदानीहरुको सूचि सार्वजनिक गरेको हो । दूतावासका अनुसार फेब्रुअरी २०२१ सम्म आवेदन दिएका व्यक्तिहरुका २०९८ राहदानीहरु वितरणको लागि तयार भएका हुन् । यसरी तयार भएका राहदानीहरु सम्बन

Read More

यी हुन् बैदेशिक रोजगारीमा श्रमिक पठाउन रोक्का गरिएका म्यानपावर कम्पनी (सूचि सहित)

Posted on February 23, 2021 | views : 7445 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । बैदेशिक रोजगारीको खोजीमा प्रत्येक दिन नेपाली श्रमिकहरु विदेशिने गरेका छन् । यसरी स्वदेशमै रोजगारी नपाएर विदेशिनुको पिडा एकातिर छ भने,अर्कोतिर चर्को लागत तिरेर जानुपर्ने ।  यसरी विदेशमा कामको खोजीमा जाँदैगर्दा उनीहरु घरैबाट ठगीमा पर्ने,चर्को शुल्क तिर्नुपर्ने,भनेजस्तो काम न

Read More

आजै तीन म्यापावरमा छापा, अवैध अन्तर्वार्ता लिंदै गर्दा मिडिया र बिभाग पुगेपछि भागाभाग

Posted on February 22, 2021 | views : 12640 | काठमाडौँ - KTM

फागुन १० , काठमाडौँ । सोमबार मात्र वैदेशिक रोजगार बिभागले बिभिन्न तीन म्यानपावर कम्पनीमा छापा मारेको छ । बिभागले बिभिन्न दुई म्यानपावरले एजेन्ट प्रयोग गरि वैदेशिक रोजगारमा जाने युवासंग बढी लागत लिएको र एक म्यानपावरले अवैध अन्तर्वार्ता लिएको उजुरीको आधारमा छापा मारेको हो । यस सम्बन्धित भिडियो सहितको

Read More

कतारको मागपत्र प्रमाणीकरण शुल्क अनिवार्य,सेवा शुल्क नभए मागपत्र प्रमाणीकरण नहुने

Posted on February 22, 2021 | views : 3270 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ । कतारको संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा अनिवार्य गरिएको छ । सोमबार कतार स्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिएको हो । नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुट

Read More

क्रोएसियामा रोजगारी:म्यानपावरले डिमाण्ड स्वीकृति लिएका छैनन् तरपनि कसरी जाँदैछन् सयौं युवा?

Posted on February 22, 2021 | views : 9205 | काठमाडौँ - KTM

फागुन १०, काठामाडौं । वैदेशिक रोजगारीको लागि पछिल्लो समय क्रोएशिया जानेहरुको संख्या बढ्दै गएको पाइएको छ । चालु आर्थिक वर्षको ८ महिनामा ५ सय ७५ जना व्यक्तिगत श्रम स्वीकृति लिएर क्रोएसिया पुगेका छन् । क्रोएसियामा व्यक्तिगत श्रम स्वीकृति लिएर जानेहरु बढेसंगै केहि म्यानपावर कम्पनी र एजेन्टहरुले अनधिकृत

Read More

सुरक्षित वैदेशिक रोजगारीबारे सचेतनामूलक कार्यक्रम सञ्चालन

Posted on February 22, 2021 | views : 1542 | काठमाडौँ - KTM

फागुन १०, बाग्लुङ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र शोषणरहित बनाउन बागलुङका चार स्थानीय तहमा सचेतनामूलक कार्यक्रम सञ्चालन हुन थालेपछि समुदायले चासो राख्न थालेका छन् ।  वैदेशिक रोजगारीको विषयमा पर्याप्त सूचनाको तथा प्रमाण सङ्कलनको अभावले ठगिने र न्यायमा पहुँच पुग्ने भएपछि समुदाय तहमा पुग

Read More

वैदेशिक रोजगारको आधिकारिक भनिएका डिमाण्डहरु नै भ्रमपूर्ण, अधिकांश मागमा एजेन्ट सेट !

Posted on February 21, 2021 | views : 5033 | काठमाडौँ - KTM

अनिल अधिकारी | फागुन ९, काठमाडौँ | कोरोना महामारीले थलिएर विस्तारै उठ्दो अवस्थामा रहेको वैदेशिक रोजगार क्षेत्रमा बिभिन्न बेथिति देखिन थालेका छन् । यो बेथिति मौलाउन सम्बन्धित निकायहरुको समेत प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको गुनाशो गरिएका छन् । सरकारले वैदेशिक रोजगार छनोट प्रक्रिया देखि वैदेशिक रोजगा

Read More