बैदेशिक रोजगार | काठमाडौँ - KTM


कोभिड-१९ पछि विदेशबाट १ लाख ४६ हजार स्वदेश फर्किए, कुन देशबाट कति ?

Posted on November 17, 2020 | views : 1692 | काठमाडौँ - KTM

मङ्सिर २, काठमाडौँ | विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण समस्यामा परेका एक लाख ४६ हजार ८७ जना नेपाली स्वदेश फर्किएका छन् । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले तयार गरेको विवरण अनुसार विश्वका ६० मुलुकबाट मङ्सिर १ गतेसम्म एक लाख ४६ हजार ८७ जना स्वदेश फर्किएका हुन् । विद

Read More

नेपालबाट मलेसिया गएका व्यक्तिमा कोरोना देखियो

Posted on November 17, 2020 | views : 1732 | काठमाडौँ - KTM

मंसिर २, काठमाडौँ | मलेसियामा नेपालबाट गएका एक व्यक्तिमा कोरोना भाईरस (कोभिड-१९) भेटिएको छ | यसअघि गत नोभेम्वर १० को दिन पनि नेपालबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखा परेको थियो ।  मलेसियाको स्वास्थ्य मन्त्रालयले नियमित प्रेस व्रिफिङका क्रममा दिएको जानकारी अनुसार, सोमवार भेटिएका १२ सय ८ नय

Read More

कुवेत पठाउने भन्दै ७० जनाभन्दा बढीलाई ठगि गर्ने पक्राउ

Posted on November 15, 2020 | views : 2181 | काठमाडौँ - KTM

कार्तिक ३०, काठमाडौँ |  कुवेत पठाउने भन्दै ७० जना भन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ | महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बानेश्वरमा बस्दै आएका मोरङ ग्रामथाम गाउँपालिका-५ तेतरियाका ४२ वर्षीय बुधनारायण चौधरीलाई पक्राउ गरेको हो | उनले आफू गौशालास्थित राजदेवी इ

Read More

अनलाइन मार्फत करार पत्रको कपि कसरी निकाल्ने ? हेर्नुहोस

Posted on November 15, 2020 | views : 2376 | काठमाडौँ - KTM

काठमाडौँ |  प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयले आफ्नो वेबसाइट मार्फ करार पत्रको कपि सक्ने व्यवस्था गरेको छ | यस अनलाइन सेवाले कामदारलाई करार पत्र चाहिएको बेला श्रम मन्त्रालयमै पुग्नु पर्ने वा कम्पनीको सम्बन्धित निकायमा गुहार्न पर्ने समस्या हटेको हो | निजी क्षेत्रमा कार्यरत कामदा

Read More

कतारमा विदेशी श्रमिकलाई आइतबारबाट नयाँ भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने

Posted on November 13, 2020 | views : 2962 | काठमाडौँ - KTM

कात्तिक २८, काठमाडौं । कतारले विदेशी श्रमिक भित्र्याउन थप निर्णय गरेको छ । कोरोना महामारीका कारण कतारको नयाँ भिसा प्रकिया पुरा गरी उडन रोकिएका र नयाँलाई भिसा स्वीकृतिसहित प्रवेश अनुमति दिइने निर्णय गरेको हो । आउँदो आईतवार अर्थात् नोभेम्बर १५ बाट सबै आप्रवासी कामदारहरुले प्रवेश अनुमति पाउने कतारको प्

Read More

साउदीमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

Posted on November 13, 2020 | views : 3593 | काठमाडौँ - KTM

कार्तिक २८, काठमाडौँ | आगामी मंसीर ५ र १२ गते शुक्रबार तदनुसार २० र २७ नोभेम्बर २०२० का दिन साउदीको रियाद स्थित नेपाली राजदूतावास खुला रहने भएको छ |  राहदानी नविकरणका लागि दैनिकरुपमा राजदूतावासमा आउने सेवाग्राहीहरूको संख्या बढ्नेक्रम रहेको र  साउदी अरबमा कोभिड-१९ संक्रमणको महामारी कायमै रह

Read More

मलेशियामा छुरा हानेर युवतीको हत्या गर्ने व्यक्ति पक्राउ

Posted on November 13, 2020 | views : 1739 | काठमाडौँ - KTM

कार्तिक २८, काठमाडौँ | मलेसियामा छुरा प्रहार गरि नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ | मलेसियाको केलाङबाट युवती हत्या अभियोगमा पक्राउ परेका व्यक्ति धनकुटा मुगा ६ का गणेश बहादुर कार्की रहेको खुलेको हो |  मलेसियाको सेलेङरस्थित केलाङमा ति युवाको छुरा प्रहारबाट बुधबार दिउसो एक नेपाली

Read More

कतार सरकारले कुनै पनि एकाधिकार स्वीकार गर्दैन: कतारी राजदूत

Posted on November 12, 2020 | views : 1274 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाण्डौ | नेपालका लागि कतारी राजदूत यूसुफ विन मोहम्मद अल हैलले कतार रोजगारीमा कुनै पनि एकाधिकार स्वीकार नगर्ने बताउनुभएको छ । बिहीबार वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरे र महासचिव सुजितकुमार श्रेष्ठसँग भएको भेटमा कतारी राजदूत मोहम्मदले कतार सरकारले कुनै पनि एकाधिकार

Read More

३४ जना नेपालीले पाए साउदीबाट बहिर्गमन भिसा (हेर्नुहोस नामावली सहित)

Posted on November 12, 2020 | views : 1418 | काठमाडौँ - KTM

कार्त्तिक २७, काठमाडौं | बिहिबार साउदीबाट ३४ जना नेपालीले बहिर्गमन भिसाका पाएका छन | रियाद स्थित नेपाली दुतावासले ३४ जना नेपालीको नयाँ बहिर्गमन भिसा जारी भएको जानकारी दिएको हो | साउदी अरेबियामा रहेका नेपालीहरुले बहिर्गमन भिसाका लागि निःशुल्क निवेदन दिन पाउने दुतावासले जनाएको छ | साउदीस्थित नेपाली दू

Read More

वैदेशिक रोजगारीमा गएकी युवतीको नेपाली पुरुषले गरे हत्या

Posted on November 12, 2020 | views : 1662 | काठमाडौँ - KTM

कार्तिक २७, काठमाडौँ | मलेसियामा एक युवकले बैदेशिक रोजगारीमा गएकी नेपाली युवतीको छुरा हानी हत्या गरेका छन् | मलेसियाको सेलेङ्गर शहरमा नेपाली युवकले नै छुरा हानी नेपाली युवतीको हत्या गरेको मलेसिया प्रहरीले जनाएको छ | प्रहरीका अनुसार,बुधबार भारतको सिक्किममा घर भएकी नेपाली राहदानी बाहक आइतमाया मगरको ती

Read More

साउदी र बहराइनमा अवैध बसेकालाई घर फर्किने अवसर

Posted on November 12, 2020 | views : 1743 | काठमाडौँ - KTM

कार्त्तिक २७, काठमाडौं । साउदी अरब र ओमानमा गैर कानूनी भई बसेका अलेखबद्ध नेपालीहरू घर फर्कन पाउने भएका छन् । ओमानको श्रम मन्त्रालयले आफ्नो मुलुकमा अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा श्रम सम्वन्धी जरिवाना तिर्नु नपर्ने बताएको छ ।  तर त्यस्ता व्यक्तिहरु १५

Read More

'खाडी सहित युरोप र जापानबाट २५ हजार बढी कम्पनीको डिमाण्ड आएका छन्' -अध्यक्ष गैरे

Posted on November 12, 2020 | views : 3447 | काठमाडौँ - KTM

कात्तिक २७, काठमाडौँ | कोरोना महामारीपछि वैदेशिक रोजगारीमा नयाँ कामदार जान नपाएको अवस्थामा बिभिन्न म्यानपावर कम्पनीमा हजारौं कम्पनीले मागपत्र पठाएको पाइएको छ । यसबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले साझा सबाललाई जानकारी गराएका छन् ।  कोरोनाको कहरबीच बेरोजगार युव

Read More

'कतार रोजगारीमा सिन्डिकेट' : छानबिन गर्न विभागका महानिर्देशकको नेतृत्वमा ५ सदस्यी समिति गठन

Posted on November 11, 2020 | views : 1947 | काठमाडौँ - KTM

कार्तिक २६, काठमाडौँ । कतार रोजगारीको सिन्डिकेटबारे छानबिन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक समिति गठन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा ५ सदस्यी समिति गठन गरिएको श्रम मन्त्रालयले जनाएको छ । कतार रोजगारीमा पठाउन केही सीमित व्यवसायीले सिन्डिकेट

Read More

ओमानमा अलेखबद्ध भएका नेपालीहरू घर फर्कन पाउने सम्बन्धी दुतावासको सूचना

Posted on November 10, 2020 | views : 2218 | काठमाडौँ - KTM

कात्तिक  २५, काठमाडौँ । ओमानस्थित नेपाली दुतावासले ओमानमा अलेखबद्ध भएका नेपालीहरू घर फर्कन पाउने सम्बन्धी सूचना जारी गरेको छ ।  ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० मा जारी गरेको सूचना अनुसार ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चा

Read More

कतारको रोजगारीमा सिण्डिकेट : ७ दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न संसदिय समितिको निर्देशन

Posted on November 10, 2020 | views : 3710 | काठमाडौँ - KTM

कात्तिक  २५, काठमाडौँ । व्यवस्थापिका संसद अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कतारको रोजगारीमा नेपाली श्रमिक पठाउन सिमित व्यवसायीले सिण्डिकेट गर्न खोजेको विषयमा चासो देखाएको छ । समितिले नेपालबाट कतारमा नेपाली श्रमिक पठाउनका लागि १७ वटा म्यानपावर कम्पनी संगठित भएर सिण्ड

Read More

साउदीमा अलपत्र परेका नेपालीहरुका लागि जरुरी सूचना

Posted on November 10, 2020 | views : 2561 | काठमाडौँ - KTM

कार्तिक २५, काठमाडौँ | नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबिया गएर त्यँहाका विभिन्न स्थानमा कार्यरत स्वदेश फर्कन चांहने नेपाली नागरिकहरु बहिर्गमन भिसाका लागि नि:शुल्क निवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । साउदीमा अलपत्र परेका, स्वदेश फर्कन चाहेका तर अकमा नबनाइएर, अकमा नवीकरण नभएका र कम्पनीबाट बहिर

Read More

जापानले माग्यो नेपाली कामदार : मासिक तलब २ लाखबढी,कति चाहिन्छ योग्यता ?

Posted on November 09, 2020 | views : 12630 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाडौँ | नेपाली विद्यार्थी तथा श्रमिकहरुका लागि रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा विभिन्न क्षेत्रका लागि  २३ जना कामदारको माग गरेको छ | जिट् अन्तर्गत जापानको विभिन्न शहरस्थित विभिन्न कम्पनीमा रोजगारीको माग भएको हो | योग्यता पुगेका नेपाली औद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी

Read More

विदेशमा रहेका नेपालीहरुका लागि अत्यन्त जरूरी सूचना

Posted on November 09, 2020 | views : 4879 | काठमाडौँ - KTM

कार्तिक २४, काठमाण्डौ | विदेशमा रहेका महिलाहरुलाई आमकास नेपालले सहयोग गर्ने भएको छ | आमकास नेपालले कागजात बिहीन भएर काम गरिरहेका र घर फर्कन टिकट काट्ने रकम नहुँदा समस्यामा परेका महिला श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकटसँगै काठमाण्डौमा पनि आवासको व्यवस्था गरेको छ | महामारीको समयमा फर्कने नेपाली श्रम

Read More

मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण गर्दैन : राजदुत पाण्डे

Posted on November 09, 2020 | views : 2447 | काठमाडौँ - KTM

मनोज पराजुली  ।  कार्त्तिक २४, काठमाडौँ । मलेसियास्थित नेपाली दुतावासले तत्काल कुनै पनि मागपत्र प्रमाणीकरण नगर्ने भएको छ । मलेसिया सरकारले नै विदेशी श्रमिक डिसेम्बरसम्म नलिने घोषणा गरेको भन्दै तत्कालका लागि नेपाली श्रमिक लैजानको लागि मागपत्र प्रमाणीकरण नगरिने मलेसियाका लागि नेपाली राजदुत उ

Read More

श्रम स्वीकृति सेवा पुन: नियमित शुरु

Posted on November 08, 2020 | views : 2700 | काठमाडौँ - KTM

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय तहाचालाबाट श्रम स्वीकृति सेवा पुन: नियमित शुरु भएको छ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि बिहानदेखि श्रम स्वीकृति दिने कार्य ठप्प भएको थियो ।  विभागको अनलाइन प्रणालीमा सर्भर अपडेटको क्रममा केहि समय सेवा रोकिए पनि अह

Read More

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

Posted on November 08, 2020 | views : 4642 | काठमाडौँ - KTM

कार्त्तिक २३, काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा समस्या देखिएपछि श्रम स्वीकृति दिने कार्य ठप्प भएको छ । विभागको अनलाइन प्रणालीमा प्राविधिक समस्या देखिएपछि आज बिहानै देखि श्रम स्वीकृति लगायतका अनलाइनबाट हुने सम्पूर्ण कार्य गर्न नसकिएको वैदेशिक रोजगार काठमाडौं कार्यालयका निर्देशक एवं स

Read More

कुवेतमा श्रमिक लिएर फर्किंदै गरेको गाडी दुर्घटना, दुई नेपालीको मृत्यु

Posted on November 06, 2020 | views : 1590 | काठमाडौँ - KTM

हरि कृष्ण न्यौपाने । कार्त्तिक २१, कुवेत ।  कुवेतको सिजिजिसी कन्स्ट्रक्सन कम्पनीको स्टाफबस दुर्घटनामा काम सकेर कोठामा फर्कदै गरेका दुई जना नेपाली श्रमिकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटका ३२ बर्षिय दिपक सिंह ठकुरी र नेपालको ठेगाना खुल्न बाँकी ३२ बर्षिय पल बहादुर पुन रहेका छन । गत बुधवार

Read More

अफगानिस्तानबाट ११३ नेपालीको लागि डिमाण्ड आयो, मासिक तलव १ लाख १८ हजार

Posted on November 06, 2020 | views : 6406 | काठमाडौँ - KTM

कार्त्तिक २१, काठमाडौं । अफगानिस्तानमा १ सय १३ जना नेपालीको लागि रोजगारीको अवसर आएको छ । अफगानिस्तानको GARDWORLD FEDERAL SERVICE कम्पनीले १ सय १३ जना Armed Guard को माग गरेको हो ।  डिमाण्ड हेर्न यहाँ क्लिक गर्नुहोला  नेपालको एफ एस आई वर्ल्डवाइड नेपाल प्रा. लि. (साविकको नामः ईएमपी नेपाल प्र

Read More

के अब १७ वटा म्यानपावरले मात्र कतार कामदार पठाउने भएका हुन् ?

Posted on November 06, 2020 | views : 6406 | काठमाडौँ - KTM

अनिल अधिकारी | कात्तिक २१, काठमाडौँ | म्यानपावर व्यवसायीहरु एक बजार हल्लाले तर्सिएका छन् । हल्ला के छ भने 'कतारले आफ्नो देशमा कामदार पठाउन नेपालका १७ म्यानपावर कम्पनीलाई मात्र अनुमति दियो ।' हल्ला यति मात्र होइन, सिन्डिकेटमा जोडिएका १५ म्यानपावरको नामनै सार्वजनिक गरिएको छ । म्यानपावरहरुको

Read More

साउदीबाट थप २७ जना नेपालीले पाए वहिर्गमन भीसा (नामावलीसहित)

Posted on November 05, 2020 | views : 1713 | काठमाडौँ - KTM

कार्त्तिक २०, काठमाडौं । साउदी अरेवियाले थप २७ नेपालीलाई वहिर्गमन भीसा दिएको छ । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान ग

Read More

साउदीमा सुधारः रोजगारदाता फेर्ने अनुमति सहित २०२१ मार्च देखि नयाँ नियम लागु हुने घोषणा

Posted on November 04, 2020 | views : 4801 | काठमाडौँ - KTM

कात्तिक १९, काठमाडौँ | साउदी अरेवियाले विदेशी श्रमिकलाई लाग्दै आएको महत्वपूर्ण बन्देज फुकुवा गर्ने भएको छ । सन् २०२१ को मार्च देखि लागु हुनेगरी साउदी अरेवियाले रोजगारी परिवर्तन तथा रोजगारदाताको अनुमति विना पनि साउदी छोड्न पाउने नियम लागु गर्ने भएको हो । अल जजिराका अनुसार साउदी अरेवियाका मानव संशाधन

Read More

दुतावासले मागपत्र प्रमाणीकरणका नगरेपछि श्रमले परराष्ट्र मन्त्रालयलाई पत्र काट्यो

Posted on November 04, 2020 | views : 2487 | काठमाडौँ - KTM

कात्तिक १९,  काठमाडौँ । विदेशस्थित नेपाली दूतावासहरुले मागपत्र प्रमाणीकरण नगरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ। वैदेशिक रोजगारीका मागपत्र प्रमाणीकरण गराउन सम्बन्धित दूतावासहरुलाई तत्काल निर्देशन दिन भन्दै श्रम मन्त्रालयले परराष्ट्र मन

Read More

कतारमा उत्कृष्ट काम गर्ने नेपालीलाई सम्मान गर्दै पुरस्कार दिईरहन्छ एक कम्पनी

Posted on November 03, 2020 | views : 2750 | काठमाडौँ - KTM

कात्तिक १८, दोहा | कतारको आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले उत्कृष्ट कार्य गर्ने आफ्ना श्रमिकलाई नियमित सम्मान गर्दै आएको छ । यसै क्रममा यो कम्पनिमा काम गर्ने नेपालीहरुले पनि नियमित सम्मान सहितको पुरस्कार पाउदै आएका छन् ।  कम्पनीले लामो समयदेखि कम्पनीमा सेवा दिने तथा उत्कृष्ट का

Read More