जेठ ३०, काठमाडौँ | कतारस्थित नेपाली दुतावासले मागपत्र प्रमाणीकरणको काम असार १ गतेदेखि शुरु गर्ने भएको छ । दुतावासले गत शुक्रबार यस सम्बन्धि सूचना जारी गरिसकेको छ । कतारस्थित नेपाली दुतावासको अनुसार असार १ देखि बिहान ८ बजेदेखि ११ बजेसम्म तीन मागपत्र प्रमाणीकरणको काम हुने जनाएको छ । त्यस्तै दुता
Read Moreजेठ २८, काठमाडौँ । साउदीमा रहेको नेपाली दूतावासले १५ जुनदेखि पुन : माग पत्र प्रमाणीकरण गर्ने भएको छ । ‘फ्रन्ट डेस्क’मा काम गर्ने दूतावासका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि रोकिएको माग पत्र प्रमाणीकरणको काम १५ जुनदेखि पूर्ववत् सञ्चालनमा आउने दूतावासले जनाएको छ । माग पत्र प्रमाणीकरणका लाग
Read Moreजेठ २७, काठमाडौँ | प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्चले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव समक्ष वैदेशिक रोजगार व्यवसायीको समस्या सम्बन्धि बिभिन्न १३ बुदे माग राखेको छ । बिहिबार मन्चबाट निवर्तमान अध्यक्ष हरी पाण्डे क्षेत्री नेतृत्वको प्रतिनिधिमण्डलले सिंहदरवारस्थि
Read Moreजेठ २७, आबुधाबी । कोभिड महामारीको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्ने उद्देश्यले आबुधाबीले नयाँ मापदण्ड अगाडि ल्याएको छ। सो मापदण्डअनुसार यहाँका बासिन्दासँग ‘अल्होसन एप’ मा ‘ग्रीन पास’ अनिवार्य देखिनु पर्नेछ। आबुधाबीको आपतकालीन,संकट तथा विपद् व्यवस्थापन समितिले यो मापदण्ड १६ वर्ष र सोभन्दा
Read Moreजेठ २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अन्तर्गत अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको ख्याल नगरी केहि संस्थाहरुले अभिमुखीकरण तालिम कक्षा संचालन गरेको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । बिभागका शाखा अधिकृत मात
Read Moreजेठ २६, काठमाण्डौ | वैदेशिक रोजगार अन्तर्गत ताहाचल स्थित श्रम कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले यस सम्बन्धमा जानकारी गराएको हो । यसअघि श्रम कार्यालयले हरेक साताको बुधारबार एक दिन बायोमेट्रिक नभएका श्रमिकलाई श्रम स्वीकृति दिन
Read Moreजेठ २६, काठमाडौं । मलेसियामा अवैधानिक रुपमा बस्दै आएको अभियोगमा पक्राउ परेका विदेशी श्रमिकको शरिरमा अध्यागमनका अधिकारीहरुले किटनाशक औषधि छर्किएपछि दुईजना सांसदले त्यसको विरोध गरेका छन् । उनीहरुले सम्वन्धित जिम्मेवार निकायल यसको जवाफ दिनु पर्ने भन्दै यसलाई अमानविय तथा आत्मसम्मानमा आँच आउने काम
Read Moreजेठ २६, दोहा । कुवेतमा चर्को घाममा काम लगाउने ६६ वटा रोगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको छ । कुवेतले दिउँसोको चर्को घाममा काम लगाउन नपाईने नियम लगाए पनि उक्त नियमलाई उलङ्घन गर्दै श्रमिकलाई काममा लगाउने ६६ रोजगारदाता कम्पनीविरुद्ध उजुरी दर्ता भएको कुवेत सोसाइटी फर ह्युमन राइट्सले जनाएको छ । सरका
Read Moreजेठ २५, काठमाडौँ (रासस)। नेपाल वैदेशिक रोजगार व्यवसायी संघले प्रमुख पाँच कारण देखाउँदै नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव समक्ष इजाजतपत्र नवीकरणका लागि वार्षिक सय कामदार पठाउने प्रावधान खारेज गर्न माग गरेको छ । संघ प्रतिनिधिमण्डलले सोमबार सिंहदरवारस्थित श्रम रोजगार तथ
Read Moreजेठ २५, काठमाडौँ | डीभी चिट्ठा परेर अमेरिका आएका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा मस्तिष्क श्राव हुँदा मृत्यु भएको छ । ओलीको जून ४ का दिन मस्तिकघात हुँदा उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षीय ओलीलाई बचाउन शल्यक्रिया गरिएता पनि उपचारकै क्रममा उन
Read Moreजेठ २४, काठमाडौँ | कोरोना संक्रमण फैलिदै गएपछि बन्द भएको नेपाल स्थित कतार भिसा सेन्टर आजदेखि खुल्ने भएको छ । नेपाल र कतारबीच हवाई सेवा सुरु भएसंगै काठमाडौँ स्थित कतार भिसा सेन्टर खुल्ने भएको हो । कतार भिसा सेन्टरले समेत आजदेखि कार्यालयको अप्रेशन र अपोइन्टमेन्ट खुलेको जानकारी गराईसकेको छ । भिसा
Read Moreजेठ २३, काठमाडौं । कतारबाट नेपाल फर्किने नेपालीहरुले पालना गर्नुपर्ने मापदण्ड बारे कतारस्थित नेपाली दुतावासले जानकारी दिएको छ । ७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित भइसकेको छ । सो अनुरुप नेपाली तथा विदेशी नागरिकहरु विदेशब
Read Moreजेठ २३, काठमाडौँ | कोरोनाको कारण निषेधाज्ञा लगाइएको अवस्थामा पनि वैदेशिक रोजगार बिभागले पुर्व स्वीकृति दिईरहेको र म्यानपावरहरुले अन्तर्वार्ताको मिति तोकेरै वैदेशिक रोजगारको प्रक्रिया अगाडी बढाईरहेका छन् । वैदेशिक रोजगार बिभागले पछिल्लो केहि दिन यता कतार र साउदी पठाउनको लागि पुर्व स्वीकृति दिईर
Read Moreजेठ २३, काठमाडौँ | साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् । साउदी अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल जानसक्ने गरी व्यवस्था मिलाइएको जानकारी ग
Read Moreअनिल अधिकारी | जेठ २२, काठमाडौँ | कोरोना महामारीको कारण वैदेशिक रोजगार क्षेत्र गत चैतदेखि गम्भीर संकटमा पुगेको छ । वैदेशिक रोजगार ठप्प हुँदा रोजगारको लागि विदेश जान नपाएर युवाहरु प्रत्यक्ष प्रभावमा छन् भने वैदेशिक रोजगार व्यवसाय गर्दै आएका अधिकांश म्यानपावर व्यवसायीहरु निकै प्रभावित भएका छन् ।
Read Moreअनिल अधिकारी | जेठ २२, काठमाडौँ | नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको आइतबार एक महिना पुग्दैछ । खाडी र मलेसियामा हजारौं नेपालीहरु उडान खुल्ने पर्खाईमा छन् । उनिहरुको हरेक दिनको दिनचर्या नेपालले अन्तराष्ट्रिय उडान सम्बन्धि के निर्णय गर्यो भन्नेमा हुन्छ । चार बर्ष अघि मलेसियामा रो
Read Moreजेठ २१, काठमाडौँ | ओली नेतृत्वको कामचलाउ सरकारको पूनर्गठित मन्त्रिपरिषदमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी विमल प्रसाद श्रीवास्तवले पाएका छन् । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट तत्कालिन प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रीवास्तव विरगञ्ज महानगरपालिकाका पूर्वमेयर समेत हु
Read Moreजेठ २१, काठमाडौं । साउदी अरबबाट कतार वा टर्की ट्रान्जिट मिलाएर नेपालीहरु स्वदेश फर्कन सक्ने जनाइएको छ । साउदीस्थित नेपाली दुतावासले आफ्नो फेसबुक पेज मार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदीबाट नेपाल जान सकिने जानकारी दिएको हो । "साउदीबाट सोझै नेपाल जान फ्लाइट खोल्ने सम्बन्धमा अझै कुनै
Read Moreमनोज पराजुली । जेठ २१, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल, काठमाण्डौले आगामी हप्तादेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ । जेठ २६ गतेदेखि हरेक बुधवार एक दिनका लागि सबै प्रकारका श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको वैदेशिक रोजगार कार्यालय ताहाचल कार्यालयका सूचना अधिकारी
Read Moreजेठ १९, काठमाडौं । सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरु बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । बुधबार पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो । सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थाम
Read Moreजेठ १९, काठमाडौं । गत मे महिनामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालय हुँदै १२ हजार नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मे महिनाको तथ्याङ्कअनुसार १२ हजार ४०० जना नेपाल भित्रिएका हुन् । जसमा एक हजार ४६८ जना विदेशी नागरिक र १० हजार ९३२ जना नेपाली नागरिक स्वदेश भित्रिएका छन् ।
Read Moreजेठ १८, काठमाडौँ । सरकारले नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक गरेको छ । नयाँ मापदण्ड अनुसार अब खाडी मुलुक र मलेसियामा वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक नेपाल आउँदा ५ दिन होटेल क्वारेन्टिन बस्नुपर्ने भएको छ । सरकारले भारतमा साताको दुई र अन्य तीन मुल
Read Moreजेठ १८, काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेप
Read Moreजेठ १७, काठमाडौं । अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनी विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा परेको छ । सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको समाचार सार्वजनिक भएको छ । बेलायती सञ्चार संस्था रोयटर्सका अनुसा
Read Moreजेठ १६, काठमाडौँ । वैदेशिक रोजगारीमा गएकाहरुले विदेशबाट बैंकिङ प्रणालीमार्फत पठाएको रेमिट्यान्स मुद्दति खातामा जम्मा गरेमा थप १ प्रतिशत ब्याज पाउने भएका छन् । अर्थमन्त्री बिष्णु पौडेले आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सो उल्लेख गरेका हुन् । उनले वैदेशिक रोजगारीमा रहेको श्रमिकले मोबाइल वालेटमार्
Read Moreजेठ १६, काठमाडौँ (एजेन्सी)। साउदी अरबले ११ देशबाट यात्रा प्रतिबन्ध हटाएको छ । साउदी अरबले कोरोनाभाइरसको संक्रमणलाई फैलनबाट रोक्नका लागि यो प्रतिबन्ध लगाएको थियो । गृहमन्त्रालयका एक अधिकारीले त्यहाँको सरकारी समाचार एजेन्सी एसपीएसँग सोमबार जुन देशमा यात्रा प्रतिबन्ध हटाइएको छ, त्यहाँ महामारीको स्थितिल
Read Moreजेठ १५, काठमाडौँ | आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत भएको छ । प्रस्तुत बजेटमा देशको अर्थतन्त्र धान्नमा झन्डै एक तिहाई भूमिका खेलेको वैदेशिक रोजगार क्षेत्रलाई सरकारले कहाँ-कहाँ सम्वोधन गर्यो ? ध्यानाकर्षण हुने बिषय हो । बजेटको पूर्ण पाठबाट वैदेशिक रोजगारलाई सम्बोधन भएका कुराहरु निम्न रहेका छन्&nbs
Read Moreजेठ १४, काठमाडौँ । सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा कार्यरत संघसंस्थाहरुले विभिन्न गन्तव्य मुलुकमा रहेका र स्वदेश फर्किन चाहने नेपालीलाई स्वदेश फर्काउन र तत्कालीन व्यवस्थापनको प्रवन्ध गर्न सरकारसँग माग गरेका छन् । कोभिड १९ को दोश्रो लहरका बीच विदेशबाट फर्किनेहरुको तत्कालिन व्यवस्थापन कहाँ गर्ने,
Read More